विश्व अर्थतन्त्र


बैंकिङ संकट: अमेरिकाबाट आउँदैछ ठूलो खबर, कस्तो पर्ला असर ?

1679475313fed.jpg
काठमाण्डौ । महँगी नियन्त्रण गर्न अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड)ले निरन्तर प्रमुख ब्याजदर बढाउँदै लगेको छ। आज बुधबार पनि फेडले ब्याजदरहरुबारे निर्णय गर्दैछ। अहिले सारा विश्व फेडको निर्णय पर्खिरहेका छन्।  अहिले अमेरिकामा बैंकहरुले आर्थिक संकटको सामना गरिरहेका छन्। अमेरिकाका १८६ बैंकहरु जोखिममा छन्। अहिले ती बैंकहरु...

रकेटको गतिमा बढ्यो अडानी ग्रुपको यो कम्पनीको सेयरभाउ, १५ दिनमै पैसा दोब्बर

1679471592gautam.jpg
काठमाण्डौ । सन् २०२३ को सुरुआतदेखि नै खराब अवस्थाबाट गुज्रिरहेको अडानी समूहको सेयरले फेरि गति लिन थालेको छ।  यसैबीच गौतम अडानीको कम्पनी अडानी ग्रीनको सेयरले खराब समयमा पनि आफ्ना लगानीकर्तालाई खुसी पार्ने काम गरेको छ। वास्तवमा कम्पनीको सेयरमूल्यमा आएको उछालका कारण लगानी गर्ने लगानीकर्ताको पैसा १५ दिनमा दोब्बर भएको छ।  हिजो...

अमेरिकाको डाउ फ्युचरमा बढोत्तरी, युरोपेली बजारमा उछाल

1679400159dow.jpg
काठमाण्डौ । अमेरिकाको डाउ फ्युचर मंगलबार उकालो लागेको छ। यो समाचार तयार पार्दासम्म डाउ फ्युचरमा २४७ अंकको बढोत्तरी आएको छ। यूबीएसले डुब्न लागेको क्रेडिट स्विस बैंकलाई खरिद गरेसँगै र केन्द्रीय बैंकले तरलता बढाउने कार्य गर्दैगर्दा लगानीकर्ताको मनोबल बढेको हो। गत सोमबार फर्स्ट रिपब्लिक बैंक तल्लो विन्दुबाट लगभग २४ प्रतिशतले...

चीनका चिप टाइकुनमाथि भ्रष्टाचारको आरोप

1679393634chiana.jpg
काठमाण्डौ । चीनको भ्रष्टाचारविरोधी निकायले चिप टाइकुन चाओ वेइगुओविरुद्ध भ्रष्टाचारको आरोप लगाएको छ।  चीनको सेमीकन्डक्टर उद्योग संकटमा परेको बेला यी आरोपहरु आएका हुन्। चाओ कम्प्युटर चिप निर्माता सिंघुआ युनिग्रुपका पूर्वअध्यक्ष हुन्। चीन सरकारले सेमीकन्डक्टर उद्योगमा अर्बौं डलर लगानी गरेको भए पनि यो प्रस्ताव अलपत्र वा असफल भयो।...

यस्ता छन् विश्वका शक्तिशाली पासपोर्ट भएका १० देश, कुन केका लागि प्रसिद्ध ?

1679393052passport.jpg
काठमाण्डौ । पासपोर्टले आफ्नो देश र देशका नागरिकको पहिचान बोकेको हुन्छ। विश्वका सबै देशको पासपोर्टको हैसियत बराबर हुन्न।  हेन्ली पासपोर्ट इन्डेक्सले हालै विश्वका शक्तिशाली पासपोर्टको सूची सार्वजनिक गरेको छ। जसमा विश्वका १९९ वटा देशका पासपोर्ट समावेश गरिएका छन्।  हेन्ली पासपोर्ट इन्डेक्स गन्तव्यका आधारमा नेपालको पासपोर्ट...

