स्वास्थ्य


चीनको सांघाईमा लकडाउनपछि कोरोनाबाट पहिलोपटक तीनको मृत्यु

1650262686china.jpg
काठमाण्डौ । चीनको आर्थिक केन्द्र मानिने सांघाईमा लकडाउनपछि कोरोना संक्रमणबाट पहिलोपटक तीनजनाको मृत्यु भएको छ। स्थानीय स्वास्थ्य आयोगद्वारा जारी विज्ञप्तिमा मृत्यु भएका ८९ देखि ९१ वर्षका तीन वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको जनाइएको छ। आयोगका अनुसार ती तीनैजनाले कोभिडविरुद्ध खोप लगाएका थिएनन्। सांघाईमा यसअघि कोभिडका कारण...

फेरि बढ्यो भारतमा कोरोनाको रफ्तार, एकैदिन झन्डै २ हजार संक्रमित थपिए

1650259402inda.jpg
काठमाण्डौ । छिमेकी मुलुक भारतमा फेरि तीव्रगतिमा कोरोनाभाइसको संक्रमण फैलिन थालेको छ।  पछिल्लो २४ घन्टाको अवधिमा भारतमा कोरोनाबाट २ हजार १८३ जना संक्रमित भएका छन्। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा १ हजार ९८५ जना संक्रमित निको भएका छन्।  भारतमा कोरोनाबाट मृत्यु हुने आँकडा पनि बढ्न थालेको छ। पछिल्लो २४ घन्टामा भारतमा...

कोरोनाले सांघाई त्राहिमाम : क्वारेन्टिन सेन्टरहरु खचाखच, मानिसहरु भोकभोकै बस्न बाध्य

1650025726covid.jpg
काठमाण्डौ। चीनको आर्थिक केन्द्र सांघाईमा कोरोनाले निकै त्रास फैलाइरहेको छ।  सांघाईमा बिहीबार २७ हजारभन्दा बढी कोरोना संक्रमित भेटिएका छन्। तर, २५ हजारभन्दा बढी संक्रमितमा कोरोनाको लक्षण देखिएको छैन। राष्ट्रपति सी जिनपिङले कडाइ गर्ने भनेकै भोलिपल्टै सांघाईमा यति धेरै मामिला बाहिर आएका हुन्।  कोरोनाबाट सांघाई अहिलेसम्मकै बढी...

1662798070ADBL-ad-ver-1.gif

नर्भिकको एनिभर्सरी अफर : हेल्थ प्याकेजहरुमा छुटैछुट

1649920197norvic-pix-2.jpg
काठमाण्डौ। नेपालमा विश्वस्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक इन्टरनेसनल हस्पिटल स्थापनाको २९ औँ वर्षमा प्रवेश गरेको छ।  अस्पतालले आफ्नो २९ औँ वार्षिकोत्सवको अवसरमा क्यान्सर स्क्रिनिङसँग सम्बन्धित नयाँ प्याकेजहरुको घोषणा गरेको छ भने केही पुराना प्याकेजहरुमा विशेष छुटको अफरसमेत सार्वजनिक गरेको छ।  नर्भिकले निकट भविष्यमै...

नर्भिक अस्पतालमा अत्याधुनिक भवनको निर्माण सुरु

1649912406norvic-new-building-construction-kicked-off.jpg
काठमाण्डौ । पब्लिक कम्पनीमा रुपान्तरण भई क्षमता विस्तारका लागि आक्रामक बनेको नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्नो महत्वकांक्षी प्रोजेक्टको विधिवत थालनी गरेको छ। नर्भिक अस्पतालले आफ्नो महत्वकांक्षी प्रोजेक्ट ‘अत्याधुनिक भवन निर्माण’को कामलाई विधिवत रुपमा वैशाख १, २०७९ (आज)देखि थालेको हो। नयाँ वर्षको शुभमुहूर्तमा ८ तले अत्याधुनिक...

