Hotel


सौराहामा होटल र रेष्टुराँका लागि नयाँ मापदण्ड बनाइँदै

1564732810sauraha.jpg
चितवन । पर्यटकीय नगरी सौराहामा निर्माण हुने होटल, रेष्टुरेन्ट र घरहरुमा नयाँ मापदण्ड लागू गर्ने तयारी गरिएको छ । अग्ला भवनहरु निर्माण गर्न पाइने छैन भने एउटै किसिमको प्रकृति सुहाउँदो रङ लगाउनुपर्ने हुन्छ ।  रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले नयाँ नीति निर्माणका लागि निजी क्षेत्रसँग छलफल शुरु गरिएको बताउनुभयो । उहाँका अनुसार...

नेपालगञ्जका होटल व्यवसाय धरासायी

1563780244Nepaljung.jpg
नेपालगञ्ज । पर्यटन गन्तव्यको केन्द्रबिन्दुलाई प्रमुख आधार बनाएर नेपालगञ्जमा स्थापना गरिएका ठूला सुविधा सम्पन्न होटल व्यवसायको कारोवार पछिल्लो समयमा ओरालो लाग्न थालेको छ ।  नेपालगञ्ज हुँदै कैलाशमान सरोवर, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, प्यूठानको स्वर्गद्वारी आश्रम, मुगुको रारा ताल, डोल्पाको शे–फोक्सुण्डो तालजाने पर्यटकलाई...

तारे होटलका क्यासिनो अनुगमन सुरु

1563270262casion.jpg
काठमाण्डौ । पर्यटन विभागले नेपालमा सञ्चालित क्यासिनोको अवस्थाबारे अनुगमन सुरु गरेको छ।  नेपालका सबै तारे होटलमा सञ्चालित क्यासिनोको अवस्था अध्ययन गरी सोही आधारमा नवीकरण गरिने भएकाले अनुगमन गरिएको विभागले जनाएको छ । पहिलो चरणमा काठमाडौँका चार क्यासिनो अन्ना, महाजोङ, क्यासिनो हयात र मल्ल होटलको बेलिज क्यासिनो अनुगमन गरिएको विभागका...

1695556604Online-Ad.gif

ह्यात होटल खुल्यो, कर्मचारी/मजदूर काममा फर्किए

1560936206hyatt.jpg
काठमाण्डौ । श्रम ऐन, २०७४ ले  तोकेको सेवा सुविधा पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेका तारागाउँ रिजेन्सी होटल्स लिमिटेड(हयात रिजेन्सी, काठमाडौँ)का मजदूर बुधबारदेखि काममा फर्किएका छन् ।    श्रम तथा रोजगार कार्यालयले मजदूरको माग पूरा गराउन मध्यस्थता गर्ने बताएपछि सम्पूर्ण श्रमिक काममा फर्किएका अखिल नेपाल होटल क्यासिनो तथा...

आन्दोलनका कारण हायात होटल पाँच दिनदेखि बन्द

1560741158Hyatt-Regency.jpg
काठमाण्डौ । विगतमा भएका सम्झौताबमोजिम सेवासुविधा नपाएको भन्दै कर्मचारी र मजदुर आन्दोलनमा उत्रिएपछि विगत पाँच दिनदेखि काठमाडौँको बौद्धस्थित पाँचतारे होटल हायात रिजेन्सी बन्द छ ।  आधिकारिक ट्रेड युनियन अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर संघले सुरु गरेको आन्दोलनका कारण हायात रिजेन्सी ठप्प रहँदा पनि समस्या सुल्झाउन...

होटल क्षेत्रमा लगानीको ओइरो, रु. १० खर्ब बढी लगानी

1557478705hotel.jpg
-सिवी अधिकारी पर्यटन क्षेत्रको विकास तथा विस्तारका लागि महत्वपूर्ण आधारका रुपमा रहेका होटल व्यवसायमा पछिल्लो समय लगानी बढेर गएको छ ।   चौधरी ग्रुप, गोल्छा अर्गनाइजेशनजस्ता प्रतिष्ठित व्यापारिक समूह होटल व्यवसायतर्फ आकर्षित भएका छन् भने हिल्टन, मेरियट, सेराटनजस्ता अन्तर्राष्ट्रिय सञ्जाल रहेका ठूला कम्पनीले पनि नेपालमा लगानी...

