नयाँ जागिर


त्रिविले ठूलो संख्यामा उपप्राध्यापकदेखि प्राध्यापक पदमा दरखास्त खोल्यो, यसरी दिनुहोस् आवेदन

1613879544Tu.jpg
काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले प्राध्यापक सहप्राध्यापक तथा उपप्राध्यापक पदका लागि दरखास्त आह्वान गरेको छ। आयोगले विभिन्न विषयका लागि यी ३ पदमा खुला प्रतियोगिताद्वारा कुल ५८४ जना कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरेको हो। आयोगले विभिन्न विषयमा १४ जना प्राध्यापकका लागि दरखास्त खुलाएको छ। त्यस्तै आयोगले...

साधना लघुवित्तद्वारा नायब महाप्रबन्धकका लागि दरखास्त आह्वान

1613646917Sadhana.png
काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्थाले नायब महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ।  हिजो फागुन ५ गते संस्थाले सूचना प्रकाशित गर्दै नायब महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको हो। योग्यता पुगेका जोकसैले फागुन ११ गतेसम्म दरखास्त दिन सक्ने संस्थाले जनाएका छ।  यो पदका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट ...

माछापुच्छ्रे बैंकमा ९० जनाका लागि जागिर खुल्यो, प्लस टु गरेकालाई अवसर

1613272693MBL.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले ट्रेनी पदमा कुल ९० जना कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरेको छ। बैंकले म्यानेजमेन्ट ट्रेनी र ट्रेनी जुनियर असिस्टेन्ट पदमा कुल ९० जना  कर्मचारी भर्ना गर्न लागेको हो। बैंकले उपत्यका र उपत्यकाबाहिर रहेका शाखाहरुका लागि २० जना म्यानेजमेन्ट ट्रेनी पदमा दरखास्त खुलाएको छ। यो पदमा आवेदन दिन...

1695556604Online-Ad.gif

काठमाण्डौ महानगरले माग्यो १७२ जना नेपाल भाषा प्रशिक्षण सहायक, एसएसली उत्तीर्ण भए पुग्ने

1613018542ktm123.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले १७२ जना नेपाल भाषाका प्रशिक्षण सहायक माग गरेको छ।  सहायक स्तर चौथो तहको यो पदका लागि एलएलसी/एसईई उत्तीर्ण भए पुग्छ। महानगरले करारमा यी कर्मचारी नियुक्त गर्न लागेका हो।  यो पदका लागि कुल ११० पूर्णांकको परीक्षा हुनेछ। जसमा लिखित १०० र मौखिक १० पूर्णांकको हुनेछ। नेपाल भाषा प्रशिक्षक सहायक पदका...

लोकसेवा आयोगले ५०० बढी पदमा आवेदन खोल्यो

1612931305Lok.jpg
काठमाण्डौ । लोकसेवा आयोगले बुधबारदेखि राजपत्र अनंकित प्रथम श्रेणीअन्तर्गत पाँचौँ तहका लागि प्राविधि तथा स्वास्थ्य सेवाका पदहरुमा आवेदन खुला गरेको छ। आयोगले सूचना निकालेर खुला तथा समावेशी प्रतियोगितामार्फत ५०० सयभन्दा बढी पदका लागि आवेदन खुला गरेको हो। आयोगले सबइन्जिनियर, कम्प्युटर अपरेटर, प्राविधिक सहायक, रेन्जर सर्वेक्षक, स्टाफ...

नेपाली सेनामा अधिकृत क्याडेट पदका लागि भर्ना खुल्यो, २०० जनालाई अवसर

1612412838Nepal-army.jpg
काठमाण्डौ । नेपाली सेनाले अधिकृत क्याडेट पदमा भर्ना खोलेको छ। नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डाले क्याडेट पदमा २०० जनाका लागि आज बुधबारबाट दरखास्त आह्वान गरेको हो। यो पदमा खुला तथा समावेशी प्रतिस्पर्धाबाट नेपाल सेनाले पदपूर्ति गर्न लागेको हो।  कुल २०० मध्ये १०५ जना खुलाबाट पदपूर्ति गरिनेछ भने ५ पद...

जनगणना–२०७८ : करिब ४७ हजार गणक र सुपरिवेक्षकका लागि दरखास्त खुल्यो

1611487502Central-Bureau-of-Statistics.jpg
काठमाण्डौ । केन्द्रीय तथ्यांक विभागले आज आइतबार राष्ट्रिय जनगणना २०७८ का लागि गणक तथा सुपरिपेक्षक पदमा दरखास्त आह्वान गरेको छ।  विभागले गणनामा खटाउनका लागि करारमा गणक र सुपरिवेक्षक भर्ना गर्ने तयारी गरेको हो। गणक तथा सुपरिवेक्षक पदमा काम गर्न इच्छुकका लागि अनलाइनमार्फत दरखास्त खुला गरिएको छ।  विभागले करारमा गणक तथा सुपरिवेक्षक...

