विश्व अर्थतन्त्र


आईएमएफको चेतावनी-‘आउँदो वर्ष विश्वमा मन्दी आउन सक्छ’

1665300857IMF.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२३ मा विश्वव्यापी अर्थतन्त्रको वृद्धि सुस्त हुने चेतावनी दिएको छ। यसले विश्वमा मन्दी निम्त्याउन सक्ने संकेत पनि आईएमएफले गरेको छ।  आईएमएफ प्रमुख क्रिस्टालिना जर्जिएभाले सन् २०२६ सम्ममा विश्व अर्थतन्त्र ४ ट्रिलियन डलरको कीर्तिमानी वृद्धि हुने बताइन्। आईएमएफले भविष्यमा विश्व...

फेरि बढ्न थाल्यो तेलको मूल्य, प्रतिब्यारेल १०० डलर नाघ्ने संकेत

1665286317oil.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा फेरि उछाल आएको छ।  गत साता कच्चा तेलको मूल्यमा भारी उछाल आएको हो। गत साताको अन्तिम कारोबार दिन शुक्रबार ब्रेन्ट तेलको भाउ ४.२७ प्रतिशत वा ४.०३ डलरले बढेर ९८.४५ डलर प्रतिब्यारेलमा बन्द भएको छ।  यसैगरी कच्चा तेल डब्ल्यूटीआई ५.३७ प्रतिशत अर्थात ४.७५ डलरले बढेर ९३.२० प्रतिब्यारेलमा...

किन बलियो बन्दैछ डलर ? विश्व अर्थतन्त्रमा कस्तो पर्ला प्रभाव ?

1664518799dollar.jpg
काठमाण्डौ । अमेरिकी डलर अन्य मुद्राको तुलनामा विगत दशकहरुमा सबैभन्दा बलियो छ। यसको मतलब यो हो कि डलर किन्न धेरै महँगो भएको छ र एक डलरले अब पहिलेभन्दा धेरै पाउन्ड, युरो वा येन किन्न सक्छ। यसले विश्वभरका व्यवसाय र घरहरुलाई असर गरिरहेको छ। डलर इन्डेक्स (डीएक्सवाई) ले अमेरिकी डलरलाई विश्वका अन्य ६ वटा मुद्रासँग तुलना गर्छ। यसमा युरो, पाउन्ड र...

यी कारणले फेरि उकालो लाग्यो कच्चा तेलको भाउ

1664335980oil.jpg
काठमाण्डौ । अमेरिकामा आँधी आउँदा फेरि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ।  मेक्सिकोको खाडीमा आएको आँधीका कारण अमेरिकामा तेलको आपूर्ति अवरुद्ध हुँदा मूल्य उकालो लागेको हो। गत सोमबार कच्चा तेलको भाउ नौ महिनाकै न्यून विन्दुमा झरेको थियो। तर मंगलबार प्रतिब्यारेल करिब दुई डलरले बढेको छ।  अमेरिकी अपतटीय तेल...

कच्चा तेलको मूल्य लगातार घट्दै, भाउ ९ महिनायताकै न्यून स्तरमा

1664266035oil.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट जारी छ।  कच्चा तेलको मूल्य सोमबार प्रतिब्यारेल २ डलरले घटेर जनवरीयताकै न्यून स्तरमा पुगेको छ। विश्व बजारमा सोमबार ब्रेन्ट क्रुड २.०९ डलरले घटेर ८४.०६ डलर प्रतिब्यारेलमा कारोबार बन्द भएको छ। यो जनवरी १४ यताकै न्यून स्तर हो।  त्यस्तै अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट...

गौतम अडानीले एकैदिन गुमाए ६.९१ अर्ब डलर, धनाढ्यको सूचीमा तेस्रो स्थानमा झरे

1664256896gautam-adani.jpg
काठमाण्डौ । सेयर बजारमा आएको गिरावटका कारण अडानी समूहका अध्यक्ष गौतम अडानीलाई ठूलो झट्का लागेको छ।  सोमबार अडानीको नेटवर्थ ५६२६२ करोड (६.९१ अर्ब डलर) ले घट्यो र उनी विश्वका शीर्ष धनाढ्याको सूचीमा तेस्रो नम्बरमा झरेका छन्।  ब्लुमबर्ग बिलियनियर्स इन्डेक्सका अनुसार अडानीको कुल सम्पत्ति १३५ अर्ब डलरमा झरेको छ र उनी अमेजनका संस्थापक...

भारतीय सेयर बजारमा भारी गिरावट, ४ दिनमा १३ लाख करोडले घट्यो लगानीकर्ताको सम्पत्ति

1664192699india.jpg
काठमाण्डौ । विश्व बजारबाट आएको गिरावटको प्रभाव भारतीय बजारमा पनि देखिएको छ।  साताको पहिलो कारोबार दिन सोमबार सेन्सेक्स ९५४ अंकले घटेर ५७ हजार १४५ मा बन्द भएको छ। निफ्टी १७१०० भन्दा तल ओर्लिएको छ। यो २९७.९० अर्थात १.७२ प्रतिशत तल झरेर १७०२९ को विन्दुमा बन्द भएको छ। रियल्टी, अटो, मेटल, पीएसयू बैंकको सेयर सबैभन्दा बढी गिरावट आएको छ। अन्य...