दरबारमा मार्गमा खुल्यो किङ्स लाउञ्ज

1523954422kings-lounge7.jpg
काठमाण्डौ । नयाँ बर्ष २०७५ को अवसर पारेर राजधानीको दरबारमार्गमा अत्याधुनिक फेमिली रेष्टुरेन्ट ‘किंङस् लाउञ्ज’ सञ्चालनमा आएको छ ।  संगीतका साथै स्वेदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा रेष्टुरेन्ट सञ्चालनमा ल्याईएको हो ।  विभिन्न पेशा र व्यवसायमा आबद्ध केही युवाहरुको सामूहिक लगानीमा...

खुकुलो मापदण्डपछि होटलमा लगानी बढ्दै

1516968180ith.jpg
-रमेश लम्साल/सिबी अधिकारी  काठमाडौँ । सरकारले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि होटल व्यवसायमा खुकुलो मापदण्ड तय गरेपछि पछिल्लो दिनमा सो क्षेत्रमा लगानी गर्नेहरु बढ्दै गएका छन् ।  पर्यटन विभागका अनुसार पर्यटन क्षेत्रको महत्वपूर्ण पूर्वाधारका रुपमा रहेको होटल, रेष्टुराँ तथा रिसोर्टको संख्या बढेर एक हजार २०० पुगेका छन् । यस्तै...

सोल्टी होटलका साधारणसभा मंसिर २८ गते, बुक क्लोज कहिले ?

1510894756soaltee.jpg
काठमाण्डौ । सोल्टी होटल लिमीटेडले आफ्नो ४३ औं वार्षिक साधारणसभा आगामी मंसिर २८ गते आह्वान गरेको छ ।  कम्पनीले सुन्धारास्थित त्रिभुुवन आर्मी अफिसर्स क्लबमा साधारणसभा आह्वान गरेको हो ।  साधारणसभामा आर्थिक वर्ष २०७३/७४ को वार्षिक प्रतिवेदन पारितको प्रस्ताव पेश हुनेछ । यस्तै, कम्पनीको संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष...

राजधानीमा खुल्यो तारे होटल स्तरको ट्रेनिङ सेन्टर

1487825236ica.jpg
काठमाण्डौ । कोटेश्वरको बालकुमारी पुलसँगै बहुउपयोगी तारे होटलस्तरको आईसीए ट्रेनिङ्ग सेन्टर संचालनमा आएको छ ।  सेन्टरले थ्री स्टार होटल स्तरीय सुविधा ननस्टार(न्यूून) शुल्कमा उपलब्ध गराउने पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।  कम्प्लेक्समा १५ देखि १ सय जनासम्म अटाउने ६ वटा हल छन् । सेन्टरका हरेक हलमा भिडियो कन्फरेन्सिङ सुविधा छ ।...

लगानीकर्तालाई सोल्टी होटलको डबल अफर

1480060087hotel-soaltee.jpg
काठमाण्डौ । सोल्टी होटल लिमीटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको छ ।  शुक्रबार नेपाल स्टक एक्सचेञ्जमा प्रकाशित एक सूचनाका अनुसार २०७३ मंसिर ९ गते बसेको बोर्ड बैठकले सेयरधनीलाई बोनस सेयर र नगद लाभांश वितरणको निर्णय गरेको हो ।  यो निर्णय कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित...

कुश्मा बजारमा ९ करोडको होटल संचालन

1460367597kushma-bajar.jpg
फलेवास (पर्वत) । सदरमुकाम कुश्माबजारमा नौ करोड रुपैयाँको लगानीमा सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ । स्थानीय व्यवसायी विषयमकुमार श्रेष्ठले छ करोडको जग्गा र तीन करोडको लागतमा सुविधा सम्पन्न होटल बेन्जु सञ्चालनमा ल्याएका हुन् । सुविधा सम्पन्न होटल नहुँदा धौलागिरि क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बन्न नसकेको...

इटहरीमा ५० करोड लगानीमा तारे होटेल बन्दै, एकवर्षभित्र संचालन

1459683326hotel-garimabizshala.jpg
काठमाण्डौ । स्थानीय चार व्यवसायीहरुको संयुक्त लगानीमा सुनसरीको इटहरीमा ५० करोड रुपैयाँको लगानीमा तारे होटलको निर्माण कार्य द्रूत गतिमा अगाडि बढेको छ ।  गोरखा डिपार्टमेन्ट स्टोरका संचालक बलराम आचार्य, हार्डवेयर व्यवसायी तथा उद्योगी सुनिल अग्रवाल, निर्माण व्यवसायी भीम पौडेल र स्वास्थ्य व्यवसायी कृष्ण नेपालको संयुक्त लगानीमा...

