Hotel


तारागाउँ रिजेन्सी होटेल्सको लाभांश घोषणा

1673439024taragoun.jpg
काठमाण्डौ । तारागाउँ रिजेन्सी होटेल्स लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको पुस १६ गते बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार पैयाँको ८.४२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावबमोजिम कम्पनीले १५...

नेपालमा विश्वप्रसिद्ध चेन होटेल ब्रान्ड मर्क्युअरको पहिलो होटेल सञ्चालनमा आउँदै

1672203183MercureKathmandu.jpg
काठमाण्डौ । होटेल व्यवस्थापनका लागि विश्वकै चर्चित समूह एकोर ग्रुपको व्यवस्थापनमा नेपालमा पहिलो होटेल सञ्चालन हुने भएको छ।  एसिया, युरोप, अफ्रिका एवं मध्यपूर्वका १०० बढी देशका ५ हजार ३०० बढी होटेलको व्यवस्थापन हेरिरहेको उक्त ग्रुपले काठमाण्डौमा निर्माणाधीन द मेट्रोपोलिटन होटेलको व्यवस्थापन हेर्ने भएको हो। एकोरले मर्क्युअर...

आजसम्म कायम सेयरधनीले सोल्टी होटेलको लाभांश पाउने

1671590093soaltee.jpg
काठमाण्डौ । सोल्टी होटेल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज पुस ६ अन्तिम दिन रहेको छ।  लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले भोलि पुस ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज पुस ६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनी लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।  सोल्टी होटेलले आफ्नो ४८ औँ वार्षिक साधारणसभा...

सोल्टी होटेलको लाभांश घोषणा, वार्षिक साधारणसभा पनि आह्वान

1666155435soaltee.jpg
काठमाण्डौ । सोल्टी होटेल लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ।  होटेल सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आर्थिक वर्षका लागि चुक्तापुँजी ८४ करोड २५ लाख ७९ हजार ७३० रुपैयाँको कुल २६.३१५७८९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।  प्रस्तावित लाभांश ५ प्रतिशत बोनस सेयर र २१.३१५७८९४७ नगद लाभांश ...

तारागाउँ होटल्स नाफामा, ईपीएस भने ऋणात्मक

1663209141taragaon.jpg
काठमाण्डौ । तारागाउँ रिजेन्सी होटल्सले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा यो होटलले १८ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्ष यही अवधिमा होटलले ३ करोड ५० लाख रुपैयाँ घाटा व्यहोरेका थियो।  समीक्षा अवधिसम्म होटलले सेवा प्रवाहबाट ७० करोड ५ लाख रुपैयाँ आम्दानी...

ओरियन्टल होटल्सले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

1662347144oriental.png
काठमाण्डौ । ओरियन्टल होटल्स लिमिटेडले आफ्नो २५ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो असोज १३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको राष्ट्रियसभा गृहमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदनलगायतका महत्वपूर्ण...

सोल्टी होटेलको आम्दानीमा उछाल, नाफा रु. ३०.१६ करोड

1660880602soaltee-hotel.jpg
काठमाण्डौ । सोल्टी होटेल लिमिटेडले आर्थिक वर्ष २०७८/७९को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा सोल्टी होटेलले ३० करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष होटेलले २२ करोड ४९ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।  यो अवधिमा होटेल सेवा प्रवाहबापत १ अर्ब ३७ करोड रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो...

होटेल एलिस द वन्डर इन सञ्चालनमा आउँदै

1660801756hotel-alish-logo.png
काठमाण्डौ । होटेल एलिस द वन्डर इन सञ्चालनमा आउने भएको छ।  इमर्जिङ नेपालको लगानीमा निर्र्माणकार्य भइरहेको होटेल एलिस आगामी महिनादेखि सञ्चालनमा आउने भएको हो। कर्णाली प्रदेशको हुम्ला जिल्ला सिमिकोटस्थित निर्माण भएको होटेल एलिस ख्यातिप्राप्त धार्मिकस्थल मानसरोवर जाने प्रवेशद्वारमा पर्दछ।  हुम्ला आफैँमा पर्यटकीयस्थल रहेकाले...

