नयाँ जागिर


लोकसेवा आयोगद्वारा चैत मसान्तसम्मका सबै लिखित परीक्षा स्थगित

1584607376loksewa.jpg
काठमाण्डौ। कोरोनाभाइरस रोकथामका लागि लोकसेवा आयोगले चैत ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित गरेको छ।  आयोगको आज बुधबार बसेको बैठकले यस्तो निर्णय लिएको हो। कोरोनाभाइरसले सिर्जना गरेको स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी चैत ७ गते शनिबारदेखि चैत मसान्तसम्मको लिखित परीक्षा स्थगित गर्ने निर्णय गरिएको आयोगका उपसचिव...

रु. १.६० अर्बको आईपीओ निकाल्न लागेको नेपाल पुनर्बिमा कम्पनीले माग्यो कर्मचारी, थुप्रैलाई अवसर

1584079145new-job.jpg
काठमाण्डौ । आउँदो चैत ४ गतेबाट १ अर्ब ६० करोड रुपैयाँको आईपीओ निष्कासन गर्न लागेको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले थुप्रै कर्मचारीका लागि शुक्रबार दरखास्त आह्वान गरेको छ।  कम्पनीले पाँचौँ तहदेखि १० दसैँ तहसम्मका लागि प्रशासनतर्फ २२ जना कर्मचारी पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो। कम्पनीको छैटौँतर्फ सबैभन्दा धेरै ९ जना...

लोकसेवा आयोगले खरिदार पदमा दरखास्त खुलायो, ७०८ जनालाई अवसर

1583901816new-job123.jpg
काठमाण्डौ । लोकसेवा आयोगले देशैभर राजपत्र अनंकित द्वितीय श्रेणी (खरिदार) पदहरुमा एकैपटक थुप्रै कर्मचारी पदपूर्तिका लागि बुधबार दरखास्त खुलाएको छ।  आयोगले निजामती सेवामा राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधि), खुला र समावेश पदमा एकैपटक ७०८ जना कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। आयोगले न्याय, सामान्य प्रशासन र लेखा...

1695556604Online-Ad.gif

सुदूरपश्चिम प्रदेशमा ठूलो संख्यामा स्वास्थ्य सेवातर्फ कर्मचारी माग, अन्तर्वार्ताबाटै छनोट

1583898967New-job.png
काठमाण्डौ । सुदूरपश्चिम प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा एकैपटक ठूलो संख्यामा कर्मचारी पदपूर्ति गर्न बुधबार दरखास्त आह्वान गरेको छ।  प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयले प्रदेश मातहतका अस्पताल तथा कार्यालयहरुका लागि स्वास्थ्य सेवामा चौथो तहदेखि नवौँ तहसम्मका लागि १४१ कर्मचारी करारमा...

धितोपत्र बोर्डले माग्यो कर्मचारी, कुन पदमा कति ?

1582885872new-job.png
काठमाण्डौ । नेपाल धितोपत्र  बोर्डले विभिन्न पदमा कर्मचारी माग्दै दरखास्त आह्वान गरेको छ ।  बोर्डले  ११ पदमा १५ कर्मचारी माग्दै दरखास्त आह्वान गरेको हो ।  बोर्डले अधिकृत तहको निर्देशकदेखि सहायक तहसम्मका पदमा कर्मचारी मागेको हो ।  प्रशासन सेवाको निर्देशमा ४ जना, प्रशासनकै सहायक निर्देशकमा ३ जना, कानून सेवाको सहायक र्निेशकमा १ र...

एनआईसी एसिया बैंकले इन्ट्री लेभलमा थुप्रै कर्मचारी माग्यो, फ्रेस उम्मेदवारलाई अवसर

1582084749Nicasiabanklogo.png
काठमाण्डौ । वाणिज्य बैंकहरुमध्ये आकर्षक प्रगति गरिरहेको एनआईसी एसिया बैंकले एकैपटक ठूलो संख्यामा ट्रेनी असिस्टेन्ट पदमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ।  बैंकले सातै प्रदेशका विभिन्न जिल्लाहरुमा रहेका आफ्ना शाखाका लागि ट्रेनी असिस्टेन्ट पदमा १५० जना कर्मचारी पदपूर्ति गर्न लागेको हो। यो इन्ट्री लेभलको पद हो।  यो...

विद्युत् प्राधिकरणले ३०० कर्मचारी माग्यो, ३ देखि ५ तहसम्म २५३ जनालाई अवसर

1581657759NEA.jpg
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले बुधबार खुला प्रतिस्पर्धाबाट एकैपटक झन्डै ३०० कर्मचारीका लागि दरखास्त खुलाएको छ । प्राधिकरणले देशभरका लागि ३ तहदेखि १० तहसम्मका लागि २९७ कर्मचारी पदपूर्ति गर्न दरखास्त खुलाएको हो । प्राधिकरणले सबैभन्दा धेरै ३, ४ र ५ तहमा २५३ जना कर्मचारीका लागि दरखास्त खुलाएको छ । प्राधिकरणले ५ तहमा १०५ जना, ४...

नेपाल वायुसेवा निगमले माग्यो थुप्रै कर्मचारी, एलएसलसी/प्लस टु गरेकालाई विशेष अवसर

1581655553RNAC-Office.jpg
काठमाण्डौ । नेपाल वायुसेवा निगमले शुक्रबार एकैपटक थुप्रै कर्मचारीलाई दरखास्त आह्वान गरेको छ।  निगमले सहायकदेखि सिनियर क्याप्टेनसम्म खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको छ । निगमले सबै पदमा गरी १५९ कर्मचारी पदपूर्ति गर्न लागेको हो ।  निगमले सबैभन्दा धेरै सहायक पदमा ३४ जना र लेखा सहायकमा दुईजना...

सीटीईभीटीमा थुप्रैलाई जागिरको अवसर, प्लस टु गरेकालाई विशेष अवसर

1581053187new-job.jpg
काठमाण्डौ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले शुक्रबार एकैपटक १४९ जना कर्मचारी आन्तरिक तथा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको छ । सीटीईभीटीले प्रशासनिकदेखि प्राविधिकसम्मका कर्मचारीहरुका लागि दरखास्त खुलाएको हो । सीटीईभीटीले सहप्रशासक, मुख्य प्रशिक्षक र उपप्रशासकमा १/१ जनाका...

बैंक तथा वित्तीय संस्थामा फेरि खुल्यो जागिरको ठूलो अवसर, कसले कति मागे ?

1580885349vacancy.png
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुमा फेरि ठूलो संख्यामा रोजगारीको अवसर खुलेको छ ।  निजी क्षेत्रको सबैभन्दा बलियो बैंक, नवील बैंकले ट्रेनी असिस्टेन्ट नामको इन्ट्री लेभलको पदमा एकैपटक ५० कर्मचारी माग्दै बुधबार सूचना जारी गरेको छ ।  सम्बन्धित विषयमा स्नातक लेभलको अध्ययन पूरा गरी २५ वर्ष ननाघेको व्यक्तिले यो पदका लागि आवेदन दिन...

लोकसेवा विशेष सामग्री–१८

1580099608lok.jpg
काठमाण्डौ । आज हामी लोकसेवा उपयोगी सामग्री प्रस्तुतिको १८ औँ सातामा आइपुगेका छौँ । यो सेगमेन्टबाट हामीले थुप्रै पाठकहरुबाट राम्रा सल्लाहसुझाव पाइरहेका छौँ । विस्तारै यो सेगमेन्टलाई अझै फराकिलो पार्दै लैजाने हाम्रो योजना पनि छ । आजको सामग्री लक्षित हामी लोकसेवाअन्तर्गतका शाखा अधिकृत पदमा प्रवेश गर्न तयारी गरिरहनुभएकाहरुका लागि...

नेपाल टेलिभिजनमा जागिर खुल्यो, चौथोदेखि सातौँ तहसम्म ९७ जना कर्मचारी माग

1579844534new-job.jpg
काठमाण्डौ । सरकारी सञ्चारमाध्यम नेपाल टेलिभिजनमा विभिन्न पदमा एक सयको हाराहारीमा कर्मचारी पदपूर्ति गर्न शुक्रबार दरखास्त आह्वान गरिएको छ । नेपाल टेलिभिजनमा चौथो तहदेखि सातौँ तहसम्मका कर्मचारी पदपूर्तिका लागि एकैपटक ९७ जना कर्मचारीका लागि दरखास्त आह्वान गरिएको हो ।  सातौँ तहमा वरिष्ठ समाचार सम्पादक, वरिष्ठ निर्माता र इन्जियर पदमा...

सिभिल बैंकले माग्यो एकैपटक थुप्रै कर्मचारी, प्लस टु गरेकालाई विशेष अवसर

1579672879civil.jpg
काठमाण्डौ । सिभिल बैंक लिमिटेडले विभिन्न पदमा थुप्रै कर्मचार माग गरेको छ । बैंकले इन्ट्री लेभलदेखि ब्रान्च म्यानेजरसम्मका पदमा एकैपटक ११० जना कर्मचारी माग गरेको हो । बैंक सबैभन्दा बढी इन्ट्री लेभलको अपरेसन्स असिस्टेन्ट पदमा ५० जना कर्मचारी माग गरेको छ । यो पदका लागि मान्यता प्राप्ति शिक्षण संस्थामा कम्तीमा प्रमाणपत्र तह वा प्ल टु...

