Hotel


होटेल एलिस द वन्डर इन सञ्चालनमा आउँदै

1660801756hotel-alish-logo.png
काठमाण्डौ । होटेल एलिस द वन्डर इन सञ्चालनमा आउने भएको छ।  इमर्जिङ नेपालको लगानीमा निर्र्माणकार्य भइरहेको होटेल एलिस आगामी महिनादेखि सञ्चालनमा आउने भएको हो। कर्णाली प्रदेशको हुम्ला जिल्ला सिमिकोटस्थित निर्माण भएको होटेल एलिस ख्यातिप्राप्त धार्मिकस्थल मानसरोवर जाने प्रवेशद्वारमा पर्दछ।  हुम्ला आफैँमा पर्यटकीयस्थल रहेकाले...

होटेल म्यारियोट २५ वर्षपछि रुसबाट बाहिरिँदै, व्यवसाय चलाउन नसकिने निष्कर्ष

1654420086hotel.jpg
काठमाण्डौ । चेन होटेल म्यारियोट २५ वर्षपछि रुसबाट बाहिरिने भएको छ।  पश्चिमा देशहरुको प्रतिबन्धका कारण व्यवसाय गर्न असम्भव भएकाले रुसबाट बाहिरिन लागेको होटेलले जनाएको छ।   रुसले युक्रेनमा आक्रमण गरेपछि कम्पनीले गत मार्च महिनामा मस्कोस्थित कार्यालय बन्द गर्दै रुसी लगानी स्थगित गरेको थियो। यद्यपि तेस्रो पक्षको स्वामित्वमा...

होटेल याक एन्ड यती बन्द गर्न सरकारको निर्देशन, पाँचतारे वर्गीकरण र क्यासिनो इजाजत पनि रद्द

1644467562hotel-yak-and-yeti.jpg
काठमाण्डौ । सरकारले राजधानीको दरबारमार्गस्थित होटेल याक एन्ड यती बन्द गर्न निर्देशन दिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार मन्त्रीस्तरीय निर्णयबाट होटेल याक एन्ड यतीको पाँचतारे वर्गीकरण र क्यासिनोको इजाजतपत्र रद्द गर्दै बन्द गर्न निर्देशन दिएको हो। करिब ४२ करोड रुपैयाँ रोयल्टी नबुझाएको भन्दै सरकारले याक...

1695556604Online-Ad.gif

होटेल सब्रिनाले पायो ‘बेस्ट नेपाल होटेल अवार्ड’

16406889091award.jpg
काठमाण्डौ । काठमाण्डौको हात्तीगौडामा रहेको होटेल सब्रिनाले ‘बेस्ट नेपाल होटेल अवार्ड’  पाएको छ।  मंगलबार एक कार्यक्रमको आयोजना गर्दै होटेल क्रिटिक्स एन्ड ब्लगर्स एसोसिएसनको सहकार्यमा वर्ल्डवाइड बेस्ट होटेल डटकमले उक्त अवार्ड प्रदान गरेको हो।    आथित्यता सत्कारमा अब्बल रहेको भन्दै एसोसिएसनले होटेल सब्रिनालाई यो अवार्ड...

सोल्टी होटेलले डाक्यो वार्षिक साधारणसभा, सेयरधनीको हात हुने भयो खाली

1633841537soaltee.jpg
काठमाण्डौ । सोल्टी होटेल लिमिटेडले आफ्नो ४७ औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको गत असोज २२ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर ८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको ताहाचलस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट हुनेछ। कम्पनीले गत आर्थिक वर्षका लागि कुनै पनि...

ओरियन्टल होटेल्सको वार्षिक साधारणसभा असोज १९ मा, बुक क्लोज कहिले ?

1631158087OHL.png
काठमाण्डौ । ओरियन्टल होटेल्स लिमिटेडले २४ औँ वार्षिक साधारणसभा डाकेको छ। होटेल्स सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो असोज १९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा भर्चुअल माध्यमबाट काठमाण्डौको लाजिम्पाटस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले संस्थापक सेयरधनी समूहबाट ४ जना र साधारण...

यी ११० होटेलमा विदेशबाट फर्किनेलाई क्वारेन्टिनमा राखिने (सूचीसहित)

1625484841quarantin.jpg
काठमाण्डौ। सरकारले विदेशबाट फर्किने यात्रुलाई क्वारेन्टिन राख्नका लागि कुल ११० वटा होटेललाई प्रदान गरेको छ।  पर्यटन विभागमा दर्ता भएका २७ वटा र हाल बागमती प्रदेश उपत्यका पर्यटन कार्यालयमा दर्ता भएका ८३ गरी कुल ११० होटेललाई क्वारेन्टिन तोकिएको हो।  होटेलहरुको यो सूची विभागको होटेल शाखाले आइतबार कोभिड १९ संकट व्यवस्थापन केन्द्र...

