विश्व अर्थतन्त्र


ट्रम्पविरुद्ध ९७ विश्वचर्चित कम्पनीको मोर्चाबन्दी, अदालतमा रिट दायर

1486397592usa.jpg
काठमाण्डौ । अमेरिकाको डोनाल्ड ट्रम्पको सरकारले ७ मुस्लिम बाहुल्य देशका नागरिकहरुको अमेरिका आगमन तथा प्रवेशमा प्रतिबन्ध लगाउने भनी गरेको निर्णयविरुद्ध ९७ वटा विश्वचर्चित कम्पनीहरुले अदालतको ढोका ढकढक्याएका छन् ।  प्रविधिको दुनियाँका प्रतिष्ठित कम्पनीहरु माइक्रोसफ्ट, एप्पल, गुुगलसहित सिलिकन भ्यालीका ९७ कम्पनीहरुले सामूहिक...

ट्रम्पलाई अहिलेसम्मकै ठूलो झट्का, न्यायाधीशले रोकिदिए प्रतिबन्ध

1486186640muslim-ban.jpg
काठमाण्डौ । सात मुस्लिम देशका नागरिकलाई अमेरिका आउन प्रतिबन्ध लगाएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमाथि सिएटलका एक न्यायाधीशले अस्थायी प्रतिबन्ध लगाइदिएका छन् ।  सिएटलका न्यायाधीशले सरकारी वकिलको त्यस्तो दाबीलाई खारेज गरिदिएका छन्, जसमा भनिएको थियो कि अमेरिकी राज्य ट्रम्पको कार्यकारी आदेशमाथि फैसला दिन सक्दैन...

ट्रम्पविरुद्ध लड्ने समूहलाई ५ दिनमै २.४ करोड डलर चन्दा !

1486125091against-trump.jpg
काठमाण्डौ । डोनाल्ड ट्रम्पले ७ मुस्लिम बाहुल्य देशका नागरिकहरुलाई अमेरिका प्रवेशमा रोक लगाउन गरेको निर्णयको विरोध बढिरहेको छ । यो क्रममा ट्वीटर कम्पनीका सीइओ ज्याक डार्से तथा सो कम्पनीका १ हजार कर्मचारीले यो आदेशविरुद्ध मोर्चाबन्दी गरिरहेको एक समूहलाई १०.९ लाख डलर अर्थात करिब ११८२ लाख रुपैयाँ चन्दा उपलब्ध गराएका छन् ।  यो चन्दा...

खुशीको खबर : ‘एच वान बी भिजा’को बिषयमा ट्रम्पले कुनै आदेश जारी नगर्ने !

1486051735trump.jpg
काठमाण्डौ । ट्रम्प प्रशासनको तर्फबाट निकट भविष्यमै ‘एच वान बी भिजा’को बिषयमा कार्यकारी आदेश जारी गर्ने कुनै योजना नभएको एक अमेरिकी अधिकारीले दाबी गरेका छन् ।  डोनाल्ड ट्रम्पसँग निकट सम्बन्ध राख्ने तथा लोकप्रिय अमेरिकी दाताको रुपमा पहिचान बनाएका भारतीय मूलका शलभ कुमारले यस्तो दाबी गरेका अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन् ।...

ट्रम्पविरुद्ध उत्रिए विदेश विभागका ९ सय अधिकारी, अमेरिका विभाजित

1485929963donald.jpg
काठमाण्डौ । डोनाल्ड ट्रम्पले मुस्लिम बाहुल्य देशका नागरिकहरुमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने बिषयमा गरेको आदेशका कारण अमेरिकाभित्रै विरोधको स्वर तीव्र भएको छ । यो आदेशका कारण ट्रम्प प्रशासन नै विभाजित बनेको बीबीसीले जनाएको छ ।  ह्वाइट हाउसको तर्फबाट दिइएको चेतावनीको बेवास्ता गर्दै अमेरिकी विदेश विभागका करिब ९ सय ...

ट्रम्पको निर्णय विरुद्ध वासिङ्गटन जाग्यो, माइक्रोसफ्ट पनि क्रूद्ध

1485922561trump6.jpg
सियाटल । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बाहिरिया आप्रवासीलाई आगामी तीन महिनासम्म र मुस्लिम जनसङ्ख्या बाहुल्य रहेका विश्वका सात राष्ट्रका नागरिकलाई अमेरिका भित्र प्रवेश गर्न निषेधात्मक कार्यकारी आदेश जारी गर्ने घोषणाको अमेरिका मै तथा अन्य राष्ट्रमा पनि सुरु भएको विरोधले व्यापकता पाएको छ ।   यसै क्रममा,...

एच वान बी भिजा सम्बन्धी विधेयक पेश, अढाईलाख भारतीयसँगै सयौं नेपालीको छुट्टी हुनसक्ने !

