नयाँ जागिर


कोरियाको कोटा ३१ सयको, आवेदक ६० हजार ६ सय !

1462024571EPS.jpg
काठमाण्डौ । तीन हजार १ सयको कोटामा दक्षिण कोरिया जानका लागि  करिब ६० हजार ६ सय युवाहरुले आवेदन फारम भरेका छन् ।  गत वर्षको तुलनामा दक्षिण कोरिया जानका लागि फारम भर्नेहरु तुलनात्मक रुपमा ह्वात्तै बढेका हुन् । गत वर्ष ८ हजारको कोटाका लागि ५१ हजार ५ सय युवाले मात्र आवेदन भरेका थिए ।  आगामी असार ४ र ५ गते दक्षिण कोरिया जान इच्छुक भई फारम...

समाज कल्याण परिषदमा जागिरको अवसर, सहायक निर्देशकदेखि टेलिफोन अपरेटरसम्म माग

1461826073new-job1.jpg
काठमाण्डौ । लैनचौरस्थित केन्द्रीय कार्यालय रहेको समाज कल्याण परिषदले ९ पदमा ४० जनाका लागि जागिरको अवसर खुलाएको छ ।  बिहीबार एक सूचना प्रकाशित गर्दै परिषदले विभिन्न पदहरुमा दरखास्त आह्वान गरेको हो ।  राजपत्र अनकिंत तृतीय श्रेणीको अधिकृत सरहको पदमा खुल्ला र समावेशी गरी ११ जनाका लागि जागिरको अवसर खुलाइएको छ । यो पदमा मान्यताप्राप्त...

जेटिए र टिएसएलसी उत्तीर्ण ५ सयलाई जागिरको अवसर

1461748716livestock.jpg
काठमाण्डौ । पशु विकास मन्त्रालय अन्तरगत पशु सेवा विभागले ५ सय जना पशु सेवा तथा स्वास्थ्य प्राविधिक पदमा दरखास्त आह्वान गरेको छ ।  सरकारको एक गाउँ एक पशु सेवा प्राविधिक भन्ने स्वीकृत नीति तथा कार्यक्रम अन्तरगत सो संख्यामा पशु प्राविधिकको जेटीए कोर्स पूरा गरेकाहरुलाई यो जागिरको यो अवसर काम लाग्न सक्छ ।  विभागले नायव पशु स्वास्थ्य...

1695556604Online-Ad.gif

नेपाली सेनामा २२ सय बढी पदमा जागिर खुल्यो, लेखादेखि फलोवर्ससम्मको माग

1461743040nepal-army.jpg
काठमाण्डौ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले बुधबार सूचना प्रकाशित गर्दै विभिन्न समूहका विभिन्न पदमा २ हजार २ सय १४ जना जनशक्ति मागेको छ ।  नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेका ती पदहरुमा योग्य उम्मेद्वारबाट दरखास्त आह्वान गरिएको हो ।  सूचना अनुसार भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग, जंगी...

पोखरा विश्वविद्यालयले माग्यो ५२ उपप्राध्यापक, शैक्षिक बेरोजगारलाई अवसर

1460787007new-job1.jpg
काठमाण्डौ । पोखरा विश्वविद्यालय सेवा आयोगको कार्यालयले विभिन्न संकायमा रिक्त रहेका विभिन्न विषयका ५२ उपप्राध्यापकमा पदपूर्ति गर्ने भन्दै योग्य उम्मेद्वारबाट दरखास्त आह्वान गरेको छ ।  विश्वविद्यालयको सेवा आयोगको कार्यायले शनिवार सूचना प्रकाशित गरी शैक्षिक पदहरुमा खुल्ला प्रतियोगितामा दरखास्त दिन आह्वान गरेको हो ।  ...

सिनर्जी फाइनान्समा दर्जन बढीलाई जागिरको अवसर

1460275922IMG20160410140011.jpg
काठमाण्डौ । सिनर्जी फाइनान्स लिमीटेडले एकदर्जन बढीका लागि विभिन्न पदमा जागिरको अवसर खुलाएको छ ।  फाइनान्सले मेनेजमेन्ट टेनीका लागि केही पदमा दरखास्त आह्वान गरेको छ । यो पदमा काम गर्न  इच्छुक व्यवस्थापन र अर्थशास्त्रमा न्यूनतम स्नातकोत्तर गरेको २१ वर्ष  पूरा गरी ३५ वर्ष ननाघेको तथा महिलाको हकमा ४० वर्ष ननाघेकोले दरखास्त दिन...

खुल्यो ४ हजार ४ सय १२ का लागि सरकारी जागिर

1459924823new-job-2.jpg
काठमाण्डौ । लोकसेवा आयोगले बुधबार स्वास्थ्य सेवा चौथो तह तथा राजपत्र अनकिंततर्फ द्वितीय श्रेणी(प्राविधिक)तर्फको विभिन्न पदमा ४ हजार ४ सय १२ जनाका लागि सरकारी जागिरको अवसर खुल्ला गरेको छ ।    अनामनगरस्थित आयोगको केन्द्रीय कार्यालय अन्तरगतको सूचना तथा प्रकाशन शाखाले बुधबार  आन्तरिक, खुल्ला तथा समावेशी पदहरुमा जनशक्ति माग गरेको हो...

