विश्व अर्थतन्त्र


पैसा नतिरी विश्वकप लाइभ हेर्न सकिने, यस्तो छ उपाय

1668934890fffff.jpg
काठमाण्डौ । नेपालमा पहिलोपटक रु. ५००(भ्याटबाहेक) शुल्क तिरेर मात्रै आफ्नो टिभी सेटमा फुटबलको विश्वकपका खेलहरु हेर्न सकिने व्यवस्था गरिएको छ । चौतर्फी विरोधका बाबजुद केही समय सर्वोच्च अदालतले यस्तो व्यवस्थामा रोक लगाउने विश्वास गरिएको थियो । तर, आफैंले दिएको त्यस्तो व्यवस्थाविरुद्धको अन्तरिम आदेश खारेज भएसँगै अहिले सेवाप्रदायकहरुले...

अन्ततः विश्वकप स्टेडियममा कतारले बियर बेच्न नदिने

1668780521fifa-world-cup-22.jpg
दोहा(रोयटर्स) । कतारको विश्वकप स्टेडियमहरूमा बियर बेचिनेछैन । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेको छ–‘अन्तिम अवस्थामा आयोजक देशको निर्णय उल्टियो । उसको समर्थकहरुका लागि गर्दै आएको वाचा पूरा गर्ने क्षमतामाथि नै प्रश्न उब्जिएको छ ।’ यो घोषणा विश्वकप सुरु हुनुभन्दा २ दिनअघि मात्र आएको छ ।...

विश्वकपमा मदिरा बिक्री नगर्न शाही परिवारबाट दवाब आएपछि हङ्गामा, फिफाले लाखौं डलर गुमाउनसक्ने

1668755380prvu.jpg
काठमाण्डौ । कतारी शाही परिवारले विवादास्पद प्रतियोगिता सुरु हुनुभन्दा दुई दिनअघि फिफालाई सबै विश्वकप स्टेडियमहरूमा मदिरा बिक्रीमा पूर्ण प्रतिबन्ध लगाउन दबाब दिइरहेको खबर बाहिरिएको छ ।  आयोजकहरूले विश्व कपको आठ स्टेडियमहरूमा फुटबल निकायको सबैभन्दा ठूलो प्रायोजकहरूमध्ये एक–बडवाइजर बियर बेच्न रोक्न फिफालाई ठूलो दबाब दिएका...

लङटर्म लगानीकर्तालाई मालामाल बनाउने सेयर, दियो ३०० गुणा बढी रिटर्न

1668739842Nepali-passport.jpg
नयाँदिल्ली । प्राय मानिसहरु भन्ने गर्छन् सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । केही हदसम्म यो साचो पनि हो, किनभने सेयर बजारमा उतारचढाव आइरहन्छ । बजारको विषयमा राम्रो ज्ञान नभएको व्यक्तिले नबुझी लगानी गर्दा आफ्नो लगानी डूब्न पनि सक्छ । तर, सेयर बजारमा डूबिन्छ मात्र होइन, कतिपयको भाग्य समेत चम्किन्छ । समयले साथ दियो र धैर्य गर्न सक्यो भने...

नेपाली पासपोर्ट विश्वकै कमजोरको सूचीमा, अरु कुन-कुन ?

1668738657Nepali-passport.jpg
काठमाण्डौ । वल्र्ड अफ स्ट्याटिस्टिकले सन् २०२२ का लागि विश्वका कमजोर पासपोर्टबाहक मुलुकहरुको सूची सार्वजनिक गरेको छ ।  कमजोर पासपोर्ट बाहक मुलुकहरुको सूचीमा नेपाल सातौं स्थानमा परेको छ ।  विश्वमा सबैभन्दा कमजोर पासपोर्ट अफगानिस्तानको रहेको छ ।  त्यसपछि क्रमशः इराक, सिरिया, पाकिस्तान, यमन र सोमालियाको रहेको छ ।  सातौं स्थानमा...