1485879071trump.jpg
काठमाण्डौ । अमेरिकाको ट्रम्प सरकारले त्यहाँको संसद समक्ष बहुुचर्चित ‘एच वान बी भिजा’ सम्बन्धी विधेयक पेश गरेको छ । यसमा भिजा पाउनेको न्यूनतम तलब तथा सेवा सुविधा साबिकको तुलनामा दुुई गुणासम्म बढाउनुपर्ने व्यवस्था समेटिएको छ ।  ‘एच वान बी भिजा’ पाउनेको अहिलेको न्यूनतम वार्षिक तलब ६० हजार डलर रहेको छ । नयाँ विधेयकमा यसलाई बढाएर १...

ट्रम्पका कारण क्षणभरमै ५३ हजार करोड स्वाहा !

1485876524investor.jpg
काठमाण्डौ । अमेरिकामा एच वान बी भिजाको नियम संसोधनको तयारी भएको खबर फैलिएसँगै मंगलबार भारतीय सेयर बजारमा आइटी कम्पनीको मूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ । यो ठूलो गिरावटले अमेरिकामा समेत राम्रो व्यापार गरिरहेका ५ टप आइटी कम्पनीले क्षणभरमै ५३ हजार करोड रुपैयाँ गुमाएका भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।  मिडिया रिपोर्टका अनुुसार...

फक्सबेगनको कार किन्नुहुँदैछ ? पख्नुहोस्, तपाईंको ज्यान खतरामा पर्नसक्छ !

1485875770car.jpg
काठमाण्डौ । फक्सबेगन कम्पनीको कार खरीद गर्नुहुँदैछ ? एकछिन पख्नुहोस्, पछिल्लो समय उत्पादन भई संसारभरि बिक्री भइरहेका यो कम्पनीको ११ लाख कारमा दुर्घटना र त्यहाँबाट उत्सर्जन हुने खराब ग्याँसले मानव स्वास्थ्य समेत उच्च जोखिममा रहेको भन्दै जर्मनीको एक जाँच एजेन्सीले छानबिन गरिरहेको छ ।  जर्मनीको जाँच एजेन्सीले फक्सबेगन कम्पनीमाथि...

थोरै पैसामा धेरै प्रचार गर्ने पतञ्जलीको कमालको शैली !

1485836781baba-ramdev.jpg
काठमाण्डौ । योग गुरु बाबा रामदेवको पतञ्जली आयुर्वेद भारतकै सबैभन्दा अग्रस्थानमा रहेको दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने कम्पनी हो । यो कम्पनीले नेपाली बजारमा समेत उस्तै छाप छाडेको छ । भारत लगायतका मुलुकमा पतञ्जलीले बहुराष्ट्रिय कम्पनीलाई समेत टक्कर दिइरहेको छ । यसका लागि पतञ्जलीको निकै राम्रो मिडिया रणनीति समेत प्रमुख कारण रहेको...

विश्वकै पहिलो डलर अर्बपति हुँदै बिल गेट्स !

1485696027bill-gates.jpg
काठमाण्डौ । अहिलेसम्म विश्वका कयौं धनीहरुको साथमा अरबौको सम्पत्ति छ । तर आगामी २५ वर्षभित्र बिल गेट्स विश्वकै पहिलो डलर खर्बपति हुनेछन् ।  अक्सफाम इन्टरनेशनलको एक रिपोर्ट अनुसार ६१ वर्षका विश्वकै सबैभन्दा धनी गेट्स अबको २५ सालपछि विश्वकै पहिलो डलर खर्बपति बन्नेछन् ।  सन् २०४२ पछि बिल गेट्सको सम्पत्तिले १० खर्ब डलर अर्थात १० लाख...

चीन–अमेरिकाबीच व्यापार युद्ध हुुनसक्ने !

1485671747jack-ma.jpg
काठमाण्डौ । चीनको चर्चित ईकमर्स कम्पनी अलिबाबाका संस्थापक ज्याक माले अमेरिका र चीनबीचको विवाद सही ढंगले समाधान गरिएन भने दुुई देशबीच निकै ठूलो व्यापार महायुद्ध हुने बताएका छन् ।  उनले डोनाल्ड ट्रम्पको प्रशासनअन्तर्गत सुरु हुने व्यापार महायुद्धका लागि दुवै देश तयारी अवस्थामा बस्नुपर्ने देखिएको समेत बताए । अलीबाबाका मालिकले भनेका...

ट्रम्पको घोषणाले झट्का, गुगलले फिर्ता बोलायो कर्मचारी

1485670799trump.jpg
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कार्यकारी आदेश जारी गर्दै सातवटा मुश्लिम बहुल मुलुकका नागरिकहरुलाई अमेरिका प्रवेशमा रोक लगाएपछि इन्टरनेट सर्च कम्पनी गुगलले हाल विदेश भ्रमणमा रहेका आफ्ना कर्मचारीलाई फिर्ता बोलाएको छ। कार्यकारी आदेशमा सिरियाली शरणार्थीहरुलाई अर्को सूचना नआएसम्म प्रतिबन्ध लगाइएको छ। इरान र इराक सहित ६ देशका...