नोकरीमा धेरै तलब पाउन चाहनुहुन्छ ? पछ्याउनुस् यी सूत्र

14583664831-competency-based-interview-questions-1.jpg
चरम महंगी बढेको बेला कसैकोमा नोकरी गर्नु सबैभन्दा ठूलो चुनौतिको बिषय बनेको छ अहिले । तलबका लागि मोलतोल गर्नुपर्ने, त्यो भन्दा अघि आफू अनुकुल जागिर खोज्नुपर्ने, यस्ता झञ्झटबाट अहिलेका सबै युवा पुस्ता बच्न चाहन्छन् । आफ्नो क्षमता अनुकुल व्यवसायमै रमाउने उनीहरुको उद्देश्य हुन्छ । तर जागिर नै खानेहरुका लागि भने कसरी बढी पैसा पाउने वातावरण...

पुननिर्माण प्राधिकरणले एकैपटक माग्यो २५७१ इञ्जिनियर

1458286695NewJob.jpg
काठमाण्डौ । इञ्जिनियरिङ पढेर समेत बेरोजगार हुनुपरेकाहरुका लागि खुशीको खबर । भूकम्पपछि देशमा पुननिर्माणको कामलाई द्रूत गतिमा अगाडि बढाउन तीन महिनाअघि गठित पुननिर्माण प्राधिकरणले २ हजार ५ सय ७१ जनालाई जागिर दिने भएको छ । प्राविधिक जनशक्तिमा सरकारी निकायले एकैपटक यति धेरै जनशक्ति मागेको संभवत यो नै पहिलो हुनसक्ने सरकारी अधिकारी बताउँछन...

१७६८ जनाका लागि सरकारी जागिरको अवसर

1457853814NewJob.jpg
काठमाण्डौ । आइतबार विभिन्न सरकारी निकाय तथा संस्थानले १ हजार ७ सय ६८ जनाका लागि नयाँ र आकर्षक जागिरको अवसर खुलाएका छन् ।    मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयले सहायक चौथो र पाँचौ तहमा १ हजार ८३ का लागि, शिक्षक सेवा आयोगले पाँचवटै विकास क्षेत्रमा काम गर्ने गरी विभिन्न विषयमा माध्यमिक तह तृतीय श्रेणीका लागि ६ सय ११ जना र दुग्ध...

सरकारले माग्यो १४११ खरिदार

1457605149new-job1.jpg
काठमाण्डौ । डिग्री हातमा भए पनि बेरोजगार बन्न विवश युवाहरुलाई खुशीको खबर । लोकसेवा आयोगले विभिन्न समूहमा देशैभरि १ हजार ४ सय ११ जनाका लागि खरीदार पदमा जागिरको अवसर खुलाएको छ ।    बुधबार सूचना प्रकाशन गर्दै लोकसेवा आयोगले खरिदार पदमा दरखास्त आह्वान गरेको हो ।    अप्राविधिकतर्फका राजपत्र अनकिंत खरिदार पदमा १४ वटै अञ्चल कार्यालय...

बैंक र सिमेन्ट उद्योगमा नयाँ जागिरको अवसर

1457258909NewJob.jpg
काठमाण्डौ । देशकै क वर्गको एक वाणिज्य बैंक र स्थापित सिमेन्ट उद्योगमा व्यवस्थापन पढेर बेरोजगार भएका तथा रोजगारी पाएर समेत उचित स्थान तथा सेवा सुविधा पाउन नसकेकाहरुका लागि नयाँ जागिरको अवसर खुलेको छ ।    प्राइम कमर्सियल बैंक लिमीटेड र वृज सिमेन्ट इण्डष्टिज प्रालिले दर्जनौ संख्यामा नयाँ जागिरको अवसर खुलाएको हो ।    बैंकले...

बैंक र इन्स्योरेन्समा नयाँ जागिर

1456282155new-job1.jpg
काठमाण्डौ । देशको एक क वर्गको वाणिज्य बैंक र इन्स्योरेन्स कम्पनीले व्यवस्थापनको डिग्री हासिल गरेकाहरुलाई लक्षित गर्दै विभिन्न पदमा जागिरको अवसर खुलाएका छन् ।    एनएमबी बैंक लिमीटेडले काठमाण्डौ, पूर्वाञ्चल र पश्चिमाञ्चल क्षेत्रका लागि विभिन्न पदमा १० वटा पदहरुमा जागिरको अवसर खुलाएको छ । बैंकले बुधबार आवश्यकता सम्बन्धी सूचना...

विद्युत प्राधिकरणमा खुल्यो ५०१ का लागि जागिर

1456036751nepal-electric.jpg
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले आइतबार आफ्ना देशभरका विभिन्न कार्यालय तथा त्यहाँस्थित विभिन्न विभाग तथा समूहमा काम गर्ने गरी विभिन्न पदमा ५ सय १ जनाका लागि जागिरको अवसर खुलाएको छ ।    खुल्ला प्रतियोगितात्मक परीक्षाको लागि आवेदनको सूचना प्रकाशित गर्दै प्राधिकरणले  अधिकृत स्तर र सहायक स्तरका विभिन्न समूहका लागि रिक्त...

