विश्व अर्थतन्त्र


युरोपेली सेयर बजारमा आज पनि उछाल, बीटीसी ३० हजार माथि

1681822132e.jpg
काठमाण्डौ । युरोपेली सेयर बजारमा मंगलबार पनि उछाल आएको छ।  लगानीकर्ताले विश्वको सुधारिँदो आर्थिक अवस्थालाई मध्य नजर गर्दै लगानी बढाउँदा युरोपेली सेयर बजारमा उछाल आएको हो।  यो समचार तयार पार्दासम्म जर्मनको ड्याक्स बढेर १५८९० को विन्दुमा कारोबार भइरहेको छ। फ्रान्सको क्याक पनि ४८ अंकको बढोत्तरीसँगै ७५४७ पुगेको छ।  यसैगरी लन्डनको...

फाइनान्सियल सेक्टरमा एप्पलको प्रवेश, प्रयोगकर्ताले बचत खाता खोल्न सक्ने, पाउनेछन् यति ब्याज

1681808468apple-saving-account.jpg
काठमाण्डौ । प्रविधि क्षेत्रमा कीर्तिमान कायम गरेको एप्पलले अब फाइनान्सियल सेक्टरमा पनि पाइला टेकेको छ।  गोल्डम्यान स्याक्स समूहसँगको सहकार्यमा कम्पनीले हाई–यिल्ड बचत खाताको सुरुआत गरेको हो।  एप्पलको वेबसाइटमा दिइएको जानकारीअनुसार एप्पल कार्ड प्रयोगकर्ताले कम्पनीको यो नयाँ प्रस्तावको फाइदा लिन सक्नेछन् र उनीहरुले वार्षिक...

एलन मस्कको डरलाग्दो चेतावनी–‘मानव सभ्यता हुनेछ अन्त्य’

1681806882musk.jpg
काठमाण्डौ । ट्विटरका सीईओ एलन मस्कले विश्वमा मानव सभ्यताको अन्त्य हुने चेतावनी दिएका छन्।  मस्कले यसलाई जुलियस सिजरको शासनको अन्तिम दिनसँग तुलना गरे। मस्कले सम्राट सिजरको हत्यापछि रोमन साम्राज्यको पतन सुरु भएको बताएका छन्। ‘आधुनिक समयमा पनि यस्तै डर छ’, उनले भनेका छन्। ट्विटको जबाफ दिँदै मस्कले घट्दो जनसंख्याका कारण विश्व...

1695556604Online-Ad.gif

खुल्यो भारतमा एप्पलको पहिलो स्टोर, सीईओ टिम कुकले गरे उद्घाटन

1681802246apple.jpg
काठमाण्डौ । टेक कम्पनी एप्पलको पहिलो आधिकारिक स्टोर भारतमा खुलेको छ। सीईओ टिम कुकले आज बिहान ११ बजे मुम्बईमा कम्पनीको पहिलो फ्ल्यागसिप रिटेल स्टोरको उद्घाटन गरे। उनले स्टोरको ढोका खोलेर मानिसहरुसँग फोटो खिचाएका थिए।  यो स्टोर रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीको जियो वर्ल्ड ड्राइभ मलमा बनाइएको हो। एप्पलका अहिले २५...

भारतविरुद्ध डब्ल्यूटीओको फैसला, व्यापार नियम उल्लंघन गरेको ठहर

1681789358wto.jpg
काठमाण्डौ । विश्व व्यापार संगठन (डब्ल्यूटीओ)को एउटा प्यानलले भारतले केही आईटी (आईसीटी) उत्पादनहरुमा आयात शुल्क लगाएर विश्वव्यापी व्यापारको नियम उल्लंघन गरेको ठहर गरेको छ।  भारतले यस निर्णयविरुद्ध डब्ल्यूटीओको पुनरावेदन न्यायाधीकरणमा जाने निर्णय गरेको छ। भारतले लगाएको आयात शुल्कविरुद्ध युरोपेली संघ, जापान र ताइवानले गुनासो गरेका...