नर्भिकले निःशुल्क क्यान्सर स्क्रिनिङ क्याम्प चलाउने, १० विशेषज्ञ सहभागी हुने

1649750901cancer1.jpg
काठमाण्डौ । नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्नो २९ औँ वार्षिकोत्सवको अवसरमा १० जना विशेषज्ञहरुलाई सहभागी गराई बृहत क्यान्सर स्क्रिनिङ क्याम्प सञ्चालन गर्ने भएको छ। नर्भिक अस्पतालले आगामी वैशाख १ गते आफ्नो २९ औँ वार्षिकोत्सव मनाउँदैछ। सोही अवसरमा अस्पतालले आगामी शनिवार(१६ अप्रील)का दिन निःशुल्क क्यान्सर स्क्रिनिङ क्याम्प संचालन...

1664453026jeewan-bima-jaruri-chha-1200-x-100-px-1.gif

गिरिजाप्रसाद कोइराला फाउन्डेसनको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर

1649337165gp.jpg
काठमाण्डौ । गिरिजाप्रसाद कोइराला फाउन्डेसनको आयोजनामा बुढानीलकण्ठमा स्वास्थ्य शिविर सम्पन्न भएको छ।  बुढानीलकण्ठ नगरपालिका–४ मा आयोजित शिविरमा ४०० जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका आयोजकले जनाएको छ।  बूढानीलकण्ठ–४ का वडासदस्य श्रीराम केसीका अनुसार शिविरमा काठमाण्डौ मेडिकल कलेजका स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा...

चैतभर नर्भिकले युरोलोजी केन्द्रित अभियान चलाउने, शनिबार निःशुल्क ओपीडी

1649315118norvic.jpg
काठमाण्डौ । नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तर्गत चैत महिनाभरि युरोलोजी टिमलाई मात्र परिचालन गरी निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ।  नर्भिकको यही रणनीतिअनुसार आउने शनिबार (चैत २६ गते) पनि युरोलोजीको २ वटा टिम नै निःशुल्क ओपीडी सेवामा उपलब्ध हुने अस्पतालले जनाएको छ। अस्पतालले यो महिनाको सुरुआतदेखि नै युरोलोजी टिमलाई...

पहिलोपटक भारतमा देखियो कोरोनाको ‘एक्सई’ भेरिएन्ट

1649249594covid.jpg
काठमाण्डौ । भारतमा कोरोनाको ‘एक्सई’ भेरिएन्ट देखिएको छ। मुम्बईका एक व्यक्ति एक्सई भेरिएन्टबाट संक्रमित भएको पुष्टि भएको हो। बीएमसीका अनुसार मंगलबार मुम्बईमा २३० जनाको नमुना परीक्षण गरिएको थियो। जसमध्ये २२८ जना ओमिक्रोनबाट संक्रमित भएको भेटिएको छ। तीमध्ये एकजना एक्सई र अर्को एकजना काप्पा भेटिएन्टबाट संक्रमित भएको पुष्टि भएको...

चीनमा फेरि तीव्रगतिमा फैलिँदै कोरोना संक्रमण, एकैदिन १६ हजार बढीमा पुष्टि

1649132515china.jpg
काठमाण्डौ । चीनमा फेरि एकपटक कोरोनाभाइरसको संक्रमण तीव्रगतिमा बढिरहेको छ। चीनमा सोमबार १६ हजार ५९० नयाँ संक्रमित थपिएका छन्। जसमध्ये १ हजार २३५ जनामा संक्रमणको लक्षण देखिएको छ। तर, १५ हजार ३५५ संक्रमितमा कुनै लक्षण देखिएको छैन।  चीनको व्यापारिक सहर सांघाईमा सबैभन्दा बढी संक्रमित भेटिएका छन्। चीन सरकारले विच्याटको आधिकारिक...

