विश्व अर्थतन्त्र


हिन्डनबर्गलाई जबाफ दिने तयारीमा अडानी समूह, चुपचाप उठायो यस्तो ठूलो कदम

1676356954adani.jpg
काठमाण्डौ । अमेरिकी फर्म हिन्डनबर्गको प्रतिवेदनका कारण सेयरमा आएको गिरावटपछि अडानी समूह लगानीकर्ताको विश्वास जित्ने प्रयासमा छ। अडानी समूहले हिन्डनबर्ग रिसर्चको दाबीलाई गलत साबित गर्नका लागि आफ्ना केही कम्पनीहरुको स्वतन्त्र लेखापरीक्षणका लागि लेखा फर्म ग्रान्ट थोरन्टनलाई नियुक्त गरेको छ। गत २४ जनवरीमा आएको हिन्डनबर्ग...

आफ्ना ३ कम्पनीको सेयर एसबीआईमा धितो राख्दै अडानी समूह

1676192048adani.jpg
काठमाण्डौ । अडानी समूहले देशको सबैभन्दा ठूलो बैंक एसबीआईसँग आफ्ना ३ कम्पनीको थप सेयर धितो राख्ने निर्णय गरेको छ।  यो निर्णयसँगै १ हजार ३८ करोड रुपैयाँ उठाउने योजना अडानी समूहको छ। समूहले अस्ट्रेलियाको कार्माइकल कोइला खानी र रेल परियोजनाका लागि ऋण लिन यस्तो घोषणा गरेको हो। यो कर्जा लिनका लागि समूहले आफ्नो अतिरिक्त सेयरलाई ...

शीर्ष २० धनाढ्यमा गौतम अडानीको कमब्याक, २ दिनमै ५.७ अर्ब डलरले बढ्यो सम्पत्ति

1675843061gautam-adani.jpg
काठमाण्डौ । अमेरिकी सर्ट सेलिङ कम्पनी हिन्डनबर्गको नेगेटिभ रिपोर्ट आएपछि अडानी समूहको कठिनाइ बढ्यो। अडानी समूहको सेयरको मूल्य निरन्तर ओरालो लाग्यो। अडानीको कम्पनीको सेयरमूल्य घटेपछि बजार पुँजीकरण पनि आधामा झरेको थियो। गौतम अडानीको कुल सम्पत्ति पनि ५८ अर्ब डलरमा झरेको छ।  गत २४ जनवरीमा आएको आँधी अहिले शान्त हुन थालेको देखिन्छ।...

आरबीआईले बढायो ब्याजदर, भारतीय सेयर बजारमा कस्तो पर्यो असर ?

1675835550rbi.jpg
काठमाण्डौ। भारतीय रिजर्भ बैंक (आरबीआई) ले फेरि एकपटक आममानिसलाई झट्का दिएको छ।  आरबीआईले रिपो दर २५ आधार विन्दु वा ०.२५ प्रतिशत बढाएको हो। यसपछि सबै प्रकारका ऋण महँगो हुनेछन्। देशमा मुद्रास्फीति नियन्त्रणमा आएपछि पनि आरबीआईले ब्याजदर बढाउने निर्णय गरेको हो। भारतमा मुद्रास्फीति दर घटेपछि पनि रिजर्भ बैंकले लगातार छैटौंपटक नीतिगत दर...

चिभास रिगल स्कच र एब्सोलुट भोड्का बनाउने पेर्नोड रिकार्ड भारतमा कसरी फस्यो ?

1675765137absolut.jpg
काठमाण्डौ । यदि तपाइँ विदेशी रक्सीको सौखिन हुनुहुन्छ भने तपाइँले चिभास रिगल, १०० पाइपर्स र एब्सोलुट भोड्काको नाम सुन्नु भएकै होला। यसलाई बनाउने कम्पनी फ्रान्सका पेर्नोड रिकार्ड हुन्।  यो महँगो रक्सी बनाउने विश्वको दोस्रो ठूलो कम्पनी हो। भारतमा पनि दोस्रो स्थानमा छ।  यसमा इन्फोर्समेन्ट डाइरेक्टरेट (ईडी)ले कालो धनलाई सेतोमा परिणत...