अमेरिकी अर्थतन्त्रमा पहिरो, वृद्धिदर न्यून

1485578189donald-trump.jpg
काठमाण्डौ । सन् २०१६ मा अमेरिकी अर्थतन्त्रले गिरावटको निकै ठूलो झट्का भोग्नुपरेको छ । २०१६ को अक्टोबर डिसेम्बर त्रैमासको अमेरिकी अर्थव्यवस्थाको वृद्धि दर १.९ प्रतिशत थियो । तर पूरा सालको वृद्धि दर भने १.६ प्रतिशतमा सीमित बन्न पुुगेको हो ।  सन् २०११ पछि अमेरिकी अर्थव्यवस्था सबैभन्दा कमजोर भएको यो नै पहिलोपटक रहेको एजेन्सीहरुले जनाएका...

खुला बजारलाई ट्रम्पको धक्का

1485398603trump.jpg
काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्पका अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी निर्णय र घोषणाले खुला बजार अर्थ व्यवस्थामा ठूलो धक्का दिएको छ। धेरैले अनुमान गरे विपरित निर्वाचित भएका ट्रम्पले चुनावका क्रममा घोषणा गरेअनुरुप नै ट्रान्स प्यासेफिक पार्टनरसिप (टिपिपि) नाम गरिएको व्यापार...

भर्खरै

'ग्रीज्ड-पिग' इकोनोमीमा फस्यो अमेरिका !

'ग्रीज्ड-पिग' इकोनोमीमा फस्यो अमेरिका !

अटेरी ऋणिको घरमा चकलेट पठाउने रणनीतिको कमाल, उठ्न थाल्यो लोन !

अटेरी ऋणिको घरमा चकलेट पठाउने रणनीतिको कमाल, उठ्न थाल्यो लोन !

Getty Image

क्यानडाको पक्ष लिएपछि अमेरिकासँग भारतको सम्बन्ध बिग्रिन लागेको हो ? 'सिख नेता हत्यामा विशेष छुट हुँदैन'

कच्चा तेलको मूल्य प्रतिब्यारेल १५० डलरसम्म पुग्नसक्ने जेपी मोर्गन बैंकको प्रक्षेपण

कच्चा तेलको मूल्य प्रतिब्यारेल १५० डलरसम्म पुग्नसक्ने जेपी मोर्गन बैंकको प्रक्षेपण

यो साता उच्च रिटर्न दिने शीर्ष १० कम्पनीमा सबै हाइड्रो, थ्रीस्टारका लगानीकर्ताले कमाए ४३%

यो साता उच्च रिटर्न दिने शीर्ष १० कम्पनीमा सबै हाइड्रो, थ्रीस्टारका लगानीकर्ताले कमाए ४३%

माइडियाले ल्यायो दसैँ–तिहार अफर, सामान खरिदमा आकर्षक उपहार

माइडियाले ल्यायो दसैँ–तिहार अफर, सामान खरिदमा आकर्षक उपहार

दावा टेक्नोलोजीको डिलर्स मिटः १२ डिलरलाई सम्मानसहित रु. ५ लाखको हेल्थ इन्स्योरेन्स प्रदान

दावा टेक्नोलोजीको डिलर्स मिटः १२ डिलरलाई सम्मानसहित रु. ५ लाखको हेल्थ इन्स्योरेन्स प्रदान

दसैँअघि कतिसम्म पुग्ला बजार ? यस्तो छ डाउ थेउरी र इलिअट वेभबाट प्रक्षेपण

दसैँअघि कतिसम्म पुग्ला बजार ? यस्तो छ डाउ थेउरी र इलिअट वेभबाट प्रक्षेपण

खानीखोला हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

खानीखोला हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

चितवनमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोस्रो सेल्स कन्भेन्सन, २० जना सम्मानित

चितवनमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोस्रो सेल्स कन्भेन्सन, २० जना सम्मानित

नेप्सको अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त

नेप्सको अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ सम्झौता

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ सम्झौता

आईपीओको प्रिमियमबाट बोनस सेयर बाँड्ने आइएमई लाइफको संकेत, पर्खिंदै प्राधिकरणको स्वीकृति

आईपीओको प्रिमियमबाट बोनस सेयर बाँड्ने आइएमई लाइफको संकेत, पर्खिंदै प्राधिकरणको स्वीकृति

विमानस्थल आसपासका क्षेत्रमा चंगा उडाउन निषेध, अटेर गरे कारबाही

विमानस्थल आसपासका क्षेत्रमा चंगा उडाउन निषेध, अटेर गरे कारबाही

नेपाल नियन्त्रणकारी अर्थतन्त्रको सूचीमा, हङकङलाई पछार्दै सिंगापुर बन्यो सबैभन्दा स्वतन्त्र

नेपाल नियन्त्रणकारी अर्थतन्त्रको सूचीमा, हङकङलाई पछार्दै सिंगापुर बन्यो सबैभन्दा स्वतन्त्र