नर्भिकले क्यान्सर उपचारसहितको अत्याधुनिक भवन बनाउने

1649075325agreement-signing-ceremony.jpg
काठमाण्डौ । पब्लिक कम्पनीमा रुपान्तरण भएको नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्नो सेवा विस्तार गर्ने उद्देश्यले अत्याधुनिक भवन निर्माणको काम थाल्ने भएको छ। पूर्वघोषणाअनुसार नर्भिकले हालको अस्पतालको पार्किङस्थल क्षेत्रमा अत्याधुनिक सेवा र सुविधाले सम्पन्न ८ तले भवन निर्माणको काम थाल्ने भएको हो। अस्पतालका प्रमुख कार्यकारी अधिकृत...

कोरोनाले फेरि बढाउला टेन्सन ! नयाँ एक्सई भेरिएन्ट ओमिक्रोन बीए.१ भन्दा १०% बढी संक्रामक

1648956882covid.jpg
काठडमाण्डौ । कोरोना भाइरसको नयाँ म्युटेन्ट भेरिएन्ट एक्सई ओमिक्रोनको सबभेरिएन्ट बीए.१ भन्दा करिब १० प्रतिशत बढी संक्रामक हुन सक्ने बताइएको छ। यस विषयमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पनि चिन्ता व्यक्त गरेको छ । एक्सई ओमिक्रोनको दुई सबभेरिएन्ट बीए.१ र बीए.२ को पुनः संयोजक स्ट्रेन हो।  डब्ल्यूएचओले आफ्नो हालैको रिपोर्टमा यसको...

शनिबार नर्भिकमा दुई टिमले फ्री ओपीडी चलाउने

1648620642norvic-pix-2.jpg
काठमाण्डौ । विगत लामो समयदेखि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रत्येक शनिबार निःशुल्क ओपीडी अभियान सञ्चालन गर्दै आएको नर्भिक अस्पतालले सर्वसाधारणबाट आएको अधिक मागलाई सम्बोधन गर्न आउने शनिबार २ विशेषज्ञसहितको टिम परिचालन गर्ने भएको छ।  अस्पतालले २ वटा विशेषज्ञहरुको टिमलाई परिचालन गरी आउने शनिबार अर्थात चैत १९ गते ४...

चीनमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण, सांघाईमा लकडाउन घोषणा

1648451158shanghai.jpg
काठमाण्डौ । पछिल्लो समय चीनमा कोरोना संक्रमण बढ्दै गएको छ। नयाँ संक्रमित पुष्टि हुने संख्या निरन्तर बढिरहेको छ।  यसैबीच संक्रमितको संख्या बढ्न थालेपछि चीनको सबैभन्दा ठूलो सहर सांघाईमा लकडाउन घोषणा गरिएको छ। दुई वर्षभन्दा अगाडि कोरोना महामारीयता घोषणा गरिएको यो सबैभन्दा ठूलो लकडाउन हो। नौ दिनको समयावधिमा दुई चरणमा लकडाउन गरिनेछ।...

नर्भिकमा विश्वस्तरीय कस्मेटिक एन्ड डर्माटोलोजी सेन्टर सञ्चालन

1648445627skin-centre.jpg
काठमाण्डौ । नर्भिक इन्टरनेसनल हस्पिटलले विश्वस्तरीय कस्मेटिक एन्ड डर्माटोलोजी सेन्टर सञ्चालनमा ल्याएको छ।  अस्पतालले केही समयअघिदेखि एम हाउस परिसरमा निर्माण भएको नयाँ भवनमा कस्मेटिक एन्ड डर्माटोलोजी सेन्टर सञ्चालनमा ल्याएको हो।  कस्मेटिक, स्किन तथा कपालसँग सम्बन्धित समस्या भएकाहरुलाई लक्षित गरी नेपालमै गुणस्तरीय स्वास्थ्य...

भर्खरै

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

नयाँ नोटको जतन कसरी गर्ने ?

नयाँ नोटको जतन कसरी गर्ने ?

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना