विश्व अर्थतन्त्र


गुगलको मध्यराति अहम् घोषणा, संसार बदलिदिने अपेक्षा

1495266855google.jpg
काठमाण्डौ । गुुगल तथा उसका प्रोडक्टहरु विश्वका धेरै मानिसको अहम् हिस्सा बनेका छन् । कम्पनीले बुधबार राति एक निकै महत्वपूर्ण घोषणा गरेको छ। गुुगलका सीइओ सुन्दर पचाईले बुधबार राति AI फ्रस्ट वल्र्डको घोषणा गरेका छन् । कम्पनीले अब आफ्नो प्रोडक्टमा ML, DL, TPU लाई निकै आक्रामक ढंगले प्रयोग गर्न गइरहेको छ, चाहे त्यो नयाँ होस् या पुरानो । यसको मतलब यो...

बिल गेट्स विश्वकै धनी नरहनसक्ने, यी दुई टक्कर दिंदै

1494953699Jef--amancio.jpg
काठमाण्डौ । माइक्रोसफ्ट कम्पनीको संस्थापक बिल गेट्सले हालसम्म विश्वकै धनाढ्यको ताज पहिरिरहेका छन् । तर मिडिया रिपोर्टका अनुसार उनको नाममा रहेको यो रेकर्ड चाँडै ब्रेक हुनसक्छ । उनीसँग रहेको विश्वकै धनीको रेकर्ड आफ्नो नाममा पार्न २ अर्बपतिहरुले कडा टक्कर दिइरहेका छन् । ती २ अर्बपतिहरुको सम्पत्ति बिल गेट्सको तुलनामा निकै तीव्र गतिले...

हालसम्मकै ठूलो ग्लोबल साइबर आक्रमण, ९९ देशका कम्प्युटर ठप्प

1494649018cyber-attack.jpg
काठमाण्डौ । यूरोप समेत कैयन देशहरुमा केहीबेरअघि हालसम्मकै सबैभन्दा ठूलो एकसाथ साइबर आक्रमण भएको छ । कैयन ठूला संगठन र संस्थाहरुमा भएको साइबर आक्रमणका कारण ती देशका कम्प्युटरहरुले काम गर्न छाडेका छन् । बीबीसीका अनुसार साइबर आक्रमणका कारण प्रभावित सयौं संस्था तथा कम्पनीहरुले आफ्ना कम्प्युटर लक भएका र त्यसबापत पैसा मागिएको स्क्रीनसट...

1695556604Online-Ad.gif

अब २४ हजारमै आइफोन आउने !

1494339914iphone.jpg
काठमाण्डौ । निकट भविष्यमै तपाईको आइफोन बोक्ने सपना पूरा हुँदैछ ।  केही अन्तराष्टिय मिडियाहरुमा प्रकाशित रिपोर्टलाई मान्ने हो भने एप्पल कम्पनीले आइफोन फाइभ एसको मूल्य घटाएर नेपाली करिब २४ हजार रुपैयाँ कायम गर्दैछ । एप्पलले निकट भविष्यमै भारतमा एक्सक्लूसिभ अनलाइन स्टोर संचालन गर्ने र त्यसअघि भारत तथा आसपासका देशमा बिक्री बढाउन आइफोन...

पतञ्जलीको कमाल : एक वर्षमा आम्दानी दोब्बर, केही सिक्ने कि ?

1493910412patanjali.jpg
काठमाण्डौ । चर्चित योगगुरु बाबा रामदेवको पतञ्जली आयुर्वेदले आफ्नो कारोबारलाई पछिल्लो एक वर्षमा दोब्बर बनाएको छ । आर्थिक वर्ष २०१५-१६ मा यो कम्पनीको कुल कारोबार ५ हजार करोड रुपैयाँको थियो, जुन २०१६-१७ मा बढेर १० हजार करोडको उचाईमा पुगेको छ । भारतीय मिडियाहरुका अनुसार यो कम्पनीले १ हजार ४ सय ६७ करोड भारु बराबरको घिउको र ९४० करोड बराबरको...

फेसबुकका प्रयोगकर्ता २ अर्बनजिक, एकवर्षमै बढे ८ करोड !

