नेप्से-प्राविधिक


वार्षिक औसत २३% लाभांश दिएको बुटवल पावर कम्पनी प्राविधिक रुपमा कस्तो ?

1664178839Ichimoku.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपालका जलविद्युत कम्पनीहरुमध्ये बुटवल पावर पनि एक हो। यो कम्पनी सन् १९६६ मा प्राइभेट कम्पनीका रुपमा स्थापना भएको थियो। पछि सन् १९९३ मा पब्लिक लिमिटेड भएको थियो। बुटवल पावर पछि पुनः सन् २००३ मा पब्लिक प्राइभेट पार्टनरसिप कम्पनीका रुपमा सञ्चालन भएको हो।  हाल यो कम्पनीका १०० मेगावटभन्दा बढी जलविद्युत...

क्यान्डल स्टिकमा बियरिस मारुबुजु बनेको बजारको आगामी यात्रा कस्तो रहला ?

1663930794friday-picture.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भएको छ। यो महिनादेखि नेप्सेले शुक्रबारको कारोबार बन्द गर्यो भने एक दिन सोमबार सार्वजनिक बिदा परेको थियो। यो साता जम्मा चार कारोबार दिनमा बजार ३ दिन घट्यो भने १ दिनमात्रै बढ्यो।  गत साता १९१०.३८ मा बन्द भएको बजार यो साता १८३८.९६ मा बन्द भएको छ। यो हिसाबले यो साता बजारमा...

डाउन ट्रेन्डमा बन्यो इन्भर्टेड ह्याम्मर, होला त बजारको बुलिस रिभर्सल ?

1663765783TA-pic.png
काठमाण्डौ । पछिल्लोपटक २२२३ बाट झरेको बजारले १८३६ सम्मको न्यून विन्दु बनाएर सम्हालिन खोजेको देखिन्छ।  आज दिनभरको कारोबारमा बजारले राता लामो मारुबुजु क्यान्डलपछि इन्भर्टेड ह्याम्मर बनाएको छ। यस्तो आकृति यदि बजारमा हरियो मारुबुजु क्यान्डलपछि अप ट्रेन्डमा बनेमा सुटिङ स्टार बनेको मानिन्छ। यसले बजारमा गिरावट आउने संकेत गर्छ।  यसको...

1662798070ADBL-ad-ver-1.gif

न्युट्रल सेन्टिमेन्टमा रहेको रिडी पावरको सेयरभाउ ५२ हप्ताकै न्यून विन्दुमा, अबको यात्रा कस्तो ?

1663576141fear-and-greed.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । रैराङ र रिडी जलविद्युत कम्पनी आपसमा मर्ज भएर ‘रिडी पावर कम्पनी लिमिटेड’ बनेको छ। सोलर ऊर्जासहित यो कम्पनीको उत्पादन क्षमता २३ मेगावट रहेको छ। यही क्षमताभित्र कम्पनीको ८.५ मेगावटको सोलर पावर पनि सञ्चालित छ।  कम्पनीले लोवर बलेफीअन्तर्गत २० मेगावटको छुट्टै आयोजना निर्माणको चरणमा छ। यसका लागि पुँजी...

बियरिस मारुबुजु क्यान्डलसहित डाउ थेउरीमा बन्यो लोवर लो, अबको सपोर्ट कतिमा ?

1663504526Dow-pic-new.png
काठमाण्डौ । नेप्सेको दैनिक चार्टमा आज दिनभरको क्यान्डलले बियरिस मारुबुजु क्यान्डल बनाएको छ।  गत शुक्रबार १९१० मा बन्द भएको बजार आज झन्डै ३४ अंकको गिरावटसँगै बजार १८७६.४१ मा बन्द भएको छ। योसँगै आज बजारले बियरिस मारुबुजु क्यान्डल बनाएको छ। यसले आगामी दिनमा पनि बजारमा थप गिरावट आउन सक्ने संकेत गर्छ।  डाउ थेउरीअन्तर्गत बजारले आज १८८६...

साप्ताहिक चार्टको म्याक्डीमा बियरिस क्रस हुँदै, बजारको आगामी यात्रा कस्तो ?

1663326879elliot-and-fibo.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । यो साता सेयर बजारमा ६ दिन कारोबार भएको छ। जसमा बजार ४ दिन घट्यो भने २ दिन बढ्यो।  गत साता १९३७.७४ अंकमा बन्द भएको बजार यो साता १९१०.३८ मा बन्द भएको छ। यो हिसाबले बजारमा यो साता २७.३६ अंकको गिरावट आएको छ। गत साता पनि बजारमा ३३ अंकले गिरावट आएको थियो।  यो साताभरि सेयर बजारमा ६ अर्ब ८७ करोड ७० लाख र...

बोलिंगरको मध्य ब्यान्डमा बन्यो बियरिस इन्गल्फिङ, अबको सपोर्ट कति-कतिमा ?

1663239293bollinge-macd-and-rsi.png
काठमाण्डौ । नेप्सेको दैनिक चार्टअन्तर्गत आज बजारले बोलिंगरको मध्य ब्यान्डमा प्रतिरोध सामना गरेको छ। योसँगै नेप्सेमा बनेका दुई दिनको क्यान्डल स्टिकलाई मिलाएर हेर्दा बियरिस इन्गल्फिङ क्यान्डल बनेको छ। (हेर्नुहोस् मुख्य तस्बिरमा कालो एरो) यदि अघिल्लो दिनको हरियो क्यान्डललाई पछिल्लो दिनको रातो क्यान्डलले पूरै ढाक्छ भने त्यसलाई बियरिस...

बोलिंगर ब्यान्डको मध्य ब्यान्डमा प्रतिरोध सामना गरेको बजारको आगामी यात्रा कस्तो ?

1663160282bollinger-macd-and-Rsi.png
काठमाण्डौ । नेप्सको दैनिक चार्टमा आज बजारले बोलिंगर ब्यान्डको मध्य ब्यान्डमा प्रतिरोध सामना गरेको छ। (हेनुहोस् कालो एरो) आगामी कारोबारमा यदि बजारले बोलिंगरको मध्य ब्यान्डलाई ब्रेक गर्छ भने बजारले प्राविधिक रुपमा  माथिको यात्रा तय गर्दै गरेको बुझिन्छ। यसका साथै अघिल्लोपटकको प्रतिरोधको विन्दु १९८८ लाई ब्रेक गर्छ भने त्यसले बजारमा...

नेप्सेमा बन्यो बुलिस इन्गल्फिङ प्याट्रन, बजारले यूटर्न लिँदैछ ?

1663069970bollinger-band.png
काठमाण्डौ । नेप्सेमा लगातार ६ वटा रातो क्यान्डलपछि आज बुलिस क्यान्डल बनेको छ। यो क्यान्डललाई अघिल्लो दिनको रातो क्यान्डलसँग मिलाएर हेर्दा बुलिस इन्गल्फिङ क्यान्डल बनेको छ। यदि अघिल्लो दिनको रातो क्यान्डललाई ढाक्ने गरी पछिल्लो दिनको हरियो क्यान्डल बन्छ भने त्यसलाई बुलिस इन्गल्फिङ भनेर बुझिन्छ। यसको ठीकविपरीत हरियो क्यान्डललाई...

एनआरआईसीको सेयरमूल्य स्ट्रङ बियरिस जोनमा, भाउ ५२ सातायताकै न्यून विन्दुमा

1662985256nric-Ichimoku.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको नेपाल पुनर्बीमा कम्पनी (एनआरआईसी) एकमात्रा पुनर्बीमा कम्पनी हो। यो कम्पनी सन् २०१४ मा ग्राहकमा केन्द्रित रहेर गुणस्तरीय पुनर्बीमा सेवा प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको हो। यो कम्पनीले एसियामै प्रोफेसन व्यवसाय गर्ने र लगानीकर्तालाई सन्तोषजनक प्रतिफल...