भूकम्पले टर्कीको अर्थतन्त्रमा अर्को ठूलो धक्का, मुद्रा लिरामा कीर्तिमानी गिरावट

1675761354turkey.jpg
काठमाण्डौ । टर्की अहिले आर्थिक संकटबाट गुज्रिरहेको छ। टर्कीको मुद्रा लिरा लगातार कमजोर बन्दै गएको छ र मुद्रास्फीति दर ५७ प्रतिशत नजिक पुगेको छ। महँगी बढेपछि सर्वसाधारण मर्कामा परेका छन्। यसैबीच टर्की र सिरियामा सोमबार बिहान गएको ७.७ म्याग्निच्युडको भूकम्पले समस्या थपेको छ। यस भूकम्पका कारण हालसम्म ४ हजारभन्दा बढीको मृत्यु भइसकेको...

खर्बौंको खजानाले भरिपूर्ण छ पाकिस्तान, उपयोग गरेमा गर्नुपर्दैन सहयोगको गुहार

1675749178pakistan.jpg
काठमाण्डौ । पाकिस्तानले हाल अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग ऋणका लागि गुहार गरिरहेको छ। तर, पाकिस्तानका एक सांसदले भने, ‘यदि देशले आफ्नो प्राकृतिक स्रोतहरु सही रुपमा प्रयोग गर्यो भने आईएमएफको भीखबाट मुक्त हुनेछ।’ पाकिस्तानी सांसदले पाकिस्तानले २३ पटक आईएमएफबाट ऋण लिएको बताए। चीनको परियोजना चीन–पाकिस्तान इकोनोमिक करिडोर...

समयअगावै किन ९ हजार करोड ऋण चुक्ता गर्दैछन् गौतम अडानी ? यस्तो छ कारण

1675741818gautam-adani.jpg
काठमाण्डौ । भारतीय उद्योगपति गौतम अडानी लगातार चर्चामा छन्। मंगलबार बिहान भारतीय अखबारहरुको पहिलो पृष्ठमा पनि गौतम अडानी खबरहरु हेडलाइनका रुपमा प्रस्तुत गरिएका छन्।  बिजनेस स्ट्यान्डर्डको समाचारअनुसार अडानी समूहका प्रवर्द्धकहरुले तोकिएको मितिभन्दा अगाडि नै ऋण चुक्ता गरिरहेका छन्। उक्त ऋणको भुक्तानी मिति सेप्टेम्बर २०२४ थियो।...

कम्पनीहरुलाई बर्बाद गरेर पैसा कमाउँछ हिन्डनबर्ग! अडानी ग्रुपसँग पनि त्यही भएको हो ?

1675674986gautam-adani.jpg
काठमाण्डौ । भारतीय उद्योगपति गौतम अडानीको अडानी समूह र समूहको कम्पनीको सेयरमा भएको उथलपुथलका सम्बन्धमा गत जनवरी २४ मा प्रकाशित हिन्डनबर्ग अनुसन्धान प्रतिवेदनले पनि धेरै नयाँ शब्दहरु खुलाएको छ।  यी विरलै सुनिने शब्दहरु हुन्। यीमध्ये एउटा हो ‘सर्ट सेलिङ’। अडानी समूहलाई कठघरामा उभ्याउने अमेरिकी फर्म हिन्डनबर्गले आफूलाई ‘सर्ट...

रुसमाथिको प्रतिबन्धले तेलको हाहाकार हुन सक्ने साउदी अरबको चेतावनी

1675584503saudi.jpg
काठमाण्डौ । साउदी अरबका ऊर्जामन्त्री राजकुमार अब्दुलअजिज बिन सलमानले रुसमाथि पश्चिमी देशहरुले लगाएको प्रतिबन्धका कारण भविष्यमा ऊर्जा संकट आउने चेतावनी दिएका छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार ऊर्जामन्त्री अब्दुलअजिजले राजधानी रियादमा आयोजित एक सम्मेलनमा यस्तो चेतावनी दिएका हुन्। एक प्रश्नको जबाफमा उनले भने, ‘प्रतिबन्ध र...