1493909078mark.jpg
काठमाण्डौ । फेसबुकका प्रयोगकर्ताको संख्या २ अर्ब नजिक पुगेको छ । कम्पनीले नयाँ तथ्यांक सार्वजनिक गर्दै प्रत्येक महिना फेसबुक प्रयोग गर्नेहरुको संख्या बढिरहेको बताएको छ । घोषित तथ्यांक अनुसार हाल विश्वभरि फेसबुकका प्रयोगकर्ताको संख्या १ अर्ब ९४ करोडको उचाईमा पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा फेसबुकको विश्वभर १ अर्ब ८६ करोड...

खप्पर र मुसासहित भारतीय किसानको प्रदर्शन

1492875630reuters.jpg
►सौतिक विश्वास बीबीसी संवाददाता, भारत अघिल्लो हप्ता ६५ वर्षीय चिन्नागोडाङ्गी पालनीशामीले आफ्ना दाँतले जिउँदै मुसा च्यापेर आफ्नो राज्य तामिलनाडुका किसानले बेहोरेको पीडाबारे सरकारको ध्यानाकर्षण गर्ने प्रयास गरे। दिल्लीको जन्तरमन्तर परिसरमा त्रिपालमुनि बसेर प्रदर्शन गरिरहेका उनी भन्छन्, "यदि अवस्था सुध्रिएन भने म र मेरा किसान...

सपिङ मल लगायतमा विदेशी कामदार नराख्ने साउदी सरकारको निर्णय, हजारौं नेपालीको जागिर धरापमा

1492774601salam-deputy.jpg
काठमाण्डौ । अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि उनले अँगालेको हायर अमेरिकन नीतिबाट प्रभावित भएर साउदी अरेबियाको सरकारले समेत विदेशी कामदारहरुलाई देशको केही क्षेत्रमा काम गर्न बन्देज लगाएको छ । त्यहाँको सरकारले सपिंग मल जस्ता ठाउँहरुमा विदेशीलाई जागिर नदिने निर्णय गरेको हो । यसबाट त्यस्ता ठाउँहरुमा काम गरिरहेका...

क्षणभरमै भूतको सहर ! रासायनिक ग्याँसको आक्रमणमा परेको सहरको कहालीलाग्दो कथा

1491625251siriya.jpg
काठमाण्डौ । खान सेइखुन भूतको सहर बनेको छ, यहाँका सडकमा मुर्दा शान्ति छाएको छ । मंगलबार रासयनिक ग्यास आक्रमणमा मारिनेका परिवार र आफन्त शोकमा डुबेका छन् ।  के भएको थियो भन्ने प्रमाणको रुपमा सहरको उत्तरी भागमा एक सानो खाल्डो छ जहाँ बिषाक्त ग्याससहितको रकेट खसेको थियो जसका कारण ७० भन्दा बढीले ज्यान गुमाए । सिरियामा ६ वर्ष पहिले सुरु भएयताको...

योगीको कमाल, २ करोड किसानको ऋण मिनाहा

1491352281yogi.jpg
काठमाण्डौ । भारतको उत्तरप्रदेश(यूपी)मा योगी आदित्यनाथको सरकारले किसानहरुको ऋण माफी गरिदिने निर्णय गरेको छ । उनी नेपालमा हिन्दूू राज्य स्थापना अभियानका एक समर्थक पनि हुन् । भाजपाबाट चुनाव जितेर उनी हालै यूपीका मुख्यमन्त्री भएका हुन् ।  यूपी सरकारको पहिलो क्याबिनेट बैठकले यो निर्णय लिएको हो । बैठकपछि मन्त्री सिद्धार्थनाथ सिंह र...

सिरियामा रासायनिक आक्रमण, ५८ जनाको मृत्यु

1491317278reuters.jpg
काठमाण्डौ । उत्तर पश्चिमी सिरियास्थित विद्रोही नियन्त्रित इदलिब नगरमाथि रासायनिक हमला भएको आशंका गरिएको छ। सो आक्रमणमा परेर कम्तीमा ५८ जना मारिएका छन् र दर्जनौं अन्य घाइते भएका छन्। सिरियाली सरकारका वा रुसी विमानले खान शेइकुनमाथि आक्रमण गर्दा धेरैजना निसास्सिएको सिरियन अब्जर्भेटरी फर ह्युमन राचट्सले बताएको छ। त्यसपछि विमानहरुले...

