विश्व अर्थतन्त्र


एप्पल फेरि पनि विश्वकै नम्बर वान ब्राण्ड, गुगल र माइक्रोसफ्ट क्रमशः दोश्रो र तेश्रो, फेसबुक पाँचौ नम्बरमा

1462989809apple1462984012.jpg
एजेन्सी । एप्पल यो वर्ष पनि विश्वकै सबैभन्दा महंगो र उत्कृष्ट ब्राण्ड बन्न सफल भएको छ । एप्पलको भ्यालू १५४०० करोड डलर पुगेको बताइएको छ । फोब्र्स पत्रिकाले विश्वका १ सय महंगा ब्राण्डको लिस्ट बुधबार जारी गर्दै यो कुरा बताएको हो । लिस्टमा गुगल दोश्रो र माइक्रोसफ्ट तेश्रो नम्बरमा छन् ।    फोब्र्सका अनुसार विश्वका महंगा १ सय ब्राण्डको...

तपाईंसँग नयाँ आइडिया छ ? सफ्टबैंकले बनाइदिनसक्छ अर्बपति

1462988925soft-bank.jpg
काठमाण्डौ । तपाईको दिमागमा कुनै राम्रो र नमूना योजना छ ? मनमा केही नयाँ गरौं भन्ने उत्कट चाहना र अनुकरणीय जोस छ ? यदि छ भने विश्वमा यस्तो पनि बैंक छ, जसले तपाईंको अवधारणालाई  हेरेर तपाईंलाई सहुलियत दरमा ऋण दिनसक्छ वा तपाईंको कम्पनीमा करोडौं रुपैयाँ लगानी गरिदिनसक्छ । यसको मद्धतले तपाई गरीबकै छोरा भए पनि दिमागको भरमा रातारात फोब्र्स...

बिल गेट्सको मनमा थिएनन् यी १० डर, त्यसैले बने विश्वकै धनी

1462901163fear-2.jpg
काठमाण्डौ । डर त्यस्तो चिज हो, जसले कयौं पटक हामीलाई अगाडि बढ्नबाट रोकिदिन्छ । तपाईं एक सक्षम र सवल व्यवसायी बन्न सक्नुहुन्थ्यो, तर त्यही डरले तपाईंलाई रोकिदिएको हुन्छ । हामी तपाईंलाई मनमा हुने यस्तै १० डरको बिषयमा बताउन गइरहेका छौ, यस्तै डरहरुका कारण मानिस व्यापार र व्यवसाय गर्न पाउदैनन् वा सक्दैनन् । यी सारा १० डर तपाईंलाई सफल व्यवसायी...

फेसबुक आफ्नो बनाउने चिनिया कम्पनीको दाउ असफल, अदालतको फैसलाले ट्रेडमार्क जोगियो

1462816102160428015647facebookganancias624x351gettynocredit.jpg
एजेन्सी । बेइजिङको एक अदालतले ‘फेसबुक’ नामलाई लिएर भइरहेको ट्रेडमार्कको लडाईमा फेसबुकको पक्षमा फैसला गरेको छ ।  मुद्धा फेसबुक र एक चिनियाँ कम्पनीबीच  चलिरहेको थियो । सो चिनियाँ कम्पनीले ‘फेस बुक’ नामको कम्पनी आफ्नो नाममा दर्ता गर्दै सो नामलाई प्रयोग गर्न खोजेको थियो ।  अदालतले भनेको छ कि यो स्पष्ट हुन्छ कि चिनिया कम्पनीले...

यी हुन् विश्वकै महङ्गा ५ 'फूड आइटम', डेढ केजी च्याउको मूल्य १ करोड ७० लाख रुपैयाँ !

1462802890Italian.jpg
काठमाण्डौ । जतिसुकै ठूलो फाइभ स्टार होटलमा पनि केही हजार रुपैयाँ तिरेपछि भनेजस्तो खाना खान पाइन्छ । तर पूरा खानाको कुरा छाडिदिनुहोस्, कुनै निश्चित फूड आइटमको दाम नै लाखौं रुपैयाँ पर्छ भन्दा तपार्इंलाई पत्यार नलाग्न सक्छ । हामीले यहाँ जुन फूड आइटमको कुरा गर्न खोजिरहेका छौं, त्यसको दाम नै लाखौं रुपैयाँ रहेको छ । यस्तो फूड आइटम तपाईले...

