विश्व अर्थतन्त्र


युक्रेनसँग लडिरहेको रुस आर्थिक मोर्चामा कति बलियो ? किन देश छाड्दैछन् जनता ?

1652342014russia.jpg
काठमाण्डौ । रुसले युक्रेनमाथि आक्रमण गरेपछिको आर्थिक पतनलाई रोक्न सफल भइरहेको छ। गत फेब्रुअरीदेखि पश्चिमी मुलुकहरुले लगाएको प्रतिबन्धका कारण रुसलाई निकै नोक्सान भएको छ। प्रारम्भिक झट्काले रुसलाई स्टक बजारको अस्थायी बन्द गर्न बाध्य पार्यो। एटीएम बाहिर पैसाको चिन्तामा मानिसको लामो लाइन देखियो। तर, रुसको केन्द्रीय बैंकको...

एप्पललाई पछि पार्दै साउदीको अरामको बन्यो विश्वकै मूल्यवान कम्पनी

1652337423saudi.jpg
काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो तेल कम्पनी साउदी अरबको अराम्कोको बजार मूल्य अमेरिकी टेक कम्पनी एप्पलको भन्दा बढेको छ। एप्पललाई पछि पार्दै आरामको विश्वको सबैभन्दा उच्च बजार मूल्यको कम्पनी बनेको छ। अराम्कोको कारोबार बुधबार उच्च स्तरमा थियो। ब्लुमबर्गको रिपोर्टअनुसार कम्पनीले बुधबार २.३ ट्रिलियन डलरको व्यापार गरेको छ। यससँगै...

चरम आर्थिक संकटमा फसेको श्रीलंकाका राष्ट्रपतिले गरे यस्ता महत्वपूर्ण घोषणा

1652336183srilanka.jpg
काठमाण्डौ। श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले नयाँ सरकार गठनका बारेमा ट्विटरमा जानकारी दिएका छन्। यस सम्बन्धमा राष्ट्रपति राजापाक्षेले ट्विट गर्दै भनेका छन्, ‘देशमा अराजकताको अवस्थालाई नियन्त्रण गर्न र रोकिएका मुद्दा समाधान गर्न नयाँ सरकार गठनका लागि पहल गरिनेछ। यसै साताभित्र संसदमा बहुमत भएको र जनताको विश्वास जित्न...

1660225348Smart-Muddati-900X100-px.gif

विश्व सेयर बजारमा गिरावट आउँदा एकदिनमै शीर्ष १० धनाढ्यको अर्बौंको सम्पत्ति स्वाहा

1652250270market.jpg
काठमाण्डौ । विश्व सेयर बजारमा भारी गिरावट आइरहेको छ। जसका कारण विश्वका शीर्ष धनाढ्यहरुले सबैभन्दा बढी सम्पत्ति गुमाएका छन्।  पछिल्लो २४ घन्टामा मात्रै विश्वका शीर्ष १० धनाढ्यको सम्पत्ति ५५ बिलियन डलरभन्दा बढीले घटेको छ। जसमा विश्वकै धनीव्यक्ति एलन मस्क र भारत तथा एसियाका सबैभन्दा धनीव्यक्ति गौतम अडानीले सर्वाधिक घाटा व्यहोरेका...

पुटिनकी सबैभन्दा खास बैंकर एलभिरा, जो आफ्नो पहिरनले संकेत गर्छिन् ‘मनका कुरा’

16521876361.jpg
काठमाण्डौ । उनी २० वर्षदेखि भ्लालिमिर पुटिनसँग छिन्। रुसको सबैभन्दा ठूलो अल्पसंख्यक जातीय समूह तातारलाई प्रतिनिधत्वि गर्ने एलभिरा अबिउल्लिना रुसको सत्ता जमातमा फ्रन्च भाषामा कविता पढ्ने र संकटका बेला कडा कदम चाल्ने व्यक्तिका रुपमा परिचित छिन्। एलभिरा रुसको केन्द्रीय बैंकको नेतृत्व गर्ने पहिलो महिला पनि हुन्।  सन् २००८ मा पुटिनले...

भारतको मुद्रास्फीति दर १८ महिनायताकै उच्च विन्दुमा पुग्ने अनुमान

1652180069india.jpg
काठमाण्डौ । भारतको खुद्रा मुद्रास्फीति १८ महिनायताकै उच्च विन्दुमा पुग्ने सम्भावना रहेको छ। रोयटर्सले गरेको सर्वेक्षणअनुसार इन्धन र खाद्यान्नमा भएको मूल्यवृद्धि र भारतीय रिजर्भ बैंकको माथिल्लो सहिष्णुता सीमा लगातार चौथो महिना उच्च विन्दुमा रहेकाले भारतको अप्रिल महिनाको मुद्रास्फीति दर १८ महिनायताकै उच्च विन्दुमा पुग्ने जनाइएको...

