विश्व अर्थतन्त्र


खुशीको खबर : ‘एच वान बी भिजा’को बिषयमा ट्रम्पले कुनै आदेश जारी नगर्ने !

1486051735trump.jpg
काठमाण्डौ । ट्रम्प प्रशासनको तर्फबाट निकट भविष्यमै ‘एच वान बी भिजा’को बिषयमा कार्यकारी आदेश जारी गर्ने कुनै योजना नभएको एक अमेरिकी अधिकारीले दाबी गरेका छन् ।  डोनाल्ड ट्रम्पसँग निकट सम्बन्ध राख्ने तथा लोकप्रिय अमेरिकी दाताको रुपमा पहिचान बनाएका भारतीय मूलका शलभ कुमारले यस्तो दाबी गरेका अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन् ।...

ट्रम्पविरुद्ध उत्रिए विदेश विभागका ९ सय अधिकारी, अमेरिका विभाजित

1485929963donald.jpg
काठमाण्डौ । डोनाल्ड ट्रम्पले मुस्लिम बाहुल्य देशका नागरिकहरुमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने बिषयमा गरेको आदेशका कारण अमेरिकाभित्रै विरोधको स्वर तीव्र भएको छ । यो आदेशका कारण ट्रम्प प्रशासन नै विभाजित बनेको बीबीसीले जनाएको छ ।  ह्वाइट हाउसको तर्फबाट दिइएको चेतावनीको बेवास्ता गर्दै अमेरिकी विदेश विभागका करिब ९ सय ...

ट्रम्पको निर्णय विरुद्ध वासिङ्गटन जाग्यो, माइक्रोसफ्ट पनि क्रूद्ध

1485922561trump6.jpg
सियाटल । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बाहिरिया आप्रवासीलाई आगामी तीन महिनासम्म र मुस्लिम जनसङ्ख्या बाहुल्य रहेका विश्वका सात राष्ट्रका नागरिकलाई अमेरिका भित्र प्रवेश गर्न निषेधात्मक कार्यकारी आदेश जारी गर्ने घोषणाको अमेरिका मै तथा अन्य राष्ट्रमा पनि सुरु भएको विरोधले व्यापकता पाएको छ ।   यसै क्रममा,...

1660225348Smart-Muddati-900X100-px.gif

एच वान बी भिजा सम्बन्धी विधेयक पेश, अढाईलाख भारतीयसँगै सयौं नेपालीको छुट्टी हुनसक्ने !

1485879071trump.jpg
काठमाण्डौ । अमेरिकाको ट्रम्प सरकारले त्यहाँको संसद समक्ष बहुुचर्चित ‘एच वान बी भिजा’ सम्बन्धी विधेयक पेश गरेको छ । यसमा भिजा पाउनेको न्यूनतम तलब तथा सेवा सुविधा साबिकको तुलनामा दुुई गुणासम्म बढाउनुपर्ने व्यवस्था समेटिएको छ ।  ‘एच वान बी भिजा’ पाउनेको अहिलेको न्यूनतम वार्षिक तलब ६० हजार डलर रहेको छ । नयाँ विधेयकमा यसलाई बढाएर १...

ट्रम्पका कारण क्षणभरमै ५३ हजार करोड स्वाहा !

1485876524investor.jpg
काठमाण्डौ । अमेरिकामा एच वान बी भिजाको नियम संसोधनको तयारी भएको खबर फैलिएसँगै मंगलबार भारतीय सेयर बजारमा आइटी कम्पनीको मूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ । यो ठूलो गिरावटले अमेरिकामा समेत राम्रो व्यापार गरिरहेका ५ टप आइटी कम्पनीले क्षणभरमै ५३ हजार करोड रुपैयाँ गुमाएका भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।  मिडिया रिपोर्टका अनुुसार...

फक्सबेगनको कार किन्नुहुँदैछ ? पख्नुहोस्, तपाईंको ज्यान खतरामा पर्नसक्छ !

1485875770car.jpg
काठमाण्डौ । फक्सबेगन कम्पनीको कार खरीद गर्नुहुँदैछ ? एकछिन पख्नुहोस्, पछिल्लो समय उत्पादन भई संसारभरि बिक्री भइरहेका यो कम्पनीको ११ लाख कारमा दुर्घटना र त्यहाँबाट उत्सर्जन हुने खराब ग्याँसले मानव स्वास्थ्य समेत उच्च जोखिममा रहेको भन्दै जर्मनीको एक जाँच एजेन्सीले छानबिन गरिरहेको छ ।  जर्मनीको जाँच एजेन्सीले फक्सबेगन कम्पनीमाथि...

थोरै पैसामा धेरै प्रचार गर्ने पतञ्जलीको कमालको शैली !

1485836781baba-ramdev.jpg
काठमाण्डौ । योग गुरु बाबा रामदेवको पतञ्जली आयुर्वेद भारतकै सबैभन्दा अग्रस्थानमा रहेको दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने कम्पनी हो । यो कम्पनीले नेपाली बजारमा समेत उस्तै छाप छाडेको छ । भारत लगायतका मुलुकमा पतञ्जलीले बहुराष्ट्रिय कम्पनीलाई समेत टक्कर दिइरहेको छ । यसका लागि पतञ्जलीको निकै राम्रो मिडिया रणनीति समेत प्रमुख कारण रहेको...

