विश्व अर्थतन्त्र


गुगलमाथि १.८ अर्ब कर छलीको आरोप, फ्रान्स मुख्यालयमा कर अधिकारीको रेड

1464192412google-officwe1464152992.jpg
पेरिस । फ्रान्सको गुगल हेडक्वार्टरमा करोडौं कर छलीको आरोपमा छापामारी भएको छ । करिब १ सय कर अधिकृतहरुको टोलीले सेन्ट्रल पेरिसस्थित गुगलको अफिसमा रेड हानेको हो । आफ्नो अफिसमा कर अधिकृतहरुले रेड हानेपछि गुगलका अधिकारीहरुले भने आफूहरु फ्रान्सको कानून पालना गर्ने र अधिकारीहरुलाई यो जाँचमा पूरा सहयोग गरिरहेको बताएका छन् । उनीहरुले भनेका...

नाइजेरियामा ‘गोलभेंडा संकटकाल’ !

1464191188nigeria-tomato-emergency.jpg
काठमाण्डौ । नाइजेरियाको कडूनामा ‘गोलभेंडा संकटकाल’ घोषणा गरिएको छ ।  स्थानीय मिडियामा आएको खबरलाई उद्धृत गर्दै बीबीसीले लेखेअनुसार कृषि आयुक्त डेनियल मैजो मेगारले भनेका छन् कि टोम्याटो लिफ माइनर अर्थात टूटा एबसोलुटा नामको किराले नाइजेरियामा लगाइएको टमाटरमध्ये ८० प्रतिशत भन्दा बढी ध्वस्त गरिदिएको छ ।  उनका अनुसार गएको महिना...

जापानका १४ सय एटीएमबाट २ घण्टामै चोरियो १४४ करोड रुपैयाँ !

1464019621atm-fraud1463987194.jpg
जापान । जापानमा दुई घण्टाको अवधिमा १४ सय एटीएम काउण्टरहरुबाट १.४ अर्ब येन अर्थात १४४ करोड नेपाली रुपैयाँ बराबरको पैसा चोरिएको छ ।  नक्कली क्रेडिट कार्डको प्रयोगबाट एकसाथ ती एटिएमहरुबाट पैसा निकालिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।  जुन-जुन क्रेडिट कार्डबाट पैसा निकालिएको छ, ती एकाउण्टहरुको जानकारी एक साउथ अफ्रिकी...

1695556604Online-Ad.gif

बिहारमा मदिरापछि गुट्खा र पान मसला पनि प्रतिबन्धित !

1463831536Gutkha.jpg
पटना । मदिरामाथि पूर्ण प्रतिबन्ध लगाएको नेपालको सीमावर्ती भारतको बिहार सरकारले एकवर्षका लागि गुट्खा र पान मसलामाथि पनि प्रतिबन्ध लगाएको छ ।  एकवर्षका लागि लगाइएको यो प्रतिबन्ध २१ मेबाटै कार्यान्वयनमा आएको त्यहाँका सरकारी अधिकारीहरुले बताएका छन् ।  राज्य सरकारको तर्फबाट जारी आदेशमा भनिएको छ कि गुट्खा र पान मसला बनाउन, बिक्री गर्न,...

४ महिनामा दोब्बर भयो कच्चा तेलको भाउ, ६० डलरसम्म पुग्ने प्रक्षेपण

1463563729crude-oil.jpg
काठमाण्डौ । सन् २०१६ को जनवरीमा वर्षकै तल्लो स्तरमा पुगेको कच्चा तेलको मूल्य मे महिनामा प्रति ब्यारेल ५० डलर नजिक पुगिसकेको छ । कच्चा पदार्थको मूल्यमा लगातार देखिएको वृद्धिले तेल आयात गर्ने अधिकांश देशहरुको टाउको दुख्न थालेको छ । कच्चा तेलको मूल्यमा भइरहेको बढोत्तरीका कारण तनावमा रहेका आयातकर्ता राष्ट्रहरुको ध्यान जुन महिनाको २...

एप्पल फेरि पनि विश्वकै नम्बर वान ब्राण्ड, गुगल र माइक्रोसफ्ट क्रमशः दोश्रो र तेश्रो, फेसबुक पाँचौ नम्बरमा

1462989809apple1462984012.jpg
एजेन्सी । एप्पल यो वर्ष पनि विश्वकै सबैभन्दा महंगो र उत्कृष्ट ब्राण्ड बन्न सफल भएको छ । एप्पलको भ्यालू १५४०० करोड डलर पुगेको बताइएको छ । फोब्र्स पत्रिकाले विश्वका १ सय महंगा ब्राण्डको लिस्ट बुधबार जारी गर्दै यो कुरा बताएको हो । लिस्टमा गुगल दोश्रो र माइक्रोसफ्ट तेश्रो नम्बरमा छन् ।    फोब्र्सका अनुसार विश्वका महंगा १ सय ब्राण्डको...

तपाईंसँग नयाँ आइडिया छ ? सफ्टबैंकले बनाइदिनसक्छ अर्बपति

1462988925soft-bank.jpg
काठमाण्डौ । तपाईको दिमागमा कुनै राम्रो र नमूना योजना छ ? मनमा केही नयाँ गरौं भन्ने उत्कट चाहना र अनुकरणीय जोस छ ? यदि छ भने विश्वमा यस्तो पनि बैंक छ, जसले तपाईंको अवधारणालाई  हेरेर तपाईंलाई सहुलियत दरमा ऋण दिनसक्छ वा तपाईंको कम्पनीमा करोडौं रुपैयाँ लगानी गरिदिनसक्छ । यसको मद्धतले तपाई गरीबकै छोरा भए पनि दिमागको भरमा रातारात फोब्र्स...

बिल गेट्सको मनमा थिएनन् यी १० डर, त्यसैले बने विश्वकै धनी

1462901163fear-2.jpg
काठमाण्डौ । डर त्यस्तो चिज हो, जसले कयौं पटक हामीलाई अगाडि बढ्नबाट रोकिदिन्छ । तपाईं एक सक्षम र सवल व्यवसायी बन्न सक्नुहुन्थ्यो, तर त्यही डरले तपाईंलाई रोकिदिएको हुन्छ । हामी तपाईंलाई मनमा हुने यस्तै १० डरको बिषयमा बताउन गइरहेका छौ, यस्तै डरहरुका कारण मानिस व्यापार र व्यवसाय गर्न पाउदैनन् वा सक्दैनन् । यी सारा १० डर तपाईंलाई सफल व्यवसायी...

फेसबुक आफ्नो बनाउने चिनिया कम्पनीको दाउ असफल, अदालतको फैसलाले ट्रेडमार्क जोगियो

1462816102160428015647facebookganancias624x351gettynocredit.jpg
एजेन्सी । बेइजिङको एक अदालतले ‘फेसबुक’ नामलाई लिएर भइरहेको ट्रेडमार्कको लडाईमा फेसबुकको पक्षमा फैसला गरेको छ ।  मुद्धा फेसबुक र एक चिनियाँ कम्पनीबीच  चलिरहेको थियो । सो चिनियाँ कम्पनीले ‘फेस बुक’ नामको कम्पनी आफ्नो नाममा दर्ता गर्दै सो नामलाई प्रयोग गर्न खोजेको थियो ।  अदालतले भनेको छ कि यो स्पष्ट हुन्छ कि चिनिया कम्पनीले...

यी हुन् विश्वकै महङ्गा ५ 'फूड आइटम', डेढ केजी च्याउको मूल्य १ करोड ७० लाख रुपैयाँ !

1462802890Italian.jpg
काठमाण्डौ । जतिसुकै ठूलो फाइभ स्टार होटलमा पनि केही हजार रुपैयाँ तिरेपछि भनेजस्तो खाना खान पाइन्छ । तर पूरा खानाको कुरा छाडिदिनुहोस्, कुनै निश्चित फूड आइटमको दाम नै लाखौं रुपैयाँ पर्छ भन्दा तपार्इंलाई पत्यार नलाग्न सक्छ । हामीले यहाँ जुन फूड आइटमको कुरा गर्न खोजिरहेका छौं, त्यसको दाम नै लाखौं रुपैयाँ रहेको छ । यस्तो फूड आइटम तपाईले...