कृषि विकास बैंकमा ३२६ जनाका लागि जागिर खुल्यो, यसरी दिनुहोस् दरखास्त

1611284337agri.jpg
काठमाण्डौ । कृषि विकास बैंकले एकैपटक ठूलो संख्यामा कर्मचारी भर्ना गर्न शुक्रबार दरखास्त आह्वान गरेको छ। बैंकको जनशक्ति व्यवस्थापन विभागले चौथोदेखि नवौँ तहसम्म खुला तथा समावेश प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि कुल ३२६ जनाका लागि दरखास्त आह्वान गरेको हो।  बैंकले सबैभन्दा धेरै प्रशासनतर्फ पाँचौँ तहको व्यवसाय सहायक...

नेपाली सेनामा २९४ जनाका लागि भर्ना खुल्यो, साधारण लेखपढ गरेकालाई विशेष अवसर

1609815153Nepal-Army.jpg
काठमाण्डौ । नेपाली सेनाले मंगलबारदेखि विभिन्न पदमा २९४ जनाका लागि भर्ना खुलाएको छ। नेपाली सेनाको भर्ना छनोट निर्देशनालअन्तर्गत कार्यरथी विभागले लेखा जमदारेखि सयससम्म उक्त संख्यामा भर्ना खुलाएको हो। खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्नका लागि लेखा जमदारमा ५०, पुजारी हुद्दामा ४, अमल्दार कर्मचारीमा ५३ र बन्दोबस्ती कार्य...

नेपाल राष्ट्र बैंकमा जागिर खुल्यो, ५० जनालाई अवसर, यसरी दिन सकिन्छ आवेदन

1608261167NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा कर्मचरी भर्नाका लागि आज शुक्रबार दरखास्त आह्वान गरेको छ। बैंकको जनशक्ति व्यवस्थापन विभागले एक सूचना जारी गर्दै सहायकदेखि सहायक निर्देशकसम्म ५० जना कर्मचारी खुला प्रतियोगिताबाट पदपूर्ति गर्न दरखास्त खुलाएको हो। जसमा सहायक निर्देशक पदमा कुल ३८ जना र सहायक पदमा १२ जनालाई दरखास्त खुलाइएको...

नेपाल प्रहरीले माग्यो एकैपटक ३६० जना कार्यालय सहयोगी, साधारण लेखपढ गरेकालाई अवसर

1604635376Nepal-police.jpg
काठमाण्डौ । नेपाल प्रहरीले शुक्रबार ठूलो संख्यामा प्रहरी कार्यालय सहयोगी पदमा दरखास्त आह्वान गरेको छ।  प्रहरी प्रधान कार्यालयअन्तर्गत मानवस्रोत एवं प्रशासन विभाग, भर्ना छनोट महाशाखाले प्रहरी कार्यालय सहयोगी पदअन्तर्गत विभिन्न क्षेत्रमा ३६० जनाका लागि नयाँ भर्ना खोलेको हो। जसअन्तर्गत भान्छे सबैभन्दा बढी २६१ जना माग गरिएको...

नेपाल प्रहरीमा कुल ५२२७ जवान पदमा भर्ना खुल्यो, कहिलेसम्म दिने दरखास्त ?

1602821296Nepal-police.jpg
काठमाण्डौ । नेपालमा प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान (जनपद) का लागि बुधबार दरखास्त खुलेको छ। प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवं प्रशासन विभागको भर्ना छनोट महाशाखाले प्रहरी जवान पदका लागि कुल ५ हजार २२७ जनाको दरखास्त खुलाएको हो। कुल पद संख्यामध्ये खुलातर्फ २ हजार ८१७, अमर/असक्त प्रहरी परिवारतर्फ १०५, महिला, समावेश समूहतर्फ महिला...

नेपाल रेल्वेमा थुप्रै पदमा जागिर खुल्यो, साधारण लेखपढ गर्नेलाई पनि अवसर

1600068711New-job.jpg
काठमाण्डौ । नेपाल रेल्वे कम्पनी लिमिटेडले विभिन्न पदमा १२९ जना कर्मचारी करारमा माग गरेको छ। नेपाल सरकारको पूर्ण स्वामित्व रहेको यो कम्पनीमा साधारण लेखपढ गर्न जानेकादेखि लिएर स्नातक तहसम्म अध्ययन गरेकाहरुलाई विभिन्न पदमा दरखास्त दिन आहवान गरिएको हो। कम्पनीले श्रेणी विहीनदेखि छैटौँ तहसम्मका लागि कर्मचारी भर्ना गर्न लागेको...

नागरिक स्टक डिलरका लागि सीईओको खोजी सुरु, दरखास्त खुल्यो

1593657430CIT.jpg
काठमाण्डौ । नागरिक स्टक डिलर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि बुधबार दरखास्त आह्वान गरिएको छ। कम्पनीको सीईओमा खुला प्रतिस्पर्धाका आधार पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरिएको हो। यो पदका लागि योग्यता पुगेका नागरिकले १५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ। आवेदन यो कम्पनी कार्यालय काठमाण्डौको नयाँब�...