एसियाली सेयर बजारमा उछाल, क्रिप्टोमा भने पहिरो

1681736967marketdd.jpg
काठमाण्डौ । साताको पहिलो कारोबारमा आज एसियाली सेयर बजारमा उछाल आएको छ।  यो समाचार तयार पार्दासम्म एसियन डाउ ०.४८ प्रतिशतले बढोत्तरी आउँदै ३४३१ को विन्दुमा कारोबार भइरहेको छ। जापनको निक्कीमा, कोरियाको कोस्पी, हङकङ र संघाईका सूचकहरुमा हरियाली छाइरहेको छ।  त्यसैगरी युरोपेली सेयर बजारमा मिश्रित परिणाम देखिएको छ। यो समचार तयार...

विश्वको आर्थिक वृद्धिदर २.८%मा सीमित हुने आईएमएफको प्रक्षेपण

1681709337imf.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले विश्वको आर्थिक वृद्धिदरमा सन् २०२३ मा संकुचन आउने प्रक्षेपण छ।  आईएमएफले पछिल्लो समय बैंकिङ सेक्टरमा देखिएको संकटका कारण विश्व अर्थतन्त्रमा संकुचन आउने प्रक्षेपण गरेको हो। आईएमएफका अनुसार विश्वको आर्थिक वृद्धिदर यो वर्ष २.८ प्रतिशतमा सीमित हुन सक्छ।  गत जनवरीमा आईएमएफले २.९...

‘सेतो सुन’का लागि चीन र अमेरिकाको रस्साकस्सी, के हो यो र किन छ महत्वपूर्ण ?

1681617100lithium.jpg
काठमाण्डौ । विश्व दिगो ऊर्जा अर्थात हरित ऊर्जातर्फ अघि बढिरहेको छ। यसका लागि विश्वको नजर जसमा केन्द्रित छ, त्यसको ठूलो भण्डार ल्याटिन अमेरिकाका तीन देशमा छ। अर्जेन्टिना, चिली र बोलिभिया विश्वको ‘लिथियम ट्रायंगल’ हुन्। जहाँ विश्वको आधाभन्दा बढी लिथियम भण्डार छ। यस कारणले गर्दा, विश्वभरका सरकार र लगानीकर्ताको ध्यान ल्याटिन...

अमेरिकाको मुद्रास्फिति घट्दा एशियाली बजारमा चमक, सुन र कच्चा तेलको मूल्यमा पनि उछाल

1681453387stock.jpg
काठमाण्डौ । अमेरिकाको मुद्रास्फीतिको तथ्यांकमा आएको नरमताले एसियाली बजारसहित विश्वका अन्य बजारमा पनि हरियाली ल्याएको छ ।  शुक्रबार भारतीय सेयर बजार बन्द भएपनि जापान र कोरियाको बजार तुफानी गतिमा उकालो लागेको छ । जापानको निक्केई परिसूचक १ प्रतिशतले बढेर २८ हजार ४ सय ५० मा कारोबार गरिरहेको छ । त्यस्तै कोस्पीमा पनि खरीद गर्नेहरुको लाइन...

एटीएमबाट दुईघण्टामै १ करोड ४० लाख डलर लुट !

1681448780getty.jpg
-जीन ली, जिओफ ह्वाइट र भिभ जोन्स कल्पना गर्नुहोस् तपाईँ भारतमा ज्यालादारी मजदुरी गर्नुहुन्छ। तपाईँलाई एक दिनका लागि बलिवुड सिनेमामा अतिरिक्त कलाकारको रूपमा काम गर्ने प्रस्ताव आउँछ। तपाईँको भूमिका चाहिँ, तोकिएको एटीएममा जाने र केही रकम निकाल्ने। सन् २०१८ मा भारतको महाराष्ट्र राज्यका केही पुरुषले आफूहरूले चलचित्रमा अभिनय गर्ने अवसर...

