विश्व अर्थतन्त्र


भूतप्रेतले मालामाल विश्वका ५ होटल, जहाँ कोठा बुकिङ गर्न कयौं दिन कुर्नुपर्छ

1461559438stanley-hotel.jpg
काठमाण्डौ । भूतप्रेतको हल्लाकै कारण दुनियाँका कतिपय व्यवसाय ठप्प छन् । भूतप्रेत देखिएका, महसुुस भएको, तर्साएको जस्तो हल्ला फैलँदा विश्वका कतिपय महल, बंगला तथा होटेलहरु समेत सुनसान भएका छन् । तिनीहरुको व्यापार, त्यहाँ मानवीय चहलपहल शून्यप्राय हुने गरेको छ । तर विश्वमा केही यस्ता होटल पनि छन्, जहाँ भूतप्रेतका कारण मानिसमा हुने डरले...

झूठ बोलेर ६ लाख गाडी बिक्री, मित्सुबिसीले माग्यो माफी

1461169932160420083518mitsubishiaikawa624x351reuters.jpg
काठमाण्डौ । जापानको निकै ठूलो मोटरकार कम्पनी मित्सुबिसीले इन्धन खर्चको बारेमा गलत दाबा गरेर भ्रम फैलाई ग्राहकलाई ठगेको कुरा स्वीकार गरेको छ । यस्तो झूठो दाबी गरेर यो कम्पनीले जापानमा ६ लाखभन्दा धेरै गाडीहरु बिक्री गरेको थियो ।  टायरमा हावाको दवाब बारे गलत जानकारी दिएर आफ्ना कर्मचारीहरुले गाडीको माइलेजको बिषयमा भ्रमपूर्ण प्रचार...

२ मिटर माथिबाट ढुंगा-इँटामा खसाल्दा समेत नफूट्ने स्मार्टफोन !

1461167627smart-phone1.jpg
काठमाण्डौ । ब्रिटेनको एक कम्पनीले निर्माण क्षेत्रका मजदूरहरुका लागि निकै उपयोगी हुने हालसम्मकै मजबुत स्मार्टफोन निर्माण गरेको छ ।  यो स्मार्टफोन यति धेरै बलियो छ कि २ मिटरको उचाईबाट इँटा, ढुंगा वा सिमेन्टेड भूईमा खसे पनि केही हुँदैन । यति मात्र कहाँ हो र ? यो फोनमा निकै विशेष गुणहरु समेत छन् । जस्तो माइनस २० डिग्रीको जमाइदिने जाडो वा ६०...

अर्काको सफ्टवेयर चोर्ने टाटा कम्पनीलाई अमेरिकामा झट्का, १० हजार करोड जरीवानाको फैसला

1460806126TCS.jpg
काठमाण्डौ । अमेरिकी कम्पनीको सफ्टवेयर चोरेको आरोप पुष्टि गर्दै एक अमेरिकी अदालतले अटोमोवाइलको क्षेत्रमा विश्वमै चर्चित टाटा कम्पनीलाई करिब १० हजार करोड नेपाली रुपैयाँ जरीवाना गर्ने फैसला सुनाएको छ । यो फैसलालाई संचारमाध्यहरुले टाटालाई अमेरिकामा ठूलै झट्का लागेको भनेर टिप्पणी गरेका छन् ।  अमेरिकाको ग्राण्ड ज्यूरीले टाटा...

कच्चा तेलको भाउ पाँच महिनाकै उच्च विन्दूमा

1460739063CrudeOil.jpg
एजेन्सी । लगातार घटेर तेल उत्पादक देशहरुकै अर्थतन्त्र डामाडोल बनिरहेको बेला ती देशहरुले उत्पादनमा कटौति गर्ने निर्णयका लागि चाजोपाजो मिलाउन थाले लगत्तै त्यसको प्रभावले कच्चा तेलको मूल्य बढ्न थालेको छ । पछिल्लो पाँच महिनाको अवधिमा शुक्रबार कच्चा तेलको मूल्य सबैभन्दा बढी रेकर्ड भएको छ । यो दिन कच्चा तेलको मूल्य प्रति ब्यारेल करिब ४३ डलर...