पाकिस्तानमा महिला बनिन् बैंकको सीइओ, नेपालमा कहिले ?

1490804242seema.jpg
काठमाण्डौ । पाकिस्तानको ६ ठूला वाणिज्य बैंकमध्येको एक यूनाइटेड बैंक लिमीटेड(यूबिएल)ले देशको इतिहासमै पहिलोपटक कुनै महिलालाई बैंकको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत बनाएको छ ।  सीमा कामिल जुन महिनादेखि आधिकारिक रुपमा कार्यभार सम्हाल्नेछिन् । सीइओको रुपमा नियुक्त हुुनुुअघिसम्म उनी सोही बैंकको डेपुटी सीइओको रुपमा कार्यरत रहेकी...

३० वर्षपछि ब्रिटेनमा जारी भयो नयाँ सिक्का

1490717600coin.jpg
काठमाण्डौ । ब्रिटेनमा ३० वर्षपछि १२ कुना भएको सिक्का जारी गरिएको छ ।  पाउण्डको यो सिक्काको नक्कल गरेर सिक्का बनाउन लगभग असंभव रहेको विज्ञहरुले दाबी गरेका छन् । यसअघि गोलाकार सिक्काको बजारमा प्रचलन थियो र यसको धेरै नक्कल हुने गरेको घटनाहरु बेला बेला सार्वजनिक हुने गरेका थिए ।  मंगलबार जारी गरिएको यो सिक्कालाई विश्वकै सबैभन्दा...

ठूलो संख्यामा कर्मचारी कटौति गर्दै एसबीआई बैंक !

1490545665sbi11.jpg
काठमाण्डौ । भारतको सबैभन्दा ठूलो बैंक एसबीआईले आगामी दुुई वर्षमा आफ्नो कर्मचारीको संख्यामा ठूलो कटौति गर्नसक्ने खबर भारतीय मिडियाहरुले प्रकाशित गरेका छन् ।  स्टेट बैंक अफ इण्डिया(एसबीआई)मा ६ बैंकको मर्जरपछि त्यहाँ रहेका कर्मचारी समेत थपिएका कारण यहाँ कर्मचारी संख्या निकै अधिक हुनेछ । बैंकका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै मिडिया...

सदनमा ट्रम्पलाई पहिलो झट्का, आफ्नै पार्टीबाट असहयोग

1490499701donald-trump.jpg
न्युयोर्क । आफ्नै पार्टी रिपब्लिकनका कांग्रेस म्यानहरुले असहयोग गर्ने निश्चित भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा कांग्रेसमा प्रस्तावित हेल्थ केयर विधेयक शुक्रबार फिर्ता गरिएको छ । पहिलो महत्वपूर्ण विधेयकको फिर्तालाई ट्रम्प प्रशासनकै ठूलो असफलताको रुपमा विश्लेषण गरिएको छ । सात बर्षदेखि अमेरिकी अनुदारवादी राजनीतिको...

भर्खरै

चीनले ५ मिनेटमै चार्ज भई ६२१ माईल रेञ्ज दिने इभीको ब्याट्री विकास गर्‍यो, नेटा भीको गाडीमा जडान गरिने

चीनले ५ मिनेटमै चार्ज भई ६२१ माईल रेञ्ज दिने इभीको ब्याट्री विकास गर्‍यो, नेटा भीको गाडीमा जडान गरिने

विश्व सेयर बजार उच्च विन्दुमा,  सेन्सेक्स ७० हजार र बीटीसी ४५ हजार नजिक

विश्व सेयर बजार उच्च विन्दुमा, सेन्सेक्स ७० हजार र बीटीसी ४५ हजार नजिक

४०/ ५० वर्षको उमेरमा रिटायर हुन चाहनुहुन्छ ? आफैंलाई सोध्नुस यी ५ प्रश्न

४०/ ५० वर्षको उमेरमा रिटायर हुन चाहनुहुन्छ ? आफैंलाई सोध्नुस यी ५ प्रश्न

म्युचुअल फण्डहरुले बीमा कम्पनीको सेयरमा लगानी बढाउँदै, बढ्ला त बीमा कम्पनीको सेयरभाउ ?

