विश्व अर्थतन्त्र


जुलाईदेखि भारत घुम्न महङगो पर्ने !

1498241135hotel-india.jpg
काठमाण्डौ । भारतमा बित्त मन्त्री अरुण जेट्लीले गुड्स एण्ड सर्भिस ट्याक्स(जिएसटी) काउन्सिलको बैठकपछि होटेलहरुका लागि नयाँ करको दर निर्धारण गरिएको घोषणा गरेका छन् । नयाँ रेटका अनुसार अब ७ हजार ५ सय भारु महंगो होटलको रुममा बस्ने पर्यटकले अनिवार्य रुपमा २८ प्रतिशत जिएसटी दिनुपर्ने हुन्छ । भारत सरकारले १ जुलाईदेखि जिएसटी लागू गर्दैछ, यसको...

एकलाख सर्वसाधारणलाई आइएसले बन्धक बनायो

1497627144getty-image.jpg
काठमाण्डौ । चरमपन्थी संगठन इस्लामिक स्टेटले इराकको मुसल शहरमा एकलाख भन्दा बढी सर्वसाधारणलाई बन्धक बनाएर राखेको संयुक्त राष्ट्रसंघले दाबी गरेको छ । संयुक्त राष्ट्रसंघले इस्लामिक स्टेटले बन्धक बनाएर राखेको सर्वसाधारणलाई युद्धमा मानव ढालको रुपमा प्रयोग गरिएको दाबी समेत गरेको  छ । शरणार्थी सेवाका लागि बनाइएको संयुक्त राष्ट्रसंघको...

यसरी गर्न सकिन्छ सित्तैमा विश्वभ्रमण !

1497072293volunteer.jpg
काठमाण्डौ । तपाई विश्व घुम्न सौखिन हुनुहुन्छ भने तपाईको सौख बिनाखर्च स्वयम्सेवकको रुपमा पूरा हुनसक्छ । संयुक्त राष्ट्रसंघ(यूएन) लगायत विश्वमा कयौं यस्ता अन्तर्राष्ट्रिय संस्था छन्, जसको साथमा तपाईले केवल मानवताको भलाई मात्र गर्ने अवसर पाउनुहुुन्न, बरु विश्वका कयौं देशहरु बिनापैसा(फ्रिमा) घुम्ने अवसर पनि पाउनुुहुुन्छ । यूएन जस्ता...

1695556604Online-Ad.gif

एशियाकै सर्वाधिक धनी व्यक्ति बने मा

1497024916jack-ma-np.jpg
काठमाण्डौ । चीनका धनाढ्य ज्याक मा एशियाकै सर्वाधिक धनी व्यक्ति बन्न सफल भएका छन् ।  चीनको इकमर्स कम्पनी अलीबाबाका मालिक ज्याकको कुल सम्पत्ति रातारात २.८ अर्ब डलर बढेको छ । यो वृद्धिलाई मिडियाहरुले अनुमान भन्दा अधिक भनेका छन् ।  ब्लुमबर्गले जारी गरेको अर्बपतिहरुको सूचिमा ज्याक मा अब एशियाका सर्वाधिक धनी व्यक्ति तथा विश्वका १४ औं धनी...

टाटा मोटर्समा अब सबै बराबर, कर्मचारी सुधार्ने गज्जबको शैली !

1497031419tata-nnn.jpg
काठमाण्डौ । कमाईको हिसाबले प्रतिस्पर्धी कम्पनीको तुलनामा निकै अगाडि देखिएको भारतको अटो कम्पनी टाटा मोटर्सले आफ्ना सबै कर्मचारीको पद खारेजीको घोषणा गरेको छ ।  कम्पनीभित्र रचनात्मक माहौल पैदा गर्न तथा टिमवर्कमा वृद्धि गर्नका लागि यस्तो अहम् घोषणा गरिएको मिडिया रिपोर्टहरुमा उल्लेख गरिएको छ ।  कम्पनीले यो घोषणाबाट कामदारहरुबीच...

कतारले अरब राष्ट्रहरुसामु ‘आत्मसमर्पण’ नगर्ने

1497003933qatar.jpg
-बीबीसी साउदी अरेबिया सहित आफ्ना अरब छिमेकी देशहरुबाट नाकाबन्दी बेहोरिरहेको कतारले दबाबका सामु आफ्नो विदेश नीति उसकै शब्दमा 'आत्मसमर्पण' नगर्ने जनाएको छ। विदेश मन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले आफु कुटनैतिक माध्यमबाट समस्याको समाधान गर्ने पक्षमा रहेको र विवादको कुनै सैनिक समाधान नरहेको बताएको रोयटर्सले उल्लेख गरेको...

कतारको समर्थन गर्नेलाई १५ वर्षको जेल सजाय !

1496851238doha.jpg
काठमाण्डौ । संयुक्त अरब इमिरेट्सले आफ्ना नागरिकहरुलाई चेतावनी दिंदै भनेको छ कि यदि कसैले कतारप्रति सहानुुभूति मात्र दर्शायो भने उसलाई १५ वर्षको जेल सजाय दिइनेछ ।  संयुक्त अरब इमिरेट्सको महान्यायाधिवक्ताको कार्यालयले भनेको छ कि कतारको समर्थनमा सोसल मिडियामा कुनै पनि प्रकारको सन्देश पोस्ट गर्नु अब सो देशका लागि गम्भीर साइबर क्राइम...

कतारको ३५ लाख करोडको साम्राज्य धरापमा !

1496773034qatar.jpg
काठमाण्डौ । कतार विश्वमा लिक्वीफाइड नेचुरल ग्यास(एलएनजी)को सबैभन्दा ठूलो आपूर्तिकर्ता हो । यसैको दमका कारण कतारले विश्वका कयौं ठूला कम्पनीमा करिब ३३५ अर्ब डलर लगानी गरेको छ । अब छिमेकी देशसँग उसको विवाद बढेपछि कतार इन्भेष्टमेन्ट अथोरिटी(क्यूएआई)को क्षमतामाथि गम्भीर असर पर्नसक्छ र यसका लागि नयाँ ग्लोबल डिल्स अगाडि बढाउन निकै अप्ठ्यारो...

कतार विवाद : यी ५ क्षेत्रमा पर्दैछ प्रभाव

1496674922getty.jpg
►बीबीसी साउदी अरेबिया, इजिप्ट, बहराइन, संयुक्त अरब एमिरेट्स, लिबिया र यमनले कतारसँग कूटनीतिक सम्बन्ध तोडेका छन्। तर कतारको अर्थतन्त्र र त्यहाँ व्यापार गरिरहेका मानिसका लागि त्यसले के अर्थ राख्छ ? २७ लाखमात्रै जनसंख्या भएको अरेबियन प्रायद्वीपको उत्तरपूर्वी तटको यो सानो मुलुकले उसको क्षमताभन्दा बढी ठानिएको काम गरिरहेको बत...

यूएई, साउदी अरेबिया, बहराइन र इजिप्टद्वारा कतारसँगको सम्बन्ध बिच्छेद

1496648506qatar.jpg
काठमाण्डौ । साउदी अरेबिया, बहराइन, युएई र इजिप्टले छिमेकी मुलुक कतारसँगको कुटनीतिक सम्बन्ध अन्त्यको घोषणा गरेका छन्।  कतारले आतंकवादलाई समर्थन र संरक्षण गरेको गम्भीर आरोप लगाउँदै यी चार देशले कुटनीतिक सम्बन्ध अन्त भएको घोषणा गर्दै कतारी नागरिक तथा कुटनीतिक नियोगका कर्मचारीलाई समयसीमा दिएर देश छाड्न आदेश दिएका छन् ।  सोमबार बिहान...

८४ करोडको घर किने ओबामाले

1496370523obama-house.jpg
काठमाण्डौ । अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाले भाडामा बस्दै आएको घर नै खरीद गरेका छन् । बीबीसीका अनुसार ९ बेडरुम भएको यो घर वासिङ्टनकै कालोरा इलाकामा रहेको छ, जसलाई ओबामाले ८१ लाख अमेरिकी डलर(करिब ८४ करोड रुपैयाँ)मा खरीद गरेका हुन् ।  खबरका अनुसार ओबामाकी १५ वर्षीया सानी छोरी साशाको हाइस्कूल पास गर्ने अवधिसम्म ओबामा परिवार...

रामदेवलाई धक्का, पंतजलीको ‘दिब्य अमला जुस’ र ‘शिवलिंगी बीज’ मापदण्ड विपरित

1496164457ramdev.jpg
काठमाण्डौ । योग गुरु बाबा रामदेवको पंतजली कम्पनीबाट उत्पादन भएको थुप्रै सामान उत्तराखण्डको ल्याब टेस्टमा फेल भएको छ। यसले आफ्नो कम्पनीबाट उत्पादन हुने सामानको उच्च गुणस्तरको दावी गर्ने रामदेवलाई ठूलो धक्का लागेको छ। भारतबाट प्रकासित हुने हिन्दुस्तान टाइम्स पत्रिकाले आरटीआईको रिपोर्टलाई उदृत गर्दै लेखेको छ– हरिद्धारको आयुर्वेद र...

बिमानमा ल्यापटप बोक्न नदिने तयारीमा अमेरिका !

1496025529afp-pix.jpg
काठमाण्डौ । अमेरिकी अधिकारीहरुले चरमपन्थीहरुको खतरालाई मध्यनजर गर्दै सबै अन्तर्राष्ट्रिय उडानहरुमा यात्रा गर्ने यात्रुहरुले साथमा ल्यापटप राख्न नपाउने नियम लागू गर्ने बिषयमा तयारी थालेका छन् ।  बीबीसीका अनुसार अमेरिकाको होमल्याण्ड सेक्युरिटी विभागका प्रमुख जोन केलीले भनेका छन् कि चरमपन्थीहरुले कुनै अमेरिकी विमानलाई बमले...

शेष घले दम्पत्ति अर्बपतिको सूचिमा चार स्थान माथि

1495780434shesh-ghale-and-jamuna.jpg
काठमाण्डौ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र उनकी पत्नी जमूना गुरुंग फाइनान्सियल रिभ्यूू म्यागेजिनले जारी गरेको अष्टेलियाका धनाढ्यहरुको सूचिमा चार स्थान माथि उक्लिएका छन् ।  सन् २०१६ का लागि जारी सूचिमा १०५ औं स्थानमा रहेका घले दम्पत्ति सन् २०१७ को धनाढ्यको सूचिमा १०१ स्थानमा उक्लिन सफल भएका हुन् ।  बिहीबार प्रकाशित...

टाटा मोटर्समा भूकम्प, १५ सय मेनेजरको जागिर चट्

1495600479tata-motors.jpg
काठमाण्डौ । टाटा मोटर्सले मेनेजर लेभलका १५ सय कर्मचारीहरुलाई जागिरबाट निश्कासन गरिदिएपछि खैलाबैला मच्चिएको छ । कम्पनीले यो कदमलाई संगठनात्मक पुनरसंरचनाको एउटा खुड्किलोको रुपमा लिए पनि यो कदमका कारण टाटा मोटर्सभित्रका अन्य कामदारमा समेत भूकम्प आएको संचारमाध्यमहरुले जनाएका छन् ।  टाटा मोटर्सका एमडी गुन्टर बुत्सेकले अन्तराष्टिय...

भर्खरै

Source: carbuzz

चीनले ५ मिनेटमै चार्ज भई ६२१ माईल रेञ्ज दिने इभीको ब्याट्री विकास गर्‍यो, नेटा भीको गाडीमा जडान गरिने

विश्व सेयर बजार उच्च विन्दुमा,  सेन्सेक्स ७० हजार र बीटीसी ४५ हजार नजिक

विश्व सेयर बजार उच्च विन्दुमा, सेन्सेक्स ७० हजार र बीटीसी ४५ हजार नजिक

४०/ ५० वर्षको उमेरमा रिटायर हुन चाहनुहुन्छ ? आफैंलाई सोध्नुस यी ५ प्रश्न

४०/ ५० वर्षको उमेरमा रिटायर हुन चाहनुहुन्छ ? आफैंलाई सोध्नुस यी ५ प्रश्न

म्युचुअल फण्डहरुले बीमा कम्पनीको सेयरमा लगानी बढाउँदै, बढ्ला त बीमा कम्पनीको सेयरभाउ ?

म्युचुअल फण्डहरुले बीमा कम्पनीको सेयरमा लगानी बढाउँदै, बढ्ला त बीमा कम्पनीको सेयरभाउ ?

कर्जा बढाउने गरी मौद्रिक नीति, गभर्नर भन्छन् - ब्याजदर करिडोर कायम गर्न राष्ट्र बैंक कटिबद्ध

कर्जा बढाउने गरी मौद्रिक नीति, गभर्नर भन्छन् - ब्याजदर करिडोर कायम गर्न राष्ट्र बैंक कटिबद्ध

नेपाल धितोपत्र बोर्डद्वारा सामाजिक सञ्जाल नियमन, कारोबार गर्न उक्साउनेलाई कारवाही गर्ने चेतावनी

नेपाल धितोपत्र बोर्डद्वारा सामाजिक सञ्जाल नियमन, कारोबार गर्न उक्साउनेलाई कारवाही गर्ने चेतावनी

यो साता ५ कारोबारमा नै मध्य ब्यान्डमा प्रतिरोध सामना गरेको बजारको आगामी यात्रा कस्तो ?

यो साता ५ कारोबारमा नै मध्य ब्यान्डमा प्रतिरोध सामना गरेको बजारको आगामी यात्रा कस्तो ?

नेपाल लाइफद्वारा ६९.६२ अर्बको दावी भुक्तानी, मृत्यु दावी भुक्तानी ३ कार्य दिनभित्र

नेपाल लाइफद्वारा ६९.६२ अर्बको दावी भुक्तानी, मृत्यु दावी भुक्तानी ३ कार्य दिनभित्र

मौद्रिक नीतिको समीक्षामा दुई पूर्वगभर्नरको टिप्पणी, कसले के भने ?

मौद्रिक नीतिको समीक्षामा दुई पूर्वगभर्नरको टिप्पणी, कसले के भने ?

एलआईसी नेपालको हकप्रद सेयर प्रक्रिया कहाँ पुग्यो ? यस्तो भन्छ कम्पनी

एलआईसी नेपालको हकप्रद सेयर प्रक्रिया कहाँ पुग्यो ? यस्तो भन्छ कम्पनी

अब रेष्टुरेन्ट, क्याफे र रिटेल व्यवस्थापनमा पनि टिग सफट्वेयर, ४०% सम्म छूट सुविधा

अब रेष्टुरेन्ट, क्याफे र रिटेल व्यवस्थापनमा पनि टिग सफट्वेयर, ४०% सम्म छूट सुविधा

भारतले प्याजको निर्यातमा फेरि लगायो प्रतिबन्ध, मूल्य अझै बढ्ने संकेत

भारतले प्याजको निर्यातमा फेरि लगायो प्रतिबन्ध, मूल्य अझै बढ्ने संकेत

नीतिगत दर घट्यो, अब ब्याजदर घट्छ ? बैंकर क्षेत्री भन्छन्-झन् बढ्नसक्छ'

नीतिगत दर घट्यो, अब ब्याजदर घट्छ ? बैंकर क्षेत्री भन्छन्-झन् बढ्नसक्छ'

‘जोखिम भार १२५% अन्तरराष्ट्रिय अभ्यास नै हो, अब बैंकहरुको लेन्डिङ क्यापासिटि बढ्छ ’

‘जोखिम भार १२५% अन्तरराष्ट्रिय अभ्यास नै हो, अब बैंकहरुको लेन्डिङ क्यापासिटि बढ्छ ’

रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले मृत्यु दाबी वापत भुक्तानी गर्‍यो ३१ लाख २० हजार

रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले मृत्यु दाबी वापत भुक्तानी गर्‍यो ३१ लाख २० हजार