भर्खरै

बीमा अभिकर्ताको परीक्षा बीमा प्राधिकरणद्वारा गर्ने तयारी

बीमा अभिकर्ताको परीक्षा बीमा प्राधिकरणद्वारा गर्ने तयारी

एसियाली पूर्वाधार लगानी बैंकको बैठकमा सहभागी भएर अर्थमन्त्री स्वदेश फिर्ता

एसियाली पूर्वाधार लगानी बैंकको बैठकमा सहभागी भएर अर्थमन्त्री स्वदेश फिर्ता

विदेशबाट फर्किएका व्यक्तिहरुका लागि पुनः एकिकरण निर्देशिका बनाउन अन्तरक्रिया

विदेशबाट फर्किएका व्यक्तिहरुका लागि पुनः एकिकरण निर्देशिका बनाउन अन्तरक्रिया

सहमति नभए अक्टोबर १ बाट विश्वकै ठूलो अर्थतन्त्रमा सटडाउन ! ३३ लाख कर्मचारीको तलब रोकिने

सहमति नभए अक्टोबर १ बाट विश्वकै ठूलो अर्थतन्त्रमा सटडाउन ! ३३ लाख कर्मचारीको तलब रोकिने

प्रज्ज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

प्रज्ज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

निर्जीवन बीमा कम्पनीको आधा व्यवसाय मोटर र सम्पत्ति बीमामा निर्भर, अन्य बीमालेखमार्फत कति ?

निर्जीवन बीमा कम्पनीको आधा व्यवसाय मोटर र सम्पत्ति बीमामा निर्भर, अन्य बीमालेखमार्फत कति ?

सेयर लगानीकर्ताले हेर्नैपर्ने यी हुन् १० फिल्म, एक सातामै बिलियन डलर कमाउनेको कथा

सेयर लगानीकर्ताले हेर्नैपर्ने यी हुन् १० फिल्म, एक सातामै बिलियन डलर कमाउनेको कथा

बीमा प्राधिकरणले आयोजना गर्यो गण्डकी प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया

बीमा प्राधिकरणले आयोजना गर्यो गण्डकी प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया

१२ करोडको क्याप: राष्ट्रबैंक संशोधन गर्न तयार, अर्थमन्त्री खारेज गर्नुपर्ने पक्षमा

१२ करोडको क्याप: राष्ट्रबैंक संशोधन गर्न तयार, अर्थमन्त्री खारेज गर्नुपर्ने पक्षमा

एलिकाले ल्यायो दसैंतिहार २०८० अफर

एलिकाले ल्यायो दसैंतिहार २०८० अफर

दुई निर्जीवन लघुबीमा कम्पनीले भित्र्याए झन्डै ४ लाख प्रिमियम, व्यवसाय बढाउन यस्तो रणनीति

दुई निर्जीवन लघुबीमा कम्पनीले भित्र्याए झन्डै ४ लाख प्रिमियम, व्यवसाय बढाउन यस्तो रणनीति

फुकोट कर्णालीको ईआईए स्वीकृत हुँदै, ७ दिनभित्र सुझाव दिन माग

फुकोट कर्णालीको ईआईए स्वीकृत हुँदै, ७ दिनभित्र सुझाव दिन माग

कोरोनाभन्दा ७ गुणा ठूलो महामारी आउन सक्ने वैज्ञानिकहरुको चेतावनी, डब्ल्यूएचओले नाम दियो ‘डिजिज एक्स’

कोरोनाभन्दा ७ गुणा ठूलो महामारी आउन सक्ने वैज्ञानिकहरुको चेतावनी, डब्ल्यूएचओले नाम दियो ‘डिजिज एक्स’

हुन्डाई र किआले अमेरिकामा फिर्ता मगाए ३४ लाख युनिट कार, ब्रेक फ्युजमा खराबीले आगो लाग्ने खतरा

हुन्डाई र किआले अमेरिकामा फिर्ता मगाए ३४ लाख युनिट कार, ब्रेक फ्युजमा खराबीले आगो लाग्ने खतरा

१०६ मेवा क्षमताको जगदुल्ला जलविद्युत् आयोजनाबारे रायसुझाव दिन आह्वान

१०६ मेवा क्षमताको जगदुल्ला जलविद्युत् आयोजनाबारे रायसुझाव दिन आह्वान