निरन्तर घट्दै कच्चा तेलको मूल्य, अझै तल झर्नसक्ने प्रक्षेपण

1668669302345.jpg
काठमाण्डौ । भूराजनीतिक तनावको चिन्ता कम भएपछि तेलको मूल्य बिहीबार घट्यो ।  चीनमा कोभिड–१९ का बढ्दो संख्याले विश्वको सबैभन्दा ठूलो कच्चा तेल आयातकर्तामा मागको चिन्ता थपिदिंदा यस्तो अवस्था बन्न पुगेको हो ।  ब्रेन्ट क्रूड फ्यूचरको मूल्य आज प्रतिब्यारेल १.०४ डलरले घटेर ९१.८२ डलर प्रतिब्यारेलमा सीमित बन्न पुगेको छ । यस्तै, यूएस वेस्ट...

बेलायतमा महँगी ४१ वर्षयताकै उच्च, मुद्रास्फीति दर ११% माथि

1668601696uk.jpeg
काठमाण्डौ । पछिल्लोपल्ट अस्थिर राजनीतिले गाँजेको बेलायतको अर्थतन्त्रमा पनि संकट देखिएको छ।  युक्रेन र रुस युद्धका कारण इनर्जी कस्ट बढ्दा बेलायतमा अक्टोबर महिनादेखि मुद्रास्फीति झनै बढेको छ। विगत १२ महिनामा बेलायतको मुद्रास्फीति १०.१ प्रतिशतबाट बढेर ११.१ प्रतिशत पुगेको हो।  हाल बेलायतमा खाद्य तथा ग्यासको मूल्य अत्याधिक मात्रामा...

ट्विटर विवादले यो भारतीय एप मालामाल, बन्यो विश्वकै दोस्रो ठूलो माइक्रो ब्लगिङ प्लेटफर्म

1668596077koo.jpg
काठमाण्डौ । ट्विटरका बारेमा अहिले निकै चर्चा चलिरहेको छ। एलन मस्कले यसमा धेरै परिवर्तन गर्दैछन्। तर, नेटिभ माइक्रो ब्लगिङ प्लेटफर्म ‘कू’ले यसको फाइदा पाइरहेको देखिन्छ।  कम्पनीले ‘कू’ विश्वकै दोस्रो ठूलो माइक्रो ब्लगिङ प्लेटफर्म बनेको दाबी गरेको छ। अर्थात् ट्विटरपछि कूको सबैभन्दा धेरै प्रयोगकर्ता छन्।  कू मार्च २०२० मा...

ट्विटर किनेपछि एलन मस्क अफिसमै सुत्न बाध्य, कहिले जालान् घर ?

1668585988twitter.png
काठमाण्डौ । विश्वका सबैभन्दा धनीव्यक्ति एलन मस्कले अफिसमा रात बिताइरहेका छन्। उनी आफैँले यसबारे खुलासा गरेका हुन्।  मस्कले आफ्नो एक ट्विटमा आफू सान फ्रान्सिस्कोस्थित ट्विटरको मुख्यालयमा सुतिरहेको बताए। नयाँ मालिकको डरले ट्विटरका कर्मचारीहरु अफिसमै सुत्न बाध्य भएको खबर आएपछि उनको ट्विट सार्वजनिक भएको हो। बिजनेस इनसाइडरको...

अमेजनमा १० हजार कर्मचारी कटौती गर्ने तयारी, अब रोबोटले काम गर्ने

1668502908amazon.png
काठमाण्डौ । ई–कमर्स क्षेत्रको दिग्गज कम्पनी अमेजनले करिब १० हजार कर्मचारी कटौती गर्ने तयारी गरेको छ।  न्युयोर्क टाइम्समा प्रकाशित समाचारअनुसार अमेजनमा अर्को साता हजारौँ मानिसले आफ्नो जागिर गुमाउन सक्छन्। पछिल्ला केही त्रैमासमा नाफा नआएकाले कम्पनीले कर्मचारी कटौतीको निर्णय गरेको हो। अमेजनले आर्थिक मन्दी लगातार बढ्दै गएकोमा...