विश्वकै पहिलो डलर अर्बपति हुँदै बिल गेट्स !

1485696027bill-gates.jpg
काठमाण्डौ । अहिलेसम्म विश्वका कयौं धनीहरुको साथमा अरबौको सम्पत्ति छ । तर आगामी २५ वर्षभित्र बिल गेट्स विश्वकै पहिलो डलर खर्बपति हुनेछन् ।  अक्सफाम इन्टरनेशनलको एक रिपोर्ट अनुसार ६१ वर्षका विश्वकै सबैभन्दा धनी गेट्स अबको २५ सालपछि विश्वकै पहिलो डलर खर्बपति बन्नेछन् ।  सन् २०४२ पछि बिल गेट्सको सम्पत्तिले १० खर्ब डलर अर्थात १० लाख...

चीन–अमेरिकाबीच व्यापार युद्ध हुुनसक्ने !

1485671747jack-ma.jpg
काठमाण्डौ । चीनको चर्चित ईकमर्स कम्पनी अलिबाबाका संस्थापक ज्याक माले अमेरिका र चीनबीचको विवाद सही ढंगले समाधान गरिएन भने दुुई देशबीच निकै ठूलो व्यापार महायुद्ध हुने बताएका छन् ।  उनले डोनाल्ड ट्रम्पको प्रशासनअन्तर्गत सुरु हुने व्यापार महायुद्धका लागि दुवै देश तयारी अवस्थामा बस्नुपर्ने देखिएको समेत बताए । अलीबाबाका मालिकले भनेका...

ट्रम्पको घोषणाले झट्का, गुगलले फिर्ता बोलायो कर्मचारी

1485670799trump.jpg
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कार्यकारी आदेश जारी गर्दै सातवटा मुश्लिम बहुल मुलुकका नागरिकहरुलाई अमेरिका प्रवेशमा रोक लगाएपछि इन्टरनेट सर्च कम्पनी गुगलले हाल विदेश भ्रमणमा रहेका आफ्ना कर्मचारीलाई फिर्ता बोलाएको छ। कार्यकारी आदेशमा सिरियाली शरणार्थीहरुलाई अर्को सूचना नआएसम्म प्रतिबन्ध लगाइएको छ। इरान र इराक सहित ६ देशका...

अमेरिकी अर्थतन्त्रमा पहिरो, वृद्धिदर न्यून

1485578189donald-trump.jpg
काठमाण्डौ । सन् २०१६ मा अमेरिकी अर्थतन्त्रले गिरावटको निकै ठूलो झट्का भोग्नुपरेको छ । २०१६ को अक्टोबर डिसेम्बर त्रैमासको अमेरिकी अर्थव्यवस्थाको वृद्धि दर १.९ प्रतिशत थियो । तर पूरा सालको वृद्धि दर भने १.६ प्रतिशतमा सीमित बन्न पुुगेको हो ।  सन् २०११ पछि अमेरिकी अर्थव्यवस्था सबैभन्दा कमजोर भएको यो नै पहिलोपटक रहेको एजेन्सीहरुले जनाएका...

खुला बजारलाई ट्रम्पको धक्का

1485398603trump.jpg
काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्पका अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी निर्णय र घोषणाले खुला बजार अर्थ व्यवस्थामा ठूलो धक्का दिएको छ। धेरैले अनुमान गरे विपरित निर्वाचित भएका ट्रम्पले चुनावका क्रममा घोषणा गरेअनुरुप नै ट्रान्स प्यासेफिक पार्टनरसिप (टिपिपि) नाम गरिएको व्यापार...

अस्ट्रेलिया जाँदा पासपोर्ट बोक्न नपर्ने !

1485295439face.jpg
काठमाण्डौ । अस्ट्रेलियाले हालै आफ्ना सबै अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्थाको समीक्षा गरेको खबर बाहिर आएको छ । यसका साथै सन् २०२० सम्ममा यस्तो प्रविधि तयार गर्ने घोषणा गरिएको छ, जसमा हवाई यात्राका लागि यात्रीहरुले पासपोर्ट नबोक्दा पनि हुनेछ । पासपोर्टको ठाउँमा यात्रीहरुको अनुहार नै काफी हुनेछ ।  यहाँको इमिग्रेसन...

ट्रम्पको सपथ नसकिँदै विदेशी आइटी कम्पनीमाथि अमेरिकामा मुद्धा, दुर्दिन सुरु हुने संकेत

1484998925oracle.jpg
काठमाण्डौ । डोनाल्ड ट्रम्पले अमेरिकाको ४५ औं राष्ट्रपतिको सपथ लिए लगत्तै आइटी कम्पनीहरुको दुर्दिन सुरु भएका छन् । खासगरी अमेरिकामा लगानी गरेका अन्य देशका आइटी कम्पनीहरुले निकट भविष्यमै निकै ठूलो समस्याको सामना गर्नुपर्ने अवस्था आउनसक्ने स्पष्ट संकेतहरु देखिन थालेका छन् । डोनाल्ड ट्रम्पको पहिला अमेरिका र अमेरिकी भन्ने मूल मन्त्रलाई...