सहयोग माग्नेको भीड बढ्न थालेपछि भारतका ज्याकपट विजेता घर बेचेर भाग्दै

1664186751jackpot.jpg
काठमाण्डौ । संसारमा सबैभन्दा धेरै धनाढ्यदेखि मगन्ते भएको देश भनेर भारतलाई चिनिन्छ।  ज्याकपट विजेता भारतको केरला सहरका अटो चालक अनुप बी अहिले पैसा माग्न आउनेहरुको भीड बढ्न थालेपछि समस्यामा परेका छन्। गत साता अनुपले चिठ्ठामा भारु २५ करोड जितेका थिए।  अटो चालक पेसाबाट असन्तुष्टि रहेको अनुप मलेसिया जाने तयारीमा थिए। वैदेशिक...

बेलायतमा मन्दीको संकेत, पाउन्ड स्टेर्लिङ डलरको तुलनामा हालसम्मकै कमजोर अवस्थामा

1664183432pound-sterling.jpg
काठमाण्डौ । दोहोरो अंकको मुद्रास्फीति र पाउन्ड स्टेर्लिङ कमजोर बन्दै जाँदा बेलायतको अर्थतन्त्रमा मन्दीको संकेत देखा परेको छ।  पछिल्लो समय बेलायतको मुद्रा पाउन्ड स्टेर्लिङ अमेरिकी डलरको तुलनामा कमजोर बन्द गएको छ।  पाउन्ड स्टेर्लिङ सोमबार अमेरिकी डलरको तुलनामा ४ प्रतिशतले कमजोर बनेको छ। पाउन्ड स्टेर्लिङ डलरको तुलनामा हालसम्मकै...

विश्व बजारमा तेलको आपूर्ति रोक्ने रुसको चेतावनी, यस्तो छ कारण

1664090479oil.jpg
काठमाण्डौ । रुसले विश्व बजारमा तेलको आपूर्ति रोक्न सक्छ। यसको पछाडिको कारण तेलको मूल्य हो।  रुसले जी–७ देशहरुले प्रस्ताव गरेको तेलको मूल्य उचित नभए विश्व बजारमा तेल आपूर्ति बन्द गर्ने चेतावनी दिएको छ।  भारतका लागि रुसी राजदूत डेनिस अलीपोभले पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन्। उनले जी–७ देशले प्रस्ताव गरेको तेलको...

साउदी अरबको मदिनामा भेटियो सुन र तामाको ठूलो खानी !

1663919584gold.jpg
काठमाण्डौ । साउदी अरेबियाले भर्खरै मदिना सहरमा सुन र तामाको ठूलो खानी भेटिएको घोषणा गरेको छ। साउदी अरबले बिहीबार मदिनामा सुन र तामाको खानी फेला पारेको जानकारी गराएको हो। साउदी भूगर्भ सर्भेक्षणले एक सामाजिक सञ्जाल पोस्टमा सुनको खानी मदिना क्षेत्रको आबा अल–राहाको सीमानामा फेला परेको जनाएको छ।  साउदी अरेबियाको भूगर्भ सर्वेक्षणले...

फेडरल रिजर्भले ब्याजदर बढाउँदा अमेरिकी सेयर बजारमा पहिरो

1663835947us-market.jpg
काठमाण्डौ । अमेरिकी केन्द्रीय बैंकले बुधबार लगातार तेस्रो पटक ब्याजदर बढाएको छ। योसँगै अमेरिकी सेयर बजारमा पहिरो गएको छ।  अमेरिकी फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले ब्याजदर ०.७५ प्रतिशतले बढाएका हुन्। ब्याजदर बढेर ३–३.२ प्रतिशत पुगेको छ। मुद्रास्फीति नियन्त्रण गर्न लगातार तेस्रो पटक ब्याजदर बढाइएको हो। अमेरिकी फेडले आगामी...

चिठ्ठा किन्न छोराको खुत्रुके फुटाएर रु. ५० निकाले, भाग्यले साथ दिँदा रु. २५ करोड जिते

1663660131lottery.jpg
काठमाण्डौ । अनुप बिले दुई वर्षको छोराको खुत्रुके फुटाएर पैसा निकाल्दै गर्दा उनकी श्रीमती रिसाउँदै चिच्याएकी थिइन् । तर, श्रीमतीको रिसलाई बेवास्ता गर्दै अनुपले खुत्रुकेबाट निस्किएको ५० रुपैयाँ लिएर ओणम बम्पर लटरी (चिठ्ठा)को टिकट किने। त्यही चिठ्ठाले उनलाई आज २५ करोडको मालिक बनाएको छ।  अनुपले भने, ‘उनी (श्रीमती) रिसाएर भनिरहेकी थिइन्...

