विश्व अर्थतन्त्र


उत्तर कोरियाले अमेरिकामाथि आक्रमण गर्ला?

1502350835rueters.jpg
उत्तर कोरियाको पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रमका कारण उत्पन्न संकट खतरनाक स्तरमा पुगेको छ। पछिल्लो चार दशकदेखि उत्तर कोरियालाई उसको पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रम रद्ध गर्नका निम्ति मनाउने प्रयास गरिदैं आएको छ। उक्त पृष्ठभूमिमा उसले क्षेप्यास्त्र तथा पारमाणविक अस्त्र बनाउने क्षमता हासिल गर्न लागेको जस्तो...

सकियो तेलको खेल, मरुभूमिमा पैसा फलाउने साउदीको यस्तो आइडिया !

1502200814oil-439216.jpg
काठमाण्डौ । आधा शताब्दी भन्दा लामो समय पेटोलियम पदार्थमा निर्भर रहेको साउदी अरबले आफ्नो अर्थतन्त्र धान्न अब देशमा उपलब्ध वैकल्पिक प्राकृति संसाधनतर्फ ध्यान दिन थालेको छ। साउदीले हजारौं मिटरको मरुभूमिमा कैयन शहर बसाउने तयारीमा जुटेको छ । मरुभूमिमा नयाँ नयाँ शहर बसाएर लगानीको वृद्धिसँगै रोजगारी तथा आम्दानी वृद्धि गर्ने यो देशको योजना...

ओबामाको पेन्सन हाम्रा राष्ट्रपतिको तलबभन्दा १२ गुणा बढी, गर्दैछन् मस्ती

1502034111640obamaatyosemite20160618234212.jpg
काठमाण्डौ । विश्वको शक्तिशाली मुलुक अमेरिकाका लागि सन् २००९ ऐतिहासिक बनेको थियो । यो वर्ष अमेरिकाले कालो जाति(अश्वेत) राष्ट्रपतिको रुपमा बाराक ओबामालाई प्राप्त गरेको थियो । जब गरीबी र अभावमा हुर्किएका ओबामा शक्तिशाली राष्ट्रको कार्यकारी पदमा पुुगे, तब उनले पाउने तलब तथा सेवासुविधाको बिषय समेत विश्वभरका मिडियाका लागि समाचार सामाग्री...

1695556604Online-Ad.gif

अचाक्ली तापमान वृद्धिको प्रभाव : दक्षिण एशियाका करोडौं मानिस मारिनसक्ने डरलाग्दो रिपोर्ट सार्वजनिक

150174093697173593146a8ad8-366c-4d83-9fac-69b46219aca5.jpg
वैज्ञानिकहरुले विश्वव्यापी तापमान वृद्धिलाई सम्बोधन नगरिए दक्षिण एसियाका करोडौँ मानिसहरुले यसै शताब्दीको अन्त्यसम्ममा बाँच्नै गाह्रो हुनसक्ने किसिमको तापक्रमको सामना गर्नुपर्ने चेतावनी दिएका छन्। उत्सर्जन कटौती नभए बाँच्नलाई आवश्यक तापक्रमको सीमा नाघ्नसक्ने अवस्थाको सामाना भारत, पाकिस्तान र बांग्लादेशको ठूलो क्षेत्रले...

स्वीट्जरल्याण्डमा बन्यो संसारकै लामो झोलुंगे पुल

1501411538bridge.jpg
काठमाण्डौ । हावामा उड्ने र त्यहाँ दौडने हामी सबैको सपना हुन्छ । स्वीट्जरल्याण्डको जेरमेटमा यो सपना यथार्थमा परिणत भएको बीबीसीले दाबी गरेको छ । जेरमेट भन्ने ठाउँमा करिब ५ सय मिटर लामो पैदलयात्रुहरुका लागि हावामा झुण्डिएको झोलुंगे पुल निर्माण भएको छ। ग्रेबेनगुफर नदीबाट ८५ मिटर माथि बनेको यो पुलको नाम यूरोपाब्रकु राखिएको छ ।  जेरमेट...

