विश्व अर्थतन्त्र


भारतमा पेट्रोलको भाउ घट्यो

1479226351petrol.jpg
काठमाण्डौ । भारतमा पेट्रोल र डिजेलको भाउ घटेको छ ।  मंगलबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलको भाउ प्रतिलिटर भारु १.४६ र डिजेल भारु १.५३ ले घटेको हो ।  यसअघि भारतमा लगातार ५ पटकसम्म पेट्रोलियम मूल्य वृद्धि भएको थियो ।  नोभेम्बर ६ मा पेट्रोल ८९ र डिजेल ८६ पैसाले बढेको थियो । त्यसअघि अक्टोबर १५ मा १.२४ पैसाले भाउ वृद्धि भएको थियो...

एप्पलको आइफोन बोक्नुभएको छ ? बमजस्तै पड्कनसक्छ

1479019388iPhone-7-Plus.jpg
काठमाण्डौ । एप्पल कम्पनीको आइफोन सेभेन प्लस बोक्नुभएको छ ? यदि छ भने यो जुनसुकै बेला तातेर पड्किन र आगो लाग्न सक्छ ।  केही समयअघि सामसङको ग्यालेक्सी नोट सेभेनमा यस्तै समस्या भएर सो उत्पादन नै बन्द गर्दा कम्पनीलाई अरबौं घाटा लागेको थियो ।  सामसंगको उत्पादन बम जस्तै पड्किन थालेपछि नयाँ उत्पादन बन्द गरिएको थियो । यस्तै समस्या एप्पलको...

एनआरएनए कतारमा साढे ११ लाख हिनामिना(प्रमाणसहित)

1478906637corruption.jpg
कतार । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति(एनआरएनए) कतारमा ११ लाख ६३ हजार रुपैयाँ (३८ हजार ७ सय ९६ रियाल) आर्थिक हिनामिना भएको पुष्टि भएको छ । एनआरएन कतारको लेखा परीक्षण उपसमितिले अध्ययन गरी ३८ हजार ७ सय ९६ रियालको कारोबार अबैध भन्दै प्रतिवेदन तयार गरेको हो   । गत अप्रिल २९ गते भएको दोस्रो परिषद् भेलामा प्रस्तुत आर्थिक ...

भारुमा लागेको प्रतिबन्धले ५ देशलाई सकस, विनिमय दरमा पहिरो

1478878540indian-rs1.jpg
नयाँदिल्ली । मोदी सरकारले कालोधनमाथि अंकुश लगाउने उद्देश्यले ५ सय र १ हजार भारुको नोट बन्द गर्ने निर्णय गरेको छ । यो निर्णयको असर भारतमा मात्र परेको छैन, भारतका छिमेकी मुलुकहरुमा समेत उत्तिकै देखिएको छ । कतिपय देशको विनिमय दरले त यही निर्णयका कारण अनपेक्षित रुपमा ठूलै पहिरोको सामना गरिरहेको छ ।  बंगलादेश बंगलादेशी वेबसाइट &ls...

कालोधनलाई सेतो बनाउन लाखौं भारतीय गुगलको शरणमा !

1478860216indian-rs.jpg
नयाँदिल्ली । मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५०० र १ हजारको नोटमाथि प्रतिबन्ध लगाउने घोषणा गरेपछि  धेरै भारतीयहरु गुगलको शरणमा पुगेका छन् । मानिसहरुले गुगलमा सर्च गर्न सुरु गरेका छन्–‘कालो धनलाई कसरी सेतो बनाउने ?’ सर्च इञ्जिन गुगलमा यो ‘की वर्डस’ ट्रेन्डमा रहेको इकोनोमिक टाइम्सले जनाएको छ ।  भारतको  कुल...

यसरी पारिदैछ कालो भारुलाई सेतो !

1478833619grey-market.jpg
नयाँदिल्ली । मोदी सरकारले भारु ५ सय र १ हजार रुपैयाँको नोटमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै भारतमा कालोधन सञ्चित गर्नेहरु तनावमा छन् । तर, उनीहरुले त्यहाँको सरकारलाई झुक्याएर विभिन्न जुक्ति प्रयोग गरी कालोधनलाई सेतो बनाउने काम पनि गरिरहेका मिडिया रिपोर्टहरु सार्वजनिक हुन थालेका छन् । धेरैले भारतमा विभिन्न विकल्प प्रयोग गरी...

ह्वाइट हाउसमा जब ओबामाले ट्रम्प भेटे....................!!!

1478831426obama-met-trump1.jpg
अमेरिकी राष्ट्रपति बराक ओबामाले नयाँ राष्ट्रपति पदमा भर्खरै निर्वाचित डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसमा भेटेका छन्। मंगलबार भएको चुनावमा अप्रत्याशितरुपमा विजयी भएपछि ट्रम्पको पहिलो पटक राष्ट्रपति ओबामासंग भेट भएको हो। यसअघि मंगलबार राती नै ओबामाले ट्रम्पलाई फोन गरेर बधाई दिएका थिए। दुबै बीच सत्ता हस्तान्तरण लगायतका विषयमा वार्ता...

यस्तो छ डोनाल्ड ट्रम्पको चाखललाग्दो जीवन कहानी

1478682836trump-11111.jpg
एजेन्सी । यो पटक अमेरिकी राष्ट्रपति निर्वाचनमा सबैभन्दा बढी रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्प चर्चामा रहे । ट्रम्प अब त्यहाँका४५ औं राष्ट्रपति हुनेछन् ।  ट्रम्पको सफलता, संघर्षको कथा, उनको भनाई तथा भाषण, विवादास्पद अभिव्यक्ति अथवा निजी  जिन्दगीको कथा सबैलाई मिलाउने हो भने निकै मसलेदार र चाखलाग्दो कथा तयार हुन्छ ।...

डोनाल्ड ट्रम्पले जितिहालेका होइनन्, डिसेम्बरमा मात्र छिनोफानो हुने !

1478679954donald-trump.jpg
काठमाण्डौ । तमाम एक्जीट पोलहरुको ठीक विपरीत रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति निर्वाचनमा जित नै हासिल गरेका होइनन् । उनी सम्बद्ध दलले जितका लागि आवश्यक २७०  इलेक्टोरल कलेजमा विजय प्राप्त गरे पनि राष्टपति नै चुनिहालिएको भने होइन ।  राष्ट्रपतिमा  निर्वाचनमा जितको ढोका खुलाउन कुल ५३८ इलेक्टोरल...

हिलारीले हार स्वीकारिन्, डोनाल्ड ट्रम्प ४५ औं अमेरिकी राष्ट्रपति

1478678605donald-trump.jpg
काठमाण्डौ ।  हिलारी क्लिन्टनको पक्षमा निकै ठूलो जनमत रहेको भनिए पनि र चुनावअघिका सर्वेक्षणहरुले हिलारीको पक्षमा मत बढी रहेको देखाए पनि अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्पको जित निश्चित देखिएपछि हिलारी क्लिन्टनले हार स्वीकार गरेकी छिन् ।  अमेरिकी मिडियाहरुका अनुसार हिलारीले ट्रम्पलाई फोन...

डोनाल्ड ट्रम्पको जित निश्चित !

1478677985trump.jpg
काठमाण्डौ ।  हिलारी क्लिन्टनको पक्षमा निकै ठूलो जनमत रहेको भनिए पनि र चुनावअघिका सर्वेक्षणहरुले हिलारीको पक्षमा मत बढी रहेको देखाए पनि अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्प जित नजिक पुगेका छन् ।  अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार हालसम्मको मत परिणामअनुसार ट्रम्पले आफ्ना...

क्लिन्टनमाथि ट्रम्पको ठूलो अग्रता

1478673824trumpclinton.jpg
अमेरिकामा राष्ट्रपतिको चुनावी दौडमा निर्णायक हुने ठानिएका राज्यहरुमा रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पले जितेको प्रक्षेपण गरिएको छ। अनिर्णित भनेर चिनिएका राज्यहरुमा ट्रम्पले जित हात पारेको प्रक्षेपण अमेरिकी सञ्चारमाध्यमहरुले गरेका छन्। ट्रम्पले फ्लोरिडा, ओहायो र नर्थ क्यारोलाइना जितेको र क्लिन्टनले भर्जिनियामा जितेको...

कालोधन निकाल्ने मोदीको जुक्ति, तर सर्वसाधारणलाई दिक्दारी

1478624963rs-500-1000.jpg
-बीबीसी नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार मध्यरातदेखि ५ सय र १ हजार रुपैयाँको पुरानो नोट प्रयोगमा रोक लगाइएको घोषणा गरेका छन् । यो घोषणाले पूरा देशमा खैलबैला मच्चिएको छ । मानिसहरु डराएर भन्न थालेका छन् कि यदि यी नोटहरु नै प्रयोगमा ल्याउन प्रतिबन्ध लागेको हो भने अब कसरी कारोबार गर्ने  ? बीबीसीले दुई ...

भारु १ हजार र ५ सयको नोट भारतमै प्रतिबन्धित, २ हजार र ५ सयका यस्ता नोट आउँदैछन् प्रचलनमा

1478622854Bharu.jpg
नयाँदिल्ली । भारतले  मंगलबार मध्यरातिदेखि लागू हुने गरी एकहजार र ५ सयको नोटलाई  कारोबारमा ल्याउन पूर्ण प्रतिबन्ध लगाएको छ ।  जाली नोटको कारोबारलाई निरुत्साहित गर्ने उद्देश्यले १ हजार र ५ सयको नोट चलाउन पूर्ण रुपमा रोक लगाउने निर्णय भएको हो ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रको नाममा सम्बोधन गर्दै मंगलबार सो घोषणा...

हिलारीका कारण केही घण्टामै ३५.४ अर्ब डलर कमाए अर्बपतिले !

1478618292hillaryvs-trump.jpg
एजेन्सी । विश्वका सबैभन्दा धनी मानिसको सम्पत्ति केही घण्टाको दौरानमै ३५.४ अर्ब अमेरिकी डलरले वृद्धि भएको छ । अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पविरुद्ध हिलारी क्लिन्टनले जित हासिल गर्ने भविष्यवाणीपछि विश्वभरका प्रमुख सेयर बजारमा एकाएक उछाल आई केही घण्टामै धनीहरुले यति ठूलो रकम कमाएका हुन् ।  ब्लुमबर्गका अनुसार...

भर्खरै

शाओमी नेपालले सुरु गर्यो Mi–ssion शिक्षा

शाओमी नेपालले सुरु गर्यो Mi–ssion शिक्षा

नयाँ वर्षमा यामाहाले ल्यायो ‘पावर अफ फाइभ’ उपहार योजना

नयाँ वर्षमा यामाहाले ल्यायो ‘पावर अफ फाइभ’ उपहार योजना

आइएमई एजेन्ट्समार्फत नै अब अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्न सकिने

आइएमई एजेन्ट्समार्फत नै अब अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्न सकिने

प्राइम बैंकद्वारा सार्वजनिक शौचालय मनकामना क्षेत्र विकास समितिलाई हस्तान्तरण

प्राइम बैंकद्वारा सार्वजनिक शौचालय मनकामना क्षेत्र विकास समितिलाई हस्तान्तरण

ग्राउन्ड रिपोर्ट: लगानीकर्ताका संगठनहरुको अन्तर्क्रिया भयो खल्लो, अध्यक्षहरु नै अनुपस्थित

ग्राउन्ड रिपोर्ट: लगानीकर्ताका संगठनहरुको अन्तर्क्रिया भयो खल्लो, अध्यक्षहरु नै अनुपस्थित

सेयर बजारमा थुप्रिँदै जलविद्युत कम्पनी, ‘बेलैमा कसिलो नीति नलिए जोखिम बढ्न सक्छ’

सेयर बजारमा थुप्रिँदै जलविद्युत कम्पनी, ‘बेलैमा कसिलो नीति नलिए जोखिम बढ्न सक्छ’

प्रुडेन्सियल इन्स्योरेन्सको एजीएमबाट लाभांश अनुमोदन

प्रुडेन्सियल इन्स्योरेन्सको एजीएमबाट लाभांश अनुमोदन

नेप्सेमा थपियो सवा ४४ लाख बढी कित्ता सेयर

नेप्सेमा थपियो सवा ४४ लाख बढी कित्ता सेयर

नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा सञ्जय अग्रवाल निर्वाचित

नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा सञ्जय अग्रवाल निर्वाचित

दोहोरो अंकले घट्यो बजार, लगातार दोस्रो दिन १ अर्बमुनिको कारोबार

दोहोरो अंकले घट्यो बजार, लगातार दोस्रो दिन १ अर्बमुनिको कारोबार

देशलाई समृद्ध पार्न के–के गर्न सकिन्छ ?  सरकारलाई ६ सुझाव

देशलाई समृद्ध पार्न के–के गर्न सकिन्छ ? सरकारलाई ६ सुझाव

होन्डाको ‘मेगा प्लान’, ल्याउँदैछ दुई नयाँ इलेक्ट्रिक स्कुटर

होन्डाको ‘मेगा प्लान’, ल्याउँदैछ दुई नयाँ इलेक्ट्रिक स्कुटर

साना-मझौला उद्योगले पनि प्रिमियममा आईपीओ ल्याउन पाउने, यस्ता छन् मापदण्ड

साना-मझौला उद्योगले पनि प्रिमियममा आईपीओ ल्याउन पाउने, यस्ता छन् मापदण्ड

निजी क्षेत्रको सम्मान विना आर्थिक विकास असम्भव : हेमराज ढकाल

निजी क्षेत्रको सम्मान विना आर्थिक विकास असम्भव : हेमराज ढकाल

एनआईसी एशिया बैंकले सञ्चालनमा ल्यायो आफ्नै पेमेन्ट स्विच

एनआईसी एशिया बैंकले सञ्चालनमा ल्यायो आफ्नै पेमेन्ट स्विच