फेडको ब्याजदर नबढाउने निर्णयपछि संसारभरका सेयरबजारमा उछाल, सेन्सेक्स ६० हजारमाथि

1681303404bse.jpg
काठमाण्डौ । अमेरिकी फेडरल रिजर्ब बैंकले ब्याजदर नबढाउने भएपछि यसको सकारात्मक प्रभाव संसारभरका सेयरबजारमा परेको छ । मंगलबार अमेरिकी  डाउ फ्युचर ५० अंकले बढेर बन्द भएको छ । योसँगै आज युरोपियन बजारमा पनि उछाल आएको छ ।  जर्मनको ड्याक्स यो समाचार तयार पार्दासम्म करिब ३३ अंकले बढेर १५ हजार ६८६ मा कारोबार भएको  छ । लण्डनको फुट्सी ४८ अंकले...

विश्वकै सबैभन्दा महँगो ‘नम्बर प्लेट’ ! बिक्यो करिब रु. १९६ करोडमा

1681196478number-plate.jpg
काठमाण्डौ । लक्जरी कारका साथसाथै भीआईपी र फेन्सी नम्बर प्लेटको पनि मानिसमा क्रेज छ। मानिसले यी फ्यान्सी नम्बरको खरिदका लागि सबैभन्दा ठूलो बोली पनि लगाउँछन्।  यी नम्बर भारतमा आरटीओ कार्यालयहरुले पनि बेच्छन्। तर, पछिल्लो घटना दुबईको हो। जहाँ विश्वकै सबैभन्दा महँगो नम्बर प्लेट बिक्री भएको छ। तपाइँले यो दुई अक्षरको नम्बर प्लेटको...

तेलको खेलले तोड्यो रेकर्ड, तनावमा अमेरिका

1681109903russain-oil.jpg
काठमाण्डौ । युक्रेन युद्धका कारण रुसको पश्चिमा देशसँगको सम्बन्ध बिग्रिए पनि भारतलगायत केही देशसँगको सम्बन्ध थप मजबुत बनेको छ।  रुसबाट तेल आयात गर्नेमा भारत अहिले तेस्रो नम्बरमा आएको छ। पहिलो स्थानमा चीन र दोस्रोमा अमेरिका छ।  युद्ध सुरु भएदेखि नै भारतले रुसबाट सस्तो तेल पाउँदै आएको छ। सबैभन्दा चाखलाग्दो कुरा यो हो कि भारतले यसका...

पाकिस्तानका लागि साउदी अरेबियाले गर्यो महत्वपूर्ण निर्णय

1681107579saudi.jpg
काठमाण्डौ । साउदी अरेबियाले २३ करोड डलर खर्च गरेर पाकिस्तानमा बाँध निर्माण गर्ने परियोजनामा हस्ताक्षर गरेको छ। साउदी प्रेस एजेन्सीले जारी गरेको समाचारमा यो बाँध पाकिस्तानको पेसावरको उत्तरमा स्वात नदीमा बनाइने बताइएको छ। यो बाँधबाट ८०० मेगावाट बिजुली उत्पादन हुनेछ भने १६ लाख घनमिटर पानीको बचत हुनेछ। पाकिस्तानका तर्फबाट यो...

रुस र साउदी अरेबियाको एउटा निर्णयले कसरी भयो अमेरिकाको प्लान फेल ?

1681028381russia.jpg
काठमाण्डौ । रुसको अर्थतन्त्रलाई नोक्सान पुर्याउन अमेरिकालगायत धेरै पश्चिमी देशले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएका छन्। उनीहरुले रुसी तेलमा प्राइस क्याप पनि लगाएका छन्। यसको मुख्य उद्देश्य रुसको आम्दानी घटाउनु रहेको छ। ता कि युक्रेनसँगको युद्धमा प्रयोग हुने रुसी फन्डमा कमी होस्। साउदी अरेबिया र रुसको एउटा निर्णयले अमेरिकी प्लान फेल...

