विश्व अर्थतन्त्र


लण्डन, अमेरिकालाई पनि पछाडि धकेल्ने विश्वकै सानो देश

1474257929monaco-51474178537.jpg
काठमाण्डौ । विश्वमा एउटा यस्तो देश छ जहाँ प्रत्येक तीन व्यक्तिमा एक करोडपति छन् । वेल्थ इन्साइटको सिएनएनमा छापिएको एक रिपोर्टका अनुसार पछिल्लो वर्षको तुलनामा मोनाकोमा करोडपतिको संख्यामा ६ प्रतिशतको वृद्धि भएको छ । करोडपतिको मामलामा सानो देश भएर पनि मोनाकोले विश्वका कयौं देशलाई पछाडि छाडिदिएको छ । मोनाको फ्रान्ससँग जोडिएको एक...

एप्पलको आइफोनमा पर्व अफर, ३५ हजार रुपैयाँसम्म छुट !

1473944304apple.jpg
काठमाण्डौ । आइफोन चलाउन मन लागिरहेको छ वा आइफोनको सौखिन हुनुहुन्छ भने तपाईका लागि खुशीको खबर । एप्पलले भारत र नेपालमा ठूला पर्वमा अफर दिंदै आइफोनको साबिकको मूल्यमा अहिलेसम्मकै सबैभन्दा धेरै छुटको घोषणा गरेको छ । नेपाल र भारतमा विशेष गरी तिहार उपहारको रुपमा यति धेरै छुट दिइएको प्रष्ट पारिएको छ । आइफोन सिक्स एस तथा आइफोन सिक्स एस प्लसको...

यी हुन् विश्वका ५ धनी किसानहरु, सूचिमा सेयर बादशाह वारेन बफे(ट)का छोरा पनि

1473824131ag-scene.jpg
काठमाण्डौ । नेपालमा किसानको अवस्था निकै नाजुक छ । यहाँका किसानलाई मेहेनती, अधिक श्रम गर्ने, तर थोरै कमाउने नागरिकको रुपमा बुझ्ने गरिन्छ । तर विश्वका धेरै देशहरुमा किसानको अवस्था बिल्कुल फरक छ । तपाई यो सुनेर आश्चर्यचकित बन्नु हुन्छ कि चीनका एक किसान लियू योंघाउको कुल सम्पत्ति ४.२ अर्ब डलर रहेको छ । योंघाउ विश्वकै धनी किसान पनि हुन् । त्यति...

1662798070ADBL-ad-ver-1.gif

सामसङको मोवाइल हो कि बम ? ‘नोट सेभेन’ पड्किएपछि कम्पनीको सेयरमा पहिरो

1473733291samsung1473695903.jpg
काठमाण्डौ । सामसङ इलेक्ट्रोनिक्सले केही महिनाअघि मात्र बजारमा ल्याएको ‘ग्यालेक्सी नोट ७’ लाई धमाधम फिर्ता गरिएपछि निकै ठूलो नोक्सानी व्यहोर्नुपरेको छ । कोरियाको यो कम्पनीको सेयर २ महिनाकै सबैभन्दा तल्लो स्तरमा पुगिसकेको छ । यसले कम्पनीको बजार पूँजीकरणमा करिब १ लाख ५३ हजार करोड रुपैयाँको गिरावट आइसकेको छ । सामसङले हालै ग्यालेक्सी...

पतञ्जली समूहले कपडा उत्पादन थाल्ने, विदेशी जिन्सको स्वदेशीकरण गरिने

1473693196ramdevandlaluprasadyadav.jpg
काठमाण्डौ । योग गुरु बाबा रामदेवको पतञ्जली समूहले अब पहिरनको क्षेत्रमा हात हाल्ने भएको छ ।  समाचार एजेन्सी पीटीआईका अनुसार बाबा रामदेवले आइतबार एक पत्रकार सम्मेलन गरी युवाहरुको मागलाई ध्यानमा राखेर विदेशी ब्राण्डलाई समेत टक्कर दिने उद्देश्यले पतञ्जली समूहले स्वदेशी(भारतीय) जिन्स पेश गर्ने फैसला गरेको बताएका छन् ।  उनले भनेका...

