स्वास्थ्य


नर्भिकमा दुई टिमले युरोलोजीको निःशुल्क ओपीडी सञ्चालन गर्ने

1652945798norvic.jpg
काठमाण्डौ । नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तर्गत आउने शनिबार (जेठ ७ गते) विशेषज्ञसहितको दुई युरोलोजी टिमबाट निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ।  नर्भिकले शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म एउटा टिम र बिहान ९ बजेदेखि १०ः३० बजेसम्म अर्को टिम परिचालन गरी निःशुल्क ओपीडी सेवा सञ्चालन गर्न लागेको हो।  नर्भिकले विगत लामो...

वरिष्ठ अर्थोपेडिक सर्जन डा. अभय यादव नर्भिकमा

1652694659Dr.-Abhay-Creatives.jpg
काठमाण्डौ । वरिष्ठ अर्थोपेडिक सर्जन डा. अभय यादवले थापाथलीस्थित नर्भिक अस्पतालमा आफ्नो विशेषज्ञ सेवा सुरु गरेका छन्।  डा. यादव यसअघि लामो समयदेखि कार्यरत अस्पताल छाडेर नर्भिक अस्पतालमा सेवा सुरु गरेका हुन्। उनलाई नर्भिक अस्पतालले अर्थोपेडिक तथा स्पाइन सर्जरी डिपार्टमेन्टको प्रमुखमा नियुक्त गरेको छ।  योसँगै वरिष्ठ अर्थाेपेडिक...

नाइटिंगल नर्सिङ अवार्ड २०७९ बाट वरिष्ठ नर्स विमला श्रेष्ठ सम्मानित

1652616169viberimage2022-05-1516-47-21-375.jpg
काठमाण्डौ । तीन दशकभन्दा बढी समय नर्सिङ क्षेत्रमा क्रियाशील वरिष्ठ नर्स विमला श्रेष्ठ नाइटिंगल नर्सिङ अवार्ड २०७९ बाट सम्मानित भएकी छन्।  अन्तर्राष्ट्रिय नर्सिङ दिवसको सन्दर्भ पारी हेल्थ एट होम, मेड प्रो इन्टरनेसनल प्रालि, एनसीसीडीएफ, सघन क्रिटिकल केयर एसोसिएट्स, नेपाल भेन्टिलेटर्स सर्भिसेसले  संयुक्त रुपमा वरिष्ठ नर्स...

1662798070ADBL-ad-ver-1.gif

कोरोना कहर : उत्तर कोरियामा ४ दिनमै ८ लाख बढी संक्रमित

1652610803north-korea.jpg
काठमाण्डौ । उत्तर कोरियामा ४ दिनमा ८ लाखभन्दा बढीलाई कोरोना संक्रमण भएको रिपोर्ट सार्वजनिक भएको छ। गत बिहीबार कोरोना संक्रमणको पहिलो केस देखिएको थियो। त्यसयता उत्तर कोरियामा कोरोनाका कारण ४२ जनाको मृत्यु भइसकेको जनाइएको छ। रिपोर्टका अनुसार ४ दिनमा उत्तर कोरियामा ८ लाख २० हजार ६२० जनामा कोरोना संक्रमण देखिएको छ। विगत दुई वर्षदेखि...

मेडिसिटीले मनायो अन्तर्राष्ट्रिय नर्स दिवस

1652355822IMG1330.JPG
ललितपुर । नर्सिङ क्षेत्रमा लगानी र स्वास्थ्य क्षेत्रको विकासका लागि हकअधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालले एक औपचारिक कार्यक्रम गरी बिहीबार अन्तर्राष्ट्रिय नर्स दिवस मनाएको छ। कार्यक्रममा नेपाल मेडिसिटी अस्पतालका सल्लाहकार नभिन कुमार, क्लिनिकल सर्भिसका प्रमुख प्राडा नीलमणि उपाध्याय,...

स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी अध्यादेशको अफिनद्वारा स्वागत, थप लगानी आकर्षित हुने विश्वास

1652260718aphin.jpg
काठमाण्डौ। निजी स्वास्थ्य संस्था सञ्चालकहरुको छाता संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल(अफिन)ले सरकारले आइतबार जारी गरेको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६’ मा पहिलो संशोधनसहितको अध्यादेशलाई स्वागत गरेको छ।  अफिनका अध्यक्ष बसन्त चौधरीले बुधबार एक विज्ञप्ति सार्वजनिक गर्दै...

1664453026jeewan-bima-jaruri-chha-1200-x-100-px-1.gif

१४ विशेषज्ञ चिकित्सकको सहभागितामा नर्भिकले बृहत निःशुल्क ओपीडी सञ्चालन गर्ने

1651827176norvic-pix-2.jpg
काठमाण्डौ । नर्भिक इन्टरनेसनल हस्पिटलले शनिबार (भोलि) विभिन्न क्षेत्रका विज्ञ १४ विशेषज्ञ चिकित्सकलाई सहभागी गराएर बृहत निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ।  अस्पतालको २९ औँ वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शनिबार विभिन्न खालका क्यान्सरसँग सम्बन्धित १० विज्ञ र युरोलोजी टिममा आबद्ध ४ विशेषज्ञ...

चिनियाँ जनतामा कोरोनाभन्दा यो कुराको ठूलो डर, सांघाईको हालतले बेइजिङमा बढ्यो त्रास

1651731001china.jpg
काठमाण्डौ । चीनमा कोरोनाभाइरसको संक्रमण तीव्रगतिमा फैलिरहेको छ। यस परिस्थितिमा सबैभन्दा पहिले कोरोनाबाट प्रभावित चीनले यो महामारीबाट सबैभन्दा पछि राहात पाउने देखिन्छ।  कोरोना न्यूनीकरणका लागि राष्ट्रपति सी जिनपिङले शून्य कोभिड नीति लागू गरेका छन्। यो नीति कोरोना संक्रमणको मामिला घटाउनका लागि लिइएको थियो। तर, अहिले यो नीति...