कोरोनाले चिनियाँ श्रम बजार अतिप्रभावित, बेरोजगारी दर दुई वर्षयताकै उच्च

1652174603china.jpg
काठमाण्डौ। चिनियाँ प्रधानमन्त्री ली केकियाङले चिनियाँ श्रम बजारको अवस्था नाजुक रहेको बताएका छन्। चीनको कम्युनिष्ट पार्टीमा दोस्रो वरियताका नेता केकियाङले कोरोना नियन्त्रण गर्न जारी गरिएको लकडाउनका कारण अर्थतन्त्र प्रभावित बन्दा देशको श्रमबजारको अवस्था नाजुक भएको बताएका हुन्। श्रमबजारमा रहेको समस्या समाधान गर्न केकियाङले सबै...

बोइङले केन्द्रीय कार्यालय स्थानान्तरण गर्ने, व्यावसायिक प्रतिष्ठामा आँच आउने विज्ञको ठहर

1652171099boeing.jpg
काठमाण्डौ । बोइङले अमेरिकाको सिकागोमा रहेको आफ्नो केन्द्रीय कार्यालय वासिङ्टन डीसीको एर्लिङटनमा स्थानान्तरण गर्ने भएको छ। केही विश्लेषकहरुले भने कम्पनीको यस निर्णयलाई गलत कदमको संज्ञा दिएका छन्।  बोइङ सन् १९१६ देखि २००१ सम्म अमेरिकाको पश्चिमी तटमा अवस्थित सियाटलमा रहेको थियो। चर्चाको शिखरमा रहेका बेला बोइङ सुरक्षित विमान...

बिग्रिँदो आर्थिक अवस्थालाई सम्हाल्न नसकेपछि श्रीलंकाका प्रधानमन्त्रीले दिए राजीनामा

1652097858srilanka.jpg
काठमाण्डौ । श्रीलंकामा सरकारविरुद्ध चर्को विरोध भइरहेका बेला प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएका छन्। उनले राष्ट्रपति गोताबाया राजापाक्षेलाई राजीनामा पठाएका छन्। श्रीलंकामा चरम आर्थिक संकटको विरोधमा प्रदर्शन गरिरहेका जनताहरुले राष्ट्रपति गोटाबाया राजापाक्षे र उनको मन्त्रीमण्डललाई राजीनामा दिन दबाब दिइरहेका...

बिटक्वाइनको मूल्य जनवरीपछिकै न्यून विन्दुमा

1652094999bitcoin.jpg
काठमाण्डौ। विश्वको सबैभन्दा ठूलो लोकप्रिय डिजिटल मुद्रा बिटक्वाइनको मूल्य गत जनवरीपछिकै न्यून विन्दुमा पुगेको छ। अमेरिकी सेयर बजारमा गिरावट आएसँगै बिटक्वाइनको मूल्यमा आज ३ प्रतिशतले घट्दै ३३५९४.५० अमेरिकी डलरमा झरेको छ। सन् २०२१ नोभेम्बरमा ६८९९०.९० अमेरिकी डलर रहेको बिटक्वाइनको मूल्य ५० प्रतिशतले घटेर ३३५९४.५० डलरमा सीमित भएको...

रुसलाई ठूलो झट्का दिने तयारीमा जी–७ राष्ट्र, तेल र ग्यास आयातमा पूर्ण प्रतिबन्ध लगाउने

1652077251russian-oil.jpg
काठमाण्डौ । युक्रेनमा आक्रमण गरेको भन्दै रुसले पश्चिमी मुलुकबाट प्रतिबन्धको सामना गरिरहेको छ।  अब अमेरिकाले जी–७ राष्ट्रहरु चरणबद्ध रुपमा रुसी तेल आयात घटाउन वा प्रतिबन्ध गर्न प्रतिबद्ध रहेको जनाएको छ। बाइडेन प्रशासनले एक विज्ञप्ति जारी गरी यसले रसियाको अर्थतन्त्रको सबैभन्दा बलियो हिस्सामा असर गर्ने जनाएको छ। जसका कारण रुसले...

एलन मस्कले ट्विटरमा लेखे–‘यदि मेरो रहस्यमय परिस्थितिमा मृत्यु भयो भने...’

1652074417elon.jpg
काठमाण्डौ । विश्वकै धनीव्यक्ति एवं टेस्लाका सीईओ एलन मस्कको भर्खरैको एउटा ट्विट निकै चर्चाको विषय बनेको छ। आज बिहान मस्कले ट्विटरमा लेखेका छन्, ‘यदि मेरो रहस्यमय परिस्थितिमा मृत्यु भयो भने म भन्न चाहन्छु कि म तपाइँहरु सबैलाई चिन्न पाउँदै निकै खुसी छु।’ यो ट्विटअघि मस्कले एउटा पोस्ट सेयर गरेका थिए। जुन एउटा बयानको स्क्रिनसटजस्तो...

ग्यासको भाउ भारतमा ८ वर्षमा दोब्बर बढीले बढ्यो

1652011596gas.jpg
काठमाण्डौ। छिमेकी मुलुक भारतमा पछिल्लो ८ वर्षमा ग्यासको भाउ दोब्बरले बढेको छ।  भारतमा पछिल्लो ८ वर्षको अवधिमा घरेलु ग्यास प्रतिसिलेन्डर(१४.२ किलोग्राम)को मूल्य दोब्बरले वृद्धि हुँदै ९९९.५० भारु पुगेको हो। सन् २०१४ मार्च १ मा घरेलु ग्यासको(१४.२ किलोग्राम) मूल्य प्रतिसिलिन्डर ४१०.५ भारु थियो।   हाल दिल्लीमा प्रतिसिलिन्डर ग्यास...