चीनको ग्रेट वाल ध्वस्त हुने खतरा, सरकारी बजेटले नथेगेपछि क्राउड फण्डिङ !

1473653884china-wall.jpg
काठमाण्डौ । आर्थिक र सैन्य क्षमतामा विश्वशक्ति अमेरिकालाई समेत तर्साउने हैसियत राख्ने चीनले आफ्नो विश्व धरोहर बचाउनका लागि भने  मानिसहरुसँथ चन्दा माग्न थालेको छ ।  यूनेस्कोद्वारा सन् १९८७ मा विश्व धरोहर घोषित चीनको विशाल पर्खाल(ग्रेट वाल) अब ध्वस्त हुने खतरामा छ । यो पर्खाल जुनसुकै बेला भत्कने खतरा रहेकाले यसलाई बचाउन समेत निकै...

1664453026jeewan-bima-jaruri-chha-1200-x-100-px-1.gif

२४ हजारको आइफोन बिक्छ ८० हजारमा, एप्पलको अथाहा कमाईको रहस्य

1473336758apple.jpg
काठमाण्डौ । विश्वकै सबैभन्दा ठूलो टेक्नोलोजी कम्पनी एप्पलले आफ्नो पछिल्लो प्रोडक्ट ‘आइफोन ७’ र ‘आइफोन ७ प्लस’ लञ्च गरिसकेको छ ।  एप्पलले यसको मूल्य अमेरिकामा करिब नेपाली ६९ हजार रुपैयाँ राखेको छ । भारतमा आइफोनको पछिल्लो संस्करण आगामी अक्टोबर ७ देखि बिक्री सुरु हुने र नेपालमा समेत सोही हाराहारीमा आउनसक्ने आँकलन गरिएको छ...

लामो प्रतिक्षापछि एप्पलको 'आइफोन ७' लञ्च, १६ सेप्टेम्बरदेखि अमेरिकामा बिक्री सुरु, नेपालमा तिहारसम्म आइपुग्नसक्ने

1473273026launch.jpg
काठमाण्डौ । बुधबार राति एप्पलको मेगा इभेन्ट अन्तर्गत वर्षकै उत्कृष्ट फोनको मेगा लञ्च भएको छ । एप्पलका सीइओ टिम कुकले यो क्रममा ‘आइफोन ७’ को साथमा ‘आइफोन ७ प्लस’ र ‘एप्पल वाच २’ पनि लञ्च गरे । एप्पलको यो मेगा इभेन्ट सन फ्रान्सिस्कोस्थित ग्राहम सिविक अडिटोरियममा भएको थियो ।  'आइफोन ७' मा छन्  यी विशेषता -यो फोनको स्क्रीन ४.७...

चीनमा आर्थिक मन्दीले हलचल, २२ हजार बैंक कर्मचारी निकालिए, ३ लाख सैनिकलाई पनि घर पठाइँदै

1473261549agricultural-bank-of-chin.jpg
काठमाण्डौ । चीनमा भित्रभित्रै आर्थिक मन्दीले अवस्था भयावह बनाउँदै लगेको एक मिडिया रिपोर्ट सार्वजनिक भएको छ । मन्दीकै कारण चीनको सबैभन्दा ठूला सरकारी बैंकले हजारौं कर्मचारीलाई विदा दिएका छन् ।  खबरमा बताइएअनुसार हाल चीनको बैकिङ प्रणाली निकै मुश्किलपूर्ण ढंगले चलिरहेको छ । बैंकहरुले लागत कम गरी अस्तित्व बचाउनका लागि विभिन्न आवश्यक...

ओबामालाई किन आमाचकारी गाली गरेर फिलिपिन्सका राष्ट्रपतिले ?

1473133152rodrigoduterte.jpg
काठमाण्डौ । राष्ट्रपति ओबामाले लाओसमा हुन गइरहेको आसियान शिखर सम्मेलनमा फिलिपिन्सका राष्ट्रपति रोडिगो डूटर्टेसँग भेट गर्न अस्वीकार गरेका छन् ।  शिखर सम्मेलन हुनुपूर्व सोधिएको एक प्रश्नको उत्तर दिने क्रममा डूटर्टेले ओबामालाई निकै भद्धा शब्दको प्रयोग गरी आमाचकारी गाली गरेका थिए । ह्वाइट हाउसका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले...

विश्वको ५० प्रतिशतभन्दा बढी सम्पत्ति धनाढ्यहरुको कब्जामा, डरलाग्दो गरी असमानता बढ्दै !

1473011077million.jpg
काठमाण्डौ । आर्थिक असमानताको समस्या विश्वभरि नै फैलँदो छ । विश्वका प्रत्येक देशहरुमा सीमित धनाढ्यहरुको कब्जामा ५० प्रतिशत भन्दा बढी धनसम्पत्ति रहेको छ । गरीब दिनप्रतिदिन गरीब बनिरहेका छन् भने धनी झनै धनी हुने असमान आर्थिक परिवेशको विकास हुँदै गएको छ ।  पछिल्लो एक मिडिया रिपोर्ट अनुसार विश्वमा सबैभन्दा धेरै असमानता भएको देश रुस हो ।...

भारतमा एकैपटक १८ करोड मजदूर हड्तालमा, अर्थतन्त्रमा १८ हजार करोडको नोक्सानी

1472834975strike2.jpg
काठमाण्डौ । केन्द्र सरकारले अनस्किल्ड कामदारका लागि न्यूनतम ज्याला दैनिक २४६ भारुबाट बढाएर ३५० रुपैयाँ पुर्याइएको घोषणा गरेको छ । तर, यो ज्याला निकै कम भएको भन्दै शुक्रबार देशभरका १० ट्रेड युनियनले हड्ताल आह्वान गरेका छन् ।  यो हड्तालमा देशभरका १८ करोड कामदार र मजदूर सहभागी भएका भारतीय मिडियाहरुले बताएका छन् । त्यहाँका अधिकारीहरुका...

कर छली गर्ने एप्पललाई १३ अर्ब यूरो जरीवाना, अमेरिका र ब्रसेल्ससँग इयूको तनाव बढ्नसक्ने

1472570958apple.jpg
काठमाण्डौ । आइफोन बनाउने कम्पनी एप्पलमाथि अहिलेसम्मकै सबैभन्दा ठूलो जरीवाना असूलीको निर्णय भएको छ ।  युरोपियन युनियन अन्तर्गतको युरोपीय आयोगले मंगलबार एप्पले कर छलेको भन्दै ऊबाट १३ अरब यूरो असूल्नुपर्ने निर्णय सुनाएको हो ।  तर, कतिपयले यसलाई जरीवाना नभई करको रिपेमेन्ट रहेको र जसको कम्पनीले पेमेन्ट गरेको थिएन भनिरहेका छन् । इयूले...

कफी पिएर पैसा तिर्ने तपाई, कफीजन्य फोहोरले मालामाल हुने चाहि अरु ?

1472231146coffeee.jpg
काठमाण्डौ । तपाईंले कहिले सोच्नुभएको छ, तपाईंको आदतका कारण नै कयौं मानिसले करोडौं रुपैयाँ कमाइरहेका छन् । हाम्रो कुरा सुनेर तपाईं भन्नुहोला, किन मजाक गरिरहेको सम्पादक ज्यू ? तर हामीले मजाक गरेको होइन, यथार्थ भनिरहेका हौ । विश्वमा केही मानिस यस्ता पनि छन् जो हाम्रो सौख,  हाम्रा आदतहरुको फाइदा उठाएर निकै राम्रो पैसा कमाइरहेका छन्...

बाबा रामदेवको नजर पूजा सामाग्रीमा, धुपबत्ती बेचेर अर्बौ कमाउने दाउ !

1472226984pooja21472199582.jpg
काठमाण्डौ । विभिन्न घरायसी प्रयोजनका सामान तथा खाद्यान्नको उत्पादनमा सफल बनेका बाबा रामदेवले आफ्नो नजर पूजापाठका लागि प्रयोग हुने सामानको उत्पादनमा लगाएका रिपोर्ट सार्वजनिक भएको छ । यही क्रममा बाबा रामदेवको पतञ्जली आयुर्वेदले बजारमा ‘पतञ्जली आस्था’को नामबाट नयाँ ब्राण्ड ल्याउने तयारी थालेको छ ।  यो ब्राण्डको नामबाट आगामी...