कति घण्टा सुत्छन विश्वका टप सीइओ ?

1462725776sleep-ceo-image-114.jpg
काठमाण्डौ । विश्वका टप सीइओको बिषयमा जान्न मानिसहरुलाई निकै चासो हुन्छ । मानिसमा सधैं कौतुहुल हुन्छ कि माइक्रोसफ्ट कम्पनीका सीइओ सत्या नडेला, अमेजनका सीइओ जेफ बोजेसको जीवनशैली कस्तो होला ?उनीहरु कति बजे सुत्छन् र कतिघण्टासम्म सुत्छन होला ? कतिपय  मानिसलाई त लाग्छ कि यी सफल व्यक्ति बिलासी जीवन जिउन माहिर हुन्छन् होला, त्यस्तो जीवन जिउन...

यी हुन् केएफसीका ५ सिक्रेट, ११ मसला गोप्य बाकसमा बन्द

1462601477kfc1451989220.jpg
काठमाण्डौ । तपार्इंलाई यो सुनेर पत्यार नलाग्न सक्छ कि, केएफसिको ११ मसालाको रेसिपी एक सुरक्षित बाकसमा बन्द गरेर राखिएको छ । केएफसी अर्थात केन्टुकी फ्राइड चिकेनसँग जोडिएका कयौं यस्ता कुराहरु छन्, जसको बारेमा सायद तपाईलाई जानकारी नहुन सक्छ । बिक्रीको हिसाबले विश्वकै दोश्रो सबैभन्दा ठूलो फास्ट फूड फ्रेञ्चाइजी केएफसीको बारेमा केही पाँच...

५० रुपैयाँ लिएर घरबाट निस्किएका यी व्यक्ति ५ वर्षमै डलर अर्बपति !

1462601221sobha-image-41462448174.jpg
काठमाण्डौ । केरलाको पालघाटमा किसान परिवारमा जन्मिएका यी व्यक्ति पिताको निधनपछि जब घरबाट निस्किए, तब उनको साथमा मात्र ५० रुपैयाँ थियो । आर्थिक समस्याका कारण उनले बीचमा पढाई समेत छाड्नु परेको थियो । आज लगभग चार दशकपछि तिनै व्यक्ति १६ हजार करोड रुपैयाँ अर्थात १५० करोड डलरको धनी बन्न सफल भएका छन् । यस्ता संघर्षशील व्यक्ति हुन् भारतमा ‘शोभा...

जोन्सन पाउडर प्रयोगले फेरि अर्की महिलालाई क्यान्सर, ५७६ करोड क्षतिपूर्ति दिन अदालतको आदेश

1462292489johnsan.jpg
एजेन्सीको सहयोगमा काठमाण्डौ । विश्वमै सर्वाधिक प्रयोग हुने गरेको जोन्सन एण्ड जोन्सन कम्पनीको पाउडरका कारण अमेरिकामा अर्की महिलालाई समेत क्यान्सर भएको अदालतले पुष्टि गरेको छ । यही कुराको पुष्ट्याई भएपछि ती महिलाले हालेको मुद्धाउपर सुनुवाई गर्दै अदालतले ५७६ करोड रुपैयाँ बराबरको क्षतिपूर्ति दिन कम्पनीको नाममा आदेश जारी गरेको छ...

रामदेवको भनिएको पतञ्जलीका असली मालिक नेपाली !

1462130288balkrishan.jpg
नयाँदिल्ली । पतञ्जली आयुर्वेद कम्पनीलाई रातारात लोकप्रिय बनाउन भलै बाबा रामदेवको नाम अगाडि आउँछ, तर तपाईंलाई थाहा नहुन सक्छ, बाबा रामदेवले पतञ्जली चलाएका होइनन् वा उनको लगानीले यो कम्पनी आजको उच्च स्तरमा आएको होइन ।  देशी र विदेशी मल्टिनेशन कम्पनीलाई टक्कर दिने हैसियत बनाएको पतञ्जली आयुर्वेद कम्पनीको सबैभन्दा ठूला मालिक नेपाली...

