विश्व अर्थतन्त्र


कर्मचारीलाई तलबसहित महँगो ह्विस्की फ्रीमा दिन्छ यो कम्पनी, त्यस दिन कोही बस्दैनन् बिदा

1669794491whisky.jpg
काठमाण्डौ । संसारमा सबैभन्दा धेरै बिक्री हुने ह्विस्कीहरुमध्ये एक हो, ज्याक डेनियल । १५० वर्षभन्दा बढी समयदेखि यसको नशा सारा विश्वमा चढ्दै आएको छ।  यो ह्विस्कीसँग धेरै रोचक घटनाहरु जोडिएका छन्। यो अमेरिकामा दर्ता भएको पहिलो डिस्टिलरी थियो।  यो कम्पनीको एउटा विशेषता भनेको यसमा काम गर्ने कर्मचारीलाई प्रत्येक महिना ‘ज्याक...

चीनका अर्बपति ज्याक मा जापानमा भेटिए, सरकारको आलोचनापछि भएका थिए बेपत्ता

1669783006jack-ma.jpg
काठमाण्डौ । चीनमा जारी लकडाउन र विरोध प्रदर्शनका बीच अर्को ठूलो खबर आएको छ। देशका सबैभन्दा शक्तिशाली व्यापारी र धनीव्यक्ति ज्याक मा हाल जापानको राजधानी टोकियोमा छन्।  ज्याक मा मध्यटोकियोमा करिब ६ महिनादेखि बस्दै आएका छन्। उनी विश्वको सबैभन्दा ठूलो प्रविधि कम्पनी अलिबाबाका संस्थापक हुन्।  सन् २०२१ मा जब ज्याक माको बेपत्ता भएको खबर...

विस्तारा एयरलाइन्सलाई एयर इन्डियामा विलय गर्ने टाटा समूहको घोषणा

1669725960air-india.jpg
काठमाण्डौ । टाटा समूहले विस्तारा एयरलाइन्सलाई एयर इन्डियामा विलय गर्ने घोषणा गरेको छ।  विस्तारा एयरलाइन्स सञ्चालन गर्ने सिंगापुर एयरलाइन्सले पनि यो डिलमा २५० मिलियन डलर लगानी गर्ने जनाएको छ। यी दुवै एयरलाइन्स गाभिने प्रक्रिया सन् २०२४ सम्म पूरा हुने विश्वास लिइएको छ। यसका साथै सिंगापुर एयरलाइन्सको एयर इन्डियामा २५.१ प्रतिशत हिस्सा...

रुसबाट धनाढ्यहरु पलायन हुने संख्या सबैभन्दा उच्च, अन्य देशमा कतिले छाडे ?

1669710738millioner.jpg
काठमाण्डौ । विश्वभर धनाढ्यको संख्या बढ्दै गएको छ। यद्यपि विभिन्न देशमा धनाढ्यहरु पलायन हुनेको संख्यामा रफ्तार देखिएको छ।  हेन्ले एन्ड पार्टनर्सको हालै सार्वजनिक गरेको प्रतिवेदनले यस्तो देखाएको हो। प्रतिवेदनअनुसार धेरै देशका धनाढ्यहरुले आफ्नो देश छोडेर अन्य देशमा बस्नलाई बढी प्राथमिकता दिइरहेको स्पष्ट देखिएको छ।  प्रतिवेदनमा...

तेल बजारमा मन्दी, भाउ कतिसम्म घट्न सक्छ ?

1669695601oil.jpg
काठमाण्डौ । चीनमा कोभिडको नियन्त्रणका लागि जारी कडा प्रतिबन्धविरुद्ध मानिसहरु सडकमा उत्रिएका छन्। जसका कारण काम ठप्प भएको र यसको प्रभाव कच्चा तेलको मूल्यमा देखिन थालेको छ।  चीन कच्चा तेलको सबैभन्दा ठूलो आयातकर्ता हो। त्यहाँ भएको प्रदर्शनका कारण कच्चा तेलको आपूर्ति प्रभावित भएको छ। जसका कारण विश्व बजारमा कच्चा तेलको मूल्य घटेको...