जेफले जोगाउन सकेनन् सर्वाधिक धनीको ताज, केही घण्टा मात्र टिके

1501223097jeff.jpg
काठमाण्डौ । विश्वकै सबैभन्दा ठूलो ई–कमर्स कम्पनी अमेजनका संस्थापक जेफ बेजोसले विश्वकै सर्वाधिक धनीको ताज केही घण्टा मात्र जोगाउन सके । केही घण्टाका लागि बिल गेट्सलाई समेत पछि पार्दै विश्वकै धनी बनेका उनी फेरि दोश्रो नम्बरमा ओर्लिएका छन् ।  फोब्र्सका अनुसार बिहीबार अमेजन कम्पनीको सेयरमा आएको उछालका कारण बेजोस माइक्रोसफ्ट कम्पनीका...

लाखौं पाउण्ड पर्ने हिराको औंठी गायब !

1501181575hira.jpg
लण्डनस्थित प्रसिद्ध संग्रहालय ब्रिटिश म्युजियमबाट गत ६ वर्षदेखि बेपत्ता रहेको एउटा बहुमूल्य हिराको औंठीलाई अहिले आएर हराएको भनी औपचारिक रुपमा दर्ता गरिएको छ। एकजना अज्ञात दाताले म्युजियमलाई दान दिएको ठानिएको कार्टिएर कम्पनीद्वारा निर्मित उक्त साढे सात लाख पाउण्ड मूल्य पर्ने औंठी हराएको भनेर सन् २०११ मा नै प्रहरीमा उजुरी गरिएको...

विश्वका सर्वाधिक धनीको कथा : किशोरी आमाको पुत्रदेखि दुःखै दुःखको जिन्दगीसम्म !

1501181181jeff.jpg
काठमाण्डौ । अमेजनका संस्थापक ५३ वर्षीय जेफ बेजोस बिहीबार माइक्रोसफ्टका बिल गेट्सलाई पछार्दै विश्वकै सर्वाधिक धनी बन्न सफल भएका छन् ।  ब्लुमबर्गका अनुसार उनी ९०.९ अर्ब डलर सम्पत्तिको साथमा विश्वकै सर्वाधिक धनी बन्न सफल भएका हुन् । सेयरमा आएको उछालसँगै विश्वको सर्वाधिक धनी बन्न सफल बेजोसको जिन्दगी यसअघि अहिलेकोजस्तो शानदार र...

बिल गेट्सलाई उछिन्दै विश्वकै धनी बन्न सफल यी व्यक्ति को होलान् ?

1501176206bezos.jpg
काठमाण्डौ । विश्वको सबैभन्दा धनी व्यक्ति को हो ? तपाई भन्नुहोला–बिल गेट्स । यो उत्तर अब गलत हुनेछ । कारण, बिहीबारदेखि बिल गेट्सको नाममा रहेको विश्वकै धनी व्यक्तिको ताज अर्का अर्बपतिले खोसेका छन् ।  विश्वको सबैभन्दा ठूलो इ–कमर्स कम्पनी रिटेलर अमेजनका फाउण्डर जेफ बिजोस विश्वका सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । ब्लुमबर्गमा...

सूर्यमा खतरनाक प्वाल, उपग्रह र पृथ्वीका स्याटेलाइट ध्वस्त हुनसक्ने !

1500053224sun-hole.jpg
काठमाण्डौ । अमेरिकन स्पेस एजेन्सी नासाले सूूर्यमा एउटा निकै ठूलो प्वाल परेको पत्ता लगाएको छ । नासाको एक रिपोर्टलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यममा प्रकाशित रिपोर्टमा भनिए अनुसार पृथ्वीमा परेको प्वालको आकार हाम्रो पृथ्वी भन्दा पनि ठूलो छ । यो प्वालका कारण सोलार आँधी आउनसक्ने र जसका कारण सूूर्यका आसपासका कयौं उपग्रह ध्वस्त...

कतारले चार छिमेकीलाई जवाफ लेख्यो, के अलजजिरा टिभी बन्द होला ?

