विश्व अर्थतन्त्र


चीनमा फेरि कोरोना त्रास, एउटै शहरमा ८० हजार पर्यटक फसे !

1659887943ttt.jpg
काठमाण्डौ । कोरोना भाइरस प्रकोप पुनः फैलिन थालेपछि स्थानीय प्रशासनले लकडाउन घोषणा गरेसँगै चीनको हेनान टापूपको लोकप्रिय रिसोर्ट सहर सान्यामा करिब ८० हजार पर्यटक फसेका छन्।  सिएनएनका अनुसार पछिल्लो समय सो टापू र सहरमा कोरोना भाइरस तीव्रताका साथ फैलिरहेको छ । सम्भावित क्षतिलाई रोक्न स्थानीय प्रशासनले लकडाउनका कडा उपायहरुको घोषणा...

ताइवान आर्थिक र रणनीतिक रुपमा विश्वका लागि किन धेरै महत्वपूर्ण ? यस्ता छन् ३ कारण

1659858013tsmc.jpg
काठमाण्डौ । अमेरिकी संसदको प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसी ताइपेई आइपुगेपछि चीनको विदेश मन्त्रालयले तुरुन्तै प्रतिक्रिया जनाएको छ। परराष्ट्र मन्त्रालयले भनेको छ, ‘आगोसँग खेल्नेहरु जल्नेछन्।’ पछिल्लो २५ वर्षमा अमेरिकाबाट यति उच्च हैसियतको कुनै पनि व्यक्तिले ताइवान भ्रमण गरेका छैनन्। यद्यपि, न्यान्सी पेलोसी त्यहाँ २४...

बंगलादेशमा एकैपटक ५०%ले बढ्यो तेलको भाउ, हिंसात्मक प्रदर्शनमा उत्रिए जनता

1659845194bangladesh.jpg
काठमाण्डौ । बंगलादेशमा पेट्रोल र डिजेलको मूल्यमा भएको भारी वृद्धिपछि देशभर हिंसात्मक प्रदर्शन भएको छ। सरकारले शुक्रबार पेट्रोलमा ५१.७ प्रतिशत र डिजेलको मूल्य ४२.५ प्रतिशतले बढाएको थियो। यसपछि मानिसहरु आफ्नो गाडी लिएर पेट्रोल पम्पतर्फ हिँड्न थाले। बंगलादेशमा प्रदर्शन यति भयंकर थियो कि धेरै सहरमा आगजनी र ढुंगा हानेका घटना भएका थिए।...

तेलको भाउ ६ महिनायताकै न्यून विन्दुमा, प्रतिब्यारल ९० डलरभन्दा कम

1659697035oil.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ ह्वात्तै घटेको छ।  सीएनएनमा प्रकाशित समाचारअनुसार माग घट्न थालेपछि बिहीबार अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ ह्वात्तै घटेको हो।  अमेरिकी तेल २.३ प्रतिशतले घटेर प्रतिब्यारेल ८८.५४ डलर कायम भएको छ। यो गत फेब्रुअरी २ पछिको सबैभन्दा कम हो। विश्व बेन्चमार्क ब्रेन्ट कच्चा तेलको भाउ लगभग ३...

आर्थिक मन्दी भनेको के हो ? कहिले आउँछ र कसरी हुन्छ समाधान ?

1659691994recession.jpg
काठमाण्डौ । मन्दी भनेको कुनै पनि कुरा लामो समयका लागि सुस्त वा सुस्त हुनु हो। जब यो अर्थतन्त्रको सन्दर्भमा भनिन्छ तब यसलाई आर्थिक मन्दी भनिन्छ। जब देशको अर्थतन्त्र लामो समयसम्म सुस्त र सुस्त हुन्छ, त्यो अवस्थालाई आर्थिक मन्दी भनिन्छ। मन्दी कहिले आउँछ ? जब अर्थतन्त्रमा जीडीपी वृद्धि लगातार दुई त्रैमासिकमा घट्छ, यसलाई प्राविधिक रुपमा...

चीन–ताइवान तनाव : यसकारण संकटमा पर्न सक्छन् कार र मोबाइल निर्माता कम्पनी

1659597383car.jpg
काठमाण्डौ । चीन र ताइवानबीचको दशकौँदेखि चलिरहेको तनाव विगत केही दिनदेखि चरम सीमामा पुगेको छ।  अमेरिकी सभामुख न्यान्सी पेलोसीको भर्खरैको ताइवान भ्रमणले फेरि संकट बढाएको छ। यो भ्रमणको खबर बाहिर आएपछि चीनले लगातार चेतावनी दिँदै आएको र अहिले ताइवानको खाडीमा युद्धको सुरुआत होला कि भन्ने डर बढेको छ।  यी सबै घटनाक्रमका बीचमा अर्को...

