स्वास्थ्य


मिर्गौला, मूत्रनली र प्रोस्टेटका समस्याबाट पीडितलाई नर्भिकको सहुलियत : फ्री ओपीडीदेखि शल्यक्रियासम्म छुट

1648101348norvic-pix-2.jpg
काठमाण्डौ । विगत लामो समयदेखि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रत्येक शनिबार निःशुल्क ओपीडी अभियान सञ्चालन गर्दै आएको नर्भिक अस्पतालले यो शनिबार विशेष सेवा दिने भएको छ।  नर्भिक अस्पतालमा अरु बेला २ घन्टामात्र निःशुल्क ओपीडी हुने गरेकोमा आउने शनिबार अर्थात चैत १२ गते भने ४ घन्टा सो सेवा सञ्चालन हुनेछ।  चैत १२ गते...

बाबा गोकर्णेश्वर यातायातका यात्रु र कर्मचारीलाई ॐ हस्पिटलमा विशेष छुट

1647940666Baba-Gokarneshwor-Yatayat.jpg
काठमाण्डौ । काठमाण्डौको चाबहिलस्थित ॐ हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि र गोकर्णेश्वर नगरपालिकाको नारायणटारस्थित बाबा गोकर्णेश्वर यातायात अटो प्रालिबीच सहुलियत दरमा उपचार सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको छ। ॐ हस्पिटलमा मंगलवार आयोजित एक संक्षिप्त कार्यक्रममा अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. आनन्दप्रसाद श्रेष्ठले...

नेपाल मेडिकल एन्ड ल्याब एक्सपो हुने

1647869248Logo.PNG
काठमाण्डौ। काठमाण्डौको प्रदर्शनीमार्गस्थित भृकुटी मण्डपमा यही चैत १० गतेदेखि चैत १२ गतेसम्म एसडी प्रोमो मिडियाले पाँचौँ नेपाल मेडिकल, हेल्थ केयर सप्लाई चेन शो, नेपाल ल्याब एक्सपो, नेपाल फार्म्यक एक्सपो आयोजना गर्दैछ।  EEPC India (Engineering Export Promotion Council) र CHEMSAN (Chemical & Medical Suppliers Association of Nepal)  को सह–आयोजनामा सञ्चालन हुन लागेको यो एक्सपो अस्पताल, मेडिकल र...

1662798070ADBL-ad-ver-1.gif

इजरायलमा भेटियो कोरोनाको नयाँ भेरिएन्ट, प्रतिबन्धहरु नहटाउने घोषणा

1647586827isreal.jpg
काठमाण्डौ । इजरायलमा कोरोनाको नयाँ भेरिएन्ट फेला परेको छ।  इजरायली स्वास्थ्य मन्त्रालयले पहिले कोरोनाको नयाँ भेरिएन्टबाट दुईजना संक्रमित भएको पाइएको जनाएको छ। नयाँ भेरिएन्ट ओमिक्रोनको बीए.१ र बीए.२ सबभेरिएन्टको संयोजनबाट उत्पत्ति भएको हुन सक्ने बताइएको छ।  जेरुसेलम पोस्टमा प्रकाशित समाचारअनुसार बेन–गुरियन अन्तर्राष्ट्रिय...

नर्भिक नर्सिङ कलेजका ९०% विद्यार्थीले निकाले विशिष्ट श्रेणीको नतिजा

1647324108norvic-college-final-pix.jpg
काठमाण्डौ । नर्भिक इन्टरनेसनल हस्पिटलको भगिनी संस्था नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेसनले दक्ष जनशक्ति उत्पादनमा समेत राम्रो नतिजा प्रदर्शन गर्दै आएको छ।  यो क्रममा सन् २०१७ को बीएससी नर्सिङको ब्याचले ऐतिहासिक र उत्साहजनक सफलता हासिल गरेको छ।  नवौँ ब्याचका रुपमा ३० जना विद्यार्थीले निकै राम्रो नतिजासहित बीएससी नर्सिङको...