डोनाल्ड ट्रम्पको कडा नीति, हजारौ गैरअमेरिकीले देश छाड्नु पर्नसक्ने !

1484979035trump-final-pix.jpg
काठमाण्डौ । डोनाल्ड ट्रम्पले अमेरिकाको ४५ औं राष्ट्रपतिको रुपमा शुक्रबार सपथ लिएका छन् । सपथ ग्रहणपछि उनले नयाँ भिजन तथा युुग सुरु भएको प्रतिक्रिया दिंदै भनेका छन्–‘अबको मेरो नयाँ भिजन भनेकै अमेरिकी फ्रस्ट भन्ने हो । अमेरिकी जनताको बर्बादीका दिन अब सकिनेछन् । अब जनताले सरकारलाई नियन्त्रण गर्नेछन् ।’ ट्रम्पले जनता र सरकार साथमा...

भर्खरै

राष्ट्रपति भण्डारीद्वारा अन्नपूर्ण केबलकारको भ्रमण

राष्ट्रपति भण्डारीद्वारा अन्नपूर्ण केबलकारको भ्रमण

व्यवसायीहरुले गठन गरे स्काई होल्डिङ बिजनेस ग्रुप

व्यवसायीहरुले गठन गरे स्काई होल्डिङ बिजनेस ग्रुप

बैंकहरुबाट प्रदान गरिने सटही सुविधामा राष्ट्र बैंकले थप्यो यस्तो व्यवस्था

बैंकहरुबाट प्रदान गरिने सटही सुविधामा राष्ट्र बैंकले थप्यो यस्तो व्यवस्था

राष्ट्र बैंकले आफैँ किन्न थालेपछि घट्दै ट्रेजरीको ब्याज

राष्ट्र बैंकले आफैँ किन्न थालेपछि घट्दै ट्रेजरीको ब्याज

समृद्धि फाइनान्सद्वारा हेटौँडा, काठमाण्डौ र बुटवलमा शैक्षिक सामग्री वितरण

समृद्धि फाइनान्सद्वारा हेटौँडा, काठमाण्डौ र बुटवलमा शैक्षिक सामग्री वितरण

महिनौँदेखि बैंकको ब्याजदर किन स्थिर रहेको हो ? यस्ता छन् कारण

महिनौँदेखि बैंकको ब्याजदर किन स्थिर रहेको हो ? यस्ता छन् कारण

एनआईसी एशिया बैंकद्वारा बचत खातामा उपलब्ध दुर्घटना बीमाबापत ग्राहकका परिवारलाई रु. ३० लाख बीमा रकम भुक्तानी

एनआईसी एशिया बैंकद्वारा बचत खातामा उपलब्ध दुर्घटना बीमाबापत ग्राहकका परिवारलाई रु. ३० लाख बीमा रकम भुक्तानी

फियर एन्ड ग्रिडमा न्युट्रल सेन्टिमेन्ट देखिएको लुम्बिनी बैंकको सेयरको आगामी यात्रा कस्तो ?

फियर एन्ड ग्रिडमा न्युट्रल सेन्टिमेन्ट देखिएको लुम्बिनी बैंकको सेयरको आगामी यात्रा कस्तो ?

निर्यात वृद्धिबारे चेम्बर र उद्योगसचिवबीच छलफल

निर्यात वृद्धिबारे चेम्बर र उद्योगसचिवबीच छलफल

नेपाल पूर्वाधार सम्मेलन भदौमा, पूर्वाधार क्षेत्रमा लगानी बढाउन परिसंघको जोड

नेपाल पूर्वाधार सम्मेलन भदौमा, पूर्वाधार क्षेत्रमा लगानी बढाउन परिसंघको जोड

राष्ट्र बैंकले फेरि दियो चेतावनी-‘क्रिप्टो कारोबारमा संलग्नमाथि कारबाही गर्छौं’

राष्ट्र बैंकले फेरि दियो चेतावनी-‘क्रिप्टो कारोबारमा संलग्नमाथि कारबाही गर्छौं’

बैंक अफ काठमाण्डूका ग्राहकलाई मानसरोवर मनोरञ्जन पार्कमा १०%को छुट

बैंक अफ काठमाण्डूका ग्राहकलाई मानसरोवर मनोरञ्जन पार्कमा १०%को छुट

सन नेपाल लाइफद्वारा मृत्यु दाबी भुक्तानी

सन नेपाल लाइफद्वारा मृत्यु दाबी भुक्तानी

पटक-पटक लापरबाही गर्दै नियामक, लगानीकर्ता सधैँ मर्कामा, सेबोन के भन्छ ?

पटक-पटक लापरबाही गर्दै नियामक, लगानीकर्ता सधैँ मर्कामा, सेबोन के भन्छ ?

हरितालिका तीजको अवसरमा सानिमा बैंकको कोशेली

हरितालिका तीजको अवसरमा सानिमा बैंकको कोशेली