विश्व अर्थतन्त्र


अब कागजजस्तै फोल्ड गर्न मिल्ने घर ! फोल्ड गरेर ब्यागमा राख्न सकिने

1458146130ghar1.jpg
एजेन्सी । अत्याधुनिक ग्याजेट्सहरु फोल्डिंग गर्न मिल्ने भन्नु त सामान्य कुरा नै भयो । तर तपाईंले कहिल्यै कल्पना गर्नुभएको छ कि तपाईं बस्ने घरलाई पनि फोल्ड गर्न सकियोस् र बेला बेला भनेको आकार पनि दिन सकियोस् ? सायद कल्पना पनि नगरिएको यही काम संभव हुने भएको छ । तपाइंँलाई चाँडै नै यस्तो घरको विकल्प मिल्ने भएको छ, जसको आकार वा डिजाइनलाई बदल्न...

यी हुन् विश्वका १० धनी अर्बपति युवा, जसले दुनियाँको सोंच र जीवन नै बदलिदिए

1457863842facebook.jpg
एजेन्सी । दुनियाँका धेरै व्यक्तिले निकै लामो समयसम्मको मेहेनत र परिश्रमबाट आफूलाई अर्बपति बनाएका छन् । तर विश्वमा यस्ता पनि व्यक्ति छन् जसले आफ्नो छोटो उमेरमै निकै राम्रो प्रगति गरी विश्वकै अर्बपतिको सूचिमा आफूलाई दर्ज गर्न सफल भएका छन् ।  विश्वमा केही यस्ता युवा अर्बपति छन्, जसले सानो उमेरमा अरबौं कमाएनन् मात्र, यिनीहरुले दुनियाँको...

फेसबुक ह्याक गर्दा १६ लाखको इनाम !

1457620259aanandra-prakash.jpg
एजेन्सी । कुनै कम्पनीको अकाउण्ट ह्याक गर्नुलाई धेरैले अपराध मान्लान् । अर्काको अकाउण्ट ह्याक गरेर आफ्नो कब्जामा लिनु त्यसै पनि गैरकानूनी काम हो । तर कतिपय सन्दर्भमा भने यस्तो नहुँदो रहेछ । विश्वमै सबैभन्दा ठूलो सञ्जाल फैलाएको फेसबुक ह्याक गर्ने एक भारतीय युवकले सजाय होइन, फेसबुककै तर्फबाट १५ हजार अमेरिकन डलर अर्थात करिब १६ लाख रुपैयाँ...

कच्चा तेलको मूल्य प्रति ब्यारेल ४० डलर, उछाल आउनुको यी हुन् ४ कारण

1457349407crude-oil-price-surge145.jpg
एजेन्सी । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य दुई महिनाकै सबैभन्दा उच्च विन्दूमा पुगेको छ । कच्चा तेलको मूल्यमा उछाल आएर प्रति ब्यारेल ४० डलरको भाउ कायम भएको हो । विश्लेषकहरुले यो क्रम जारी रहे अबको दुई महिनामा कच्चा तेलको मूल्य प्रति ब्यारेल ५० डलरसम्म पुग्नसक्ने दाबी गर्न थालेका छन् ।  विश्लेषकहरुका अनुसार अमेरिकामा उत्पादन...

ब्रिटेनमा हिमाली बिउहरुको अबैध बिक्री !

1457060539BBC-Photo.jpg
काठमाण्डौ । हिमालय क्षेत्रका बोटविरुवाका बिउहरु संकलनका लागि अनुमति नलिएको भेटिएको छ । हिमालय क्षेत्रमा गैरकानुनी रुपमा संकलित विदेशी बोटबिरुवाका बिउहरु ब्रिटेनमा विक्री भइरहेको पत्ता लागेको बीबीसीले लेखेको छ ।  हिमालय क्षेत्रमा पर्ने मुलुकका अधिकारीहरुले बोटविरुवासंग सम्बन्धित वस्तुहरु संकलन र निर्यातका लागि अनुमति नलिइएको...