अमेरिकामा नयाँ रोजगारी दर घट्यो, मन्दीको संकेत

1659528542america.jpg
काठमाण्डौ । अमेरिकामा मे महिनाको तुलनामा जुन महिनामा नयाँ रोजगारी दर घटेको छ।  मेमा ११.३ मिलियन नयाँ रोजगारी सिर्जना भएको थियो। तर, जुनमा १०.७ मिलियनमात्रै नयाँ रोजगारी सिर्जना भएको छ।  अमेरिकामा श्रम बजारको अवस्थाबारे सर्वेक्षण गर्ने संस्था जोल्टका अनुसार हालको नयाँ रोजगारी सिर्जनाको संख्या गएको सेक्टेम्बर २०२१ पछिकै सबैभन्दा...

कतारमा ५० हजार माथिको नगद कारोबारमा प्रतिबन्ध

1659342950qatar.jpg
काठमाण्डौ । सम्पत्ति शुद्धीकरण र चरमपन्थी नियन्त्रण गर्न कतारले ५० हजार कतारी रियालभन्दा माथिको नगद कारोबारमा प्रतिबन्ध लगाएको छ। कतार केन्द्रीय बैंकले आफ्नो आधिकारिक ट्विटर अकाउन्टमार्फत सरकारको यो निर्णयको जानकारी दिएको हो। उक्त ट्विटमा क्यूसीबीले मन्त्रिपरिषद्को निर्णयअनुसार ५० हजार कतारी रियालभन्दा बढीको नगद धेरै प्रकारका...

डलर बलियो बन्दा फेसबुकको कमाइ घट्यो, मन्दीको डर उत्तिकै

1659074012facebook.jpg
काठमाण्डौ । फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम जस्ता लोकप्रिय एप्सको मूल कम्पनी मेटाको पहिलोपटक आम्दानी घटेको छ।  हालै सार्वजनिक त्रैमासिक नतिजा पहिलोपटक मेटाको आम्दानीमा कमी आएको हो। मन्दी र बढ्दो प्रतिस्पर्धाको डरले कम्पनीको डिजिटल विज्ञापन बिक्री प्रभावित भएको हो। नतिजापछि कम्पनीको सेयरभाउ ४.६ प्रतिशतले घटेको छ। मेटाको अनुमान...

कसरी धनी बन्ने ? वारेन बफेट भन्छन्–‘केवल यी दुई काम गर्नुहोस्’

1658988408warren-buffet.jpg
काठमाण्डौ । अनुभवी लगानीकर्ता र विश्वका धनीव्यक्तिमध्ये एक हुन्, वारेन बफेट। आफ्नो परोपकारी कार्यका लागि पनि उनी परिचित छन्।  परोपकारी कार्यलाई अगाडि बढाउन हरेक वर्ष आयोजना गर्ने वारेन बफेटको ‘बफेट पावर लन्च’ सधैँ चर्चामा रहन्छ। उनले आफ्नो मृत्युपछि लगभग सबै सम्पत्ति दान गर्ने घोषणा गरिसकेका छन्।  हालै वारेन बफेटले विश्वका...

अमेरिकामा मुद्रास्फीति ४० वर्षयताकै उच्च विन्दुमा, फेरि बढ्यो ब्याजदर

1658980498america.jpg
काठमाण्डौ । अमेरिकामा मुद्रास्फीति ४० वर्षकै उच्च विन्दुमा पुगेको छ।  बढ्दो महँगीलाई नियन्त्रण गर्न अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले फेरि एकपटक ब्याजदरमा ठूलो वृद्धि गरेको छ। बैंकले लगातार दोस्रोपटक ब्याजदर ०.७५ प्रतिशतले बढाएको हो। अमेरिकामा संघीय कोषको लक्ष्य कर्जा दर अर्थात् केन्द्रीय बैंकबाट स्वदेशी बैंकले लिने...

एउटा सानो गल्तीले यी व्यक्ति भए कंगाल, फोहोरको थुप्रोमा खोज्दैछन् १४ अर्बको प्रमाण

1658979287bitcoin.jpg
काठमाण्डौ । यदि कोही व्यक्तिसँग अपार धन छ तर उसलाई थाहा छैन भने त्यस दुर्भाग्य भन्नुपर्छ।  यस्तै एउटा घटना बेलायतमा सार्वजनिक भएको छ। जहाँ ९ वर्षअघि एक व्यक्तिले कम्प्युटरको हार्ड डिस्क फोहोरको थुप्रोमा फालेका थिए। रिपोर्टका अनुसार उक्त हार्ड डिस्कमा ८ हजार बिटक्वाइन सुरक्षित गरिएको थियो। सन् २०१३ मा साउथ वेल्सको न्यु पोर्टनिवासी...

संकटमा बंगलादेशको अर्थतन्त्र, आईएमएफसँग माग्यो सहयोग

1658904318bangla.jpg
काठमाण्डौ । पछिल्लो समय बंगलादेशको अर्थतन्त्र पनि संकटमा परेको छ। घट्दै गएको विदेशी मुद्रा सञ्चिति, बढ्दो ऊर्जा संकट र आपूर्ति शृंखलामा अवरोधका कारण बंगलादेशको अर्थतन्त्र संकटमा परेको हो।  यिनै संकटबाट बाहिरिन बंगलादेशमा मंगलबार ८ विकासशील देशका व्यवसायी र अधिकारीबीच भेटवार्ता भएको छ।  डी–८ को ब्यानरमा इजिप्ट, इरान, मलेसिया,...