मौरीको टोकाईले चम्कायो भाग्य, ११ वर्षको उमेरमै करोडपति, ओबामासँग डिनर बैठक

1462095317ulmer.jpg
काठमाण्डौ । कहिलेकाही सानो–सानो कुराले समेत ठूलै परिवर्तन गरिदिन्छ । सानो–सानो प्रयास जोडिइँदै जाँदा यति ठूलो बनिदिन्छ कि, जुन कुरा ठूला र दिमागवालाले समेत गर्न सकिरहेका हुँदैनन् । अमेरिकाको एक कम्पनी बीस्वीट लिमोनेड(हाल मी एण्ड द लेमोनेड) यसको एक शानदार उदाहरण हो । जहाँ एक सानो बच्चाले मौरीको टोकाईबाट पाठ सिक्दै थालेको प्रयास अहिले...

साउदीको बिन लादेन समूहले ५० हजार कर्मचारी निकाल्यो, हजारौं नेपाली पनि

1462000551ap-pix.jpg
काठमाण्डौ । साउदी अरबको सबैभन्दा ठूलो कम्पनीमध्येको एक बिन लादेन समूहले ५० हजार कामदारलाई जागिरबाट बर्खास्त गरेको छ । बर्खास्त हुनेमध्ये हजारौं नेपाली कामदार  समेत रहेका छन् ।    कच्चा तेलको मूल्यमा आएको भारी गिरावटले साउदी अरबले निकै ठूलो क्षति व्यहोर्नु परिरहेको छ र यसलाई कम गर्न तथा सम्हाल्न साउदी सरकारले विभिन्न कदम चालिरहेको...

एकघण्टामै ४१ हजार करोड कमाउने यी भाग्यमानी युवा

1461934194mark00.jpg
काठमाण्डौ । फेसबुकको बिषयमा ज्ञान नहुने यो संसारमा निकै कम व्यक्ति होलान् । तर फेसबुकका मालिक मार्क जुकरबर्ग १२ वर्षअघि अमेरिकाको एक सामान्य होस्टेलका सामान्य छात्र मात्र थिए भन्ने कुरा धेरैलाई थाहा नहुनसक्छ । सायद स्वयम् जुकरबर्गले समेत सोचेका थिएनन् कि उनले फेसबुकमार्फत सामाजिक सञ्जालको दुनियाँमा नयाँ आयाम ल्याउनेछन् र विश्वमै...

१३ वर्षमा पहिलोपटक एप्पललाई लाग्यो झट्का !

1461756910apple-1.jpg
काठमाण्डौ । प्रविधिको दुनियाँको दिग्गज कम्पनी एप्पललाई पछिल्लो १३ वर्षको अवधिमा पहिलोपटक झट्का लागेको छ ।  मंगलबार सार्वजनिक एक तथ्याङ्कका अनुसार जारी अंग्रेजी वर्षको पहिलो तीन महिनाको अवधिमा कम्पनीको आम्दानीमा १३ प्रतिशतले गिरावट आएको छ ।  कम्पनीले पछिल्लो समय चीनमा गरेको कमजोर प्रदर्शन र आफ्नो उत्पादनलाई लिएर घाटा हुनै...

विश्वका नोटबीच पनि ‘ब्यूटि कम्पिटिसन’ ! न्यूजिल्याण्डको ५ डलर ‘वर्ष नोट’

1461725451note-of-the-year.jpg
काठमाण्डौ । सुन्दर युवतीहरुलाई र्याम्पमा उतारेर विश्वका कैयन देशमा सुन्दरी प्रतियोगिता भएको सुनिएकै हो । तर विश्वका धेरै देशहरुको सहभागितामा एक अन्तर्राष्ट्रिय स्तरको संस्थाले केही वर्षअघिदेखि सुन्दर तथा आकर्षक नोटको समेत ‘ब्यूटि कम्पिटिसन’ गर्दै आएको छ । ‘इन्टरनेशनल बैंक नोट सोसाइटी’ नामको संस्थाले नोटहरुबीच ब्यूटि...

