विश्व अर्थतन्त्र


हिलारीले हार स्वीकारिन्, डोनाल्ड ट्रम्प ४५ औं अमेरिकी राष्ट्रपति

1478678605donald-trump.jpg
काठमाण्डौ ।  हिलारी क्लिन्टनको पक्षमा निकै ठूलो जनमत रहेको भनिए पनि र चुनावअघिका सर्वेक्षणहरुले हिलारीको पक्षमा मत बढी रहेको देखाए पनि अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्पको जित निश्चित देखिएपछि हिलारी क्लिन्टनले हार स्वीकार गरेकी छिन् ।  अमेरिकी मिडियाहरुका अनुसार हिलारीले ट्रम्पलाई फोन...

डोनाल्ड ट्रम्पको जित निश्चित !

1478677985trump.jpg
काठमाण्डौ ।  हिलारी क्लिन्टनको पक्षमा निकै ठूलो जनमत रहेको भनिए पनि र चुनावअघिका सर्वेक्षणहरुले हिलारीको पक्षमा मत बढी रहेको देखाए पनि अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्प जित नजिक पुगेका छन् ।  अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार हालसम्मको मत परिणामअनुसार ट्रम्पले आफ्ना...

क्लिन्टनमाथि ट्रम्पको ठूलो अग्रता

1478673824trumpclinton.jpg
अमेरिकामा राष्ट्रपतिको चुनावी दौडमा निर्णायक हुने ठानिएका राज्यहरुमा रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पले जितेको प्रक्षेपण गरिएको छ। अनिर्णित भनेर चिनिएका राज्यहरुमा ट्रम्पले जित हात पारेको प्रक्षेपण अमेरिकी सञ्चारमाध्यमहरुले गरेका छन्। ट्रम्पले फ्लोरिडा, ओहायो र नर्थ क्यारोलाइना जितेको र क्लिन्टनले भर्जिनियामा जितेको...

1682833690New-logo-5in1-NRN-ad-min-2.gif

कालोधन निकाल्ने मोदीको जुक्ति, तर सर्वसाधारणलाई दिक्दारी

1478624963rs-500-1000.jpg
-बीबीसी नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार मध्यरातदेखि ५ सय र १ हजार रुपैयाँको पुरानो नोट प्रयोगमा रोक लगाइएको घोषणा गरेका छन् । यो घोषणाले पूरा देशमा खैलबैला मच्चिएको छ । मानिसहरु डराएर भन्न थालेका छन् कि यदि यी नोटहरु नै प्रयोगमा ल्याउन प्रतिबन्ध लागेको हो भने अब कसरी कारोबार गर्ने  ? बीबीसीले दुई �...

भारु १ हजार र ५ सयको नोट भारतमै प्रतिबन्धित, २ हजार र ५ सयका यस्ता नोट आउँदैछन् प्रचलनमा

1478622854Bharu.jpg
नयाँदिल्ली । भारतले  मंगलबार मध्यरातिदेखि लागू हुने गरी एकहजार र ५ सयको नोटलाई  कारोबारमा ल्याउन पूर्ण प्रतिबन्ध लगाएको छ ।  जाली नोटको कारोबारलाई निरुत्साहित गर्ने उद्देश्यले १ हजार र ५ सयको नोट चलाउन पूर्ण रुपमा रोक लगाउने निर्णय भएको हो ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रको नाममा सम्बोधन गर्दै मंगलबार सो घोषणा...

हिलारीका कारण केही घण्टामै ३५.४ अर्ब डलर कमाए अर्बपतिले !

1478618292hillaryvs-trump.jpg
एजेन्सी । विश्वका सबैभन्दा धनी मानिसको सम्पत्ति केही घण्टाको दौरानमै ३५.४ अर्ब अमेरिकी डलरले वृद्धि भएको छ । अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पविरुद्ध हिलारी क्लिन्टनले जित हासिल गर्ने भविष्यवाणीपछि विश्वभरका प्रमुख सेयर बजारमा एकाएक उछाल आई केही घण्टामै धनीहरुले यति ठूलो रकम कमाएका हुन् ।  ब्लुमबर्गका अनुसार...

अमेरिकी चुनावको रोचक कथा : गधाले जित्ला कि हात्तीले ?

1478595844donkey-vs-elephant.jpg
एजेन्सी । नेपालका राजनीतिक दलका अनेक खालका चुनाव चिन्ह छन् । एमालेले सूर्यलाई आफ्नो चुनाव चिन्ह बनाउने गरेको छ भने कांग्रेसले रुख तथा माओवादीले हसियाहथौडालाई । मधेशवादी दलमध्ये कसैले तीर, कसैले मसाल लगायतलाई चुनाव चिन्ह बनाउने गरेका छन् । राप्रपा नेपालले गाईलाई चुनाव चिन्ह बनाउने गरेको छ भने राप्रपाले हलो तथा अन्य साना दलहरुले अनेक...