सरकारले होटेल तथा रिसोर्टलाई संकेत चिह्न प्रदान गर्ने

1613651661Hotel.jpg
काठमाण्डौ । सरकारले होटेल, रिसोर्ट तथा बुटिक होटलको पहिचान स्थापित गर्न संकेतका रूपमा स्टार चिह्न निर्धारण गर्ने भएको छ।  ग्राहकलाई दिइने सेवा, गुणस्तर, क्षमतालगायतका विषयलाई हेरेर स्तर निर्धारण गरी संकेत चिह्न प्रदान गर्ने तयारी सरकारले गरेको हो। संकेत चिह्नलाई सेवाग्राहीले स्पष्टसँग देख्न सक्ने गरी राख्नुपर्ने व्यवस्था गर्न...

चन्द्रागिरीको आइपीओमा आवेदनको बाढी

1610277026ipo1.jpg
काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निश्कासन गरेको दोस्रो दिन आवेदनको बाढी लागेको छ । आज चन्द्रागिरी हिल्सको आइपीओ आवेदनमा माग गरेभन्दा १३.१४ गुणा बढीले  आवेदन परेको हो । सीडीएससीका अनुसार आइतबार अपरान्ह पौने ५ बजेसम्म सम्ममा चन्द्रागिरीको आइपीओमा ८ लाख ६३ हजार ४४६ आवेदकले आवेदन दिएका छन् ।...

तारागाउँ रिजेन्सी होटेल्सद्वारा नगद लाभांश प्रस्ताव, कति दिँदैछ ?

1610092964taragaon.jpg
काठमाण्डौ । तारागाउँ रिजेन्सी होटेल्स लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ। तारागाउँ रिजेन्स होटेल्सको सञ्चालक समितिको हिजो बिहीबार साँझ बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो। सञ्चालक समितिले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्तापुँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँको १० प्रतिशतले हुन आउने १८ करोड ८६ लाख...

क्लब हिमालय नगरकोट उच्च स्वास्थ्य सुरक्षाका साथ पुनः सञ्चालनमा, फेस्टिभ विशेष अफर

1602508322club.jpeg
काठमाण्डौ । कोभिड १९ लकडाउनको कारण सेवा बन्द रहेको नगरकोटको उत्कृष्ट होटल क्लब हिमालय नगरकोट उच्च स्वास्थ्य सुरक्षाका साथ पुनः सञ्चालनमा आएको छ । पाहुनाहरुको स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राख्दै विश्व स्वास्थ्य संगठन र नेपाल पर्यटन बोर्डको स्वास्थ्य सम्बन्धी निर्देशिकालाई उच्च पालना गर्दै सीमित पाहुनालाई मात्र सेवा दिने र ७२...

काठमाण्डौका तीन पाँचतारे होटेल बिहीबारदेखि खुल्दै, यस्तो छ तयारी

1601289237Hayat.jpg
काठमाण्डौ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन र निषेधाज्ञाका कारण ६ महिनादेखि बन्द रहेका काठमाण्डौमा रहेका तीनवटा पाँचतारे होटेल बिहीबार (अक्टोबर १) देखि खुल्ने भएका छन्।  काठमाण्डौको बौद्धस्थित हायात रिजेन्सी होटेल, दरबारमार्गस्थित याक एन्ड यती होटेल र लाजिम्पाटस्थित र्याडिसन होटेल बिहीबारबाट...

कोरोना कहर : धरापमा सुदूरपश्चिमका होटेल व्यवसाय, ४५ हजारको रोजगारी गुम्यो

1597134520Farwest.jpg
- जीवन बिष्ट धनगढी । विश्व महामारी कोरोनाभाइरसका कारण २० अर्ब लगानी रहेको सुदूरपश्चिम प्रदेशको होटेल व्यवसाय धरापमा परेको छ।  व्यवसाय ठप्प हुँदा होटेल व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेका छन् भने प्रदेशका विभिन्न होटेलमा रोजगारी पाएका ४५ हजार मानिसको रोजगारीसमेत गुमेको छ। सुदूरपश्चिम प्रदेशमा करिब २० अर्ब लगानीमा करिब ७ हजार...

साना होटलहरुद्वारा घरभाडामा ५०% छुटको माग, ऋण–ब्याज भुक्तानी अवधि २ वर्ष थप्नुपर्ने

1593077777Hotels.jpg
काठमाण्डौ। घरभाडामा ५० प्रतिशत छुटको व्यवस्थासहित १४ बुँदे माग साना होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी महासंघले सरकारसमक्ष प्रस्तुत गरेको छ। यदि यी माग तत्काल सम्बोधन नभएर आन्दोलनमा उत्रिने चेतावनी महासंघले दिएको छ।  राजधानीमा बिहीबार पत्रकार सम्मेलन गर्दै महासंघले कोरोना महामारीका कारण सबै साना होटलहरु बन्द हुँदा पनि...