1499171245qatar.jpg
कुवेत।आतंककारी आश्रय र संरक्षण दिएको आरोपमा कतारमाथि लगाइएको नाकाबन्दी खोल्न उसले पूरा गर्नुपर्ने शर्तका बारेमा कतारले मंगलबार जवाफ पठाएको छ ।    कतारमाथिका ती आरोपसँगै गल्फका चारवटा देश साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले कूटनीतिक सम्बन्ध विच्छेद गरेका थिए । ती चार देशले उसको नाकाबन्दी खोल्नका लागि भन्दै...

ट्रम्पको निर्णयमा सर्वोच्च अदालतको साथ, ६ देशका नागरिकलार्इ अमेरिका जान प्रतिवन्ध

1498837398donald-trump.jpg
वासिङटन। अन्ततः अमेरिकाले मुस्लिम बाहुल्य रहेका विभिन्न देशका नागरिकलाई अमेरिका भ्रमणमा प्रतिबन्ध लगाएको छ ।   अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाँच महिना अघिदेखि नै सो कानुनको घोषणा गरेका थिए।  तर अमेरिकाका अधिकारवादी र अदालतको विरोधका कारण ती देशका नागरिक र शरणार्थीमाथिको यात्रा प्रतिबन्धको कानुनको कार्यान्वयन हुन सकेको...

यस्तो फट्याईं गर्दो रहेछ गुगल, २.७५ लाख करोड जरीवाना तिर्नुपर्ने !

1498578271google-111.jpg
काठमाण्डौ । युरोपियन युनियन(इयू)को एउटा आयोगले गुुगलमाथि करिब २.७५ लाख करोड रुपैयाँ बराबरको जरीवाना लगाएको छ ।  गुुगलले आफ्नो शक्तिको गलत प्रयोग गरी सर्च नतिजामा आफ्नो खरिदारी सेवाको ज्यादा प्रचार गरेको आयोगको आरोप छ । बजारमा तोडमोड तथा गडबडी गरेको आरोपमा कुनै कम्पनीमाथि लगाइएको यो जरीवाना हालसम्मकै सबैभन्दा ठूलो रहेको बीबीसीले...

चीनमा गुड्न थाल्यो अहिलेसम्मकै द्रुत रेल, प्रति घण्टा ४ सय किलोमिटर दौडने

1498547522rail.jpg
काठमाण्डौ । चीनले निर्माण गरेको अहिलेसम्मकै सबैभन्दा द्रुत गतिको रेल सेवाले चीनको बेइजिङ् साङ्घाई रुटमा आफ्नो सेवा सुरु गरेको छ ।  सोमबार बिहान ११ः०५ बजे एसिआर ४०० एफ मोडेलको रेल सांघाइको लागि छुटेको छ भने सोही समयमै साङ्घाइबाट सिआर ४०० बिएफ मोडेलको अर्को रेल बेइजिङ्का लागि छुटेको चिनियाँ समाचार समिति, सिन्ह्वाले जनाएको छ । चीनको यो...

साउदीका १.२ करोड आप्रबासीको रोजगारी धरापमा, कर लगाएर घर लखेट्ने रणनीति !

1498497664saudi-riyal.jpg
काठमाण्डौ । बितेको १० वर्षको अवधिमा ९ लाख भन्दा बढी नेपालीले साउदीका लागि श्रम स्वीकृति लिएका सरकारी तथ्यांक छ । आर्थिक वर्ष २०७२/७३ मा मात्रै साउदीका लागि १ लाख ३८ हजार बढीले श्रम स्वीकृति लिएका छन् । हालसम्म साउदी गएकामध्ये कयौं लाख नेपाली अझै साउदीमै छन् । अबैध रुपमा साउदीमा बसोबास गर्ने नेपालीहरुको संख्या पनि निकै ठूलो छ । नेपाली...

भर्खरै

Source: carbuzz

चीनले ५ मिनेटमै चार्ज भई ६२१ माईल रेञ्ज दिने इभीको ब्याट्री विकास गर्‍यो, नेटा भीको गाडीमा जडान गरिने

विश्व सेयर बजार उच्च विन्दुमा,  सेन्सेक्स ७० हजार र बीटीसी ४५ हजार नजिक

विश्व सेयर बजार उच्च विन्दुमा, सेन्सेक्स ७० हजार र बीटीसी ४५ हजार नजिक

४०/ ५० वर्षको उमेरमा रिटायर हुन चाहनुहुन्छ ? आफैंलाई सोध्नुस यी ५ प्रश्न

४०/ ५० वर्षको उमेरमा रिटायर हुन चाहनुहुन्छ ? आफैंलाई सोध्नुस यी ५ प्रश्न

म्युचुअल फण्डहरुले बीमा कम्पनीको सेयरमा लगानी बढाउँदै, बढ्ला त बीमा कम्पनीको सेयरभाउ ?