हिलारीलाई एफबीआईले दियो क्लिन चिट्

1478487401FBI.jpg
अमेरिकाको संघीय जाँच ब्यूरो एफबिआइका निर्देशक जेम्स कोमीले भनेका छन्, हिलरी क्लिन्टनले विदेशमन्त्री हुँदा प्रयोग गरेको पछिल्ला इमेलहरुको समीक्षा गर्दा उनले कुनै अभियोगको सामना गर्नु नपर्ने पाइएको छ। संसदलाई पत्र लेख्दै कोमीले क्लिन्टनका गोप्य इमेल व्यवस्थापनको विषयमा एफबिआइले यो वर्षको शुरुमा जुन निस्कर्ष निकालेको थियो अहिले पनि...

दिल्लीमा निर्माण कार्यदेखि जेनेरेटर चलाउन र पराल बाल्नसम्म प्रतिबन्ध

1478434535delhi.jpg
नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीमा तीव्र गतिमा बढेको प्रदूषण नियन्त्रणका लागि दिल्ली सरकारले ९ कदम उठाउने भएको छ ।  बीबीसी हिन्दीका अनुसार दिल्लीभरि निकै विषालू प्रदूषण फैलिएर मानिसको स्वास्थ्यमा गम्भीर असर पर्न थालेपछि केजरीवाल सरकारले निम्न ९ निर्णय गर्ने भएको हो ।  १.आगामी तीन दिनसम्म दिल्लीका सबै स्कूल(सरकारी र निजी)...

अमेरिकी अर्थतन्त्र रफ्तारमा दौडने !

1478404115hillary.jpg
अमेरिका  । डेमोक्रेटिक पार्टीको तर्फबाट अमेरिकी राष्ट्रपति पदका उम्मेद्वार हिलारी क्लिन्टनले अमेरिकी अर्थव्यवस्थाले अब रफ्तार पक्रिने बताएकी छिन् ।  उनका अनुसार यो रफ्तारको क्रममा यसको लाभ समाजका सबै वर्गले लिन पाउन् भन्ने कुरा सुनिश्चित गर्नुपर्ने हुन्छ ।  हिलारीले एक चुनावी र्यालीमा भनेकी छिन्–‘केही शुभ खबर छ । हाम्रो...

.........अनि चौकीदारका छोरा बने अर्बपति !

1478351147ab.jpg
काठमाण्डौ । भारतका लोकप्रिय योग गुरु बाबा  रामदेवका नजिकका सहयोगी आचार्य बालकृष्णको सफलताको कथा कुनै किम्बदन्ती भन्दा  कम छैन । एक गरीब नेपाली चौकीदारको परिवारमा जन्मिएका बालकृष्णलाई हालै भारतको ५० शीर्ष अर्बपतिको फोब्र्स सूचिमा सामेल गरिएको छ ।  ४४  वर्षका  आचार्य बालकृष्ण  भारतमा सबैभन्दा तेज गतिमा अघि बढिरहेको उपभोग्य...

इमेल काण्डपछि सर्वेक्षण ट्रम्पको पक्षमा

1478175973donald-trump.jpg
वासिङटनः आगामी ८ नोभेम्बरका दिन हुन गइरहेको अमेरिकी राष्ट्रपतीय निर्वाचनको मिति आउन एक साता बाँकी रहँदा विभिन्न सर्वेक्षणले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पका पक्षमा जनमत रहेको दाबी गरेका छन् ।चुनावमा पक्ष-विपक्षमा विभाजित भएर बहसमा उत्रिएका छन् । लामो समयसम्म संयुक्त राज्य अमेरिकी राजनीतिमा होमिई धेरै सदस्यहरू उच्च पदसम्म...

ट्रम्प विश्वकै लागि खतरा: ओबामा

1478146389obamaclintonhug.jpg
अमेरिकी राष्ट्रपति बराक ओबामाले आफ्नो उत्तराधिकारीमा हिलरी क्लिन्टन निर्वाचित नभए उनको ८ वर्षे कार्यकालमा भएका सबै प्रगति खेर जाने चेतावनी दिएका छन्। अनिर्णित राज्यका रुपमा परिचित नर्थ क्यारोलाइनामा चुनावी र्यालीलाई सम्बोधन गर्दै उनले भावी राष्ट्रपतिमा ट्रम्प चुनिए अमेरिका र सम्पूर्ण विश्वकै लागि खतरा हुने बताए। अमेरिकी संघीय...

मनोरञ्जन क्षेत्रको एउटा ठूलो कम्पनी टाइम वार्नर ८६ अर्ब डलरमा बिक्री

1477239948atttimewarner.jpg
अमेरिकी दुरसञ्चार कम्पनी एटीएण्डटीले मनोरञ्जन र सञ्चार क्षेत्रको एउटा ठूलो कम्पनी टाइम वार्नर झण्डै ८६ अर्ब डलरमा खरिद गर्ने घोषणा गरेको छ। दुवै कम्पनीका बोर्डहरुले अनुमोदन गरेको पछिल्लो निर्णय नियमनकारी निकायहरुले अनुमोदन गर्नुपर्नेछ। सहमति अनुसार बन्ने नयाँ संरचनाले एटीएण्डटीको वितरण सञ्जाल प्रयोग गरी एचबिओ र सिएनएन जस्ता...