निःशुल्क हवाई टिकटमा विदेश यात्रा ! यो देशले गर्यो ठूलो घोषणा

1675581575hong-kong.jpg
काठमाण्डौ । हङकङले विश्वको ‘सबैभन्दा ठूलो रिसेप्सन’ आयोजना गर्ने तयारी गरेको छ।  कोभिड महामारीले हङकङको पर्यटन र अर्थतन्त्रमा ठूलो क्षति पुर्याएको छ। यसको क्षतिपूर्तिका लागि हङकङले ठूलो घोषणा गरेको छ।  हङकङले गत बिहीबारदेखि विदेशी पर्यटकलाई आकर्षित गर्न प्रचार अभियान सुरु गरेको छ। यो अभियानअन्तर्गत विदेशीले हङकङ आउन उडान...

अर्बपतिको सूचीमा गौतम अडानी २२ औँ स्थानमा झरे, कति घट्यो सम्पत्ति ?

1675420535adanii.jpg
काठमाण्डौ । अर्बपति उद्योगपति गौतम अडानी फोर्ब्स पत्रिकाको रियल टाइम अर्बपतिहरुको सूचीमा २२ औँ स्थानमा झरेका छन्। कुनै समय अडानी यो लिस्टको शीर्ष ३ मा रहेका थिए।  अमेरिकी लगानी अनुसन्धान फर्म हिन्डनबर्गको रिपोर्टपछि अडानी समूहका कम्पनीहरुको सेयरभाउमा गिरावट आउने क्रम जारी छ। गौतम अडानीको कुल सम्पत्ति अहिले ५८ अर्ब डलर छ...

पाकिस्तानको ढुकुटी हुँदैछ खाली, अब १८ दिनमात्रै धान्ने

1675414758rupee.jpg
काठमाण्डौ । पाकिस्तानले बेलआउट प्याकेजका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग वार्ता सुरु गरिसकेको छ। तर, त्यहाँको विदेशी मुद्रा सञ्चिति तीव्र गतिमा घटिरहेको छ। यदि आईएमएफले छिट्टै ऋण दिन राजी भएन भने पाकिस्तान डिफल्ट हुनेछ।  पाकिस्तानको केन्द्रीय बैंक स्टेट बैंक अफ पाकिस्तानले बिहीबार देशको विदेशी मुद्रा सञ्चिति ३.०९ अर्ब...

अडानी इन्टरप्राइजेजलाई अमेरिकी सेयर बजारको झट्का, यो इन्डेक्सबाट हटाइयो

1675408381adani.jpg
काठमाण्डौ । भारतको नेसनल स्टक एक्सचेन्ज (एनएसई)ले केही समयका लागि अडानी समूहका तीन कम्पनीलाई वाचलिस्टमा राखेसँगै अमेरिकी सेयर बजारबाट पनि ठूलो झट्का लागेको छ। अमेरिकाको ‘एसएन्डपी डाउ जोन्स इन्डसिज’ले बिहीबार अडानी इन्टरप्राइजेजलाई फेब्रुअरी ७ देखि डाउ सस्टेनेबिलिटी इन्डेक्सबाट बाहिर गर्ने निर्णय गरेको हो। यसले आफ्नो वेबसाइटमा...

एकहप्तामै अडानी समूहले गुमायो १०० अर्ब डलर, आरबीआईले बैंकहरुसँग माग्यो ऋणको विवरण

1675397010gautam.jpg
काठमाण्डौ । सेयरमूल्यमा लगातार गिरावट आएपछि भारतको नेसनल स्टक एक्सचेन्जले अडानी समूहका तीन कम्पनीलाई एडिसनल सर्भिलेन्स मेजर फ्रेमवर्क (एएसएम) सूचीमा राख्ने निर्णय गरेको छ।  अंग्रेजी अखबार द इकोनोमिक टाइम्समा प्रकाशित रिपोर्टका अनुसार अडानी समूहको अडानी इन्टरप्राइजेज, अडानी पोर्ट र अम्बुजा सिमेन्टको नाम एएसएम सूचीमा समावेश गरिएको...