म्युचुअल फण्डहरुले बीमा कम्पनीको सेयरमा लगानी बढाउँदै, बढ्ला त बीमा कम्पनीको सेयरभाउ ?

कर्जा बढाउने गरी मौद्रिक नीति, गभर्नर भन्छन् - ब्याजदर करिडोर कायम गर्न राष्ट्र बैंक कटिबद्ध

कर्जा बढाउने गरी मौद्रिक नीति, गभर्नर भन्छन् - ब्याजदर करिडोर कायम गर्न राष्ट्र बैंक कटिबद्ध

नेपाल धितोपत्र बोर्डद्वारा सामाजिक सञ्जाल नियमन, कारोबार गर्न उक्साउनेलाई कारवाही गर्ने चेतावनी

नेपाल धितोपत्र बोर्डद्वारा सामाजिक सञ्जाल नियमन, कारोबार गर्न उक्साउनेलाई कारवाही गर्ने चेतावनी

यो साता ५ कारोबारमा नै मध्य ब्यान्डमा प्रतिरोध सामना गरेको बजारको आगामी यात्रा कस्तो ?

यो साता ५ कारोबारमा नै मध्य ब्यान्डमा प्रतिरोध सामना गरेको बजारको आगामी यात्रा कस्तो ?

नेपाल लाइफद्वारा ६९.६२ अर्बको दावी भुक्तानी, मृत्यु दावी भुक्तानी ३ कार्य दिनभित्र

नेपाल लाइफद्वारा ६९.६२ अर्बको दावी भुक्तानी, मृत्यु दावी भुक्तानी ३ कार्य दिनभित्र

मौद्रिक नीतिको समीक्षामा दुई पूर्वगभर्नरको टिप्पणी, कसले के भने ?

मौद्रिक नीतिको समीक्षामा दुई पूर्वगभर्नरको टिप्पणी, कसले के भने ?

एलआईसी नेपालको हकप्रद सेयर प्रक्रिया कहाँ पुग्यो ? यस्तो भन्छ कम्पनी

एलआईसी नेपालको हकप्रद सेयर प्रक्रिया कहाँ पुग्यो ? यस्तो भन्छ कम्पनी

अब रेष्टुरेन्ट, क्याफे र रिटेल व्यवस्थापनमा पनि टिग सफट्वेयर, ४०% सम्म छूट सुविधा

अब रेष्टुरेन्ट, क्याफे र रिटेल व्यवस्थापनमा पनि टिग सफट्वेयर, ४०% सम्म छूट सुविधा

भारतले प्याजको निर्यातमा फेरि लगायो प्रतिबन्ध, मूल्य अझै बढ्ने संकेत

भारतले प्याजको निर्यातमा फेरि लगायो प्रतिबन्ध, मूल्य अझै बढ्ने संकेत

नीतिगत दर घट्यो, अब ब्याजदर घट्छ ? बैंकर क्षेत्री भन्छन्-झन् बढ्नसक्छ'

नीतिगत दर घट्यो, अब ब्याजदर घट्छ ? बैंकर क्षेत्री भन्छन्-झन् बढ्नसक्छ'

‘जोखिम भार १२५% अन्तरराष्ट्रिय अभ्यास नै हो, अब बैंकहरुको लेन्डिङ क्यापासिटि बढ्छ ’

‘जोखिम भार १२५% अन्तरराष्ट्रिय अभ्यास नै हो, अब बैंकहरुको लेन्डिङ क्यापासिटि बढ्छ ’

रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले मृत्यु दाबी वापत भुक्तानी गर्‍यो ३१ लाख २० हजार

रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले मृत्यु दाबी वापत भुक्तानी गर्‍यो ३१ लाख २० हजार