कोरोना महामारी समाप्त भयो भनेर सोच्नु ‘महाभूल’ हुनेछ : राष्ट्रसंघ प्रमुख

1646898977un.jpg
काठमाण्डौ । विश्वमा ६० लाखभन्दा बढीको ज्यान लिइसकेको कोभिड–१९ महामारीले दुई वर्ष पूरा गरेपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संकट सुमाप्त भयो भनेर सोच्नु ‘महाभूल’ हुने चेतावनी दिएका छन्। उनले लगभग ३ अर्ब मानिस अझै पनि कोभिडविरुद्ध खोपको पहिलो खुराकका लागि पर्खिरहेको रहेको भन्दै चिन्ता पनि प्रकट गरेका...

1664453026jeewan-bima-jaruri-chha-1200-x-100-px-1.gif

चीनमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण, स्वास्थ्य परीक्षण तीव्र पारिँदै

1646895637china.jpg
काठमाण्डौ । चीनमा पछिल्ला केही दिनयता कोरोनाबाट संक्रमित हुनेहरुको संख्या बढ्न थालेको छ। चिनिया स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही सातादेखि संक्रमितको संख्या फेरि बढ्न थालेको बताएका छन्। चीनको नेसनल हेल्थ कमिसनका अनुसार चीनका विभिन्न सहरमा बुधबारमात्र ४०२ जना कोरोना संक्रमण पुष्टि भएको छ। गत मंगलबार पनि २३३ जनामा संक्रमण पुष्टि...

नर्भिकको युरोलोजी टिमले निःशुल्क ओपीडी सञ्चालन गर्ने

1646805924norvic-pix-2.jpg
काठमाण्डौ । फागुन २८ गते शनिबार पनि नर्भिक अस्पतालको युरोलोजी टिमले निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ।  यो दिन प्रा.डा. रविन जोशी र डा. इशान मल्ल नेतृत्वको युरोसर्जरी तथा युरोलोजी टिमले निःशुल्क जाँच, परामर्श तथा उपचार सेवा दिन लागेको हो।  केही साता रोकिएर पुनः सुचारु भएको निःशुल्क ओपीडी सेवा बिहान ९ः३० बजेदेखि ११ः३० बजेसम्म (२...

नर्भिकको सेवा थप डिजिटाइज्ड, क्यूआर कोड स्क्यान गरे सबै सूचना पाइने

1646721813norvic-pix-2.jpg
काठमाण्डौ । स्वदेशमै विश्वस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्दै आएको नर्भिक इन्टरनेसनल हस्पिटलले क्यूआर कोडबाट आवश्यक सेवाको विषयमा जानकारी पाउन सकिने सुविधा थपेको छ। नर्भिक अस्पतालले यहाँ उपलब्ध सबै सेवाको विषयमा जानकारी लिन चाहनेले वेबसाइटमा गएर स्क्रोल गर्नुपर्ने बाध्यता अन्त्य गर्दै क्यूआर कोड स्क्यान गरी ती विषयमा सहजै आवश्यक...

मिर्गौला रोगीले शनिबार नर्भिकमा फ्री ओपीडी सेवा पाउने

1646376906norvic-pix-2.jpg
काठमाण्डौ । फागुन २१ गते शनिबार (भोलि) नर्भिक अस्पतालको युरोलोजी टिमले निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ।  यो दिन प्रा.डा. रविन जोशी र डा. इशान मल्ल नेतृत्वको युरोसर्जरी तथा युरोलोजी टिमले निःशुल्क जाँच, परामर्श तथा उपचार सेवा दिन लागेको हो।  केही साता रोकिएर पुनः सुचारु भएको निःशुल्क ओपीडी सेवा बिहान ९ः३० बजेदेखि ११ः३०...