भर्खरै

एनसेलले थाल्यो ई-सिम वितरण, तपाइँको मोबाइलमा चल्छ कि चल्दैन यसरी थाहा पाउनुहोस्

एनसेलले थाल्यो ई-सिम वितरण, तपाइँको मोबाइलमा चल्छ कि चल्दैन यसरी थाहा पाउनुहोस्

मंगलम इन्डस्ट्रिजले बुझायो सर्वाधिक आयकर

मंगलम इन्डस्ट्रिजले बुझायो सर्वाधिक आयकर

नेपाल लाइफद्वारा रु. ५.०३ अर्बको मृत्यु दाबी भुक्तानी

नेपाल लाइफद्वारा रु. ५.०३ अर्बको मृत्यु दाबी भुक्तानी

हिमालयन डिस्टिलरीको बम्पर लाभांश घोषणा, एजीएम पनि आह्वान, बुक क्लोज कहिले ?

हिमालयन डिस्टिलरीको बम्पर लाभांश घोषणा, एजीएम पनि आह्वान, बुक क्लोज कहिले ?

मर्जर निर्देशिकामा दिइएको छुुटले २९ कम्पनीको सेयर कारोबार अझै खुलेन, के भन्छ सेबोन ?

मर्जर निर्देशिकामा दिइएको छुुटले २९ कम्पनीको सेयर कारोबार अझै खुलेन, के भन्छ सेबोन ?

नर्भिकमा प्रत्येक शनिबार युरोलोजी टिमको निःशुल्क ओपीडी

नर्भिकमा प्रत्येक शनिबार युरोलोजी टिमको निःशुल्क ओपीडी

फोनमा यी संकेत देखिए बुझ्नुहोस् मोबाइल भयो ह्याक ! कसरी जोगिने ? यस्ता छन् उपाय

फोनमा यी संकेत देखिए बुझ्नुहोस् मोबाइल भयो ह्याक ! कसरी जोगिने ? यस्ता छन् उपाय

फिफा विश्वकप : विजेताको भविष्यवाणीमा अक्टोपसदेखि सट्टेबाजीसम्मको भर

फिफा विश्वकप : विजेताको भविष्यवाणीमा अक्टोपसदेखि सट्टेबाजीसम्मको भर

चीनमा फेरि बढ्दै कोरोनाको कहर, दैनिक संक्रमित संख्या रेकर्डस्तरमा, थुप्रै सहरमा लकडाउन

चीनमा फेरि बढ्दै कोरोनाको कहर, दैनिक संक्रमित संख्या रेकर्डस्तरमा, थुप्रै सहरमा लकडाउन

अर्को साताबाट ट्विटरमा निलम्बित अकाउन्टहरु खुला गर्ने एलन मस्कको संकेत

अर्को साताबाट ट्विटरमा निलम्बित अकाउन्टहरु खुला गर्ने एलन मस्कको संकेत

साना-साना उद्यमी हातहरुलाई मुक्तिनाथ विकास बैंकको साथ

साना-साना उद्यमी हातहरुलाई मुक्तिनाथ विकास बैंकको साथ

सुनको भाउ स्थिर, चाँदीको घट्यो

सुनको भाउ स्थिर, चाँदीको घट्यो

धनगढीमा नेसनल लाइफको अभिकर्ता सम्मान तथा बिक्रय कला प्रशिक्षण

धनगढीमा नेसनल लाइफको अभिकर्ता सम्मान तथा बिक्रय कला प्रशिक्षण

आगामी साता १९६० को प्रतिरोध ब्रेक भए बजार बुलिस हुनसक्ने (प्राविधिक विश्लेषणसहित)

आगामी साता १९६० को प्रतिरोध ब्रेक भए बजार बुलिस हुनसक्ने (प्राविधिक विश्लेषणसहित)

पुसभित्रै साधारणसभा सक्न सहकारीहरुलाई काठमाण्डौ महानगरको निर्देशन

पुसभित्रै साधारणसभा सक्न सहकारीहरुलाई काठमाण्डौ महानगरको निर्देशन