ट्विटरबाट कर्मचारी हटाउने सिलसिला रोकिएन, थप ४४०० जनालाई जागिरबाट हटाइयो

1668420416twitter.jpg
काठमाण्डौ । ट्विटरका कर्मचारीहरुको समस्या कम हुने देखिँदैन।  टेस्लाका सीईओ र विश्वका सबैभन्दा धनीव्यक्ति एलन मस्कले माइक्रो–ब्लगिङ साइट ट्विटर किनेदेखि नै कम्पनीका कर्मचारीहरु कटौती गर्दै आएका छन्। मस्कले ट्विटरबाट ५० प्रतिशत अर्थात ३ हजार ८०० कर्मचारीलाई जागिरबाट बर्खास्त गरिसकेको छ।  अहिले फेरि ४ हजार ४०० करार कर्मचारीलाई...

जुन प्याकेजले एलन मस्क बने संसारकै धनीव्यक्ति, अहिले त्यसैमा खतराको संकेत

1668406885elon.jpg
काठमाण्डौ । विश्वको सबैभन्दा धनीव्यक्ति एलन मस्कले यो साता अदालतको चक्कर लगाउनुपर्नेछ। यसको कारण टेस्लामा उनको अर्बौं डलर प्याकेज हो।  मस्क विद्युतीय कार बनाउने विश्वबै सबैभन्दा मूल्यवान अटो कम्पनीका सीईओ हुन्। २०१८ मा कम्पनीले उनलाई ५६ अर्ब डलरको प्याकेज दिएको थियो। जसका कारण मस्क विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन्।  गत...

मन्दीले योजना चौपट, रु. ३.५ करोडमा बेचिँदै ४४ घर र एउटा होटेलसहितको पूरै गाउँ

1668401247spain.jpg
काठमाण्डौ । सन् २००८ मा आएको मन्दीका कारण आज स्पेनको एउटा गाउँ बेच्नुपर्ने अवस्थामा पुगेको छ।  स्पेन र पोर्चुगलको सीमामा रहेको साल्टो डे क्यास्ट्रो गाउँ २ लाख ६० युरो (३ करोड ४५ लाख ८० हजार रुपैयाँ) मा बिक्री हुन लागेको हो। विगत तीन दशकदेखि गाउँ सुनसान छ। त्यहाँका भवनहरु जीर्ण र भत्किएका छन्।  सन् २००० मा एक व्यक्तिले गाउँलाई विकास...

बेलायती राजा चार्ल्सले आफ्नो कमाइबाट बोनस बाँड्ने, दरबारका प्रत्येक कर्मचारीले पाउने

1668320366uk-king.jpg
काठमाण्डौ । पहिले कोरोना महामारीको प्रकोप, त्यसपछि चरम मुद्रास्फीति र मन्दीको बढ्दो खतरा बेलायतका लागि ठूलो समस्या बनेको छ।  बेलायतका जनतासँगै राजा चार्ल्स तृतीय पनि जीवनयापनको बढ्दो लागतका बारेमा धेरै चिन्तित छन्। यस्तो अवस्थामा उनले आफ्नो दरबार बकिंघम प्यालेसका कर्मचारीका लागि ठूलो राहतको निर्णय लिएका छन्। उनले आफ्नो कमाइबाट...

मुद्रास्फीति घट्दा अमेरिकी सेयर बजारमा उछाल, विश्व बजारमा कस्तो पर्ला प्रभाव ?

1668146128market.jpg
काठमाण्डौ । मुद्रास्फीति घटेसँगै अमेरिकी सेयर बजारमा उछाल आएको छ।  मुद्रास्फीति घटेसँगै बिहीबार अमेरिकी बजारमा बलियो बाउन्स ब्याक भएको हो। ३० कम्पनी रहेको अमेरिकी परिसूचक डाउ जोन्स ३ प्रतिशतले बढेको छ।  न्युयोर्क स्टक एक्सचेन्जको नास्डक पनि ६ प्रतिशत र एस एन्ड पीमा ४ प्रतिशतको उछाल देखिएको छ।  अमेरिकी सरकारले सार्वजनिक गरेको...

