विश्व अर्थतन्त्र


नयाँ रुपमा आयो नोकिया–३३१०, लाइफलाइन बन्ने दाबी

1488170828nokia1.jpg
काठमाण्डौ । नोकियाको पहिचान दिलाएको मोवाइल फोन ३३१० मोडल फेरि बजारमा आएको छ ।  यो फोन करिब १७ वर्षअघि लञ्च भएको थियो । सो बेला यो फोन विश्वकै सबैभन्दा धेरै बिक्री हुने फोन बन्न सफल भएको थियो ।  सन् २००५ मा बन्द हुनुुअघि यो मोडेलको फोन विश्वभरि १२ करोड ६ लाख थान बिक्री भएको थियो ।  १७ वर्षपछि ३३१० मोडेलको नयाँ भर्सन लञ्च गरिएको छ । हाल...

एसबीआईसँग ५ बैंकको मर्जर अप्रील १ भित्र

1487865881sbi.jpg
काठमाण्डौ । विश्वको बैकिङ इतिहासमै ठूलो मर्जर मानिएको भारतीय स्टेट बैंक(एसबीआई) र त्यसका ५ एसोसिएसट् बैंकबीच आगामी अप्रिल १ भित्र मर्ज हुने भएको छ ।  भारत सरकारले एसबीआईसँग अन्य ५ एसोसिएसट्स बैंकको मर्जर मिति तोकिदिएको इकोनोमिक टाइम्सले जनाएको छ ।  मिति नै तोकिएपछि मर्जरको प्रक्रियाले समेत गति लिएको बताइएको छ । यो मर्जरपछि एसबीआई...

एसबीआई बैंक नक्कली नोटको धन्दामा, छानबिन सुरु

1487772542atm.jpg
नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीको संगम बिहार इलाकामा रहेको एसबीआई बैंकको एटीएममा पैसा निकाल्न गएका एक स्थानीय युवा त्यसबेला चकित भए, जतिबेला एटीएमबाट नक्कली नोट आयो ।  उनी ८ हजार रुपैयाँ रकम निकाल्न एसबीआईको एटीएममा गएका थिए । एटीएमबाट चारवटा नोट निस्किए, तर यी रिजर्ब बैंक अफ इण्डियाबाट जारी भएका २ हजार दरका नोट थिएनन् । यी...

ट्रम्पविरुद्ध हड्तालमा उत्रने १ सय बढी कर्मचारीको जागिर चट्

1487650579afp.jpg
काठमाण्डौ । अमेरिकी संचारमाध्यमहरुका अनुसार अमेरिकामा पछिल्लो साता प्रवासीहरुको समर्थनमा आयोजित हड्तालमा सामेल १ सय भन्दा बढी कर्मचारीलाई डोनाल्ड ट्रम्पको दवाबमा बर्खास्त गरिएको छ ।  अमेरिकामा गत बिहीबार देशमा प्रवासीहरुको योगदानलाई दर्शाउनका लागि ‘डे विदआउट इमीग्रेन्ट्स’ नामको एक प्रदर्शन भएको थियो । यो प्रदर्शनमा समर्थन...

सगुनको आइपीओ भर्नु भो ? लगानीको अवसर छुटला नि !

1487342245Sagoon.jpg
काठमाण्डौ । नेपाली युवा गोविन्द गिरीद्वारा निर्मित सामाजिक सञ्जाल सगुन डटकमले सर्वसाधारणबाट २ करोड डलर बराबरको लगानी जुटाउने उद्देश्यले अनलाइनबाट आइपीओमा थामिनसक्नु गरी आवेदन परिरहेको छ ।  यो सामाजिक सञ्जालले फेब्रुुअरी ९ देखि संसारभर ८ लाख ६९ हजार ५ सय ६४ कित्ता प्राथमिक सेयर निश्कासन गरी त्यसमा अनलाइन आवेदन लिन सुरु गरेको हो...

एसबीआईलाई ४ बैंक अक्वायरको स्वीकृति, ग्राहक संख्या ५० करोड बढी हुने

1487171135arun-jaitley.jpg
नयाँदिल्ली । भारतको क्याबिनेट बैठकले स्टेट बैंक अफ इण्डिया(एसबीआई)सँग उसका पाँच सहायक बैंकहरुको बिलयलाई स्वीकृति दिएको छ । एसबीआई बैंकको सञ्जाल भारत बाहेक ३६ वटा देशमा फैलिएको छ । नेपालमा समेत एसबीआई राम्रै वाणिज्य बैंकको सूचिमा पर्छ ।  भारतका बित्त मन्त्री अरुण जेट्लीले पाँच सहायक बैंकहरुलाई एसबीआईमा बिलय हुन सहमति दिइए पनि...

लाइभ कार्यक्रममै २ पत्रकारको गोली हानी हत्या !