अमेजनमा फेरि कर्मचारी कटौतीको तयारी, ९ हजारको जागिर जाँदै

1679380493amazon.png
काठमाण्डौ । ई–कमर्स कम्पनी अमेजनले आगामी केही साताभित्रै दोस्रो चरणमा ९ हजार कर्मचारीलाई हटाउने योजना बनाएको छ। अमेजनले सोमबार यस्तो घोषणा गरेको हो। यसअघि अमेजनले पछिल्ला केही महिनामा १८ हजार कर्मचारीलाई निकालेको थियो। अमेजनका सीईओ एन्डी जेस्सीद्वारा कर्मचारीलाई पठाइएको पत्रअनुसार कम्पनीमा अधिकांश जागिर कटौती अमेजन वेब सर्भिस,...

श्रीलंकालाई आईएमएफको ठूलो राहत, दियो ३ अर्ब डलरको बेलआउट प्याकेज

1679369606imf.png
काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले स्वतन्त्रतापछिकै सबैभन्दा भयानक आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाका लागि ३ अर्ब डलरको बेलआउट प्याकेज स्वीकृत गरेको छ। करिब १ वर्षदेखि यो सम्झौताको चर्चा चलिरहेको थियो र अर्बौं डलरको ऋणमा डुबेको श्रीलंकाका लागि यो लाइफलाइनभन्दा कम छैन। श्रीलंकाका राष्ट्रपति रनिल विक...

यो सम्झौताले क्रेडिट सुइसलाई डुब्नबाट बचाउला ?

1679289270credit.jpg
काठमाण्डौ । युरोपेली बैंक क्रेडिट सुइस बैंकलाई संकटबाट बचाउन यूएसबी अगाडि आएको छ।  स्विस अधिकारीहरुका अनुसार यूबीएसले विश्वव्यापी बैंकिङ क्षेत्रमा बजार कठिनाइहरु रोक्न प्रयासमा क्रेडिट सुइस प्राप्त गर्न सम्झौता गरेको छ। बैंक क्रेडिट सुइसप्रतिको विश्वासको संकटबाट गुज्रिरहेको र यसलाई सम्पूर्ण बैंकिङ प्रणालीमा फैलिनबाट रोक्नको...

क्रेडिट सुइसलाई प्राप्ति गर्ने तयारीमा यूबीएस बैंक, १० हजार कर्मचारी कटौती गरिने

1679209346Credit-Suisse.jpg
काठमाण्डौ । यूएसबी बैंकले समस्याग्रस्त क्रेडिट सुइस प्राप्ति गर्न छलफल गरिरहेको छ।  दुई स्विस बैंकहरुबीचको वार्ता यस्तो समयमा भइरहेको छ कि जब ग्राहक र लगानीकर्ता क्रेडिट सुइसप्रतिको विश्वास गुमाइरहेका छन्। यसका लागि स्विस सरकारसँग यूबीएस बैंकले बैंक ग्यारेन्टी पनि मागेको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार यूबीएस बैंकले क्रेडिट...

रुस र युक्रेनले नवीकरण गरे अन्न सम्झौता, अवधि भने तोकिएन

1679201051russia.jpg
काठमाण्डौ । संयुक्त राष्ट्र संघको मध्यस्थतामा रुस र युक्रेनबीच भएको महत्वपूर्ण अन्न सम्झौतालाई पुनः नवीकरण गरिएको छ। यद्यपि कति समयदेखि नवीकरण भएको हो भन्ने जानकारी छैन। युक्रेनले उक्त सम्झौतालाई कम्तीमा १२० दिन अर्थात् ४ महिनासम्म कार्यान्वयन गर्नुपर्ने जनाएको छ। रुसले भने ६० दिन अर्थात् २ महिनासम्म कार्यान्वयन गर्न चाहेको...