अमेजन र एप्पलबीच 'बिग फाइट', नक्कली आइफोन बिक्रीको आरोप

1477153366apple.jpg
काठमाण्डौ । अमेरिकी कम्पनी एप्पलले विश्वकै चर्चित सपिंग अनलाइन अमेजन डटकममाथि नक्कली सामान बिक्रीको गम्भीर आरोप लगाएको छ ।  यो आरोपसँगै दुनियाँ दुई ठूला कम्पनीबीचको बिग फाइट संसारभरका लागि हटकेक बनेको छ ।  अमेजनले 'फुलफिलमेन्ट योजना' अन्तर्गत बिक्री गरिरहेको उत्पादनको सन्दर्भमा एप्पले यस्तो आरोप लगाएको बीबीसीले जनाएको छ...

भर्खरै

नेपाल रिपब्लिक मिडियाको आईपीओमा पहिलो दिन कति पर्यो आवेदन ?

नेपाल रिपब्लिक मिडियाको आईपीओमा पहिलो दिन कति पर्यो आवेदन ?

यो साता आईजीआईका लगानीकर्ता मालामाल, आगामी साता कुन सेक्टरमा आउला चमक ?

यो साता आईजीआईका लगानीकर्ता मालामाल, आगामी साता कुन सेक्टरमा आउला चमक ?

निजी क्षेत्रका हरेक आयोजनाको राज्यले अपनत्व लिनुपर्छः अध्यक्ष ढकाल

निजी क्षेत्रका हरेक आयोजनाको राज्यले अपनत्व लिनुपर्छः अध्यक्ष ढकाल

गभर्नर अधिकारी र विश्व बैंकको दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता, आगामी आर्थिक कार्यदिशाका बारेमा छलफल

गभर्नर अधिकारी र विश्व बैंकको दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता, आगामी आर्थिक कार्यदिशाका बारेमा छलफल

ओएसआर डिजिटल र डिसहोमबीच नेपाली चलचित्रको प्रवर्द्धन गर्नका लागि सहकार्य

ओएसआर डिजिटल र डिसहोमबीच नेपाली चलचित्रको प्रवर्द्धन गर्नका लागि सहकार्य

नागरिक स्टक डिलरले सुरु गर्यो ब्रोकरेज सेवा, डीपी सेवा र मार्जिन लेन्डिङ प्रदान गर्ने योजना

नागरिक स्टक डिलरले सुरु गर्यो ब्रोकरेज सेवा, डीपी सेवा र मार्जिन लेन्डिङ प्रदान गर्ने योजना

महालक्ष्मी लाइफको एजीएमबाट प्रभु लाइफसँगको मर्जर प्रक्रिया स्वीकृत, असारभित्र एकीकृत कारोबार गर्ने

महालक्ष्मी लाइफको एजीएमबाट प्रभु लाइफसँगको मर्जर प्रक्रिया स्वीकृत, असारभित्र एकीकृत कारोबार गर्ने

प्रभु लाइफ इन्स्योरेन्सको एजीएमबाट १०.३१% लाभांश अनुमोदन, महालक्ष्मी लाइफसँगको मर्जर प्रक्रिया स्वीकृत

प्रभु लाइफ इन्स्योरेन्सको एजीएमबाट १०.३१% लाभांश अनुमोदन, महालक्ष्मी लाइफसँगको मर्जर प्रक्रिया स्वीकृत

एक वर्षपछि यो साता म्याक्डीमा बुलिसक्रस, लय समात्दै बजार

एक वर्षपछि यो साता म्याक्डीमा बुलिसक्रस, लय समात्दै बजार

नबिल बैंक र ल्यान्डमार्क होटेलबीच छुट सम्झौता

नबिल बैंक र ल्यान्डमार्क होटेलबीच छुट सम्झौता

माछापुच्छ्रे बैंक र केएफसी आउटलेटबीच व्यावसायिक सहकार्यको सम्झौता

माछापुच्छ्रे बैंक र केएफसी आउटलेटबीच व्यावसायिक सहकार्यको सम्झौता

आगामी आर्थिक वर्षको मौद्रिक नीति कहिलेसम्म आउला ? यसो भन्छ राष्ट्र बैंक

आगामी आर्थिक वर्षको मौद्रिक नीति कहिलेसम्म आउला ? यसो भन्छ राष्ट्र बैंक

ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी केबलकारको टिकटमा १०% क्यासब्याक

ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी केबलकारको टिकटमा १०% क्यासब्याक

मुद्रास्फीतिमा सामान्य सुधार, काठमाण्डौ उपत्यकामा महँगी सबैभन्दा उच्च

मुद्रास्फीतिमा सामान्य सुधार, काठमाण्डौ उपत्यकामा महँगी सबैभन्दा उच्च

व्यापार घाटा रु. १२ खर्ब माथि, आयात-निर्यातको अवस्था कस्तो ?

व्यापार घाटा रु. १२ खर्ब माथि, आयात-निर्यातको अवस्था कस्तो ?