नेप्सेको साप्ताहिक चार्टमा बन्यो ‘थ्री ब्ल्याक क्रोज’, यसले के संकेत गर्छ ?

1662715871three-black-crows.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। जसमा ३ दिन बजार घट्यो भने २ दिन बढेको छ। आज शुक्रबार इन्द्रजात्राका अवसरमा सार्वजनिक बिदा दिइएकोले बजार बन्द रह्यो।  गत साता १९७०.६२ मा बन्द भएको बजार यो साता १९३७.७४ मा बन्द भएको छ। यो हिसाबले यो साता बजारमा ३२.८८ अंकले गिरावट आएको छ। गत साता पनि बजारमा ५२ अंकले...

साइडवेजमा चलेको बजारमा कहिले बन्ला बाई सेटअप ?

1662641716pic.png
काठमाण्डौ ।  सेयर बजारमा आज बिहीबार सामान्य अंकको गिरावट आएको छ। कारोबार पनि १ अर्ब रुपैयाँको आसपासमा सीमित छ।  डाउ थेउरीअन्तर्गत पनि बजार लोवर लो बनाउँदै गरेको देखिन्छ। यस्तो अवस्थामा बजारले हायर लो बनाएर माथि फर्केपछि मात्रै बजारमा छिर्न उपयुक्त हुन सक्छ। यो आधारमा पनि बजारमा बाई सेटअप बनेको बुझ्न सकिन्छ।  आरएसआईमार्फत हेर्दा...

डाउ थेउरीमा बजारले लोवर लो बनाउँदै, कति-कतिमा देखिन्छ नजिकको सपोर्ट ?

1662466463dow-pic.png
काठमाण्डौ । लगातार घटिरहेको सेयर बजारले आज पछिल्लोपटकको न्यून विन्दु १९५५ भन्दा तल बन्द भएर नयाँ लोवर लोको शृंखला बनाएको छ।  डाउ थेउरीअन्तर्गत यदि बजारले हायर लो बनाउन नसकी पहिलेको लोवर लोभन्दा पनि तल बन्द हुन्छ भने त्यस्तो अवस्थामा बजारले नयाँ लोवर लो बनाउँदै गरेको बुझिन्छ। बोलिंगर ब्यान्डमा पनि बजारले तल्लो ब्यान्डलाई केही...

यस्तो छ जाल्पा र नेष्डो समृद्ध लघुवत्तिको आधारभूत र प्राविधिक पक्ष, कुन केमा सबल ?

1662380670jalpa.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । नेप्सेमा रहेका १३ सेक्टरमध्ये लघुवित्त पनि एउटा हो। लघुवित्त लगानीकर्ताको रोजाइमा पर्न सफल भएको सेक्टर पनि हो। आज हामीले सेयर बजारमा पछिल्लोपटक कारोबारमा आएका दुई लघुवित्त संस्था जाल्पा सामुदायिक र नेष्डो समृद्धको आधारभूत तथा प्राविधिक पक्षलाई केलाउने प्रयास गरेका छौँ। दोस्रो बजारमा यी दुवै...

घट्दो बजारमा भोलुम हराउनुले के बुझिन्छ ? बजारले यूटर्न लिन लागेकै हो ?

1662115080Ichimoku.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता पनि सेयर बजारमा ६ दिन कारोबार भएको छ। जसमा ४ दिन बजार घट्यो भने २ दिन बढेको छ।  गत साताको अन्तिम कारोबार दिनमा बजार २०२२.६२ मा बन्द भएको थियो। यो साताको अन्तिम कारोबार दिन आज बजार १९७०.६२ मा बन्द भएको छ। यो हिसाबले यो साता बजारमा ५२ अंकले गिरावट आएको छ। गत साता पनि सेयर बजारमा ४५.६४ अंकको गिरावट...

