विश्व अर्थतन्त्र


अडानी समूहको कम्पनीहरुका सेयरले २ दिनमै एलआईसीको १८ हजार करोड स्वाहा

1674965118lic-india.jpg
काठमाण्डौ । अडानी समूहको सेयरमा आएको गिरावटले लगानीकर्ताहरुको पोर्टफोलियोमा केवल दुई कारोबार सत्रमा ठूलो क्षति पुर्याएको छ।  देशको सबैभन्दा ठूलो संस्थागत लगानीकर्ता लाइफ इन्स्योरेन्स कर्पोरेसन अफ इन्डिया (एलआईसी भारत) पनि ती प्रभावित लगानीकर्तामध्ये एक हो। अडानी समूहको सेयरमा एलआईसीको संयुक्त लगानी जनवरी २७ मा घटेर भारु ६२ हजार...

हिन्डनबर्गको प्रतिवेदनले अडानी समूहलाई भारी नोक्सानी, कानुनी कारबाही गर्ने तयारीमा गौतम अडानी

1674799409gautam-adani.jpg
काठमाण्डौ । नयाँ वर्ष २०२३ को पहिलो महिनामा नै एक अमेरिकी फर्मको रिपोर्ट अडानी समूहका लागि हानिकारक सावित भएको छ। यो रिपोर्टपछि गौतम अडानीको कम्पनीको सेयरमा यस्तो गिरावट आयो कि उनलाई करिब ५० हजार करोडको घाटा व्यहोर्नुपरेको थियो।  फरेन्सिक फाइनान्सियल रिसर्च फर्म हिन्डनबर्गको रिपोर्टमा अडानी समूहका कम्पनीहरुमाथि धेरै प्रश्न उठेका...

ट्विटर किनेर फसे एलन मस्क ! अफिसको भाडा तिर्नसमेत छैन पैसा

1674623757elon.jpg
काठमाण्डौ । खर्च कटौती गर्न खोजिरहेका अर्बपति एलन मस्कका लागि कानुनी कठिनाइ बढेको छ।  सानफ्रान्सिस्कोमा रहेको ट्विटरको मुख्यालय र बेलायतमा रहेका कार्यालय भवनका मालिकहरुले भाडा नदिएको भन्दै अदालत जाने तयारी गरिरहेका छन्। ट्विटरविरुद्धको मुद्दामा सोसल मिडिया कम्पनीले आफ्नो मुख्य कार्यालयको भाडा तिरेको छैन। सेन्ट्रल लन्डन परिसरका...

1682833690New-logo-5in1-NRN-ad-min-2.gif

अब अमेजनले ‘हवाई जहाज’बाट सामान डेलिभरी गर्ने, भारतमा सुरु भयो सेवा

1674469790amazon.jpg
काठमाण्डौ । अमेजन एक धेरै लोकप्रिय ई–कमर्स कम्पनी हो। यो कम्पनीले भारतमा अमेजन एयर सेवा सुरु गरेको छ।  यो सेवाबाट खरिदकर्ताले छिटो डेलिभरीको सुविधा प्राप्त गर्नुका साथै कम्पनीको यातायात सञ्जाल पनि बढाइनेछ। यसको सबैभन्दा ठूलो फाइदा प्रयोगकर्ताले छिट्टै सामानको डेलिभरी पाउनेछन्। ई–कमर्स साइटले बोइङ ७३७–८०० विमानको...

यी हुन् यात्राका लागि सुरक्षित संसारका १० सहर

1674387605Copenhagen.jpg
काठमाण्डौ । विश्वमा घुमफिर गर्ने सौख राख्नेहरुको संख्या बढ्दै गएको छ। कोरोना महामारी साम्य बन्दै जाँदा अझै धेरै मानिसहरुलाई विभिन्न देशमा घुम्न निस्किन थालेका छन्।   यसै परिप्रक्षेपमा हालै बेलायतस्थित एउटा बीमा कम्पनी ‘विलियम रसेल’ले केही दिनअघि ‘सेफेस्ट सिटी इन द वर्ल्ड’ प्रतिवेदन सार्वजनिक गरेको थियो। प्रतिवेदनअनुसार...