यी १० देश, जहाँ रक्सीभन्दा पानी औधी महंगो छ

1460556203drinking-water.jpg
काठमाण्डौ । देशभरि गर्मी बढेको छ । बढ्दो गर्मीसँगै कतिपय क्षेत्रमा पानीको स्रोत सुक्न थालेको छ । कतिपय शहरी इलाकामा समेत पिउने पानीको हाहाकार मच्चिन सुरु भएको छ । पानीको समस्या वर्षेनी विकराल बनिरहेको बेला आउनुहोस्, जानिराखौं ती १० देशको विषयमा, जहाँ रक्सी पिउनु सस्तो पर्छ, तर पिउने पानी सबैभन्दा महंगो पर्छ । १.५ लिटर पानीको कुनै देशमा त ३...

यो हो संसारकै महङ्गो होटेल, एउटा कोठाको निर्माण लागत मात्रै ७.३ हजार करोड !

1460525628hotel.jpg
एजेन्सी । चीनको मकाऊमा बन्दै गरेको एउटा होटल संसारकै सबैभन्दा महंगो र सुविधाजनक होटलको रुपमा दर्ज भएको छ । त्ज्भ् १३ नामको होटललाई अहिलेसम्ममा संसारकै सबैभन्दा महंगो होटल भनेर दाबी गरिएको छ ।  मिडिया रिपोर्टका अनुसार यो होटेलका प्रति कोठाको निर्माणमा मात्र ७.३ हजार करोड भन्दा बढी नेपाली रुपैयाँ खर्च भएको छ । पूरा होटेलको निर्माण लागत...

'विश्व अर्थतन्त्रमा बृद्धिदर सुस्त'

1460482693www.imf.org.jpg
अन्तर्राष्ट्रिय मुद्रा कोष, आइएमएफले, आर्थिक वृद्धिदर लामो समयसम्म सुस्त देखिएको भन्दै विश्व अर्थतन्त्र बारेको उस्को अनुमानलाई पुन: घटाएको छ। आइएमएफका अनुसार विश्व अर्थतन्त्रमा ऋणात्मक जोखिमहरु बढी देखिएका छन्। त्यसैले यो बर्ष ३.२ प्रतिशत मात्र आर्थिक बृद्धि हुने उस्को अनुमान छ। सिरियाला संकट र त्योसंग जोडिएको शरणार्थी संकट र...

यी हुन् संसारकै महङ्गा टुरिस्ट डेस्टिनेशन

1460048307dubai.jpg
एजेन्सी । नाइट लाइफका लागि दुनियाँमै सबैभन्दा लोकप्रिय दुबई विश्वकै सबैभन्दा महङ्गो पर्यटकीय स्थल बनेको छ । यूकेको ट्राभल वेबसाइट ज्इएएब्ले विश्वका ७ महंगा पर्यटकीय गन्तव्यको सूचि सार्वजनिक गरेको छ, जसमा दुबईं पहिलो नम्बरमा परेको हो । न्यूयोर्क र बोत्सवाना क्रमशः दोश्रो र तेश्रो महंगो पर्यटकीय शहरमा परेका छन् । यो लिस्टमा छिमेकी देश...

चुहिएको ‘प्यानमा दस्तावेज’ले विश्वभर भूइँचालो, राष्ट्रप्रमुख र नेताको ओठतालु सुक्यो

1459932822panmaa-papers.jpg
काठमाण्डौ । प्यानमा दस्तावेजका लाखौ गोप्य सूचना चुहिएसँगै विभिन्न देशमा तहल्का मच्चिएको छ ।  प्यानमाको कानूनी परामर्श सेवा उपलब्ध गराउने कम्पनी मोस्याक फोन्सेकाबाट चुहिएका गोप्य दस्तावेजका कारण विभिन्न देशको राजनीति तातेको छ ।  कतिपय देशका नेता, सरकार प्रमुख तथा पूर्व प्रमुख, अनि विशिष्ट सरकारी अधिकारीहरु नैतिक संकटमा परेका छन्...