चीनमा कोरोनाको कहर : सार्वजनिक स्थानमा जान नेगेटिभ रिपोर्ट अनिवार्य

1651389821china-covid.jpg
काठमाण्डौ । चीनमा कोरोना संक्रमणको मामिला लगातार बढिरहेको छ। बेइजिङमा बसोबास गर्ने मानिसका लागि कडा नियमहरु लागू गरिएको छ। यो नयाँ नियमअनुसार बेइजिङमा बसोबास गर्ने व्यक्तिले कुनै पनि सार्वजनिक स्थानमा प्रवेश गर्नुअघि कोरोनाको नेगेटिभ रिपोर्ट देखाउनुपर्नेछ। यी नियमहरु कहिलेसम्म लागू हुने भन्ने कुरा अझै स्पष्ट नभए पनि बेइजिङमा...

कोरोनाविरुद्धको खोप स्थगित गर्ने विश्वकै पहिलो देश बन्यो डेनमार्क

1651385528vaccine.jpg
काठमाण्डौ। डेनमार्क कोरोनाविरुद्धको खोप स्थगित गर्ने विश्वको पहिलो देश बनेको छ। डेनमार्कले कोरोना महामारी नियन्त्रणमा आएकाले खोप कार्यक्रम स्थगित गरिएको जनाएको छ।  ‘वसन्त ऋतुको आगमन भएको छ, डेनमार्कको जनसंख्यामा खोपको कभरेज उच्च छ र महामारी उल्टिएको छ’, डेनमार्कको स्वास्थ्य प्राधिकरणले भनेको छ, ‘त्यसैले यो सिजनका लागि...

शनिबार नर्भिकमा दुई टिमले निःशुल्क ओपीडी चलाउने

1651214770norvic-pix-2.jpg
काठमाण्डौ । नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तर्गत भोलि शनिबार (वैशाख १७ गते) दुई युरोलोजी टिमलाई परिचालन गरी निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ। नर्भिकले शनिबार बिहान ९ बजेदेखि १०ः३० बजेसम्म एउटा टिम र बिहान ८ बजेदेखि १० बजेसम्म अर्को टिम परिचालन गरी निःशुल्क ओपीडी सेवा सञ्चालन गर्न लागेको हो।  नर्भिकले चैत महिनाभरि पनि...

जोन्सन एन्ड जोन्सन खोप लगाएकाहरुलाई बुस्टर डोज लगाउन सरकारको आग्रह

1651041220mohp.jpg
काठमाण्डौ । सरकारले कोभिडविरुद्धको जोन्सन एन्ड जोन्सन खोपको लगाएकाहरुलाई बुस्टर डोज लगाउन आग्रह गरेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक सूचना जारी गर्दै जोन्सन एन्ड जोन्सन खोपको एकमात्र डोज लिएर ३ महिना पूरा भएकालाई बुस्टर डोज लगाउन आग्रह गरेको छ। किनकि जोन्सन एन्ड जोन्सन खोपको एकमात्र मात्रा पूर्ण डोज मानिन्छ।  यसैगरी...

स्तन बचाएर क्यान्सरको उपचार गर्ने विशेषज्ञको सेवा नर्भिकमा

1650955740norvic-pix-2.jpg
काठमाण्डौ । स्तन क्यान्सरको समस्याबाट पीडित धेरै बिरामीमा स्तन बचाएर पनि क्यान्सरको उपचार गर्न सकिन्छ भन्ने जनचेतना हुँदैन। क्यान्सरको उपचार गर्ने उद्देश्यले जनरल सर्जनमा पुग्ने त्यस्ता बिरामीले स्तन बचाएर पनि क्यान्सरको उपचारको विकल्प सुन्न पाउँदैनन्। परिणामः बचाउन सकिने स्तनलाई क्यान्सरको उपचारको नाममा काटेर फालिन्छ। तर,...

नर्भिकले १४ विशेषज्ञलाई एकैसाथ निःशुल्क ओपीडीमा उतार्दै, क्यान्सर स्क्रिनिङको दुर्लभ अवसर

1650600010norvic-building.jpg
काठमाण्डौ । नर्भिक इन्टरनेसनल हस्पिटलले शनिबार (भोलि) विभिन्न क्षेत्रसँग विज्ञ १४ विशेषज्ञ चिकित्सकलाई एकैसाथ निःशुल्क ओपीडी सेवामा उपलब्ध गराउने भएको छ। अस्पतालको २९ औँ वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शनिबार विभिन्न खालका क्यान्सरसँग सम्बन्धित १० विज्ञ र युरोलोजी टिममा आबद्ध ४ विशेषज्ञ चिकित्सकलाई...

भारतमा कोभिड संक्रमण बढ्न थालेपछि नेपालमा सतर्कता अपनाउन सरकारको आग्रह

1650530113Moh.jpg
काठमाण्डौ । छिमेकी मुलुक भारतमा पछिल्लो समय कोभिड संक्रमण बढ्न थालेको छ। त्यसलाई मध्यनजर गर्दै नेपालमा पनि सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सूचना जारी गर्दै छिमेकी मुलुकहरुमा पछिल्ला केही दिनहरु कोभिड संक्रमण बढ्दो क्रममा रहेकोले नेपालमा पनि सतर्कता अपनाउन अनुरोध गरेको हो।...

भर्खरै

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

नयाँ नोटको जतन कसरी गर्ने ?

नयाँ नोटको जतन कसरी गर्ने ?

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना