विश्व अर्थतन्त्र


कर छली गर्ने एप्पललाई १३ अर्ब यूरो जरीवाना, अमेरिका र ब्रसेल्ससँग इयूको तनाव बढ्नसक्ने

1472570958apple.jpg
काठमाण्डौ । आइफोन बनाउने कम्पनी एप्पलमाथि अहिलेसम्मकै सबैभन्दा ठूलो जरीवाना असूलीको निर्णय भएको छ ।  युरोपियन युनियन अन्तर्गतको युरोपीय आयोगले मंगलबार एप्पले कर छलेको भन्दै ऊबाट १३ अरब यूरो असूल्नुपर्ने निर्णय सुनाएको हो ।  तर, कतिपयले यसलाई जरीवाना नभई करको रिपेमेन्ट रहेको र जसको कम्पनीले पेमेन्ट गरेको थिएन भनिरहेका छन् । इयूले...

कफी पिएर पैसा तिर्ने तपाई, कफीजन्य फोहोरले मालामाल हुने चाहि अरु ?

1472231146coffeee.jpg
काठमाण्डौ । तपाईंले कहिले सोच्नुभएको छ, तपाईंको आदतका कारण नै कयौं मानिसले करोडौं रुपैयाँ कमाइरहेका छन् । हाम्रो कुरा सुनेर तपाईं भन्नुहोला, किन मजाक गरिरहेको सम्पादक ज्यू ? तर हामीले मजाक गरेको होइन, यथार्थ भनिरहेका हौ । विश्वमा केही मानिस यस्ता पनि छन् जो हाम्रो सौख,  हाम्रा आदतहरुको फाइदा उठाएर निकै राम्रो पैसा कमाइरहेका छन्...

बाबा रामदेवको नजर पूजा सामाग्रीमा, धुपबत्ती बेचेर अर्बौ कमाउने दाउ !

1472226984pooja21472199582.jpg
काठमाण्डौ । विभिन्न घरायसी प्रयोजनका सामान तथा खाद्यान्नको उत्पादनमा सफल बनेका बाबा रामदेवले आफ्नो नजर पूजापाठका लागि प्रयोग हुने सामानको उत्पादनमा लगाएका रिपोर्ट सार्वजनिक भएको छ । यही क्रममा बाबा रामदेवको पतञ्जली आयुर्वेदले बजारमा ‘पतञ्जली आस्था’को नामबाट नयाँ ब्राण्ड ल्याउने तयारी थालेको छ ।  यो ब्राण्डको नामबाट आगामी...

1660225348Smart-Muddati-900X100-px.gif

यस्तो कम्पनी, जसले २ हजार व्यक्तिलाई रातारात करोडपति बनाइदियो !!

1471719078taobao-51471692048.jpg
काठमाण्डौ । आफ्नो व्यवसायबाट मानिस रातारात करोडपति भएको त सुन्नुभएकै होला । तर, आज हामी तपाईंलाई यस्तो कम्पनीको बिषयमा बताउन गइरहेका छौ, जो आफैं पनि करिब ३ लाख करोड रुपैयाँ कुल सम्पत्तिको कम्पनी बन्न सफल भएको छ र यसले आफूसँग जोडिएका २ हजार व्यक्तिलाई करोडपति बनाइदिएको छ । त्यस्तो कम्पनी हो चिनको निकै चर्चित र ठूलो इकमर्स कम्पनी अलीबाबाको...

उर्जित पटेल बने आरबीआईका २४ औं गभर्नर, मुद्रास्फिति र आर्थिक वृद्धिदरलाई सन्तुलनमा राख्ने विश्वास

1471714281urjit.jpg
काठमाण्डौ । भारतको केन्द्रीय बैंक रिजर्ब बैंक अफ इण्डिया(आरबिआई)का डेपुटी गभर्नर उर्जित पटेल नयाँ गभर्नर बनेका छन् ।  तत्कालीन गभर्नर रघुराम राजनको कार्यकाल सकिएपछि चम्कदै गएको भारतीय अर्थतन्त्रलाई अझ माथि लैजाने महत्वपूर्ण जिम्मेवारीको बोझ बोक्ने आरबीआईको संभावित गभर्नरको बिषय राष्ट्रिय अन्तराष्ट्रिय रुपमै चर्चाको बिषय बनेको...

सबैभन्दा धेरै तलब बुझ्ने विश्वका १० नेताहरु, ओबामा चौथो नम्बरमा

1471593086pmlee1.jpg
काठमाण्डौ । सबैभन्दा शक्तिशाली देशको राष्ट्रपति भए पनि अमेरिकी राष्ट्रपति बराक ओबामाको तलब विश्वका अन्य राष्ट्रपति वा प्रधानमन्त्रीको भन्दा कम छ । अमेरिकाको एक फाइनान्सियल न्यूज साइटले सन् २०१६ का लागि विश्वमा सबैभन्दा धेरै तलब थाप्ने टप १० नेताहरुको सूचि सार्वजनिक गरेको छ । यो सूचिमा सबैभन्दा धेरै तलब पाउने नेतामा सिंगापुरका...

यी हुन् विश्वकै धनी बिल गेट्सका २० दुर्लभ तस्विर, स्कूल पढ्दै कमाएका थिए ४२ सय डलर

1471455656bill-gates-with-his-dad-1968.jpg
काठमाण्डौ । विश्वकै सबैभन्दा ठूलो सफ्टवेयर कम्पनी माइक्रोसफ्टका संस्थापक बिल गेट्सको नाम नजान्ने कोही नहोला । तपाईंले विभिन्न मिडियाहरुमार्फत बेल गेट्सको नाम निकै सुनेको वा पढेको हुनुपर्छ । तर आज तपाईंलाई हामी विश्वकै धनी बिल गेट्सको २० फोटोहरुको माध्यमबाट उनको जीवनयात्राको सचित्र जानकारी दिन गइरहेका छौ । बिल गेट्सका छानिएका यति...

साउदी अरबमा विदेशी कामदारको दर्दनाक कथा, ८ महिनादेखि भोकैप्यासै, घर फर्किन खोज्दा पासपोर्ट गायब !

1470723348contentsaudi-workers1.jpg
काठमाण्डौ । तेल खानीका कारण मालामाल साउदी अरब विश्वभरका लाखौं कामदारका लागि एक आकर्षक गन्तव्य हो । तर हिजोआज यो देशमा लाखौं विदेशी कामदार तथा मजदूरहरु अलपत्र छन् । नेपालका समेत सयौं कामदार कामविहीन अवस्थामा भोकभोकै परेका गुनासाहरु सम्बन्धित दूतावासमा आउन थालेका छन् ।  बीबीसीका अनुसार साउदी अरबमा हाल करिब १० हजार व्यक्ति बेरोजगार...

कमजोरी पत्ता लगाउनेलाई २ करोड बढी नगद दिने एप्पलको घोषणा

1470501402apple.jpg
काठमाण्डौ । यदि तपाईं आइटी क्षेत्रमा पोख्त हुनुहुन्छ र कमजोरीहरु खोतल्ने राम्रो ज्ञान छ भने घरमै बसी बसी दुई करोड बढी आम्दानी गर्ने अवसर आएको छ । तर यसका लागि तपाई इथिकल ह्याकर(कानूनी ह्याकर) हुन आवश्यक छ । विश्वकै सबैभन्दा प्रतिष्ठित कम्पनी एप्पलले आइफोनको कमजोरी पत्ता लगाउनेलाई यति ठूलो रकम दिने पहिलो पटक घोषणा गरेको हो ।  मिडिया...

अब घरमै बसेर फेसबुकबाट पैसा कमाउन सकिने ! यी हुन् तरिका

1470468909facebook-earn.jpg
काठमाण्डौ । यो समयमा फेसबुक नचलाउने को होला र ? हिजोआज फेसबुकलाई आफ्ना गतिविधि पोस्ट गर्न, आफन्त तथा साथीभाईसँग च्याट गर्न, भिडियो अपलोड गर्न प्रयोग गरिन्छ । युवाहरुलाई समय बिताउनका लागि यो निकै राम्रो प्लेटफर्म पनि बनेको छ । तर फेसबुकका गुणहरु यतिमा मात्र सीमित छैनन्, यदि तपाईं चाहनुहुन्छ भने फेसबुकबाट आम्दानी पनि गर्न सक्नुहुन्छ ।...

चीनद्वारा तीन हजार छ सय वेबसाइट बन्द

1470327923china.jpg
बेइजिङ (चीन) । चीन सरकारले गलत आचरण फैलाएको आरोपमा सन् २०१६ मा करिब तीन हजार ६१२ वेबसाइटलाई बन्द गराएको छ ।  यीमध्ये ८११ वेबसाइटले अश्लिल गतिविधिलाई फैलाउने काम गरेको चीनले बताएको छ ।  बितेका छ महिनामा यौन उत्तेजना गराउने खालका करिब पाँच लाख २९ हजार र अहितकर सूचना फैलाउन आठ लाख ६९ हजार फोटो भिडियोलगायतका दृश्यलाई हटाइएको पनि चीनको...

जिएसटी विधेयक : भारतको अहिलेसम्मकै ठूलो कर सुधारको प्रयास, गेम चेञ्जिङ हुने विश्वास

1470280872indiaparliament.jpg
►शिल्पा कन्नन नयाँदिल्ली । भारतीय बित्तमन्त्री अरुण जेट्लीले बुधबार राज्यसभामा वस्तु एवम् सेवा कर(जिएसटी) विधेयक पेश गरेका छन् ।  जिएसटी बिधेयकलाई त्यहाँको लोकसभाले पहिला नै पारित गरिसकेको छ । राज्यसभामा पनि यो पारित हुने अधिक संभावना छ । यो पारित भएपछि जुन कानून अस्तित्वमा आउनेछ, त्यसले भारतको कर व्यवस्थालाई पूरा रुपले परिवर्तन...

संसारकै सबैभन्दा धनी गाउँ, जहाँका प्रत्येक किसान वार्षिक डेढ करोड कमाउँछन्, होटलको खानादेखि हेलिकप्टरसम्म पनि निःशुल्क !

1470023139china-village.jpg
काठमाण्डौ । दक्षिण एशियामै नेपालका किसानहरुको अवस्था निकै नाजुक छ । उनीहरुको प्रति व्यक्ति आय, उनीहरुले उब्जाएको  बालीनाली तथा अन्नपातको बजार लगायतको हिसाबले यहाँका किसानहरु दिनहुँ गरीब बन्दै गएका छन् । कृषिप्रधान देश भए पनि सरकारले किसानमैत्री नीति बनाएर कार्यान्वयन गर्न नसक्दा कृषि कर्मप्रति नै बिकर्षण पैदा भइरहेको छ, यसले समग्र...

भेराइजन(Verizon)ले याहूसँग गरेको खरीद डिलको औपचारिक घोषणा

1469450796yahoo.jpg
काठमाण्डौ । विश्वकै ठूलोमध्येको एक सर्च इञ्जिन कम्पनी याहू अन्ततः बिक्री भएको छ । भेराइजन कम्युनिकेशन्सले करिब ५६ हजार करोड रुपैयाँमा याहूको मुख्य बिजिनेश खरीद सम्बन्धी सम्झौता गरेको सोमबार औपचारिक घोषणा गरेको हो ।  याहुले पछिल्लो केही वर्षदेखि फेसबुक र गुगलबाट निकै कडा टक्कर व्यहोरिरहेको थियो । यति मात्र होइन, फेसबुक र गुगल जस्ता...

फेसबुक र गुगलसँग प्रतिस्पर्धामा पछि परेपछि याहू बिक्री गर्ने तयारी

1469344622yahoo.jpg
काठमाण्डौ । विश्वकै ठूलोमध्येको एक सर्च इञ्जिन कम्पनी याहू बिक्री हुने भएको छ । भेराइजन कम्युनिकेशन्सले करिब ५६ हजार करोड रुपैयाँमा याहूको मुख्य बिजिनेश खरीद गर्न लागेको हो । याहुले पछिल्लो केही वर्षदेखि फेसबुक र गुगलबाट निकै कडा टक्कर व्यहोरिरहेको थियो । यति मात्र होइन, फेसबुक र गुगल जस्ता कम्पनीका कारण याहुले निकै ठूलो घाटा समेत...

भर्खरै

रामदेव तेलद्वारा हरेक हप्ता चाडपर्व उत्सव योजना सार्वजनिक

रामदेव तेलद्वारा हरेक हप्ता चाडपर्व उत्सव योजना सार्वजनिक

अपर तामाकोशीको एजीएमबाट १००% हकप्रद जारी गर्ने प्रस्ताव पारित, यी दुई आयोजनामा हुनेछ लगानी

अपर तामाकोशीको एजीएमबाट १००% हकप्रद जारी गर्ने प्रस्ताव पारित, यी दुई आयोजनामा हुनेछ लगानी

राउन्ड टेबल नेपालद्वारा मोरङको बुढीगंगाको विद्यालयमा २ करोडको लागतमा  कक्षाकोठा निर्माण

राउन्ड टेबल नेपालद्वारा मोरङको बुढीगंगाको विद्यालयमा २ करोडको लागतमा कक्षाकोठा निर्माण

बेलायतमा मन्दीको संकेत, मुद्रास्फीति ४ दशकयताकै उच्च

बेलायतमा मन्दीको संकेत, मुद्रास्फीति ४ दशकयताकै उच्च

नयाँ स्टक एक्सचेन्जमा सेटिङ, शंकर ग्रुपलाई सुम्पिने तयारी !

नयाँ स्टक एक्सचेन्जमा सेटिङ, शंकर ग्रुपलाई सुम्पिने तयारी !

बैंकिङ प्रणालीबाट एकमहिनामै रु. १.१९ खर्ब गायब! के भन्छन् जानकार ?

बैंकिङ प्रणालीबाट एकमहिनामै रु. १.१९ खर्ब गायब! के भन्छन् जानकार ?

सिटिजन्स र माछापुच्छ्रे बैंकको कार्डसम्बन्धी सबै सेवा आज साँझसम्म अवरुद्ध हुने

सिटिजन्स र माछापुच्छ्रे बैंकको कार्डसम्बन्धी सबै सेवा आज साँझसम्म अवरुद्ध हुने

प्राइम बैंकले सी-आस्बाको शुल्क १००% बढाएपछि लगानीकर्ता मर्कामा, सेबोनले के भन्छ ?

प्राइम बैंकले सी-आस्बाको शुल्क १००% बढाएपछि लगानीकर्ता मर्कामा, सेबोनले के भन्छ ?

दुई साताको करेक्सनपछि यो साता बजारमा सुधार, आगामी दिनमा के होला ?

दुई साताको करेक्सनपछि यो साता बजारमा सुधार, आगामी दिनमा के होला ?

ग्राहकलाई कुमारी बैंकको विशेष उपहार: आस्बा शुल्कमा पूर्ण छुट

ग्राहकलाई कुमारी बैंकको विशेष उपहार: आस्बा शुल्कमा पूर्ण छुट

राकेश झुनझुनवालाको जीवनबाट नयाँ लगानीकर्ताले के सिक्नुपर्छ ?

राकेश झुनझुनवालाको जीवनबाट नयाँ लगानीकर्ताले के सिक्नुपर्छ ?

बिजबजारले साउथ एसियन किक बक्सिङ च्याम्पियनसिपमा राष्ट्रिय खेलाडीलाई प्रायोजन गर्दै

बिजबजारले साउथ एसियन किक बक्सिङ च्याम्पियनसिपमा राष्ट्रिय खेलाडीलाई प्रायोजन गर्दै

यस्ता छन् मुुक्तिनाथ विकास बैंकका बचत योजना, के-के छन् सुविधा र कति पाइन्छ ब्याज ?

यस्ता छन् मुुक्तिनाथ विकास बैंकका बचत योजना, के-के छन् सुविधा र कति पाइन्छ ब्याज ?

वार्षिकोत्सवमा वात्सल्य आईभीएफले प्रमुख तीन सहरमा स्वास्थ्य शिविर गर्दै

वार्षिकोत्सवमा वात्सल्य आईभीएफले प्रमुख तीन सहरमा स्वास्थ्य शिविर गर्दै

सुनको भाउमा गिरावट जारी, चाँदीमा पनि उस्तै

सुनको भाउमा गिरावट जारी, चाँदीमा पनि उस्तै