होटेल म्यारियोट २५ वर्षपछि रुसबाट बाहिरिँदै, व्यवसाय चलाउन नसकिने निष्कर्ष

1654420086hotel.jpg
काठमाण्डौ । चेन होटेल म्यारियोट २५ वर्षपछि रुसबाट बाहिरिने भएको छ।  पश्चिमा देशहरुको प्रतिबन्धका कारण व्यवसाय गर्न असम्भव भएकाले रुसबाट बाहिरिन लागेको होटेलले जनाएको छ।   रुसले युक्रेनमा आक्रमण गरेपछि कम्पनीले गत मार्च महिनामा मस्कोस्थित कार्यालय बन्द गर्दै रुसी लगानी स्थगित गरेको थियो। यद्यपि तेस्रो पक्षको स्वामित्वमा...

होटेल याक एन्ड यती बन्द गर्न सरकारको निर्देशन, पाँचतारे वर्गीकरण र क्यासिनो इजाजत पनि रद्द

1644467562hotel-yak-and-yeti.jpg
काठमाण्डौ । सरकारले राजधानीको दरबारमार्गस्थित होटेल याक एन्ड यती बन्द गर्न निर्देशन दिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार मन्त्रीस्तरीय निर्णयबाट होटेल याक एन्ड यतीको पाँचतारे वर्गीकरण र क्यासिनोको इजाजतपत्र रद्द गर्दै बन्द गर्न निर्देशन दिएको हो। करिब ४२ करोड रुपैयाँ रोयल्टी नबुझाएको भन्दै सरकारले याक...

होटेल सब्रिनाले पायो ‘बेस्ट नेपाल होटेल अवार्ड’

16406889091award.jpg
काठमाण्डौ । काठमाण्डौको हात्तीगौडामा रहेको होटेल सब्रिनाले ‘बेस्ट नेपाल होटेल अवार्ड’  पाएको छ।  मंगलबार एक कार्यक्रमको आयोजना गर्दै होटेल क्रिटिक्स एन्ड ब्लगर्स एसोसिएसनको सहकार्यमा वर्ल्डवाइड बेस्ट होटेल डटकमले उक्त अवार्ड प्रदान गरेको हो।    आथित्यता सत्कारमा अब्बल रहेको भन्दै एसोसिएसनले होटेल सब्रिनालाई यो अवार्ड...

सोल्टी होटेलले डाक्यो वार्षिक साधारणसभा, सेयरधनीको हात हुने भयो खाली

1633841537soaltee.jpg
काठमाण्डौ । सोल्टी होटेल लिमिटेडले आफ्नो ४७ औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको गत असोज २२ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर ८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको ताहाचलस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट हुनेछ। कम्पनीले गत आर्थिक वर्षका लागि कुनै पनि...

ओरियन्टल होटेल्सको वार्षिक साधारणसभा असोज १९ मा, बुक क्लोज कहिले ?

1631158087OHL.png
काठमाण्डौ । ओरियन्टल होटेल्स लिमिटेडले २४ औँ वार्षिक साधारणसभा डाकेको छ। होटेल्स सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो असोज १९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा भर्चुअल माध्यमबाट काठमाण्डौको लाजिम्पाटस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले संस्थापक सेयरधनी समूहबाट ४ जना र साधारण...

यी ११० होटेलमा विदेशबाट फर्किनेलाई क्वारेन्टिनमा राखिने (सूचीसहित)

1625484841quarantin.jpg
काठमाण्डौ। सरकारले विदेशबाट फर्किने यात्रुलाई क्वारेन्टिन राख्नका लागि कुल ११० वटा होटेललाई प्रदान गरेको छ।  पर्यटन विभागमा दर्ता भएका २७ वटा र हाल बागमती प्रदेश उपत्यका पर्यटन कार्यालयमा दर्ता भएका ८३ गरी कुल ११० होटेललाई क्वारेन्टिन तोकिएको हो।  होटेलहरुको यो सूची विभागको होटेल शाखाले आइतबार कोभिड १९ संकट व्यवस्थापन केन्द्र...