भर्खरै

सानिमा र जनरल इन्स्योरेन्सको विशेष साधारणसभा आज, मर्जर प्रक्रिया स्वीकृत गर्ने

सानिमा र जनरल इन्स्योरेन्सको विशेष साधारणसभा आज, मर्जर प्रक्रिया स्वीकृत गर्ने

हालसम्मकै उच्च विन्दुमा डलरको भाउ, आज कति छ विनिमय दर ?

हालसम्मकै उच्च विन्दुमा डलरको भाउ, आज कति छ विनिमय दर ?

धनगढीमा हुलास स्टिलको शाखा विस्तार

धनगढीमा हुलास स्टिलको शाखा विस्तार

डेंगु रोगपीडितको सहयोगार्थ हेल्थ एट होमले सुरु गर्यो रुक्तदान अभियान

डेंगु रोगपीडितको सहयोगार्थ हेल्थ एट होमले सुरु गर्यो रुक्तदान अभियान

भारतीय सेयर बजारमा भारी गिरावट, ४ दिनमा १३ लाख करोडले घट्यो लगानीकर्ताको सम्पत्ति

भारतीय सेयर बजारमा भारी गिरावट, ४ दिनमा १३ लाख करोडले घट्यो लगानीकर्ताको सम्पत्ति

रु. १२.१० अर्बको ट्रेजरी बिल बैंकद्वारा नवीकरण, ब्याजदर कति ?

रु. १२.१० अर्बको ट्रेजरी बिल बैंकद्वारा नवीकरण, ब्याजदर कति ?

विद्यार्थीलाई ओपीडी टिकट शुल्कमा ५०% छुट

विद्यार्थीलाई ओपीडी टिकट शुल्कमा ५०% छुट

‘क्लिक टु करिअर’ कार्यक्रम गर्दै इन्फोडेभलपर्स

‘क्लिक टु करिअर’ कार्यक्रम गर्दै इन्फोडेभलपर्स

हिमाल दोलखा हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

हिमाल दोलखा हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

सेबोनको प्राथमिकता नयाँ स्टक एक्सचेन्ज ल्याउने भएसँगै नेप्सेको सेयर पुनर्संरचना ओझेलमा

सेबोनको प्राथमिकता नयाँ स्टक एक्सचेन्ज ल्याउने भएसँगै नेप्सेको सेयर पुनर्संरचना ओझेलमा

सहयोग माग्नेको भीड बढ्न थालेपछि भारतका ज्याकपट विजेता घर बेचेर भाग्दै

सहयोग माग्नेको भीड बढ्न थालेपछि भारतका ज्याकपट विजेता घर बेचेर भाग्दै

दसैँ व्यापार निराशाजनक, व्यापारी भन्छन्-‘भीड बढ्यो तर व्यापार बढेन’

दसैँ व्यापार निराशाजनक, व्यापारी भन्छन्-‘भीड बढ्यो तर व्यापार बढेन’

कुमारी बैंक र एनसीसी बैंकबीच मर्जर सम्झौता

कुमारी बैंक र एनसीसी बैंकबीच मर्जर सम्झौता

बेलायतमा मन्दीको संकेत, पाउन्ड स्टेर्लिङ डलरको तुलनामा हालसम्मकै कमजोर अवस्थामा

बेलायतमा मन्दीको संकेत, पाउन्ड स्टेर्लिङ डलरको तुलनामा हालसम्मकै कमजोर अवस्थामा

आईसीटी अवार्ड-२०२२ मा नलेज पार्टनरका रुपमा प्रेसिडेन्सियल बिजनेस स्कुलको सहकार्य

आईसीटी अवार्ड-२०२२ मा नलेज पार्टनरका रुपमा प्रेसिडेन्सियल बिजनेस स्कुलको सहकार्य