‘मल्टिस्पेसियाल्टी क्लिनिक’ सञ्चालनमा आउँदै, दैनिक २० जना विशेषज्ञबाट ओपीडी सेवा दिइने

1646296887IMG-20220228-WA0001-1.jpg
काठमाण्डौ । अत्याधुनिक उपकरणसहितको ‘मल्टिस्पेसियाल्टी क्लिनिक’ सञ्चालनमा आउने भएको छ।  काठमाण्डौको गौशालामा नेपाल ल्याब हाउस यही फागुन २२ गतेबाट सञ्चालनमा आउन लागेको हो। यो यूए एफडीए र ईयूबाटबाट स्वीकृति प्राप्त अत्याधुनिक मेसिनसहितको ल्याब तथा पोलिक्लिनिक हो।  यस पोलिक्लिनिकमा प्रत्येक दिन २० भन्दा बढी विशेषज्ञ...

नर्भिकले बाँझोपन र स्त्रीरोगको निःशुल्क शिविर गर्ने, परीक्षण र सर्जरीमा २०%सम्म छुट

1646198668norvic-pix-2.jpg
काठमाण्डौ। नर्भिक इन्टरनेसनल हस्पिटलअन्तर्गतको नर्भिक आईभीएफ सेन्टरले नारी दिवसका अवसर पारेर यही फागुन २१ गते शनिबार बृहत निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ।  वरिष्ठ स्त्रीरोग तथा बाँझोपन विशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मासहितको टिमले आगामी शनिबार बिहान १० देखि ४ बजेसम्म बिरामीको बाँझोपन तथा स्त्री र...

वैदेशिक रोजगारमा जाने श्रमिकको निःशुल्क पीसीआर परीक्षण

1645779548MoHP.jpg
काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क कोरोना भाइरसको पीसीआर परीक्षण गर्ने भएको छ।  स्वास्थ्यमन्त्री विरोध खतिवडाको अध्यक्षतामा आज बसेको मन्त्रालयको मन्त्रिस्तरीय निर्णयले वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क कोरोना भाइरस परीक्षण गर्ने भएको मन्त्रीका प्रेस सल्लाहकार...

कोभिडले रोकिएको फ्री ओपीडी पुनः सुरु गर्दै नर्भिक, यो साता युरोलोजी टिम उपलब्ध हुने

1645771275norvic-pix-2.jpg
काठमाण्डौ। कोभिड संक्रमणका कारण रोकिएको नर्भिक इन्टरनेसनल हस्पिटलको निःशुल्क ओपीडी अभियान यो सातादेखि पुनः सुरु हुने भएको छ। नर्भिक अस्पतालले कोभिडको तेस्रो लहर सुरु हुनुअघिदेखि प्रत्येक शनिबार विभिन्न विशेषज्ञ चिकित्सकहरुबाट निःशुल्क ओपीडी सेवा सञ्चालन गर्दै आएको थियो। सो अभियान कोभिडको तेस्रो लहर सुरु भएपछि केही साता बन्द...

फेरि आउन सक्छ कोरोनाजस्तै अर्को महामारी ? बिल गेट्सले दिए यस्तो चेतावनी

1645356211bill-gates.jpg
काठमाण्डौ। विश्वका शीर्ष अर्बपतिहरुमध्येका एक माइक्रोसफ्टका संस्थापक बिल गेट्सले विश्वमा फेरि कोरोनाजस्तै अर्को महामारी आउन सक्ने चेतावनी दिएका छन्।  बिल गेट्सले कोभिड–१९ बाट गम्भीर बिरामी हुने जोखिम नाटकीय रुपमा कम भएको कुरा स्वीकार पनि गरेका छन्। ‘मानिसमा यो भाइरसविरुद्ध प्रतिरोधात्मक क्षमता बढ्दै गएकाले यस्तो भएको हो’,...

भर्खरै

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

नयाँ नोटको जतन कसरी गर्ने ?

नयाँ नोटको जतन कसरी गर्ने ?

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना