विश्व अर्थतन्त्र


पुग्नै सात दिन डुंगा चढ्नुपर्ने दुर्गम टापुमा काम गर्ने मान्छेको खोजी, वार्षिक रु. ४२ लाख तलब

1682668628uk.jpg
काठमाण्डौ । वन्यजन्तु संरक्षणको क्षेत्रमा कार्यरत एउटा ब्रिटिश संस्थाले विश्वकै सबैभन्दा दुर्गममध्येको एउटा टापुमा १३ महिना काम गर्ने मानिसहरूको खोजी गरिरहेको छ। ‘गोफ आइल्यान्ड’ नामक उक्त टापु दक्षिण आन्ध्र महासागरस्थित निर्जन भूभाग हो। सो स्थान ब्रिटिश स्वामित्वमा छ। अफ्रिकाको मूलभूमि भन्दा २,४०० किलोमिटर टाढा अवस्थित उक्त...

३० करोड डलर बचाउन कर्मचारी कटौती गर्दै यो कम्पनी, १८०० जनाको लिस्ट तयार

1682664069layoff.jpg
काठमाण्डौ । गत वर्षदेखि सुरु भएको कर्मचारी कटौतीको प्रक्रिया यस वर्ष पनि रोकिने छाँटकाँट छैन। पहिले आईटी र एडटेक कम्पनीका कर्मचारी मारमा परे पनि अहिले यसको दायरा बढेर धेरै क्षेत्रमा पुगेको छ।  चर्चित अमेरिकी फेसन ब्रान्ड ग्यापले आफ्ना करिब १ हजार ८०० कर्मचारीलाई निकाल्ने घोषणा गरेको छ। कम्पनीद्वारा विज्ञप्तिमा भनिएको छ, ‘लागत...

पाकिस्तानमा पनि उठ्यो नोटबन्दीको माग, कतिको छ सबैभन्दा ठूलो दरको नोट ?

16826574655000.jpg
काठमाण्डौ । आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानको अवस्था दिनानुदिन नाजुक बन्दै गएको छ। अहिलेसम्म उनले ठूलो आर्थिक सहयोग पाउन सकेका छैनन्। पाकिस्तान सरकारले यो कठिन परिस्थितिबाट बाहिर निस्कन हरसम्भव प्रयास गरिरहेको छ तर लगातार असफल भइरहेको छ।  एक अर्थशास्त्रीले पाकिस्तानी अर्थतन्त्रको कमजोर सासलाई नियन्त्रण गर्ने एउटा राम्रो...

1695556604Online-Ad.gif

चीनबाट सामान आयात गर्दा अब डलरको सट्टा युआनमा भुक्तानी गर्ने अर्जेन्टिनाको घोषणा

1682577284dollar.jpg
काठमाण्डौ । अर्जेन्टिनाले अब चीनबाट खरिद गर्ने सामानको भुक्तानी डलरको सट्टा चिनियाँ मुद्रा युआनमा गर्ने घोषणा गरेको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार अर्जेन्टिनाले देशको घट्दो डलर सञ्चितिलाई ध्यानमा राख्दै यो निर्णय गरेको हो। सरकारी विज्ञप्तिमा अप्रिल महिनामा अर्जेन्टिनाले चिनियाँ आयातको करिब १ अर्ब डलर युआनमा भुक्तान गर्ने...

सुन र क्रिप्टोको मूल्यमा फेरि उछाल, एकैदिन २३०० डलरले बढ्यो बीटीसीको भाउ

1682514447gold-and-bitcoin.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुन र क्रिप्टोकरेन्सीको मूल्यमा उछाल आएको छ।  यो समचार तयार पार्दासम्म सुन पुनः २ हजार डलर प्रतिऔँसमा कारोबार भइरहेको छ। एक औँसबराबर नेपालको साढे २ तोला हुन्छ। सुनसँगै पित्तल, तामा र अन्य धातुको भाउमा पनि विश्व बजारमा उछाल आएको छ। यसरी बढ्नुको मुख्य कारण भने विश्व बजारमा सुनका लगानीकर्ताले होल्ड...

चरा ठोक्किएर फ्लाई दुबईमा आगलागी भएको खुलासा

1682359503fly-dubai.jpg
काठमाण्डौ । यहाँस्थित त्रिभुवन विमानस्थलबाट उडेलगत्तै फ्लाई दुबई बिमानमा चरा ठोक्किएर एउटा इञ्जिनमा आगलागी भएको खुलेको छ ।  फ्लाई दुबईका प्रवक्ताले आधिकारिक ट्वीटरबाट यस्तो जानकारी सार्वजनिक गरेका हुन् ।  काठमाण्डौबाट टेकअफको क्रममा चरा ठोक्किएर एफजेड ५७६ कलसाइन भएको फ्लाई दुबईको बिमानमा आगलागी भएको बताइएको छ ।  �...

बंगलादेश र भारतले द्विपक्षीय व्यापार डलरको सट्टा रुपैयामा गर्ने निर्णय, फाइदा कसलाई ?

1682357964getty.jpg
सञ्जना चौधरी -बीबीसी न्यूज, बंग्ला बंगलादेश र भारतले द्विपक्षीय व्यापार डलरको सट्टा रुपैयामा गर्ने निर्णय गरेका छन् । बंगलादेश बैंकले यो जानकारी दिएको हो । डलरको भाउमा हुने उतारचढावका आधारमा दुवै देशको मुद्राको मूल्य निर्धारण गरिने छ । यो प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा दुवै देशका बैंकबीच सहमति हुनुपर्छ । जसका कारण रुपैयामा...

साउदीले बनाउँदैछ ‘सपनाको सहर’, लालसागरको उजाड टापुमा बन्नेछ लग्जरी होटेल र अन्डर वाटर म्युजियम

1682310595saudi.jpg
काठमाण्डौ । साउदी अरबले आफ्नो अर्थतन्त्रलाई कच्चा तेलबाट मोडेर पर्यटनतर्फ लैजान निरन्तर खोजेको छ।  अब एउटा यस्तो मोडलको तस्बिर आएको छ, जसका माध्यमबाट लालसागरको उजाड टापुमा सुपर लक्जरी रिसोर्ट बनाइनेछ। साउदीको ५०० अर्ब डलरको नियोम परियोजनाको एउटा हिस्सा शुशाह टापुमा ६५० फिट अग्लो होटेल हुनेछ। त्यहाँ पानीमुनि सम्युजियम पनि हुनेछन्।...

चीन किन बढाउँदैछ सुनको भण्डार, खजानामा अहिले कति छ सुन ?

1682241396gold.jpg
काठमाण्डौ । चीनको सुनको भण्डारमा लगातार पाँचौँ महिना वृद्धि भएको छ। चीनले भविष्यमा यसविरुद्ध सम्भावित प्रतिबन्ध लगाउने तयारी गरिरहेको अनुमान गरिएको छ। अमेरिकी सञ्चारमाध्यमका अनुसार चिनियाँ विद्वान र अर्थशास्त्री सन सियाओजीले भविष्यमा अमेरिकी डलरलाई भुक्तानी प्रणालीबाट बाहिर निकाल्ने प्रक्षेपण गर्दै चीनको केन्द्रीय बैंकले...

धेरै सम्पत्ति गुमाउनेमा रेकर्ड बनाउँदै एलन मस्क, एकैदिन १२.३ अर्ब डलर स्वाहा

1682221809elon.jpg
काठमाण्डौ । विश्वका शीर्ष धनाढ्यमध्येका एक एलन मस्कले धेरै सम्पत्ति गुमाउनेमा रेकर्ड बनाउँदै आएका छन्।  पछिल्लो तथ्यांकअनुसार ट्विटरका सीईओ मस्कलाई फेरि एकैदिन १२.६ अर्ब डलर गुमाएका छन्। यो गिरावटको तुलनामा केही होइन। जब कि गत वर्ष उनको कुल सम्पत्ति २०० अर्ब डलरले घटिसकेको छ।  मस्कको सम्पत्ति एकैदिन १२ अर्ब डलरभन्दा बढीले घटेको...

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा भारी गिरावट, मूल्य प्रतिऔँस २ हजार डलर तल झर्यो

1682071709gold.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्यमा भारी  गिरावट आएको छ। यो समाचार तयार पार्दासम्म सूनको मूल्यमा प्रतिऔँस १९९६ मा कारोबार भइरहेको छ। आजैमात्रै सूनको मूल्यमा प्रतिऔँस २२ डलरको गिरावट आइसकेको छ।  अन्तर्राष्ट्रिय बजारमा १ औँसबराबर नेपालमा साढे २ तोला हुन्छ। अमेरिकी सेयर बजारमा बिहीबार पनि गिरावट आएको थियो। डाउ जोन,...

क्यानडाको विमानस्थलमा डेढ अर्ब बढीको सुन चोरी

1682052990canada.jpg
काठमाण्डौ । क्यानडाको टोरन्टो प्रहरीले पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको ठूलो सुन चोरीको अनुसन्धान गरिरहेको छ। यो एयरपोर्ट प्रायः ओन्टारियो प्रान्तबाट निकालिएको सुन ढुवानी गर्न प्रयोग गरिन्छ। क्यानडाका अधिकारीहरुका अनुसार गत सोमबार १ करोड ५० लाख अमेरिकी डलर अर्थात् डेढ अर्ब रुपैयाँभन्दा बढीको सुन र बहुमूल्य वस्तुहरू चोरी...

यी ५ गल्तीले अनिल अम्बानी डुबे, यी ५ सोचले मुकेश अम्बानीले सफलता चुमे

1681893224muesh.jpg
काठमाण्डौ । रिलायन्स समूहको स्थापना सन् १९५८ मा धीरुभाइ अम्बानीले गरेका थिए। आज यसको चर्चा विश्वभर भइरहेको छ।  सन् २००२ मा धीरुभाइको निधनुपछि देशको यो ठूला व्यापारिक घरानामा विभाजन भयो र कम्पनीहरु धीरुभाईका दुई छोराबीच बाँडफाँड भयो। जेठो छोरा मुकेश अम्बानीले पेट्रोकेमिकल, टेक्सटाइल रिफाइनरी, तेल–ग्यासको व्यापारलगायत पुरानो...

रद्दीको भाउमा बेचे यी व्यक्तिले एप्पलको १०% सेयर, राखेको भए बन्ने थिए २६३ अर्ब डलरको मालिक

1681882880apple.jpg
काठमाण्डौ । आईफोन र आईप्याड बनाउने अमेरिकाको अग्रणी टेक कम्पनी एप्पलले भारतमा पूर्ण रुपमा प्रवेश गरेको छ। कम्पनीले पहिले नै भारतमा आईफोन उत्पादन सुरु गरिसकेको छ र अब देशमा आफ्नो पहिलो स्टोर खोलेको छ। कम्पनीले नयाँ दिल्लीमा आफ्नो दोस्रो स्टोर खोल्ने भएको छ।  एप्पल बजारपुँजीको हिसाबले विश्वको सबैभन्दा ठूलो कम्पनी हो। यसका उत्पादनहरु...

तेलको भण्डारमा बसेका साउदी र यूएईको चकित पार्ने खुलासा, रुसबाट सस्तोमा किनेर महँगोमा बेच्दै

1681877813oil.jpg
काठमाण्डौ । युक्रेनमाथि आक्रमण गरेपछि रुसले पश्चिमी देशहरुको प्रतिबन्धको सामना गरिरहेको छ। जसका कारण रुस सस्तोमा तेल बेच्न बाध्य भएको छ।  रुसबाट सस्तो तेल खरिद गरेकोमा भारतले अमेरिकालगायत धेरै देशको आलोचनाको सामना गर्नुपरेको थियो। तर, अहिले साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले पनि रुसी तेल सहुलियत दरमा खरिद गरी घरेलु...

भर्खरै

यो साता पनि हाइड्रो कम्पनीका लगानीकर्ता मालामाल, यी हुन् उच्च रिटर्न दिने १० कम्पनी

यो साता पनि हाइड्रो कम्पनीका लगानीकर्ता मालामाल, यी हुन् उच्च रिटर्न दिने १० कम्पनी

सीजीनेटद्वारा सुदृढ इन्टरनेट कनेक्टिभिटीका लागि ‘ह्याट्रिक दक्षिणा’ क्याम्पेन सार्वजनिक

सीजीनेटद्वारा सुदृढ इन्टरनेट कनेक्टिभिटीका लागि ‘ह्याट्रिक दक्षिणा’ क्याम्पेन सार्वजनिक

फाइल तस्वीर

उखु किसानलाई अनुदान रकम तत्काल उपलब्ध गराउन समितिको निर्देशन

वृज सेफ्टी ग्लास उद्योगले थप्यो ल्यामिनेसन प्लान्ट

वृज सेफ्टी ग्लास उद्योगले थप्यो ल्यामिनेसन प्लान्ट

मोरङको सुन्दर हरैँचामा नबिल बैंकको २६६ औँ शाखा विस्तार

मोरङको सुन्दर हरैँचामा नबिल बैंकको २६६ औँ शाखा विस्तार

एभरेष्ट बैंकका ग्राहक र कर्मचारीलाई निरभाना फिजियोथेरापीमा विशेष छुट

एभरेष्ट बैंकका ग्राहक र कर्मचारीलाई निरभाना फिजियोथेरापीमा विशेष छुट

शाखा विस्तारमा आक्रामक बन्दै कुमारी बैंक, थप ५ नयाँ शाखा विस्तार

शाखा विस्तारमा आक्रामक बन्दै कुमारी बैंक, थप ५ नयाँ शाखा विस्तार

रेसिङ बियोन्ड बोर्डर्सः यामाहा नेपालको मोटोजीपी साहसिक यात्रासँगै क्वार्टाररोको पोडियम फिनिस

रेसिङ बियोन्ड बोर्डर्सः यामाहा नेपालको मोटोजीपी साहसिक यात्रासँगै क्वार्टाररोको पोडियम फिनिस

एनआरएनए ग्लोबलको सचिवमा दयानिधि सापकोटाको उम्मेदवारी घोषणा

एनआरएनए ग्लोबलको सचिवमा दयानिधि सापकोटाको उम्मेदवारी घोषणा

डाउ थेउरीमा बजारले बनायो हायर लो, मंसिरपछि बुम हुन सक्ने

डाउ थेउरीमा बजारले बनायो हायर लो, मंसिरपछि बुम हुन सक्ने

कुमारी बैंकले किनेको टाटाको इभीमा समस्या, ‘ब्याट्रीले काम गर्दैन, बीच बाटोमै अड्किन्छ'(भिडियोसहित)

कुमारी बैंकले किनेको टाटाको इभीमा समस्या, ‘ब्याट्रीले काम गर्दैन, बीच बाटोमै अड्किन्छ'(भिडियोसहित)

सिटिजन्स बैंक र दराजबीच विशेष छुट प्रदान गर्न समझदारी

सिटिजन्स बैंक र दराजबीच विशेष छुट प्रदान गर्न समझदारी

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्कासन गर्न पायो अनुमति

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्कासन गर्न पायो अनुमति

रिचेत जलविद्युतले आईपीओ ल्याउने, सेबोनसँग माग्यो अनुमति

रिचेत जलविद्युतले आईपीओ ल्याउने, सेबोनसँग माग्यो अनुमति

बेलायतमा आउँदो जनावरीमा ‘ब्ल्याकआउट’को सम्भावना, दैनिक ४ घन्टासम्म विद्युत आपूर्ति ठप्प हुने चेतावनी

बेलायतमा आउँदो जनावरीमा ‘ब्ल्याकआउट’को सम्भावना, दैनिक ४ घन्टासम्म विद्युत आपूर्ति ठप्प हुने चेतावनी