भर्खरै

प्रुडेन्सियल इन्स्योरेन्सको एजीएमबाट लाभांश अनुमोदन

प्रुडेन्सियल इन्स्योरेन्सको एजीएमबाट लाभांश अनुमोदन

नेप्सेमा थपियो सवा ४४ लाख बढी कित्ता सेयर

नेप्सेमा थपियो सवा ४४ लाख बढी कित्ता सेयर

नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा सञ्जय अग्रवाल निर्वाचित

नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा सञ्जय अग्रवाल निर्वाचित

दोहोरो अंकले घट्यो बजार, लगातार दोस्रो दिन १ अर्बमुनिको कारोबार

दोहोरो अंकले घट्यो बजार, लगातार दोस्रो दिन १ अर्बमुनिको कारोबार

देशलाई समृद्ध पार्न के–के गर्न सकिन्छ ?  सरकारलाई ६ सुझाव

देशलाई समृद्ध पार्न के–के गर्न सकिन्छ ? सरकारलाई ६ सुझाव

होन्डाको ‘मेगा प्लान’, ल्याउँदैछ दुई नयाँ इलेक्ट्रिक स्कुटर

होन्डाको ‘मेगा प्लान’, ल्याउँदैछ दुई नयाँ इलेक्ट्रिक स्कुटर

साना-मझौला उद्योगले पनि प्रिमियममा आईपीओ ल्याउन पाउने, यस्ता छन् मापदण्ड

साना-मझौला उद्योगले पनि प्रिमियममा आईपीओ ल्याउन पाउने, यस्ता छन् मापदण्ड

निजी क्षेत्रको सम्मान विना आर्थिक विकास असम्भव : हेमराज ढकाल

निजी क्षेत्रको सम्मान विना आर्थिक विकास असम्भव : हेमराज ढकाल

एनआईसी एशिया बैंकले सञ्चालनमा ल्यायो आफ्नै पेमेन्ट स्विच

एनआईसी एशिया बैंकले सञ्चालनमा ल्यायो आफ्नै पेमेन्ट स्विच

कसरी हुनेछ साना-मझौला उद्योगको धितोपत्र कारोबार ? खरिद-बिक्री आदेशको व्यवस्था कस्तो ?

कसरी हुनेछ साना-मझौला उद्योगको धितोपत्र कारोबार ? खरिद-बिक्री आदेशको व्यवस्था कस्तो ?

साना-मझौला उद्योगले जारी पुँजीको कम्तीमा ३०% आईपीओ ल्याउनुपर्ने, क्रेडिट रेटिङ अनिवार्य नहुने

साना-मझौला उद्योगले जारी पुँजीको कम्तीमा ३०% आईपीओ ल्याउनुपर्ने, क्रेडिट रेटिङ अनिवार्य नहुने

एसएमई प्लेटफर्मसम्बन्धी नियमावलीको मस्यौदामा सेबोनले माग्यो राय-सुझाव

एसएमई प्लेटफर्मसम्बन्धी नियमावलीको मस्यौदामा सेबोनले माग्यो राय-सुझाव

एसएमई प्लेटफर्मको मस्यौदा तयार, कारोबार गर्न कम्पनीको चुक्तापुँजी बढीमा रु. २५ करोड हुनुपर्ने

एसएमई प्लेटफर्मको मस्यौदा तयार, कारोबार गर्न कम्पनीको चुक्तापुँजी बढीमा रु. २५ करोड हुनुपर्ने

सस्तियो सुन, महँगियो चाँदी

सस्तियो सुन, महँगियो चाँदी

रु. २५ अर्बको ट्रेजरी बिल्स सोझै खरिद गर्दै राष्ट्र बैंक, आज बोलकबोल

रु. २५ अर्बको ट्रेजरी बिल्स सोझै खरिद गर्दै राष्ट्र बैंक, आज बोलकबोल