भर्खरै

म्याक्डीमा बुलिसक्रस बन्दै गरेको बजार डिमान्ड जोनमा प्रवेश

म्याक्डीमा बुलिसक्रस बन्दै गरेको बजार डिमान्ड जोनमा प्रवेश

एफएनसीसीआई कोशी प्रदेशको उद्योग क्षेत्रका जोखिमसम्बन्धी अन्तर्क्रिया

एफएनसीसीआई कोशी प्रदेशको उद्योग क्षेत्रका जोखिमसम्बन्धी अन्तर्क्रिया

मिटरब्याजलाई अपराध मान्ने गरी कानुन संशोधन गर्ने सरकारको निर्णय

मिटरब्याजलाई अपराध मान्ने गरी कानुन संशोधन गर्ने सरकारको निर्णय

नागरिक लगानी कोषले आइएमई लाइफ इन्स्योरेन्सबीच सेयर प्रत्याभूति गर्ने

नागरिक लगानी कोषले आइएमई लाइफ इन्स्योरेन्सबीच सेयर प्रत्याभूति गर्ने

यस्ता छन् उच्च कारोबार गर्ने १० ब्रोकर, कसले कति किने/बेच ?

यस्ता छन् उच्च कारोबार गर्ने १० ब्रोकर, कसले कति किने/बेच ?

नेपाली अर्थतन्त्रलाई बाह्य क्षेत्रसँग जोड्दै लाभ लिन सक्नुपर्छः उपराष्ट्रपति

नेपाली अर्थतन्त्रलाई बाह्य क्षेत्रसँग जोड्दै लाभ लिन सक्नुपर्छः उपराष्ट्रपति

नेपालको सेयर बजारमा प्रवेश गर्न अपांगता भएका व्यक्तिलाई अझै कठिन

नेपालको सेयर बजारमा प्रवेश गर्न अपांगता भएका व्यक्तिलाई अझै कठिन

नेष्डो समृद्ध लघुवित्तको बम्पर लाभांशमा किन छ सबैको चासो ? लाभांशका विषयमा के भन्छ राष्ट्र बैंक ?

नेष्डो समृद्ध लघुवित्तको बम्पर लाभांशमा किन छ सबैको चासो ? लाभांशका विषयमा के भन्छ राष्ट्र बैंक ?

सनराइज बैंकले देशभर १०० वटा वित्तीय साक्षरता कार्यक्रय गरी मनायो ग्लोबल मनी विक

सनराइज बैंकले देशभर १०० वटा वित्तीय साक्षरता कार्यक्रय गरी मनायो ग्लोबल मनी विक

दोहोरो अंकले बढ्यो बजार, कारोबारमा पनि सुधार

दोहोरो अंकले बढ्यो बजार, कारोबारमा पनि सुधार

ग्लोबल मनी विकमा सानिमा बैंकको देशैभरि वित्तीय साक्षरता कार्यक्रम

ग्लोबल मनी विकमा सानिमा बैंकको देशैभरि वित्तीय साक्षरता कार्यक्रम

प्रभु–महालक्ष्मी लाइफको संयुक्त क्यालेन्डर सार्वजनिक

प्रभु–महालक्ष्मी लाइफको संयुक्त क्यालेन्डर सार्वजनिक

नेशनल लाइफ इन्स्योरेन्सको घलेगाउँ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्सको घलेगाउँ भ्रमण कार्यक्रम सम्पन्न

नेप्सेमा थपियो दुई लघुवित्तसहित चार कम्पनीका साढे ६७ लाख बढी कित्ता सेयर

नेप्सेमा थपियो दुई लघुवित्तसहित चार कम्पनीका साढे ६७ लाख बढी कित्ता सेयर

ब्याजदरको समस्या तत्काल सम्बोधन गर्न चेम्बरको आग्रह

ब्याजदरको समस्या तत्काल सम्बोधन गर्न चेम्बरको आग्रह