भर्खरै

म्याक्डीमा बुलिसक्रस बन्दै गरेको बजार डिमान्ड जोनमा प्रवेश

म्याक्डीमा बुलिसक्रस बन्दै गरेको बजार डिमान्ड जोनमा प्रवेश

एफएनसीसीआई कोशी प्रदेशको उद्योग क्षेत्रका जोखिमसम्बन्धी अन्तर्क्रिया

एफएनसीसीआई कोशी प्रदेशको उद्योग क्षेत्रका जोखिमसम्बन्धी अन्तर्क्रिया

मिटरब्याजलाई अपराध मान्ने गरी कानुन संशोधन गर्ने सरकारको निर्णय

मिटरब्याजलाई अपराध मान्ने गरी कानुन संशोधन गर्ने सरकारको निर्णय

नागरिक लगानी कोषले आइएमई लाइफ इन्स्योरेन्सबीच सेयर प्रत्याभूति गर्ने

नागरिक लगानी कोषले आइएमई लाइफ इन्स्योरेन्सबीच सेयर प्रत्याभूति गर्ने

यस्ता छन् उच्च कारोबार गर्ने १० ब्रोकर, कसले कति किने/बेच ?

यस्ता छन् उच्च कारोबार गर्ने १० ब्रोकर, कसले कति किने/बेच ?

नेपाली अर्थतन्त्रलाई बाह्य क्षेत्रसँग जोड्दै लाभ लिन सक्नुपर्छः उपराष्ट्रपति

नेपाली अर्थतन्त्रलाई बाह्य क्षेत्रसँग जोड्दै लाभ लिन सक्नुपर्छः उपराष्ट्रपति

नेपालको सेयर बजारमा प्रवेश गर्न अपांगता भएका व्यक्तिलाई अझै कठिन

नेपालको सेयर बजारमा प्रवेश गर्न अपांगता भएका व्यक्तिलाई अझै कठिन

नेष्डो समृद्ध लघुवित्तको बम्पर लाभांशमा किन छ सबैको चासो ? लाभांशका विषयमा के भन्छ राष्ट्र बैंक ?

नेष्डो समृद्ध लघुवित्तको बम्पर लाभांशमा किन छ सबैको चासो ? लाभांशका विषयमा के भन्छ राष्ट्र बैंक ?

सनराइज बैंकले देशभर १०० वटा वित्तीय साक्षरता कार्यक्रय गरी मनायो ग्लोबल मनी विक

सनराइज बैंकले देशभर १०० वटा वित्तीय साक्षरता कार्यक्रय गरी मनायो ग्लोबल मनी विक

दोहोरो अंकले बढ्यो बजार, कारोबारमा पनि सुधार

दोहोरो अंकले बढ्यो बजार, कारोबारमा पनि सुधार

ग्लोबल मनी विकमा सानिमा बैंकको देशैभरि वित्तीय साक्षरता कार्यक्रम

ग्लोबल मनी विकमा सानिमा बैंकको देशैभरि वित्तीय साक्षरता कार्यक्रम

प्रभु–महालक्ष्मी लाइफको संयुक्त क्यालेन्डर सार्वजनिक

प्रभु–महालक्ष्मी लाइफको संयुक्त क्यालेन्डर सार्वजनिक

नेशनल लाइफ इन्स्योरेन्सको घलेगाउँ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्सको घलेगाउँ भ्रमण कार्यक्रम सम्पन्न

नेप्सेमा थपियो दुई लघुवित्तसहित चार कम्पनीका साढे ६७ लाख बढी कित्ता सेयर

नेप्सेमा थपियो दुई लघुवित्तसहित चार कम्पनीका साढे ६७ लाख बढी कित्ता सेयर

ब्याजदरको समस्या तत्काल सम्बोधन गर्न चेम्बरको आग्रह

ब्याजदरको समस्या तत्काल सम्बोधन गर्न चेम्बरको आग्रह