1487170217life-murder.jpg
काठमाण्डौ । क्यारेबियन देश डोमिनिकन रिपब्लिकमा एक रेडियोको प्रत्यक्ष प्रशारण भइरहेकै समयमा २ पत्रकारको गोली हानी हत्या भएको छ ।  हत्या हुनेमध्ये एक पत्रकार रेडियोको प्रत्यक्ष प्रसारण कार्यक्रममा फेसबुक लाइभको रेकर्ड गरिरहेका थिए ।  घटनाको फूटेजमा रेडियोको लाइभ प्रसारणको दौरान अचानक गोली चलेको आवाज सुनिएको र एक डराएकी महिला...

मेगा मर्जरको खबरले भारतको टेलिकम उद्योगमा त्रास, २५ हजारको जागिर जाने

1487159962telecom.jpg
काठमाण्डौ । भारतमा दूरसंचार प्रदायक टेलिकम कम्पनीहरुबीचको मेगा मर्जरले सिंगो टेलिकम उद्योगमा त्रास फैलिएको छ । मेगा मर्जरका कारण सयौं कामदारहरुमा जागिर जाने त्रासले घर गरेको छ ।  भारतीय मिडियाहरुका अनुसार भारतमा टेलिकम कम्पनीहरुबीच हालसम्मकै सबैभन्दा ठूलो मर्ज हुन गइरहेको छ । विज्ञ र टेलिकम उद्योग संचालकबीच मेगा मर्जरका कारण कति...

अमेरिकाको सबैभन्दा अग्लो बाँध भत्कने खतरा, लाखौ मानिसले घर छाडे

1486976853ap1.jpg
काठमाण्डौ । अमेरिकाको क्यालिफोर्नियामामा भएको भारि बर्षाका कारण देशकै सबैभन्दा अग्लो बाँध ओरिवल बाँध फूट्ने खतरा बढेको छ ।  बीबीसीका अनुसार खतराको आशंका बढेपछि १ लाख ३० हजार मानिसलाई आफ्नो घर खालि गरी सुरक्षित स्थानमा बस्न उर्दी गरिएको छ ।  अधिकारीहरुका अनुसार पानी भरिएपछि ओरिवल बाँध जुनसुकै बेला विस्फोट हुनसक्ने खतरा बढेको छ...

नोटबन्दीले एप्पललाई आपत, बिक्री घटेर चौपट

1486976252iphone.jpg
कोलकाता । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नोटबन्दीको घोषणाका कारण सबैभन्दा धेरै मार एप्पल कम्पनीको आइफोनलाई परेको छ । नोटबन्दीका कारण कम्पनीको बिक्री लक्ष्य तथा लक्षित आम्दानी समेत नराम्ररी प्रभावित भएको इकोनोमिक टाइम्सले जनाएको छ ।  अक्टोबर र नोभेम्बरको बम्पर बिक्रीपछि विशेष गरी नगदको कमीका कारण आइफोनको खरीदारीमा कमी आएको...

अमेरिकामा सयौँ आप्रवासी पक्राउ, अर्को यात्रा–प्रतिबन्ध लगाउने तयारीमा ट्रम्प

1486955087usa-police.jpg
काठमाण्डौ । गैरकाननी रूपमा अमेरिकामा बसोवास गरेको आरोपमा सयौँ आप्रवासी पक्राउ परेका छन् ।  प्रहरीले एक सातादेखि सुरु गरेको अनुसन्धान र छापाका क्रममा सयौँ आप्रवासी पक्राउ परेका हुन् ।  गैरकानुनी रूपमा अमेरिकामा रहेका आप्रवासीलाई कारबाही गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिअनुरूप आप्रवासीमाथि अनुसन्धान सुरु भएको हो ।...

डलरको मजबुतीले ट्रम्पलाई निद्रा लागेन, राति ३ बजे सुरक्षा सल्लाहकारलाई फोन

1486696501trump-11.jpg
काठमाण्डौ । अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले राति ३ बजे राष्ट्रिय सुरक्षा सल्लाहकार माइक फ्लिनलाई फोन गरेर देशका लागि डलर मजबुत हुँदा फाइदा हुन्छ कि घाटा भनेर सोधेका छन् । अमेरिकाको न्यूज पोर्टल  हफिङ्ग्टन पोस्टमा छापिएको एक खबरका अनुसार ट्रम्पले राति ३ बजे फोन गरेर आफ्ना सुरक्षा सल्लाहकारलाई यस्तो प्रश्न सोधेका हुन् ।...

अमेरिका जानेले सोसल मिडियाको पासवर्ड दिनुपर्ने !

1486694821social.jpg
काठमाण्डौ । अमेरिका जान खोज्दै हुनुहुन्छ ? त्यसो हो भने अब तपाईले आफ्ना भिजा अधिकारीलाई आफ्नो सोसल मिडिया अकाउण्टको पासवर्ड दिनुपर्ने हुनसक्छ । अमेरिकाको होमल्याण्ड सेक्युरिटी विभागका सेक्रेटरी जोन केलीले अमेरिका आउन चाहनेको सोसल मिडियाको अकाउण्टबाट उसको पृष्ठभूमिको बिषयमा जान्न सहज हुने बताएका छन् । केलीले हाउस होमल्याण्ड...