नेपाली सेनाले माग्यो एकैपटक २४५८ जना कर्मचारी, सैन्य जवानमा १८८० जनालाई अवसर

1579577537Nepal-army.jpg
काठमाण्डौ । नेपाली सेनाले मंगलबार ठूलो संख्या कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेनाको भर्ना छनोट निर्देशनालयअन्तर्गतको कार्यरथी विभागले सैनिक जवानदेखि उपसेनानीसम्म २ हजार ४५८ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेनाले देशभर सैन्य पदमा कुल १ हजार ८८० कर्मचारीका लागि भर्ना खुलाएको छ ।...

एनआईसी एसिया बैंकले माग्यो थुप्रै कर्मचारी, ४१ पदमा सयौँलाई अवसर

1579060618NIC-ASIA.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुमा शाखा विस्तारमा आक्रामक र आकर्षक वित्तीय फड्को मारिरहेको एनआईसी एसिया बैंक एकैपटक ठूलो संख्या कर्मचारी माग गरेको छ । ‘क’ वर्गको यो बैंकले आफ्ना सेवा प्रभावकारी ढंगले अगाडि बढाउने क्रममा उपत्यका र उपत्यका बाहिर रहेका आफ्ना शाखाहरुका लागि एकैपटक ठूलो संख्या विभिन्न ४१ पदमा कर्मचारी माग गरेको हो ।...

भर्खरै

ॐ हस्पिटलमा माछापुच्छ्रे बैंकका कर्मचारी र ग्राहकलाई विशेष छुट

ॐ हस्पिटलमा माछापुच्छ्रे बैंकका कर्मचारी र ग्राहकलाई विशेष छुट

तीन पूर्वअर्थमन्त्रीको एउटै स्वर-‘१२ करोड क्याप हटाऊ, जोखिम भार घटाऊ’

तीन पूर्वअर्थमन्त्रीको एउटै स्वर-‘१२ करोड क्याप हटाऊ, जोखिम भार घटाऊ’

राष्ट्रबैंकले बुधबार बिहान बोलायो बोर्ड, ‘सेयरकर्जा अजेण्डामा छैन’

राष्ट्रबैंकले बुधबार बिहान बोलायो बोर्ड, ‘सेयरकर्जा अजेण्डामा छैन’

प्रयोगकर्तालाई ‘दराज क्यान्डी’: खेल्दै छुट पाउँदै

प्रयोगकर्तालाई ‘दराज क्यान्डी’: खेल्दै छुट पाउँदै

एनएसएलमा मार्की खेलाडीका रुपमा राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ एफसी चितवन क्लबमा आबद्ध

एनएसएलमा मार्की खेलाडीका रुपमा राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ एफसी चितवन क्लबमा आबद्ध

सुमेरु अस्पतालमा दुई बिरामीको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण

सुमेरु अस्पतालमा दुई बिरामीको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण

कैलाश हेलिकोप्टरले आईपीओ ल्याउने, सन् २०२६ सम्म ५ वटा हेलिकोप्टर पुर्याउने

कैलाश हेलिकोप्टरले आईपीओ ल्याउने, सन् २०२६ सम्म ५ वटा हेलिकोप्टर पुर्याउने

लेबलिङ र पुराना ऐन-कानुनले ल्याएका समस्यामा ध्यानाकर्षण

लेबलिङ र पुराना ऐन-कानुनले ल्याएका समस्यामा ध्यानाकर्षण

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डको पहिलो प्रयोगमा २५% क्यासब्याक अफर

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डको पहिलो प्रयोगमा २५% क्यासब्याक अफर

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई सेल्सबेरीमा विशेष छुट

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई सेल्सबेरीमा विशेष छुट

नेसनल लाइफले ल्यायो स्मार्ट मोबाइल एप, यस्ता छन् सुविधा

नेसनल लाइफले ल्यायो स्मार्ट मोबाइल एप, यस्ता छन् सुविधा

तंग्रिँदै गरेको अर्थतन्त्रलाई थप गतिशील बनाउन सरोकारवाला पक्ष गम्भीर र जिम्मेवार हुन आवश्यकः सिबिफिन

तंग्रिँदै गरेको अर्थतन्त्रलाई थप गतिशील बनाउन सरोकारवाला पक्ष गम्भीर र जिम्मेवार हुन आवश्यकः सिबिफिन

सहुलियतपूर्ण वित्तीय सहायताका लागि अर्थमन्त्रीको आह्वान

सहुलियतपूर्ण वित्तीय सहायताका लागि अर्थमन्त्रीको आह्वान

सुजुकीले ल्यायो मोटरसाइकल तथा स्कुटर खरिदका लागि चाडपर्वलक्षित योजना

सुजुकीले ल्यायो मोटरसाइकल तथा स्कुटर खरिदका लागि चाडपर्वलक्षित योजना

भौतिक पूर्वाधार ६५% पूरा गरेका जलविद्युतलाई मात्रै आईपीओको अनुमति दिन इप्पानको सुझाव

भौतिक पूर्वाधार ६५% पूरा गरेका जलविद्युतलाई मात्रै आईपीओको अनुमति दिन इप्पानको सुझाव