कसरी भयो क्रेडिट कार्डको सुरुआत ? यस्तो छ ‘भिसा’को ६४ वर्षको यात्रा

1663644428IMG8297-min.jpg
काठमाण्डौ । ठूला काम प्रायः साना कदमबाट सुरु हुन्छन्। यस कुरालाई प्रमाणित गर्ने अनगिन्ती उदाहरण छन्।  पेमेन्ट गेटवे कम्पनी भिसा पनि त्यस्तै एउटा उदाहरण हो। आज यो कम्पनीको कारोबार २०० भन्दा बढी देशमा फैलिएको छ। यो बिना कार्डबाट पेमेन्टको कल्पना गर्न गाह्रोजस्तो देखिन्छ तर यसको सुरुआत पनि धेरै सामान्य थियो। यो कम्पनी स्थापना भएको ६४...

बेलायतको मुद्रा ३७ वर्षयताकै कमजोर, यस्ता छन् कारण

1663583946pound.jpg
काठमाण्डौ । बेलायतको मुद्रा पाउन्ड स्ट्रेलिङ ३७ वर्षयताकै कमजोर स्थितिमा रहेको छ।  पाउन्ड स्ट्रेलिङ अमेरिकी डलर र युरोको तुलनामा निकै कमजोर बनेको हो। गत शुक्रबार प्रकाशित तथ्यांकअनुसार आधारमा पाउन्ड स्ट्रेलिङ सन् १९८५ यताकै न्यून विन्दुमा झरेको छ।  अमेरिकी डलरको तुलनामा पाउन्ड १५ प्रतिशत र युरोको तुलनामा १२ प्रतिशतले कमजोर...

भर्खरै

बजार बढ्दा कुन-कुन ब्रोकर परे टप १० मा, कसले कति किने/बेचे ?

बजार बढ्दा कुन-कुन ब्रोकर परे टप १० मा, कसले कति किने/बेचे ?

पेट्रोलियम अन्वेषण गर्न दैलेखमा ४५ रोपनी जग्गा अधिग्रहण गर्ने सरकारको निर्णय

पेट्रोलियम अन्वेषण गर्न दैलेखमा ४५ रोपनी जग्गा अधिग्रहण गर्ने सरकारको निर्णय

नेप्सेको चार्टमा बन्यो ‘बुलिस पिनबार’, बोलिंगरले दियो कन्फर्मेसन

नेप्सेको चार्टमा बन्यो ‘बुलिस पिनबार’, बोलिंगरले दियो कन्फर्मेसन

तेस्रो त्रैमासमा रु. ८८ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

तेस्रो त्रैमासमा रु. ८८ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

चिभास रिगल स्कच र एब्सोलुट भोड्का बनाउने पेर्नोड रिकार्ड भारतमा कसरी फस्यो ?

चिभास रिगल स्कच र एब्सोलुट भोड्का बनाउने पेर्नोड रिकार्ड भारतमा कसरी फस्यो ?

बिदाहरु धेरै भएकोले पुनर्विचार गरिनुपर्छ: प्रधानमन्त्री

बिदाहरु धेरै भएकोले पुनर्विचार गरिनुपर्छ: प्रधानमन्त्री

बजारको गतिलो बाउन्स ब्याक, यी कारणले नेप्सेमा उछाल

बजारको गतिलो बाउन्स ब्याक, यी कारणले नेप्सेमा उछाल

भूकम्पले टर्कीको अर्थतन्त्रमा अर्को ठूलो धक्का, मुद्रा लिरामा कीर्तिमानी गिरावट

भूकम्पले टर्कीको अर्थतन्त्रमा अर्को ठूलो धक्का, मुद्रा लिरामा कीर्तिमानी गिरावट

कामना सेवा विकास बैंकले ‘कस्टमर्स डे’मा निःशुल्क स्वास्थ्य शिविर गर्ने

कामना सेवा विकास बैंकले ‘कस्टमर्स डे’मा निःशुल्क स्वास्थ्य शिविर गर्ने

प्रजातन्त्र दिवसमा नर्भिकले विशेष अभियान सञ्चालन गर्ने

प्रजातन्त्र दिवसमा नर्भिकले विशेष अभियान सञ्चालन गर्ने

सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन सकेन : ढकाल

सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन सकेन : ढकाल

नेप्सेमा सानिमा र एनआईबिएल ग्रोथ फन्ड सूचीकृत

नेप्सेमा सानिमा र एनआईबिएल ग्रोथ फन्ड सूचीकृत

अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्विलर अटो ‘ट्रियो र यारी’मा नगद छुट मेला

अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्विलर अटो ‘ट्रियो र यारी’मा नगद छुट मेला

पुससम्म राष्ट्र बैंकबाट झन्डै रु. ३१ खर्ब तरलता प्रवाह, कति भयो अन्तरबैंक कारोबार ?

पुससम्म राष्ट्र बैंकबाट झन्डै रु. ३१ खर्ब तरलता प्रवाह, कति भयो अन्तरबैंक कारोबार ?

खर्बौंको खजानाले भरिपूर्ण छ पाकिस्तान, उपयोग गरेमा गर्नुपर्दैन सहयोगको गुहार

खर्बौंको खजानाले भरिपूर्ण छ पाकिस्तान, उपयोग गरेमा गर्नुपर्दैन सहयोगको गुहार