कति घण्टा सुत्छन विश्वका टप सीइओ ?

1462725776sleep-ceo-image-114.jpg
काठमाण्डौ । विश्वका टप सीइओको बिषयमा जान्न मानिसहरुलाई निकै चासो हुन्छ । मानिसमा सधैं कौतुहुल हुन्छ कि माइक्रोसफ्ट कम्पनीका सीइओ सत्या नडेला, अमेजनका सीइओ जेफ बोजेसको जीवनशैली कस्तो होला ?उनीहरु कति बजे सुत्छन् र कतिघण्टासम्म सुत्छन होला ? कतिपय  मानिसलाई त लाग्छ कि यी सफल व्यक्ति बिलासी जीवन जिउन माहिर हुन्छन् होला, त्यस्तो जीवन जिउन...

यी हुन् केएफसीका ५ सिक्रेट, ११ मसला गोप्य बाकसमा बन्द

1462601477kfc1451989220.jpg
काठमाण्डौ । तपार्इंलाई यो सुनेर पत्यार नलाग्न सक्छ कि, केएफसिको ११ मसालाको रेसिपी एक सुरक्षित बाकसमा बन्द गरेर राखिएको छ । केएफसी अर्थात केन्टुकी फ्राइड चिकेनसँग जोडिएका कयौं यस्ता कुराहरु छन्, जसको बारेमा सायद तपाईलाई जानकारी नहुन सक्छ । बिक्रीको हिसाबले विश्वकै दोश्रो सबैभन्दा ठूलो फास्ट फूड फ्रेञ्चाइजी केएफसीको बारेमा केही पाँच...

५० रुपैयाँ लिएर घरबाट निस्किएका यी व्यक्ति ५ वर्षमै डलर अर्बपति !

1462601221sobha-image-41462448174.jpg
काठमाण्डौ । केरलाको पालघाटमा किसान परिवारमा जन्मिएका यी व्यक्ति पिताको निधनपछि जब घरबाट निस्किए, तब उनको साथमा मात्र ५० रुपैयाँ थियो । आर्थिक समस्याका कारण उनले बीचमा पढाई समेत छाड्नु परेको थियो । आज लगभग चार दशकपछि तिनै व्यक्ति १६ हजार करोड रुपैयाँ अर्थात १५० करोड डलरको धनी बन्न सफल भएका छन् । यस्ता संघर्षशील व्यक्ति हुन् भारतमा ‘शोभा...

जोन्सन पाउडर प्रयोगले फेरि अर्की महिलालाई क्यान्सर, ५७६ करोड क्षतिपूर्ति दिन अदालतको आदेश

1462292489johnsan.jpg
एजेन्सीको सहयोगमा काठमाण्डौ । विश्वमै सर्वाधिक प्रयोग हुने गरेको जोन्सन एण्ड जोन्सन कम्पनीको पाउडरका कारण अमेरिकामा अर्की महिलालाई समेत क्यान्सर भएको अदालतले पुष्टि गरेको छ । यही कुराको पुष्ट्याई भएपछि ती महिलाले हालेको मुद्धाउपर सुनुवाई गर्दै अदालतले ५७६ करोड रुपैयाँ बराबरको क्षतिपूर्ति दिन कम्पनीको नाममा आदेश जारी गरेको छ...

रामदेवको भनिएको पतञ्जलीका असली मालिक नेपाली !

1462130288balkrishan.jpg
नयाँदिल्ली । पतञ्जली आयुर्वेद कम्पनीलाई रातारात लोकप्रिय बनाउन भलै बाबा रामदेवको नाम अगाडि आउँछ, तर तपाईंलाई थाहा नहुन सक्छ, बाबा रामदेवले पतञ्जली चलाएका होइनन् वा उनको लगानीले यो कम्पनी आजको उच्च स्तरमा आएको होइन ।  देशी र विदेशी मल्टिनेशन कम्पनीलाई टक्कर दिने हैसियत बनाएको पतञ्जली आयुर्वेद कम्पनीको सबैभन्दा ठूला मालिक नेपाली...