जोन्सन बेबी पाउडर प्रयोग गर्दा क्यान्सर, अमेरिकी महिलाको मृत्युपछि कम्पनीमाथि ८ सय करोडको जरीवाना

1456330097jhonson.jpg
अमेरिका । जोन्सन एण्ड जोन्सन कम्पनीका उत्पादनहरु(पाउडर, स्याम्पु, बडी मसाज क्रिम, बेबी क्रिम) नेपालमा समेत चर्चित छन् । नेपालका बालबालिकादेखि बयस्कहरुले समेत जोन्सनको उत्पादन भनेपछि मरिहत्ते गर्छन । तर जोन्सन एण्ड जोन्सन कम्पनीको उत्पादन यदि धेरै हानिकारक रहेको पुष्टि भएको छ कि, यसको प्रयोगले ज्यानै जानसक्छ । जोन्सनका विभिन्न...

२५१ भारुमा स्मार्टफोन बिक्रीको घोषणा गरेको कम्पनीलाई संकटमाथि संकट, टेलिकम र कर्पोरेट मन्त्रालयले सुरु गरे छानबिन

1456135049ringing-belss-1145596005.jpg
नयाँदिल्ली । भारतीय २ सय ५१ रुपैयाँमा स्मार्टफोन बिक्रीको घोषणा गरेर एकाएक चर्चामा आएको रिगिंग बेल्स नामको विदेशी कम्पनीले आफ्नो घोषणाकै कारण दिनहुँ नयाँ नयाँ संकटको सामना गर्नुपरिरहेको छ । अपत्यारिलो मूल्यमा फोन उपलब्ध गराउने घोषणा गरेको कम्पनीको क्रियाकलाप शंकास्पद भएको भन्दै भारतको कर्पोरेट अफेयर्स मन्त्रालयले तीव्र छानबिन...

आफ्नै नागरिकले नाकाबन्दी गर्दा दिल्लीमा पानीको चरम संकट, मान्छे भोकै मर्ने डरलाग्दो अवस्था

1456132965BBC-Photo.jpg
नयाँदिल्ली । भारतीय अधिकारीहरुले हरियाणा राज्यमा १० जनाको ज्यान लिइसकेको र राजधानी दिल्लीको खानेपानी वितरणलाई गम्भीर संकटमा पुर्याएको जातीय हिंसालाई नियन्त्रणमा लिन करिब १० हजार फौज र अर्धसैनिक दस्ता परिचालन गरेको छ। जाट समुदायले जागिरमा कोटा माग गर्दै मुख्य राजमार्गहरु बन्द गरेका छन्, पेट्रोल स्टेशनहरु बन्द गराएका छन् र सवारी...

मलेशियाले विदेशी कामदार नलिने, अबैधानिकलाई पक्रेर स्वदेश पठाइने

1455872830AHMADZAHIDHAMIDINAJIBRAZAKBOOKLAUNCHTMINAJJUA17021603preview.jpg
काठमाण्डौ । मलेसियाका उपप्रधानमन्त्री एवं गृहमन्त्री अहमद जाहिद हमिदीले आफ्नो मुलुकमा नयाँ बिदेशी कामदारलाई रोजगारी दिन बन्द गर्ने घोषणा गरेका छन् ।  शुक्रबार मलेशियाको सारवाक राज्यको कुचिङमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै हमिदीले सबै स्रोत मुलुकका कामदार लिन आजैदेखि बन्द गर्ने निर्णय सार्वजनिक गरेका मलेशियाको स...

कच्चा तेलको मूल्य १२ बर्ष यताकै न्यून !

1455547912crudeoil.jpg
काठमाण्डौ । अमेरिकाको तेल भण्डारण क्षमता बढेका कारण अन्तराष्टिय बजारमा कच्चा तेलको मूल्य १२ बर्ष यताकै न्यून विन्दूमा पुगेको छ ।     अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार कच्चा तेलको मूल्य प्रति ब्यारेल ३० डलर भन्दा तल झरेको हो ।     अप्रिल, २००४ पछि कच्चा तेलको मूल्य पहिलोपटक यति न्यून बिन्दूमा पुगेको हो । अमेरिकाको तेल...

२ रुपियाँमै एक लिटर पेट्रोल !