बिहारमा रक्सी निषेध, बिक्री र उपभोगमा पूर्ण प्रतिबन्ध !

1459912538wine-banned.jpg
एजेन्सी । नितिश कुमार सरकारले भारतको बिहार राज्यमा घरेलु तथा विदेशी रक्सीको बिक्रीवितरण र उपभोगमा पूर्ण प्रतिबन्ध लगाएको छ ।  भारतीय न्यूज एजेन्सीहरुले भनेका छन् कि अब बिहारमा घरेलु तथा विदेशी, कुनै पनि ब्राण्डको रक्सी उपलब्ध हुने छैन । बिहार राज्यको मन्त्रीमण्डलले पूर्ण रुपमा मदिरा बिक्रीवितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।...

जापानमा एकैदिन ९ लाखले पाए नयाँ रोजगारी !

1459660346Japan-Airliance.jpg
एजेन्सी । हामीजस्तो अविकसित देशका लागि यो समाचार आश्चर्यजनक हुनसक्छ । सामान्य रोजगारी समेत नपाइने मुलुकको नागरिक भएको पीडा बोध गरेर वर्षेनी लाखौ युवा विदेशिइरहेका छन् । बेला बेला राज्यले रोजगारीको सिर्जना गर्ने नीति ल्याउनुपर्छ भन्ने आवाज समेत उठ्ने गरेकै छ । तर राज्य विकसित भयो र जनताप्रति जिम्मेवार रह्यो भने देशमै रोजगारीको वातावरण...

कुन देशमा कति अर्बपति ? टप फाइभ देशको सूचिसहित

1459241683billionare.jpg
काठमाण्डौ । हरेक वर्ष संसारका अर्बपतिहरुको सूचि सार्वजनिक गर्दै आइरहेको अमेरिकी पत्रिका फोब्र्सले यसपटकको अर्बपतिको सूचि समेत सार्वजनिक गरेको छ । अघिल्लो वर्ष भन्दा प्रत्येक पछिल्ला वर्षहरुमा संसारमा अर्बपतिहरुको संख्या बढिरहेको छ । पछिल्लो सूचि अनुसार नेपालका एक अर्बपति विनोद चौधरी फोब्र्सको सूचिमा पर्दा अमेरिकाका भने सबैभन्दा...

बिकीनीको साहाराले रातारात अर्बपति !

1459180892thao.jpg
एजेन्सी । भियतनामको एक एयरलाइन्स कम्पनी वियतजेट एबिएसनकी सीइओ गुएन थी फुयोंग थाओ आफ्नो नवीनतम विजिनेश अवधारणका कारण भियतनामकै पहिलो र एकमात्र महिला अर्बपति बन्न सफल भएकी छिन् । प्राय थाओ एयरहोस्टेजलाई मोडल बनाएर बिकीनीको सो गर्ने गर्छिन । यसबाट उनको एयरलाइन्स हिट भयो । ब्लुमबर्गको अर्बपति इण्डेक्सका अनुसार भियतनामको पहिलो निजी...

विश्वकै चर्चित म्यागजिन ‘प्ले ब्वाई’ बिक्री हुँदै

1458979948playboy23.jpg
एजेन्सी । पुरुष जीवनशैलीसँग सम्बन्धित विश्वकै सबैभन्दा चर्चित म्यागजिन ‘प्ले ब्वाई’ बिक्री हुने भएको छ ।  सन् १९५३ बाट सुरु भएको यो म्यागजिनको बिक्री पछिल्लो समय निरन्तर घटिरहेको छ । कम्पनीले म्यागजिनलाई बिक्री गर्नैका लागि एक लगानी सल्लाहकार समेत नियुक्त गरिसकेको छ । वाल स्ट्रीट जर्नलमा छापिएको एक रिपोर्ट अनुसार कम्पनीको...