अमेरिकामा ग्रीन कार्ड पाउन अब कठीन, डिभी पनि बन्द हुने !

1486609806usa.jpg
काठमाण्डौ । अमेरिकाका दुुई शीर्षस्थ सिनेटरले आप्रवासनको संख्यामा भारी कटौति गरी अहिलेको तुलनामा आधामा सीमित गर्न सिनेटमा एक विधेयक पेश गरेका छन् । यो विधेयक पास भयो भने अमेरिकाको ग्रीन कार्ड हासिल गर्न तथा अमेरिकाको स्थायी निवासी बन्ने इच्छा राख्नेहरुको सामु चुनौतिको पहाड खडा हुनेछ । रिपब्लिकन सिनेटर टम काटन र डेमोक्रेटिक पार्टीका...

ट्रम्पसँगको अन्तर्वार्तामा पुटिनलाई ‘हत्यारा’ भनेपछि..............!!!

1486435797donald-trump.jpg
मस्को । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको अन्तर्वार्ताका क्रममा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई’हत्यारा’ शब्द प्रयोग गरिएपछि रूस आक्रोशित भएको छ । फक्स न्युजले शनिबार प्रसारण गरेको अन्तर्वार्तामा पुटिनलाई’हत्यारा’ भनेर उल्लेख गरेको थियो । यसै विषयलाई लिएर रूसले सोमवार आक्रोश व्यक्त गर्दै फक्स न्युजले मागी...

भर्खरै

'ग्रीज्ड-पिग' इकोनोमीमा फस्यो अमेरिका !

'ग्रीज्ड-पिग' इकोनोमीमा फस्यो अमेरिका !

अटेरी ऋणिको घरमा चकलेट पठाउने रणनीतिको कमाल, उठ्न थाल्यो लोन !

अटेरी ऋणिको घरमा चकलेट पठाउने रणनीतिको कमाल, उठ्न थाल्यो लोन !

Getty Image

क्यानडाको पक्ष लिएपछि अमेरिकासँग भारतको सम्बन्ध बिग्रिन लागेको हो ? 'सिख नेता हत्यामा विशेष छुट हुँदैन'

कच्चा तेलको मूल्य प्रतिब्यारेल १५० डलरसम्म पुग्नसक्ने जेपी मोर्गन बैंकको प्रक्षेपण

कच्चा तेलको मूल्य प्रतिब्यारेल १५० डलरसम्म पुग्नसक्ने जेपी मोर्गन बैंकको प्रक्षेपण

यो साता उच्च रिटर्न दिने शीर्ष १० कम्पनीमा सबै हाइड्रो, थ्रीस्टारका लगानीकर्ताले कमाए ४३%

यो साता उच्च रिटर्न दिने शीर्ष १० कम्पनीमा सबै हाइड्रो, थ्रीस्टारका लगानीकर्ताले कमाए ४३%

माइडियाले ल्यायो दसैँ–तिहार अफर, सामान खरिदमा आकर्षक उपहार

माइडियाले ल्यायो दसैँ–तिहार अफर, सामान खरिदमा आकर्षक उपहार

दावा टेक्नोलोजीको डिलर्स मिटः १२ डिलरलाई सम्मानसहित रु. ५ लाखको हेल्थ इन्स्योरेन्स प्रदान

दावा टेक्नोलोजीको डिलर्स मिटः १२ डिलरलाई सम्मानसहित रु. ५ लाखको हेल्थ इन्स्योरेन्स प्रदान

दसैँअघि कतिसम्म पुग्ला बजार ? यस्तो छ डाउ थेउरी र इलिअट वेभबाट प्रक्षेपण

दसैँअघि कतिसम्म पुग्ला बजार ? यस्तो छ डाउ थेउरी र इलिअट वेभबाट प्रक्षेपण

खानीखोला हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

खानीखोला हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

चितवनमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोस्रो सेल्स कन्भेन्सन, २० जना सम्मानित

चितवनमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोस्रो सेल्स कन्भेन्सन, २० जना सम्मानित

नेप्सको अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त

नेप्सको अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ सम्झौता

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ सम्झौता

आईपीओको प्रिमियमबाट बोनस सेयर बाँड्ने आइएमई लाइफको संकेत, पर्खिंदै प्राधिकरणको स्वीकृति

आईपीओको प्रिमियमबाट बोनस सेयर बाँड्ने आइएमई लाइफको संकेत, पर्खिंदै प्राधिकरणको स्वीकृति

विमानस्थल आसपासका क्षेत्रमा चंगा उडाउन निषेध, अटेर गरे कारबाही

विमानस्थल आसपासका क्षेत्रमा चंगा उडाउन निषेध, अटेर गरे कारबाही

नेपाल नियन्त्रणकारी अर्थतन्त्रको सूचीमा, हङकङलाई पछार्दै सिंगापुर बन्यो सबैभन्दा स्वतन्त्र

नेपाल नियन्त्रणकारी अर्थतन्त्रको सूचीमा, हङकङलाई पछार्दै सिंगापुर बन्यो सबैभन्दा स्वतन्त्र