सिलिकन भ्यालीपछि अमेरिकामा अझै १८६ बैंक डुब्ने खतरामा ! दुई दशकमा ५०० बैंक टाट पल्टे

1679196712svb.jpg
काठमाण्डौ । अमेरिकाबाट सुरु भएको बैंकिङ संकट दिनप्रतिदिन गहिरिँदै गएको छ।  एक हप्ताभित्र दुईवटा अमेरिकी बैंक टाट पल्टिँदा तेस्रो बैंक डुब्ने जोखिममा रहेको छ। यो संकटले अहिले युरोपलाई पनि घेरेको छ। युरोपको प्रमुख बैंक क्रेडिट सुइस पनि संकटबाट बच्नका लागि लागि संघर्ष गरिरहेको छ।  यतिमात्र होइन सोसल साइन्स ई–रिसर्च नेटवर्कमा...

यस्ता छन् विश्वका १० उत्कृष्ट एयरपोर्ट, हमादलाई पछि पार्दै छाङ्गी उक्लियो शीर्ष स्थानमा

1679054979changi.jpg
काठमाण्डौ । सिंगापुरको छाङ्गी एयरपोर्ट विश्वकै उत्कृष्ट बन्न सफल भएको छ।  बेलायतको यातायत अनुसन्धान विभागले छाङ्गी ‘वर्ल्ड बेस्ट एयरपोर्ट–२०२३’बाट सम्मानित गरेको हो। यसअघिको कतारको हमाद एयरपोर्टलाई पछि पार्दै छाङ्गी शीर्ष स्थानमा उक्लिन सफल भएको छ। विभागका अनुसार दोस्रो स्थानमा हमाद एयररपोर्ट परेको रहेको छ। तेस्रो स्थानमा...

अमेरिका र युरोपमा देखिएको बैंकिङ संकटले विश्वमा मन्दी आउला ?

1679023589recession.png
काठमाण्डौ । अमेरिकापछि युरोपमा पुगेको बैंकिङ संकटका कारण विश्वमा आर्थिक मन्दीको डर बढेको छ।  युरोपको सबैभन्दा ठूलो बैंक क्रेडिट सुइस बैंकको अवस्था नाजुक छ। क्रेडिट सुइस स्विट्जरल्याण्डको दोस्रो ठूलो बैंक हो। जसको सेयर एकै दिनमा २५ प्रतिशतले घट्यो।  विश्वका शीर्ष अर्थशास्त्रीमध्येका एक नोरिएल रुबिनीले क्रेडिट सुइसले समयमा...

अमेरिकापछि युरोपमा पनि देखियो बैंकिङ क्राइसिस, संकटमा क्रेडिट सुइस बैंक

1678947287credit.jpg
काठमाण्डौ । बैंकिङ संकट अब अमेरिकामा मात्र सीमित नरहने भएको छ। युरोपमा पनि बैंकिङ संकट गहिरिँदै गएको छ।  युरोपको सबैभन्दा ठूलो बैंक क्रेडिट सुइसको अवस्था नाजुक बनेको छ। यसको सेयर एकैदिनमा २५ प्रतिशतले घटेको छ। यतिमात्र होइन तीन महिनादेखि लगातारको गिरावटले यो बैंकको सेयरभाउ एक तिहाइले घटेको छ। क्रेडिट सुइस बैंकले केही समयदेखि...

विदेशी पर्यटकका लागि चीनले खोल्यो ढोका, आजबाट भिसा प्रक्रिया सुरु

1678866074WhatsApp-Image-2023-03-14-at-5.42.16-PM-2-min.jpeg
काठमाण्डौ । कोरोना महामारीको तीन वर्षपछि चीनले अन्ततः विदेशी पर्यटकका लागि आफ्नो ढोका खोलेको छ।  भिसा आवेदन प्रक्रिया मार्च १५ गते अर्थात आजबाट सुरु भएको छ। यससँगै हाइनान टापु र सांघाईमा क्रुज जहाजका लागि भिसा फ्री प्रवेश सुरु गरिएको छ।  चीन सरकारले मंगलबार यो घोषणा गरेको हो। तर, पर्यटकलाई चीन प्रवेश गर्नका लागि कुनै किसिमको मेडिकल...