भर्खरै

धनगढीमा असोज १० बाट हार्डवेयर एक्सपो हुँदै

धनगढीमा असोज १० बाट हार्डवेयर एक्सपो हुँदै

लगातार घट्दै सुनको भाउ, बढ्दै चाँदीको मूल्य

लगातार घट्दै सुनको भाउ, बढ्दै चाँदीको मूल्य

डिजिटल बैंकिङमा फड्को मार्दै सिटिजन्स बैंक, सबै पालिकासँग डिजिटल कारोबार प्रवर्द्धन गर्ने योजना

डिजिटल बैंकिङमा फड्को मार्दै सिटिजन्स बैंक, सबै पालिकासँग डिजिटल कारोबार प्रवर्द्धन गर्ने योजना

अर्थमन्त्री महत एआईआईबीको बैठकमा सहभागी हुन इजिप्ट प्रस्थान

अर्थमन्त्री महत एआईआईबीको बैठकमा सहभागी हुन इजिप्ट प्रस्थान

टाटाको इभी गाडीको बुकिङ रद्द हुन थाल्यो, 'जब  ब्याट्री  ३०% भन्दा तल झर्छ, अनि नसोचेको हुन्छ !'

टाटाको इभी गाडीको बुकिङ रद्द हुन थाल्यो, 'जब ब्याट्री ३०% भन्दा तल झर्छ, अनि नसोचेको हुन्छ !'

सेयर अभौतिकीकरण गर्न संस्थापकलाई सिटिजन लाइफको आग्रह

सेयर अभौतिकीकरण गर्न संस्थापकलाई सिटिजन लाइफको आग्रह

हिमालयन र सिभिल क्यापिटलको वार्षिक साधारणसभा एकैदिन, यस्ता छन् अजेन्डा

हिमालयन र सिभिल क्यापिटलको वार्षिक साधारणसभा एकैदिन, यस्ता छन् अजेन्डा

असोज १४ बाट प्रिमियममा आईपीओ ल्याउँदै सोनापुर मिनरल्स, प्रतिकित्ता कति ?

असोज १४ बाट प्रिमियममा आईपीओ ल्याउँदै सोनापुर मिनरल्स, प्रतिकित्ता कति ?

अपर तामाकोशीको हकप्रदमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

अपर तामाकोशीको हकप्रदमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

नेपालीहरुले अब बिनाभिषा म्यानमार प्रवेश गर्न  पाउने

नेपालीहरुले अब बिनाभिषा म्यानमार प्रवेश गर्न पाउने

citizens bank

सिटिजन्स बैंकले सेयरधनीलाई ‘दशैंखर्च’ दिने, असोज २६ गते एजीएम

एनसेलद्वारा बागमती करिडोर सडकमा वृक्षारोपण

एनसेलद्वारा बागमती करिडोर सडकमा वृक्षारोपण

स्टार हस्पिटलले रु. १०० अंकित दरका ४० लाख कित्ता आइपीओ जारी गर्ने

स्टार हस्पिटलले रु. १०० अंकित दरका ४० लाख कित्ता आइपीओ जारी गर्ने

'शंकास्पद मन्दी'का बीच भारतीयहरु किन घरजग्गा र गाडीमा पैसा खन्याइरहेका छन् ?

'शंकास्पद मन्दी'का बीच भारतीयहरु किन घरजग्गा र गाडीमा पैसा खन्याइरहेका छन् ?

Bank of England

फेडपछि बैंक अफ इङ्गल्याण्डद्वारा ब्याजदर स्थिर राख्ने निर्णय