भर्खरै

यो साता पनि हाइड्रो कम्पनीका लगानीकर्ता मालामाल, यी हुन् उच्च रिटर्न दिने १० कम्पनी

यो साता पनि हाइड्रो कम्पनीका लगानीकर्ता मालामाल, यी हुन् उच्च रिटर्न दिने १० कम्पनी

सीजीनेटद्वारा सुदृढ इन्टरनेट कनेक्टिभिटीका लागि ‘ह्याट्रिक दक्षिणा’ क्याम्पेन सार्वजनिक

सीजीनेटद्वारा सुदृढ इन्टरनेट कनेक्टिभिटीका लागि ‘ह्याट्रिक दक्षिणा’ क्याम्पेन सार्वजनिक

फाइल तस्वीर

उखु किसानलाई अनुदान रकम तत्काल उपलब्ध गराउन समितिको निर्देशन

वृज सेफ्टी ग्लास उद्योगले थप्यो ल्यामिनेसन प्लान्ट

वृज सेफ्टी ग्लास उद्योगले थप्यो ल्यामिनेसन प्लान्ट

मोरङको सुन्दर हरैँचामा नबिल बैंकको २६६ औँ शाखा विस्तार

मोरङको सुन्दर हरैँचामा नबिल बैंकको २६६ औँ शाखा विस्तार

एभरेष्ट बैंकका ग्राहक र कर्मचारीलाई निरभाना फिजियोथेरापीमा विशेष छुट

एभरेष्ट बैंकका ग्राहक र कर्मचारीलाई निरभाना फिजियोथेरापीमा विशेष छुट

शाखा विस्तारमा आक्रामक बन्दै कुमारी बैंक, थप ५ नयाँ शाखा विस्तार

शाखा विस्तारमा आक्रामक बन्दै कुमारी बैंक, थप ५ नयाँ शाखा विस्तार

रेसिङ बियोन्ड बोर्डर्सः यामाहा नेपालको मोटोजीपी साहसिक यात्रासँगै क्वार्टाररोको पोडियम फिनिस

रेसिङ बियोन्ड बोर्डर्सः यामाहा नेपालको मोटोजीपी साहसिक यात्रासँगै क्वार्टाररोको पोडियम फिनिस

एनआरएनए ग्लोबलको सचिवमा दयानिधि सापकोटाको उम्मेदवारी घोषणा

एनआरएनए ग्लोबलको सचिवमा दयानिधि सापकोटाको उम्मेदवारी घोषणा

डाउ थेउरीमा बजारले बनायो हायर लो, मंसिरपछि बुम हुन सक्ने

डाउ थेउरीमा बजारले बनायो हायर लो, मंसिरपछि बुम हुन सक्ने

कुमारी बैंकले किनेको टाटाको इभीमा समस्या, ‘ब्याट्रीले काम गर्दैन, बीच बाटोमै अड्किन्छ'(भिडियोसहित)

कुमारी बैंकले किनेको टाटाको इभीमा समस्या, ‘ब्याट्रीले काम गर्दैन, बीच बाटोमै अड्किन्छ'(भिडियोसहित)

सिटिजन्स बैंक र दराजबीच विशेष छुट प्रदान गर्न समझदारी

सिटिजन्स बैंक र दराजबीच विशेष छुट प्रदान गर्न समझदारी

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्कासन गर्न पायो अनुमति

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्कासन गर्न पायो अनुमति

रिचेत जलविद्युतले आईपीओ ल्याउने, सेबोनसँग माग्यो अनुमति

रिचेत जलविद्युतले आईपीओ ल्याउने, सेबोनसँग माग्यो अनुमति

बेलायतमा आउँदो जनावरीमा ‘ब्ल्याकआउट’को सम्भावना, दैनिक ४ घन्टासम्म विद्युत आपूर्ति ठप्प हुने चेतावनी

बेलायतमा आउँदो जनावरीमा ‘ब्ल्याकआउट’को सम्भावना, दैनिक ४ घन्टासम्म विद्युत आपूर्ति ठप्प हुने चेतावनी