म्युचुअल फण्डहरुले बीमा कम्पनीको सेयरमा लगानी बढाउँदै, बढ्ला त बीमा कम्पनीको सेयरभाउ ?

कर्जा बढाउने गरी मौद्रिक नीति, गभर्नर भन्छन् - ब्याजदर करिडोर कायम गर्न राष्ट्र बैंक कटिबद्ध

कर्जा बढाउने गरी मौद्रिक नीति, गभर्नर भन्छन् - ब्याजदर करिडोर कायम गर्न राष्ट्र बैंक कटिबद्ध

नेपाल धितोपत्र बोर्डद्वारा सामाजिक सञ्जाल नियमन, कारोबार गर्न उक्साउनेलाई कारवाही गर्ने चेतावनी

नेपाल धितोपत्र बोर्डद्वारा सामाजिक सञ्जाल नियमन, कारोबार गर्न उक्साउनेलाई कारवाही गर्ने चेतावनी

यो साता ५ कारोबारमा नै मध्य ब्यान्डमा प्रतिरोध सामना गरेको बजारको आगामी यात्रा कस्तो ?

यो साता ५ कारोबारमा नै मध्य ब्यान्डमा प्रतिरोध सामना गरेको बजारको आगामी यात्रा कस्तो ?

नेपाल लाइफद्वारा ६९.६२ अर्बको दावी भुक्तानी, मृत्यु दावी भुक्तानी ३ कार्य दिनभित्र

नेपाल लाइफद्वारा ६९.६२ अर्बको दावी भुक्तानी, मृत्यु दावी भुक्तानी ३ कार्य दिनभित्र

मौद्रिक नीतिको समीक्षामा दुई पूर्वगभर्नरको टिप्पणी, कसले के भने ?

मौद्रिक नीतिको समीक्षामा दुई पूर्वगभर्नरको टिप्पणी, कसले के भने ?

एलआईसी नेपालको हकप्रद सेयर प्रक्रिया कहाँ पुग्यो ? यस्तो भन्छ कम्पनी

एलआईसी नेपालको हकप्रद सेयर प्रक्रिया कहाँ पुग्यो ? यस्तो भन्छ कम्पनी

अब रेष्टुरेन्ट, क्याफे र रिटेल व्यवस्थापनमा पनि टिग सफट्वेयर, ४०% सम्म छूट सुविधा

अब रेष्टुरेन्ट, क्याफे र रिटेल व्यवस्थापनमा पनि टिग सफट्वेयर, ४०% सम्म छूट सुविधा

भारतले प्याजको निर्यातमा फेरि लगायो प्रतिबन्ध, मूल्य अझै बढ्ने संकेत

भारतले प्याजको निर्यातमा फेरि लगायो प्रतिबन्ध, मूल्य अझै बढ्ने संकेत

नीतिगत दर घट्यो, अब ब्याजदर घट्छ ? बैंकर क्षेत्री भन्छन्-झन् बढ्नसक्छ'

नीतिगत दर घट्यो, अब ब्याजदर घट्छ ? बैंकर क्षेत्री भन्छन्-झन् बढ्नसक्छ'

‘जोखिम भार १२५% अन्तरराष्ट्रिय अभ्यास नै हो, अब बैंकहरुको लेन्डिङ क्यापासिटि बढ्छ ’

‘जोखिम भार १२५% अन्तरराष्ट्रिय अभ्यास नै हो, अब बैंकहरुको लेन्डिङ क्यापासिटि बढ्छ ’

रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले मृत्यु दाबी वापत भुक्तानी गर्‍यो ३१ लाख २० हजार

रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले मृत्यु दाबी वापत भुक्तानी गर्‍यो ३१ लाख २० हजार