ज्योति बैंकद्वारा सीइओका लागि दरखास्त माग, यस्ता छन् आवश्यक योग्यता

1589701825ceo1.jpg
काठमाण्डौ । ज्योति विकास बैंकले प्रमुुख कार्यकारी अधिकृत(सीइओ) माग गर्दै दरखास्त आह्वान गरेको छ । बैंकले आज एक सूचना जारी गर्दै सीइओका लागि इच्छुक तथा योग्यबाट दरखास्त आह्वान गरेको हो ।  तत्कालीन सीइओ मनोजकुमार ज्ञवालीले संचालक समितिका अध्यक्षसँग कुरा नमिलेपछि केही दिनअघि राजीनामा दिएका थिए । त्यसपछि बैंकले तेश्रो बरियताका...

भर्खरै

Ashwin Dani

एशियन पेन्ट्सलाई सफल प्रडक्ट बनाउने अश्विनको निधन

कारोबारमा आउनासाथ लगानीकर्ताले बेच्छन् आईपीओको सेयर, तिरे २ महिनामै २ अर्ब लाभकर

कारोबारमा आउनासाथ लगानीकर्ताले बेच्छन् आईपीओको सेयर, तिरे २ महिनामै २ अर्ब लाभकर

बीमा अभिकर्ताको परीक्षा बीमा प्राधिकरणद्वारा सञ्चालन गर्ने तयारी

बीमा अभिकर्ताको परीक्षा बीमा प्राधिकरणद्वारा सञ्चालन गर्ने तयारी

एसियाली पूर्वाधार लगानी बैंकको बैठकमा सहभागी भएर अर्थमन्त्री स्वदेश फिर्ता

एसियाली पूर्वाधार लगानी बैंकको बैठकमा सहभागी भएर अर्थमन्त्री स्वदेश फिर्ता

विदेशबाट फर्किएका व्यक्तिहरुका लागि पुनः एकिकरण निर्देशिका बनाउन अन्तरक्रिया

विदेशबाट फर्किएका व्यक्तिहरुका लागि पुनः एकिकरण निर्देशिका बनाउन अन्तरक्रिया

सहमति नभए अक्टोबर १ बाट विश्वकै ठूलो अर्थतन्त्रमा सटडाउन ! ३३ लाख कर्मचारीको तलब रोकिने

सहमति नभए अक्टोबर १ बाट विश्वकै ठूलो अर्थतन्त्रमा सटडाउन ! ३३ लाख कर्मचारीको तलब रोकिने

प्रज्ज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

प्रज्ज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

निर्जीवन बीमा कम्पनीको आधा व्यवसाय मोटर र सम्पत्ति बीमामा निर्भर, अन्य बीमालेखमार्फत कति ?

निर्जीवन बीमा कम्पनीको आधा व्यवसाय मोटर र सम्पत्ति बीमामा निर्भर, अन्य बीमालेखमार्फत कति ?

सेयर लगानीकर्ताले हेर्नैपर्ने यी हुन् १० फिल्म, एक सातामै बिलियन डलर कमाउनेको कथा

सेयर लगानीकर्ताले हेर्नैपर्ने यी हुन् १० फिल्म, एक सातामै बिलियन डलर कमाउनेको कथा

बीमा प्राधिकरणले आयोजना गर्यो गण्डकी प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया

बीमा प्राधिकरणले आयोजना गर्यो गण्डकी प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया

१२ करोडको क्याप: राष्ट्रबैंक संशोधन गर्न तयार, अर्थमन्त्री खारेज गर्नुपर्ने पक्षमा

१२ करोडको क्याप: राष्ट्रबैंक संशोधन गर्न तयार, अर्थमन्त्री खारेज गर्नुपर्ने पक्षमा

एलिकाले ल्यायो दसैंतिहार २०८० अफर

एलिकाले ल्यायो दसैंतिहार २०८० अफर

दुई निर्जीवन लघुबीमा कम्पनीले भित्र्याए झन्डै ४ लाख प्रिमियम, व्यवसाय बढाउन यस्तो रणनीति

दुई निर्जीवन लघुबीमा कम्पनीले भित्र्याए झन्डै ४ लाख प्रिमियम, व्यवसाय बढाउन यस्तो रणनीति

फुकोट कर्णालीको ईआईए स्वीकृत हुँदै, ७ दिनभित्र सुझाव दिन माग

फुकोट कर्णालीको ईआईए स्वीकृत हुँदै, ७ दिनभित्र सुझाव दिन माग

कोरोनाभन्दा ७ गुणा ठूलो महामारी आउन सक्ने वैज्ञानिकहरुको चेतावनी, डब्ल्यूएचओले नाम दियो ‘डिजिज एक्स’

कोरोनाभन्दा ७ गुणा ठूलो महामारी आउन सक्ने वैज्ञानिकहरुको चेतावनी, डब्ल्यूएचओले नाम दियो ‘डिजिज एक्स’