भर्खरै

म्याक्डीमा बुलिसक्रस बन्दै गरेको बजार डिमान्ड जोनमा प्रवेश

म्याक्डीमा बुलिसक्रस बन्दै गरेको बजार डिमान्ड जोनमा प्रवेश

एफएनसीसीआई कोशी प्रदेशको उद्योग क्षेत्रका जोखिमसम्बन्धी अन्तर्क्रिया

एफएनसीसीआई कोशी प्रदेशको उद्योग क्षेत्रका जोखिमसम्बन्धी अन्तर्क्रिया

मिटरब्याजलाई अपराध मान्ने गरी कानुन संशोधन गर्ने सरकारको निर्णय

मिटरब्याजलाई अपराध मान्ने गरी कानुन संशोधन गर्ने सरकारको निर्णय

नागरिक लगानी कोषले आइएमई लाइफ इन्स्योरेन्सबीच सेयर प्रत्याभूति गर्ने

नागरिक लगानी कोषले आइएमई लाइफ इन्स्योरेन्सबीच सेयर प्रत्याभूति गर्ने

यस्ता छन् उच्च कारोबार गर्ने १० ब्रोकर, कसले कति किने/बेच ?

यस्ता छन् उच्च कारोबार गर्ने १० ब्रोकर, कसले कति किने/बेच ?

नेपाली अर्थतन्त्रलाई बाह्य क्षेत्रसँग जोड्दै लाभ लिन सक्नुपर्छः उपराष्ट्रपति

नेपाली अर्थतन्त्रलाई बाह्य क्षेत्रसँग जोड्दै लाभ लिन सक्नुपर्छः उपराष्ट्रपति

नेपालको सेयर बजारमा प्रवेश गर्न अपांगता भएका व्यक्तिलाई अझै कठिन

नेपालको सेयर बजारमा प्रवेश गर्न अपांगता भएका व्यक्तिलाई अझै कठिन

नेष्डो समृद्ध लघुवित्तको बम्पर लाभांशमा किन छ सबैको चासो ? लाभांशका विषयमा के भन्छ राष्ट्र बैंक ?

नेष्डो समृद्ध लघुवित्तको बम्पर लाभांशमा किन छ सबैको चासो ? लाभांशका विषयमा के भन्छ राष्ट्र बैंक ?

सनराइज बैंकले देशभर १०० वटा वित्तीय साक्षरता कार्यक्रय गरी मनायो ग्लोबल मनी विक

सनराइज बैंकले देशभर १०० वटा वित्तीय साक्षरता कार्यक्रय गरी मनायो ग्लोबल मनी विक

दोहोरो अंकले बढ्यो बजार, कारोबारमा पनि सुधार

दोहोरो अंकले बढ्यो बजार, कारोबारमा पनि सुधार

ग्लोबल मनी विकमा सानिमा बैंकको देशैभरि वित्तीय साक्षरता कार्यक्रम

ग्लोबल मनी विकमा सानिमा बैंकको देशैभरि वित्तीय साक्षरता कार्यक्रम

प्रभु–महालक्ष्मी लाइफको संयुक्त क्यालेन्डर सार्वजनिक

प्रभु–महालक्ष्मी लाइफको संयुक्त क्यालेन्डर सार्वजनिक

नेशनल लाइफ इन्स्योरेन्सको घलेगाउँ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्सको घलेगाउँ भ्रमण कार्यक्रम सम्पन्न

नेप्सेमा थपियो दुई लघुवित्तसहित चार कम्पनीका साढे ६७ लाख बढी कित्ता सेयर

नेप्सेमा थपियो दुई लघुवित्तसहित चार कम्पनीका साढे ६७ लाख बढी कित्ता सेयर

ब्याजदरको समस्या तत्काल सम्बोधन गर्न चेम्बरको आग्रह

ब्याजदरको समस्या तत्काल सम्बोधन गर्न चेम्बरको आग्रह