भर्खरै

सर्वोत्तम सिमेन्टले आईपीओ जारी गर्न धितोपत्र बोर्डमा दियो निवेदन, ७२ हजार जनाले मात्र आईपीओ पाउने !

सर्वोत्तम सिमेन्टले आईपीओ जारी गर्न धितोपत्र बोर्डमा दियो निवेदन, ७२ हजार जनाले मात्र आईपीओ पाउने !

१० कित्ते नीति माथि धितोपत्र बोर्डका अध्यक्ष हमालले हमला गर्न खोजेको रबिन्द्र भट्टराईको भनाइ

१० कित्ते नीति माथि धितोपत्र बोर्डका अध्यक्ष हमालले हमला गर्न खोजेको रबिन्द्र भट्टराईको भनाइ

 विकास हाइड्रोपावरले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दियो निवेदन

विकास हाइड्रोपावरले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दियो निवेदन

बीमितमैत्री बन्दै सलिको, ४ महिनामा ८२% दाबी भुक्तानी

बीमितमैत्री बन्दै सलिको, ४ महिनामा ८२% दाबी भुक्तानी

फियर एण्ड ग्रिड मिटरमा बुलिस यात्रामा रहेको हिमालयन एभरेष्ट इन्स्योरेन्स आधारभूत रुपमा कस्तो ?

फियर एण्ड ग्रिड मिटरमा बुलिस यात्रामा रहेको हिमालयन एभरेष्ट इन्स्योरेन्स आधारभूत रुपमा कस्तो ?

केबीएल सेक्यूरिटिजले सुरु गर्‍यो धितोपत्र कारोबार सेवा

केबीएल सेक्यूरिटिजले सुरु गर्‍यो धितोपत्र कारोबार सेवा

निर्जीवन बीमा कम्पनीले कर्मचारी लाभखर्चमा छुट्याए १ अर्ब, कुनको कति ?

निर्जीवन बीमा कम्पनीले कर्मचारी लाभखर्चमा छुट्याए १ अर्ब, कुनको कति ?

विकास साझेदारसँग अर्थमन्त्री, ‘लगानी सम्मेलन अघि नै कन्ट्री रेटिङको काम सम्पन्न गर्छौं’

विकास साझेदारसँग अर्थमन्त्री, ‘लगानी सम्मेलन अघि नै कन्ट्री रेटिङको काम सम्पन्न गर्छौं’

ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबीएनएल सेक्युरिटिज सञ्चालनमा, सेयर कारोबार सुरु

ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबीएनएल सेक्युरिटिज सञ्चालनमा, सेयर कारोबार सुरु

१० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कारोबार हुने सूचीमा ६ कम्पनी

१० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कारोबार हुने सूचीमा ६ कम्पनी

अघिल्लो दिन सर्किट लागेको बजारमा दोहोरो अंकको सुधार, कारोबार ६ महिना पछिकै उच्च

अघिल्लो दिन सर्किट लागेको बजारमा दोहोरो अंकको सुधार, कारोबार ६ महिना पछिकै उच्च

आईपीओमा १० कित्ते नीतिमा पुनराबलोकन हुँदै, धितोपत्र बोर्डले बनायो अध्ययन समिति

आईपीओमा १० कित्ते नीतिमा पुनराबलोकन हुँदै, धितोपत्र बोर्डले बनायो अध्ययन समिति

सूचीकृत कम्पनीलाई लकइन अवधिको जानकारी ३० दिन अगावै दिन धितोपत्र बोर्डको निर्देशन

सूचीकृत कम्पनीलाई लकइन अवधिको जानकारी ३० दिन अगावै दिन धितोपत्र बोर्डको निर्देशन

विदेशी विनिमय कारोबार नियमावली संशोधन, विदेशी मुद्रा कारोबारको लाइसेन्स प्रदेशबाट

विदेशी विनिमय कारोबार नियमावली संशोधन, विदेशी मुद्रा कारोबारको लाइसेन्स प्रदेशबाट

भारतीय बजार कीर्तिमानी उचाइमा, नेपालको सेयर बजार अब कता जाला ?

भारतीय बजार कीर्तिमानी उचाइमा, नेपालको सेयर बजार अब कता जाला ?