न्यूनतम शुल्कमै होटललाई क्वारेन्टाइन बनाउने सहमति, खर्च सबै सरकारले व्यहोर्नुपर्ने

1590400666HAN.jpg
काठमाण्डौ । विश्वव्यापी महामारीका क्रममा विदेशबाट फर्केकाहरुलाई राख्न क्वारेन्टाइनका रुपमा होटल उपलब्ध गराउन व्यवसायी सहमत देखिएका छन्।  होटल एसोसिएसन नेपालद्वारा सोमबार जारी विज्ञप्तिमा सरकारलाई क्वारेन्टनका रुपमा उपभोग गर्न होटल दिने सहमति भएको उल्लेख छ। पर्यटन विभागका अधिकारीसँग होटल एसोसिएसनकी अध्यक्ष सिर्जना राणाको...

भर्खरै

बीमा प्राधिकरणले आयोजना गर्यो गण्डकी प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया

बीमा प्राधिकरणले आयोजना गर्यो गण्डकी प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया

१२ करोडको क्याप: राष्ट्रबैंक संसोधन गर्न तयार, अर्थमन्त्री खारेज गर्नुपर्ने पक्षमा

१२ करोडको क्याप: राष्ट्रबैंक संसोधन गर्न तयार, अर्थमन्त्री खारेज गर्नुपर्ने पक्षमा

एलिकाले ल्यायो दसैंतिहार २०८० अफर

एलिकाले ल्यायो दसैंतिहार २०८० अफर

दुई निर्जीवन लघुबीमा कम्पनीले भित्र्याए झन्डै ४ लाख प्रिमियम, व्यवसाय बढाउन यस्तो रणनीति

दुई निर्जीवन लघुबीमा कम्पनीले भित्र्याए झन्डै ४ लाख प्रिमियम, व्यवसाय बढाउन यस्तो रणनीति

फुकोट कर्णालीको ईआईए स्वीकृत हुँदै, ७ दिनभित्र सुझाव दिन माग

फुकोट कर्णालीको ईआईए स्वीकृत हुँदै, ७ दिनभित्र सुझाव दिन माग

कोरोनाभन्दा ७ गुणा ठूलो महामारी आउन सक्ने वैज्ञानिकहरुको चेतावनी, डब्ल्यूएचओले नाम दियो ‘डिजिज एक्स’

कोरोनाभन्दा ७ गुणा ठूलो महामारी आउन सक्ने वैज्ञानिकहरुको चेतावनी, डब्ल्यूएचओले नाम दियो ‘डिजिज एक्स’

हुन्डाई र किआले अमेरिकामा फिर्ता मगाए ३४ लाख युनिट कार, ब्रेक फ्युजमा खराबीले आगो लाग्ने खतरा

हुन्डाई र किआले अमेरिकामा फिर्ता मगाए ३४ लाख युनिट कार, ब्रेक फ्युजमा खराबीले आगो लाग्ने खतरा

१०६ मेवा क्षमताको जगदुल्ला जलविद्युत् आयोजनाबारे रायसुझाव दिन आह्वान

१०६ मेवा क्षमताको जगदुल्ला जलविद्युत् आयोजनाबारे रायसुझाव दिन आह्वान

‘हुन्डाई कोना जीएल’ सार्वजनिक, कति पर्छ मूल्य ?

‘हुन्डाई कोना जीएल’ सार्वजनिक, कति पर्छ मूल्य ?

अपनाउनुहोस् यी सूत्र, जोकोही बन्न सक्नुहुन्छ करोडपति !

अपनाउनुहोस् यी सूत्र, जोकोही बन्न सक्नुहुन्छ करोडपति !

निर्जीवन बीमा कम्पनीको ६८% व्यवसाय बागमती प्रदेशमा निर्भर, अन्य प्रदेशबाट कति ?

निर्जीवन बीमा कम्पनीको ६८% व्यवसाय बागमती प्रदेशमा निर्भर, अन्य प्रदेशबाट कति ?

क्रिप्टोकरेन्सीमा कसरी गुमाए यी ब्रिटिस लगानीकर्ताले लाखौँ डलर ? कसरी भयो ठगी ?

क्रिप्टोकरेन्सीमा कसरी गुमाए यी ब्रिटिस लगानीकर्ताले लाखौँ डलर ? कसरी भयो ठगी ?

कच्चा तेलको मूल्यमा उछाल, भाउ एक वर्षयताकै उच्च स्तरमा

कच्चा तेलको मूल्यमा उछाल, भाउ एक वर्षयताकै उच्च स्तरमा

सुनको भाउमा भारी गिरावट, २ दिनमै रु. २२००ले सस्तियो

सुनको भाउमा भारी गिरावट, २ दिनमै रु. २२००ले सस्तियो

फेरि चार किलो सुन बरामद, तीन व्यक्ति पक्राउ

फेरि चार किलो सुन बरामद, तीन व्यक्ति पक्राउ