गहुँको यो जंगली प्रजातिले मेटाउला संसारमा भोकमरी ?

1669619028wheat.jpg
काठमाण्डौ । के ३०० वर्ष पुरानो संग्रहालयको संग्रहमा लुकेको छ संसारको भोकमरीलाई अन्त्य गर्ने रहस्य ? नेचुरल हिस्ट्री म्युजियमको अभिलेखालयमा रहेका गहुँ र यससँग सम्बन्धित विभिन्न जातका १२ हजार नमुना परीक्षण गर्ने वैज्ञानिकहरुले यो प्रश्नको जबाफ पाउने आशा बढाएको छ।  कठोर प्रजातिको गहुँको आनुवंशिक रहस्य पत्ता लगाउन सम्भावित...

अर्को साताबाट ट्विटरमा निलम्बित अकाउन्टहरु खुला गर्ने एलन मस्कको संकेत

1669361583elon.jpg
काठमाण्डौ । ट्विटरका नयाँ मालिक एलन मस्कले निलम्बित अकाउन्ट अर्को साताबाट सुचारु हुने संकेत गरेका छन्। मस्कले बिहीबार एक सर्वेक्षण सञ्चालन गरे। जसमा उनले निलम्बित अकाउन्टलाई सामान्य माफी दिने प्रश्न सोधे। मस्कले ट्विट गरे, ‘यदि कानुन तोडेका छैनन् वा गम्भीर स्प्याममा संलग्न छैनन् भने के ट्विटरले तिनीहरुको निलम्बित अकाउन्टहरुका...

फिफा विश्वकप : ट्विटरमा बन्यो नयाँ कीर्तिमान, एलन मस्कले भने, ‘टिमको शानदार काम’

1669280762musk.jpg
काठमाण्डौ । फिफा विश्वकप–२०२२ ले ट्विटर एक्टिभिटीलाई नयाँ उचाइमा पुर्याएको छ।  कम्पनीका नयाँ मालिक एलन मस्कले एउटा डाटा सेअर गर्दै माइक्रो–ब्लगिङ प्लेटफर्मको विश्वकप ट्राफिक प्रतिसेकेन्ड लगभग २० हजार ट्विट्स पुगेको दाबी गरे। उनले ट्विट गरेका छन्, ‘विश्वकपको ट्राफिक आज प्रतिसेकेन्ड करिब २० हजार ट्विट पुगेको छ। ट्विटरको रेकर्ड...

यी हुन् फिफा वर्ल्डकपमा सर्वाधिक पारिश्रमिक लिने पाँच प्रशिक्षक, कसको कति ?

1669276901Photo-1.jpeg
काठमाण्डौ । कतारको आयोजनामा फिफा वर्ल्डकप २०२२ का रोमाञ्चक खेलहरु भइरहेका छन्। लियोनल मेस्सीको टोली अर्जेन्टिनाले साउदी अरेबियासँग हार व्यहोरेको छ। जापानले पनि जर्मनीसँग स्तब्ध पारेको छ।  विश्वकपको उत्साह र टिमको शानदार प्रदर्शन उनीहरुका प्रशिक्षकको कडा मेहनत बिना सम्भव छैन। यो पनि कारण हो कि टिमहरुले आफ्ना प्रशिक्षकहरुमा करोडौँ...

मार्क जुकरबर्गले अर्को वर्ष फेसबुक छोड्ने ? कम्पनीले दियो यस्तो जबाफ

1669275058mark.jpg
काठमाण्डौ । सोसल मिडिया प्लेटफर्म र अन्य ठूला टेक कम्पनीहरु अहिले ‘खराब’ चरणबाट गुज्रिरहेका छन्। यसैबीच मेटा (फेसबुक)सँग सम्बन्धित समाचारले विश्वभर सनसनी मच्चाएको छ। केही अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले मार्क जुकरबर्गले अर्को वर्ष आफ्नो पदबाट राजीनामा दिने दाबी गरेका छन्। मेटाले यो समाचारको खण्डन गरेको छ। मार्क जुकरबर्ग...