ग्यासको प्रयोगमा कटौती गर्न युरोपेली मुलुकहरु सहमत

1658902419eu.jpg
काठमाण्डौ । युरोपेली युनियन (ईयू) का सदस्य राष्ट्रहरु ग्यासको खपतमा कटौती गर्न सहमत भएका छन्।  रुसले ग्यासको आपूर्ति अवरुद्ध गर्ने संकेत गरेसँगै युरोपेली मुलुकहरुले खपत कम गर्न सहमत भएका हुन। ईयूको यो निर्णय केही देशलाई भने बाध्यकारी हुने छैन।  युरोपेली मुलुकहरु स्वेच्छिक रुपमा अगस्टबाट मार्चसम्म ग्यासको खपतमा १५ प्रतिशत घटाउन...

श्रीलंकामा एक वर्षका लागि पेट्रोल र डिजेल आयातमा अंकुश

1658843496sirlanka.jpg
काठमाण्डौ । विदेशी मुद्राको अभाव झेलिरहेको श्रीलंका सरकारले आगामी एक वर्षका लागि पेट्रोल र डिजेल आयातमा अंकुश लगाउने निर्णय गरेको छ। श्रीलंका सरकारले जुन २७ गतेदेखि इन्धन र अत्यावश्यक वस्तुको आपूर्तिमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो। समाचार एजेन्सी पीटीआईका अनुसार श्रीलंकाका बिजुली तथा ऊर्जामन्त्री कञ्चन विजास्केराले रासन...

भर्खरै

नेप्सेमा दोहोरो अंकको गिरावट, किन घट्यो बजार ?

नेप्सेमा दोहोरो अंकको गिरावट, किन घट्यो बजार ?

पर्यटन प्रवर्द्धनका लागि चेम्बरको आयोजनामा कर्पोरेट गल्फ सम्पन्न

पर्यटन प्रवर्द्धनका लागि चेम्बरको आयोजनामा कर्पोरेट गल्फ सम्पन्न

अर्थ मन्त्रालयको कार्ययोजनामा पर्यो धितोपत्र बजार, थप पारदर्शी एवं प्रतिस्पर्धी बनाइने

अर्थ मन्त्रालयको कार्ययोजनामा पर्यो धितोपत्र बजार, थप पारदर्शी एवं प्रतिस्पर्धी बनाइने

रवि लामिछानेले लिए नेपाली नागरिकता, आजै रास्वपाको सभापति बनाउने तयारी

रवि लामिछानेले लिए नेपाली नागरिकता, आजै रास्वपाको सभापति बनाउने तयारी

बिनाअनुमति वस्तु विनिमय बजार सञ्चालन गर्नेलाई कारबाही गर्ने सेबोनको चेतावनी

बिनाअनुमति वस्तु विनिमय बजार सञ्चालन गर्नेलाई कारबाही गर्ने सेबोनको चेतावनी

नीति-नियमको अभावले साना तथा मझौला व्यवसाय संकटमा

नीति-नियमको अभावले साना तथा मझौला व्यवसाय संकटमा

अब विदेशी लगानीबापतको विदेशी मुद्रा भित्र्याउन राष्ट्र बैंकले १५ दिनभित्रै निर्णय गर्ने

अब विदेशी लगानीबापतको विदेशी मुद्रा भित्र्याउन राष्ट्र बैंकले १५ दिनभित्रै निर्णय गर्ने

फेब्रुअरीबाट ट्विटरको नियम परिवर्तन हुँदै, अब प्रयोगकर्ताले पाउनेछन् यो सुविधा

फेब्रुअरीबाट ट्विटरको नियम परिवर्तन हुँदै, अब प्रयोगकर्ताले पाउनेछन् यो सुविधा

रु. २१.१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

रु. २१.१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

भिभोद्वारा नेपालमा बहुप्रतिक्षित वाई०२ सार्वजनिक, यस्ता छन् विशेषता

भिभोद्वारा नेपालमा बहुप्रतिक्षित वाई०२ सार्वजनिक, यस्ता छन् विशेषता

बैंकहरुमा रु. १०.४८ करोड लगानी गर्दै राष्ट्र बैंक

बैंकहरुमा रु. १०.४८ करोड लगानी गर्दै राष्ट्र बैंक

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

उपकार लघुवित्तद्वारा बम्पर लाभांश घोषणा

उपकार लघुवित्तद्वारा बम्पर लाभांश घोषणा

२००% हकप्रद सेयर जारी गर्ने हिमालय उर्जा विकास कम्पनीको निर्णय

२००% हकप्रद सेयर जारी गर्ने हिमालय उर्जा विकास कम्पनीको निर्णय

सिभिल लघुवित्तको लाभांश घोषणा

सिभिल लघुवित्तको लाभांश घोषणा