1455546738petrol.jpg
काठमाण्डौ । कच्चा तेलको मूल्यमा भारी गिरावट आएसँगै अन्तराष्ट्रिय बजारको तुलनामा नेपालमा पेट्रोल र डिजलको मूल्य नघटाइएको भन्दै नेपाल आयल निगमको सधैं आलोचना हुने गर्छ । अहिलेको मूल्यमा समेत आयल निगमले धेरै नाफा भएको निगमकै जिम्मेवार अधिकारीहरुले बताउँदै आएका छन् । नेपालमा हाल पेट्रोल प्रति लिटर ९९ रुपियाँ पर्छ भने डिजेल चाहि ७५...

भर्खरै

धनगढीमा असोज १० बाट हार्डवेयर एक्सपो हुँदै

धनगढीमा असोज १० बाट हार्डवेयर एक्सपो हुँदै

लगातार घट्दै सुनको भाउ, बढ्दै चाँदीको मूल्य

लगातार घट्दै सुनको भाउ, बढ्दै चाँदीको मूल्य

डिजिटल बैंकिङमा फड्को मार्दै सिटिजन्स बैंक, सबै पालिकासँग डिजिटल कारोबार प्रवर्द्धन गर्ने योजना

डिजिटल बैंकिङमा फड्को मार्दै सिटिजन्स बैंक, सबै पालिकासँग डिजिटल कारोबार प्रवर्द्धन गर्ने योजना

अर्थमन्त्री महत एआईआईबीको बैठकमा सहभागी हुन इजिप्ट प्रस्थान

अर्थमन्त्री महत एआईआईबीको बैठकमा सहभागी हुन इजिप्ट प्रस्थान

टाटाको इभी गाडीको बुकिङ रद्द हुन थाल्यो, 'जब  ब्याट्री  ३०% भन्दा तल झर्छ, अनि नसोचेको हुन्छ !'

टाटाको इभी गाडीको बुकिङ रद्द हुन थाल्यो, 'जब ब्याट्री ३०% भन्दा तल झर्छ, अनि नसोचेको हुन्छ !'

सेयर अभौतिकीकरण गर्न संस्थापकलाई सिटिजन लाइफको आग्रह

सेयर अभौतिकीकरण गर्न संस्थापकलाई सिटिजन लाइफको आग्रह

हिमालयन र सिभिल क्यापिटलको वार्षिक साधारणसभा एकैदिन, यस्ता छन् अजेन्डा

हिमालयन र सिभिल क्यापिटलको वार्षिक साधारणसभा एकैदिन, यस्ता छन् अजेन्डा

असोज १४ बाट प्रिमियममा आईपीओ ल्याउँदै सोनापुर मिनरल्स, प्रतिकित्ता कति ?

असोज १४ बाट प्रिमियममा आईपीओ ल्याउँदै सोनापुर मिनरल्स, प्रतिकित्ता कति ?

अपर तामाकोशीको हकप्रदमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

अपर तामाकोशीको हकप्रदमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

नेपालीहरुले अब बिनाभिषा म्यानमार प्रवेश गर्न  पाउने

नेपालीहरुले अब बिनाभिषा म्यानमार प्रवेश गर्न पाउने

citizens bank

सिटिजन्स बैंकले सेयरधनीलाई ‘दशैंखर्च’ दिने, असोज २६ गते एजीएम

एनसेलद्वारा बागमती करिडोर सडकमा वृक्षारोपण

एनसेलद्वारा बागमती करिडोर सडकमा वृक्षारोपण

स्टार हस्पिटलले रु. १०० अंकित दरका ४० लाख कित्ता आइपीओ जारी गर्ने

स्टार हस्पिटलले रु. १०० अंकित दरका ४० लाख कित्ता आइपीओ जारी गर्ने

'शंकास्पद मन्दी'का बीच भारतीयहरु किन घरजग्गा र गाडीमा पैसा खन्याइरहेका छन् ?

'शंकास्पद मन्दी'का बीच भारतीयहरु किन घरजग्गा र गाडीमा पैसा खन्याइरहेका छन् ?

Bank of England

फेडपछि बैंक अफ इङ्गल्याण्डद्वारा ब्याजदर स्थिर राख्ने निर्णय