ट्विटरमा निलम्बित अकाउन्ट सुचारु गर्नेबारे एलन मस्कले गरे यस्तो ट्विट

1669262530twitter.jpg
काठमाण्डौ । पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर अकाउन्ट पुनः सुचारु गरेपछि ट्विटरका नयाँ मालिक एलन मस्कले पनि अन्य निलम्बित अकाउन्टका बारेमा ट्विट गरेका छन्। मस्कले निलम्बित अकाउन्टलाई सामान्य माफी माग्नका लागि एक सर्वेक्षण गरेका छन्। मस्कले ट्विट गरेका छन्, ‘के ट्विटरले निलम्बित अकाउन्टहरुका लागि सामान्य माफीको...

वित्तीय अवस्था खस्किँदा संकटमा गुगल, ठूलो संख्यामा कर्मचारी कटौती गर्ने तयारी

1669192406google-headquarters.jpg
काठमाण्डौ । ट्विटर, मेटा (फेसबुक) र अमेजनजस्ता प्राविधिक कम्पनीले कर्मचारी कटौती गरेसँगै अब गुगलले त्यही बाटो पछ्याउने भएको छ।  गुगलको मूल कम्पनी अल्फाबेटले चाँडै कर्मचारी कटौती गर्न थाल्ने अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन्।  द इन्फर्मेसनको रिपोर्टअनुसार गुगलले आफ्ना करिब ६ प्रतिशत अर्थात १० हजार कर्मचारीलाई जागिरबाट...

ट्विटरका कर्मचारीलाई सस्तोमा सेयर दिने एलन मस्कको घोषणा

1669107069elon.png
काठमाण्डौ । एलन मस्कले ट्विटरका कर्मचारीलाई सस्तोमा कम्पनीको सेयर दिने घोषणा गरेका छन्।  कर्मचारीहरुसँगको बैठकमा मस्कले यस्तो घोषणा गरेका हुन्। बैठकमा मस्कले ट्विटरमा रहेका कर्मचारीलाई हुने फाइदाबारे जानकारी गराएका थिए।  मस्कले कर्मचारीलाई स्टक अप्सन (सेयर) मा भुक्तानी गरिने र समय–समयमा ती सेयर बेच्ने अवसर प्राप्त हुने दाबी...

मन्दीको चपेटामा विश्व ! जेफ बेजोसको सल्लाह-‘पैसा बचाएर राख्नुहोस्, पछि काम लाग्छ’

1669103120jeff.jpeg
काठमाण्डौ । अमेजनका संस्थापक जेफ बेजोसले उपभोक्ता र उद्योगलाई आर्थिक मन्दीका बारेमा चेतावनी दिँदै आगामी चाडपर्वको सिजनमा ठूला खरिददारी नगर्न सुझाव दिएका छन्।  एक अन्तर्वार्तामा बेजोसले उपभोक्तालाई आफ्नो पैसा सुरक्षित राख्न र अनावश्यक खर्चबाट बच्न सल्लाह दिएका छन्। मन्दीको डरका कारण उनले अमेरिकीहरुलाई कार, फ्रिज, टीभीजस्ता महँगा...

दुई वर्षपछि ट्रम्पलाई ट्विटरमा लगाइएको प्रतिबन्ध फुकुवा

1669031507trump.jpg
काठमाण्डौ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई दुई वर्षपछि ट्विटरले प्रतिबन्ध  फुकुवा गरेको छ। एक सर्वेक्षण प्राप्त मतपरिणामका आधारमा ट्विटरमा ट्रम्पमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरिएको हो।  ट्विटरका नयाँ मालिक एलन मस्कले एक सर्वेक्षण गर्दै सर्वसाधरणलाई एक प्रश्न सोधिएको  थियो। डोनाल्ड ट्रम्पको ट्विटर खोलिनुपर्छ वा...