चीनमा बिक्री घट्दा एडिडासको नाफामा ३८%को गिरावट

1652008810adidas.jpg
काठमाण्डौ । जर्मन स्पोर्ट्सवेयर कम्पनी एडिडासको मुनाफा ३८ प्रतिशतले घटेको छ।  कम्पनीले जारी गरेको रिपोर्टका अनुसार आर्थिक सन् २०२२ को पहिलो त्रैमासमा कम्पनीको मुनाफा ३२७ मिलियन डलरमा खुम्चिएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८ प्रतिशतले कम हो।  चीनमा सिर्जना भएको चुनौतीपूर्ण बजार अवस्थाका कारण कम्पनीको मुनाफामा...

ट्विटरको आम्दानी २०२८ सम्म २६.४ अर्ब डलर पुर्याउने एलन मस्कको लक्ष्य

1652001564elon-musk.png
काठमाण्डौ । एलन मस्कले सन् २०२८ सम्ममा ट्विटरको आम्दानी २६.४ अर्ब डलर पुर्याउने बताएका छन्।  लगानीकर्तासँग अन्तर्क्रिया गर्दै मस्कले यस्तो बताएका हुन्। कम्पनीको आम्दानी बढाउनका लागि ट्विटरलाई सब्सक्रिप्सन मोडमा लाने योजना रहेको मस्कले बताएका छन्।  मस्कले हालै ट्विटरलाई ४४ बिलियन डलरमा खरिद गरेका थिए। ट्विटरले गत वर्ष ५ अर्ब डलर...

भर्खरै

विकास बैंक र फाइनान्सले पनि भदौमा ब्याजदर नबढाउने

विकास बैंक र फाइनान्सले पनि भदौमा ब्याजदर नबढाउने

अरुण भ्यालीको विद्युत बिक्रीको आम्दानीमा उछाल, नाफा पनि बढ्यो

अरुण भ्यालीको विद्युत बिक्रीको आम्दानीमा उछाल, नाफा पनि बढ्यो

भदौमा ब्याजदर नबढाउने एनबीएको निर्णय

भदौमा ब्याजदर नबढाउने एनबीएको निर्णय

घट्यो सुन–चाँदीको भाउ, तोलाको कति ?

घट्यो सुन–चाँदीको भाउ, तोलाको कति ?

एनएमबि हाइब्रिड फन्ड एल–१ र एनएमबि फिफ्टीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

एनएमबि हाइब्रिड फन्ड एल–१ र एनएमबि फिफ्टीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

विद्युत बिक्रीको आम्दानी ११२%ले बढ्दा पनि तेह्रथुम पावर घाटामा

विद्युत बिक्रीको आम्दानी ११२%ले बढ्दा पनि तेह्रथुम पावर घाटामा

एसियन लाइफको बीमा शुल्क आर्जन १७.१९%ले बढ्यो, नाफा ३३.३८%ले घट्यो

एसियन लाइफको बीमा शुल्क आर्जन १७.१९%ले बढ्यो, नाफा ३३.३८%ले घट्यो

एलआईसी नेपाल घाटामा, अन्य सूचक कस्ता ?

एलआईसी नेपाल घाटामा, अन्य सूचक कस्ता ?

विद्युत बिक्रीबाट आम्दानी भएपछि न्यादी हाइड्रोपावर नाफामा

विद्युत बिक्रीबाट आम्दानी भएपछि न्यादी हाइड्रोपावर नाफामा

अभियान लघुवित्तको आईपीओ बाँडफाँड, १८.८७ लाख बढीको हात खाली

अभियान लघुवित्तको आईपीओ बाँडफाँड, १८.८७ लाख बढीको हात खाली

खप्तड लघुवित्तले भदौ ८ बाट आईपीओ बिक्री खुला गर्ने

खप्तड लघुवित्तले भदौ ८ बाट आईपीओ बिक्री खुला गर्ने

नेपाल टेलिकमको नाफा ८.३८ अर्ब, ईपीएस कति ?

नेपाल टेलिकमको नाफा ८.३८ अर्ब, ईपीएस कति ?

घाटामा मध्यभोटेकोशी जलविद्युत कम्पनी, रिटेन अर्निङ पनि ऋणात्मक

घाटामा मध्यभोटेकोशी जलविद्युत कम्पनी, रिटेन अर्निङ पनि ऋणात्मक

शिवमको अधिकांश मुख्य सूचकमा पहिरो, फसेँ सोझा !

शिवमको अधिकांश मुख्य सूचकमा पहिरो, फसेँ सोझा !

‘नेपाल इकोनोमिक आउटलुक २०२३ एन्ड विओन्ड’ सम्मेलन सम्पन्न

‘नेपाल इकोनोमिक आउटलुक २०२३ एन्ड विओन्ड’ सम्मेलन सम्पन्न