बिमा समितिका ५ पदमा १३ जनाका लागि जागिरको अवसर

1455603040NewJob.jpg
काठमाण्डौ । बिमा कम्पनीहरुको एक मात्र नियामक निकाय बिमा समितिमा ५ पदमा १३ जनाका लागि जागिरको अवसर खुलेको छ ।    मंगलबार पदपूर्ति सम्बन्धी सूचना प्रकाशित गर्दै बिमा समितिले उपनिर्देशक स्तरका २, सहायक निर्देशक तहका १० र सहायक प्रथम तहको एक पदमा दरखास्त आह्वान गरेको हो ।    बिमा समितिले प्रशासन समूहतर्फ दितीय श्रेणीको अधि...

भर्खरै

Ashwin Dani

एशियन पेन्ट्सलाई सफल प्रडक्ट बनाउने अश्विनको निधन

कारोबारमा आउनासाथ लगानीकर्ताले बेच्छन् आईपीओको सेयर, तिरे २ महिनामै २ अर्ब लाभकर

कारोबारमा आउनासाथ लगानीकर्ताले बेच्छन् आईपीओको सेयर, तिरे २ महिनामै २ अर्ब लाभकर

बीमा अभिकर्ताको परीक्षा बीमा प्राधिकरणद्वारा सञ्चालन गर्ने तयारी

बीमा अभिकर्ताको परीक्षा बीमा प्राधिकरणद्वारा सञ्चालन गर्ने तयारी

एसियाली पूर्वाधार लगानी बैंकको बैठकमा सहभागी भएर अर्थमन्त्री स्वदेश फिर्ता

एसियाली पूर्वाधार लगानी बैंकको बैठकमा सहभागी भएर अर्थमन्त्री स्वदेश फिर्ता

विदेशबाट फर्किएका व्यक्तिहरुका लागि पुनः एकिकरण निर्देशिका बनाउन अन्तरक्रिया

विदेशबाट फर्किएका व्यक्तिहरुका लागि पुनः एकिकरण निर्देशिका बनाउन अन्तरक्रिया

सहमति नभए अक्टोबर १ बाट विश्वकै ठूलो अर्थतन्त्रमा सटडाउन ! ३३ लाख कर्मचारीको तलब रोकिने

सहमति नभए अक्टोबर १ बाट विश्वकै ठूलो अर्थतन्त्रमा सटडाउन ! ३३ लाख कर्मचारीको तलब रोकिने

प्रज्ज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

प्रज्ज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

निर्जीवन बीमा कम्पनीको आधा व्यवसाय मोटर र सम्पत्ति बीमामा निर्भर, अन्य बीमालेखमार्फत कति ?

निर्जीवन बीमा कम्पनीको आधा व्यवसाय मोटर र सम्पत्ति बीमामा निर्भर, अन्य बीमालेखमार्फत कति ?

सेयर लगानीकर्ताले हेर्नैपर्ने यी हुन् १० फिल्म, एक सातामै बिलियन डलर कमाउनेको कथा

सेयर लगानीकर्ताले हेर्नैपर्ने यी हुन् १० फिल्म, एक सातामै बिलियन डलर कमाउनेको कथा

बीमा प्राधिकरणले आयोजना गर्यो गण्डकी प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया

बीमा प्राधिकरणले आयोजना गर्यो गण्डकी प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया

१२ करोडको क्याप: राष्ट्रबैंक संशोधन गर्न तयार, अर्थमन्त्री खारेज गर्नुपर्ने पक्षमा

१२ करोडको क्याप: राष्ट्रबैंक संशोधन गर्न तयार, अर्थमन्त्री खारेज गर्नुपर्ने पक्षमा

एलिकाले ल्यायो दसैंतिहार २०८० अफर

एलिकाले ल्यायो दसैंतिहार २०८० अफर

दुई निर्जीवन लघुबीमा कम्पनीले भित्र्याए झन्डै ४ लाख प्रिमियम, व्यवसाय बढाउन यस्तो रणनीति

दुई निर्जीवन लघुबीमा कम्पनीले भित्र्याए झन्डै ४ लाख प्रिमियम, व्यवसाय बढाउन यस्तो रणनीति

फुकोट कर्णालीको ईआईए स्वीकृत हुँदै, ७ दिनभित्र सुझाव दिन माग

फुकोट कर्णालीको ईआईए स्वीकृत हुँदै, ७ दिनभित्र सुझाव दिन माग

कोरोनाभन्दा ७ गुणा ठूलो महामारी आउन सक्ने वैज्ञानिकहरुको चेतावनी, डब्ल्यूएचओले नाम दियो ‘डिजिज एक्स’

कोरोनाभन्दा ७ गुणा ठूलो महामारी आउन सक्ने वैज्ञानिकहरुको चेतावनी, डब्ल्यूएचओले नाम दियो ‘डिजिज एक्स’