मन्दीको त्रासबीच कर्मचारी कटौती गर्दै ठूला कम्पनी, कसले कति हटाए ?

1674384126layoff.jpg
काठमाण्डौ । विश्व अर्थतन्त्रमा मन्दीको बढ्दो खतराका बीच अमेरिकादेखि चीनसम्मका कम्पनीहरुमा सुरु भएको कर्मचारीलाई जागिरबाट निकाल्ने प्रक्रिया अझै जारी छ।  मेटा (फेसबुक), ट्विटर र अमेजनजस्ता कम्पनीले आफ्नो वर्कफोर्समा ठूलो कटौती गरेका छन्। ट्विटरले फेरि एकपटक कर्मचारी कटौती गर्ने तयारी पनि गरहेको छ।  योसँगै कर्मचारी कटौती गर्ने...

क्रिप्टोकरेन्सीहरुको मूल्यमा उछाल, बिट्क्वाइनको भाउ २२ दिनमा ३५%ले बढ्यो

1674377120bitcoin.jpg
काठमाण्डौ । विश्व बजारमा पछिल्लो समयमा क्रिप्टोकरेन्सीमा एकाएक उछाल आएको छ। नयाँ वर्षको जनवरी २ मा १६५९४ अमेरिकी डलरमा कारोबार भएको बिट्क्वाइनको मूल्य २२ जनवरीसम्म आउँदा २३००० डलरमा पुगेको छ। यस हिसाबले एकै महिनामा बिट्क्वाइनको मूल्य झन्डै ७००० डलरले बढेको छ।  साप्ताहिक रुपमा बिट्क्वाइन एकै सातामा १३ प्रतिशतले बढेको छ। न्यून...

११ हजार कर्मचारी कटौती गर्दै माइक्रोसफ्ट

1674100859microsoft.jpg
काठमाण्डौ । ट्विटर, मेटा र अन्य धेरै प्राविधिक कम्पनीहरुपछि माइक्रोसफ्टले अनिश्चित आर्थिक अवस्थाका कारण ठूलो संख्यामा कटौती गर्ने तयारी गरिरहेको छ।  द भर्जको रिपोर्टअनुसार माइक्रोसफ्टले यो हप्ता ५ प्रतिशत करिब ११ हजार कर्मचारीलाई जागिरबाट हटाउन सक्छ। इन्जिनियरिङ डिभिजनका व्यक्तिहरु मुख्य रुपमा यो कटौतीबाट प्रभावित हुनेछन्। गत...

यी हुन् विश्वका १० धनी राष्ट्र (सूचीसहित)

1673939865global.jpg
काठमाण्डौ। देशको सम्पत्ति सामान्यतया कुल गार्हस्थ्य उत्पादन (जीडीपी)बाट मूल्यांकन गरिन्छ। जुन कुनै निश्चित अवधिमा कुनै देशको वस्तु र सेवाहरुको उत्पादन थपेर बनाइन्छ। यसलाई देशको सम्पत्ति देखाउने सूचकको रूपमा हेरिन्छ। जीडीपीका आधारमा देशको अर्थतन्त्र मापन गरिन्छ। जुन सबैभन्दा प्रसिद्ध र सबैभन्दा बढी प्रयोग गरिन्छ। यसमा सरकारले कति...

कडा कोभिड नीतिले चीनको अर्थतन्त्रमा असर, २०२२मा वृद्धिदर ३%मात्रै

1673936810china.png
काठमाण्डौ । गत वर्ष २०२२ मा चीनको अर्थतन्त्र झन्डै आधा शताब्दीमा दोस्रोपटक सबैभन्दा सुस्त दरमा बढ्यो। यो देशको कडा कोरोनाभाइरस नियमहरुले व्यवसायहरुलाई कसरी असर गरेको छ भन्ने संकेत हो। आधिकारिक तथ्यांकअनुसार विश्वको दोस्रो ठूलो अर्थतन्त्र सन् २०२२ मा ३ प्रतिशतको दरले वृद्धि भएको छ। यो चिनियाँ सरकारले तोकेको ५.५ प्रतिशत लक्ष्यभन्दा...

कच्चा तेलको मूल्यमा उछाल, एकहप्तामै ८%ले बढ्यो

1673843582oil.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा आज सोमबार सुरुआती कारोबारमा कच्चा तेलको मूल्यमा हल्का गिरावट आएको छ।  गत साता भने कच्चा तेलको भाउ ८ प्रतिशतले बढेको थियो। यो अक्टोबरयता तेलको मूल्यमा भएको सबैभन्दा ठूलो साप्ताहिक वृद्धि हो।  कच्चा तेलको मूल्यमा उछाल आउनुको कारण चीनमा फेरि एकपटक माग बढ्ने अनुमान नै हो। त्यहाँ कोरोनासँग सम्बन्धित...

आक्रामक ढंगले रुसी तेल खरिद गर्दै भारत, हरेक दिन १० ब्यारेल आयात

1673779736russia.jpg
काठमाण्डौ । सन् २०२२ को अन्तिम महिनामा भारतले रुसबाट कच्चा तेल खरिद गर्ने क्रम अझै बढेको छ। ऊर्जा क्षेत्रमा व्यापारिक जहाजहरुको आवागमन ट्रयाक गर्ने एजेन्सी भोर्टेक्साका अनुसार रुस विगत ३ महिनादेखि भारतको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता बनेको छ र डिसेम्बर २०२२ मा पहिलोपटक भारतले खरिद गरेको कच्चा तेलको मात्रा प्रत्येक दिन १० लाख...

फेरि बढ्न थाल्यो कच्चा तेलको दाम, यो साता ६.७%ले उकालो लाग्यो

1673583256oil.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा यो साता कच्चा तेलको मूल्य ६ प्रतिशतभन्दा बढी उकालो लागेको छ।  चीनमा बढ्दो माग र अमेरिकी फेड रिजर्भको ब्याजदरमा दोहोरो अडानका कारण कच्चा तेलको भाउमा बढोत्तरी आएको हो। विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा कच्चा तेलको खरिदमा वृद्धि भइरहेको विज्ञहरु बताउँछन्।  चीनले झन्डै तीन वर्षपछि सीमा नाका...

धनाढ्यको सूचीमा चौथो स्थानमा झरे गौतम अडानी, को–को छन् अगाडि ?

1673497037gautam-adani.jpg
काठमाण्डौ । एसियाका सबैभन्दा धनी गौतम अडानीलाई नयाँ वर्षमा झट्का लागेको छ। विश्वका धनीहरुको सूचीमा अडानी चौथो नम्बरमा झरेका हुन्।  ब्लुमबर्ग बिलिनेयर इन्डेक्सका अनुसार बुधबार अडानीको नेटवर्थ ९१.२ अर्ब करोड डलरले घटेर ११८ अर्ब डलरमा झरेको छ। अमेरिकाको दिग्गज ई–कमर्स कम्पनी अमेजनका संस्थापक जेफ बेजोस अब धनीहरुको सूचीमा उनलाई पछि...

प्राविधिक गडबडीका कारण अमेरिकामा उडान प्रभावित, सिस्टम ठीक गर्ने कासिस जारी

1673442463america.jpg
काठमाण्डौ । अमेरिकाको नेसनल कन्ट्रोल सिस्टमको नोटिस टु एयर मिसन प्रणालीमा त्रुटिका कारण अमेरिकामा धेरै उडान ढिलाइ भएका छन्। संघीय उड्डयन प्रशासनको कम्प्युटर प्रणालीमा केही गडबडीका कारण यस्तो भएको हो । फेडरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए)का अनुसार सिस्टम सुधार गर्न प्रयास भइरहेको छ। यो यस्तो प्रणाली हो, जसले पाइलटलाई आफ्नो मार्गमा...

भर्खरै

नेपाल रिपब्लिक मिडियाको आईपीओमा पहिलो दिन कति पर्यो आवेदन ?

नेपाल रिपब्लिक मिडियाको आईपीओमा पहिलो दिन कति पर्यो आवेदन ?

यो साता आईजीआईका लगानीकर्ता मालामाल, आगामी साता कुन सेक्टरमा आउला चमक ?

यो साता आईजीआईका लगानीकर्ता मालामाल, आगामी साता कुन सेक्टरमा आउला चमक ?

निजी क्षेत्रका हरेक आयोजनाको राज्यले अपनत्व लिनुपर्छः अध्यक्ष ढकाल

निजी क्षेत्रका हरेक आयोजनाको राज्यले अपनत्व लिनुपर्छः अध्यक्ष ढकाल

गभर्नर अधिकारी र विश्व बैंकको दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता, आगामी आर्थिक कार्यदिशाका बारेमा छलफल

गभर्नर अधिकारी र विश्व बैंकको दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता, आगामी आर्थिक कार्यदिशाका बारेमा छलफल

ओएसआर डिजिटल र डिसहोमबीच नेपाली चलचित्रको प्रवर्द्धन गर्नका लागि सहकार्य

ओएसआर डिजिटल र डिसहोमबीच नेपाली चलचित्रको प्रवर्द्धन गर्नका लागि सहकार्य

नागरिक स्टक डिलरले सुरु गर्यो ब्रोकरेज सेवा, डीपी सेवा र मार्जिन लेन्डिङ प्रदान गर्ने योजना

नागरिक स्टक डिलरले सुरु गर्यो ब्रोकरेज सेवा, डीपी सेवा र मार्जिन लेन्डिङ प्रदान गर्ने योजना

महालक्ष्मी लाइफको एजीएमबाट प्रभु लाइफसँगको मर्जर प्रक्रिया स्वीकृत, असारभित्र एकीकृत कारोबार गर्ने

महालक्ष्मी लाइफको एजीएमबाट प्रभु लाइफसँगको मर्जर प्रक्रिया स्वीकृत, असारभित्र एकीकृत कारोबार गर्ने

प्रभु लाइफ इन्स्योरेन्सको एजीएमबाट १०.३१% लाभांश अनुमोदन, महालक्ष्मी लाइफसँगको मर्जर प्रक्रिया स्वीकृत

प्रभु लाइफ इन्स्योरेन्सको एजीएमबाट १०.३१% लाभांश अनुमोदन, महालक्ष्मी लाइफसँगको मर्जर प्रक्रिया स्वीकृत

एक वर्षपछि यो साता म्याक्डीमा बुलिसक्रस, लय समात्दै बजार

एक वर्षपछि यो साता म्याक्डीमा बुलिसक्रस, लय समात्दै बजार

नबिल बैंक र ल्यान्डमार्क होटेलबीच छुट सम्झौता

नबिल बैंक र ल्यान्डमार्क होटेलबीच छुट सम्झौता

माछापुच्छ्रे बैंक र केएफसी आउटलेटबीच व्यावसायिक सहकार्यको सम्झौता

माछापुच्छ्रे बैंक र केएफसी आउटलेटबीच व्यावसायिक सहकार्यको सम्झौता

आगामी आर्थिक वर्षको मौद्रिक नीति कहिलेसम्म आउला ? यसो भन्छ राष्ट्र बैंक

आगामी आर्थिक वर्षको मौद्रिक नीति कहिलेसम्म आउला ? यसो भन्छ राष्ट्र बैंक

ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी केबलकारको टिकटमा १०% क्यासब्याक

ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी केबलकारको टिकटमा १०% क्यासब्याक

मुद्रास्फीतिमा सामान्य सुधार, काठमाण्डौ उपत्यकामा महँगी सबैभन्दा उच्च

मुद्रास्फीतिमा सामान्य सुधार, काठमाण्डौ उपत्यकामा महँगी सबैभन्दा उच्च

व्यापार घाटा रु. १२ खर्ब माथि, आयात-निर्यातको अवस्था कस्तो ?

व्यापार घाटा रु. १२ खर्ब माथि, आयात-निर्यातको अवस्था कस्तो ?