सरकारले होटेल तथा रिसोर्टलाई संकेत चिह्न प्रदान गर्ने

1613651661Hotel.jpg
काठमाण्डौ । सरकारले होटेल, रिसोर्ट तथा बुटिक होटलको पहिचान स्थापित गर्न संकेतका रूपमा स्टार चिह्न निर्धारण गर्ने भएको छ।  ग्राहकलाई दिइने सेवा, गुणस्तर, क्षमतालगायतका विषयलाई हेरेर स्तर निर्धारण गरी संकेत चिह्न प्रदान गर्ने तयारी सरकारले गरेको हो। संकेत चिह्नलाई सेवाग्राहीले स्पष्टसँग देख्न सक्ने गरी राख्नुपर्ने व्यवस्था गर्न...

भर्खरै

तेस्रो त्रैमासमा रु. ८८ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

तेस्रो त्रैमासमा रु. ८८ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

चिभास रिगल स्कच र एब्सोलुट भोड्का बनाउने पेर्नोड रिकार्ड भारतमा कसरी फस्यो ?

चिभास रिगल स्कच र एब्सोलुट भोड्का बनाउने पेर्नोड रिकार्ड भारतमा कसरी फस्यो ?

बिदाहरु धेरै भएकोले पुनर्विचार गरिनुपर्छ: प्रधानमन्त्री

बिदाहरु धेरै भएकोले पुनर्विचार गरिनुपर्छ: प्रधानमन्त्री

बजारको गतिलो बाउन्स ब्याक, यी कारणले नेप्सेमा उछाल

बजारको गतिलो बाउन्स ब्याक, यी कारणले नेप्सेमा उछाल

भूकम्पले टर्कीको अर्थतन्त्रमा अर्को ठूलो धक्का, मुद्रा लिरामा कीर्तिमानी गिरावट

भूकम्पले टर्कीको अर्थतन्त्रमा अर्को ठूलो धक्का, मुद्रा लिरामा कीर्तिमानी गिरावट

कामना सेवा विकास बैंकले ‘कस्टमर्स डे’मा निःशुल्क स्वास्थ्य शिविर गर्ने

कामना सेवा विकास बैंकले ‘कस्टमर्स डे’मा निःशुल्क स्वास्थ्य शिविर गर्ने

प्रजातन्त्र दिवसमा नर्भिकले विशेष अभियान सञ्चालन गर्ने

प्रजातन्त्र दिवसमा नर्भिकले विशेष अभियान सञ्चालन गर्ने

सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन सकेन : ढकाल

सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन सकेन : ढकाल

नेप्सेमा सानिमा र एनआईबिएल ग्रोथ फन्ड सूचीकृत

नेप्सेमा सानिमा र एनआईबिएल ग्रोथ फन्ड सूचीकृत

अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्विलर अटो ‘ट्रियो र यारी’मा नगद छुट मेला

अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्विलर अटो ‘ट्रियो र यारी’मा नगद छुट मेला

पुससम्म राष्ट्र बैंकबाट झन्डै रु. ३१ खर्ब तरलता प्रवाह, कति भयो अन्तरबैंक कारोबार ?

पुससम्म राष्ट्र बैंकबाट झन्डै रु. ३१ खर्ब तरलता प्रवाह, कति भयो अन्तरबैंक कारोबार ?

खर्बौंको खजानाले भरिपूर्ण छ पाकिस्तान, उपयोग गरेमा गर्नुपर्दैन सहयोगको गुहार

खर्बौंको खजानाले भरिपूर्ण छ पाकिस्तान, उपयोग गरेमा गर्नुपर्दैन सहयोगको गुहार

सुन-चाँदीको भाउ स्थिर

सुन-चाँदीको भाउ स्थिर

एसियन पेन्ट्स नेपालको नयाँ उत्पादन स्मार्टकेयर हाइड्रोलक अब बजारमा

एसियन पेन्ट्स नेपालको नयाँ उत्पादन स्मार्टकेयर हाइड्रोलक अब बजारमा

आशा लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

आशा लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?