भर्खरै

म्याक्डीमा बुलिसक्रस बन्दै गरेको बजार डिमान्ड जोनमा प्रवेश

म्याक्डीमा बुलिसक्रस बन्दै गरेको बजार डिमान्ड जोनमा प्रवेश

एफएनसीसीआई कोशी प्रदेशको उद्योग क्षेत्रका जोखिमसम्बन्धी अन्तर्क्रिया

एफएनसीसीआई कोशी प्रदेशको उद्योग क्षेत्रका जोखिमसम्बन्धी अन्तर्क्रिया

मिटरब्याजलाई अपराध मान्ने गरी कानुन संशोधन गर्ने सरकारको निर्णय

मिटरब्याजलाई अपराध मान्ने गरी कानुन संशोधन गर्ने सरकारको निर्णय

नागरिक लगानी कोषले आइएमई लाइफ इन्स्योरेन्सबीच सेयर प्रत्याभूति गर्ने

नागरिक लगानी कोषले आइएमई लाइफ इन्स्योरेन्सबीच सेयर प्रत्याभूति गर्ने

यस्ता छन् उच्च कारोबार गर्ने १० ब्रोकर, कसले कति किने/बेच ?

यस्ता छन् उच्च कारोबार गर्ने १० ब्रोकर, कसले कति किने/बेच ?

नेपाली अर्थतन्त्रलाई बाह्य क्षेत्रसँग जोड्दै लाभ लिन सक्नुपर्छः उपराष्ट्रपति

नेपाली अर्थतन्त्रलाई बाह्य क्षेत्रसँग जोड्दै लाभ लिन सक्नुपर्छः उपराष्ट्रपति

नेपालको सेयर बजारमा प्रवेश गर्न अपांगता भएका व्यक्तिलाई अझै कठिन

नेपालको सेयर बजारमा प्रवेश गर्न अपांगता भएका व्यक्तिलाई अझै कठिन

नेष्डो समृद्ध लघुवित्तको बम्पर लाभांशमा किन छ सबैको चासो ? लाभांशका विषयमा के भन्छ राष्ट्र बैंक ?

नेष्डो समृद्ध लघुवित्तको बम्पर लाभांशमा किन छ सबैको चासो ? लाभांशका विषयमा के भन्छ राष्ट्र बैंक ?

सनराइज बैंकले देशभर १०० वटा वित्तीय साक्षरता कार्यक्रय गरी मनायो ग्लोबल मनी विक

सनराइज बैंकले देशभर १०० वटा वित्तीय साक्षरता कार्यक्रय गरी मनायो ग्लोबल मनी विक

दोहोरो अंकले बढ्यो बजार, कारोबारमा पनि सुधार

दोहोरो अंकले बढ्यो बजार, कारोबारमा पनि सुधार

ग्लोबल मनी विकमा सानिमा बैंकको देशैभरि वित्तीय साक्षरता कार्यक्रम

ग्लोबल मनी विकमा सानिमा बैंकको देशैभरि वित्तीय साक्षरता कार्यक्रम

प्रभु–महालक्ष्मी लाइफको संयुक्त क्यालेन्डर सार्वजनिक

प्रभु–महालक्ष्मी लाइफको संयुक्त क्यालेन्डर सार्वजनिक

नेशनल लाइफ इन्स्योरेन्सको घलेगाउँ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्सको घलेगाउँ भ्रमण कार्यक्रम सम्पन्न

नेप्सेमा थपियो दुई लघुवित्तसहित चार कम्पनीका साढे ६७ लाख बढी कित्ता सेयर

नेप्सेमा थपियो दुई लघुवित्तसहित चार कम्पनीका साढे ६७ लाख बढी कित्ता सेयर

ब्याजदरको समस्या तत्काल सम्बोधन गर्न चेम्बरको आग्रह

ब्याजदरको समस्या तत्काल सम्बोधन गर्न चेम्बरको आग्रह