NRB


भदौ १२ बाट बैंकहरुले राष्ट्र बैंकमा ४% अनिवार्य नगद मौज्दात राख्नुपर्ने

1660825734nrb.jpg
काठमाण्डौ। बैंक तथा वित्तीय संस्थाको अनिवार्य नगद मौज्दात (सीआरआर) को सीमा बढेको छ।  राष्ट्र बैंकले चालु आर्थिक वर्षमा मौद्रिक नीतिमार्फत सीआरआरको सीमा १ प्रतिशतले बढाएको हो। मौद्रिक नीतिलाई कार्यान्वयन गर्न राष्ट्र बैंकले संशोेधन तथा परिमार्जनसहितको एकीकृत निर्देशन जारी गर्दैै भदौ १२ गतेबाट ४ प्रतिशत सीआरआर राख्न भनेको हो। नयाँ...

बैंकिङ प्रणालीमा एकैदिन थपियो रु. १५ अर्ब, सीडी रेसियोमा सुधार

1660809063deposit.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा एकैदिन १५ अर्ब रुपैयाँ निक्षेप बढेको छ।  नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार साउन ३१ गते बैंकिङ प्रणालीमा एकैदिन १५ अर्ब रुपैयाँ थपिएको हो। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५० खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ। साउन ३० गतेसम्म कुल निक्षेप ५० खर्ब १९ अर्ब रुपैयाँ रहेको थियो। यो एक दिनमा...

राष्ट्र बैंकका सञ्चालक कृष्णहरि पुष्करद्वारा सपथ ग्रहण

1660737213SapathFinance-Secy.jpg
काठमाण्डौ । अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्करले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसमक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यका रुपमा सपथ लिएका छन्।  सर्वोच्च अदालतमा आज आयोजित एक कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश कार्कीले पुष्करलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन्। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को...

1660225348Smart-Muddati-900X100-px.gif

हालसम्म कतिवटा बैंक/वित्तीय संस्था मर्जरमा सहभागी भए ? यस्तो छ राष्ट्र बैंकको तथ्यांक

1660654020merger.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्म कुल २४५ बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भएका छन्। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को वार्षिक तथ्यांकले यस्तो देखाएको हो। वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने, गाभिने तथा...

महँगी अचाक्ली बढ्यो, व्यापार घाटा २३%ले बढ्दा विदेशी मुद्रा सञ्चिति १३.१%ले घट्यो

1660653425nrb.jpg
काठमाण्डौ । नेपालमा मुद्रास्फीति झन्डै सतप्रतिशतले बढेको छ। व्यापार घाटा बढ्दा विदेशी मुद्राको सञ्चिति घटेको छ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक तथ्यांकले यस्तो देखाएको हो। तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७८/७९मा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८.०८ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यस्तो...

ब्याजमा नियामक र बैंकहरुबीच जुहारी, तेस्रोपटक पनि राष्ट्र बैंकले नै किन्यो ट्रेजरी

1660632669nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको ट्रेजरी बिल पनि आफैँले खरिद गरेको छ। लगातार तेस्रोपटक राष्ट्र बैंकले ट्रेजरी बिल आफैँले खरिद गरेको हो।  आज जारी गरिएको २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरीको हिजो सोमबार बोलकबोल गरिएको थियो। बोलकबोलपमा बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदरमा मनोमानी गरेपछि यी ट्रेजरी बिलको ठूलो...

बैंकहरुबाट प्रदान गरिने सटही सुविधामा राष्ट्र बैंकले थप्यो यस्तो व्यवस्था

1660570047nrbb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंकहरुबाट प्रदान गरिने सटही सुविधामा थप व्यवस्था कायम गरेको छ।  मौद्रिक नीतिले गरेको व्यवस्था कार्यन्वयन गर्नका लागि थप निर्देशन जारी गरेको राष्ट्र बैंकले वाणिज्य बैंक तथा विकास बैंकबाट प्रदान गरिने सटही सुविधामा थप व्यवस्था ल्याएको हो। जसअनुसार अब आयात तथा निर्यात व्यापारका माध्यमबाट हुन सक्ने...

राष्ट्र बैंकले आफैँ किन्न थालेपछि घट्दै ट्रेजरीको ब्याज

1660568857nrb.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकले जारी गर्ने ट्रेजरी बिलमा कम ब्याजदरमा प्रस्ताव गर्न थालेका छन्।  महँगो ब्याजदर प्रस्ताव गर्दा राष्ट्र बैंक आफैँले किन्न थालेपछि बैंक तथा वित्तीय संस्थाले यस पटकको सो बिलका लागि केही कम ब्याज प्रस्ताव गरेको हुन्। केन्द्रीय बैंकले भोलि मंगलबारदेखि जारी गर्ने गरी १३ अर्ब रुपैयाँको...

राष्ट्र बैंकले फेरि दियो चेतावनी-‘क्रिप्टो कारोबारमा संलग्नमाथि कारबाही गर्छौं’

1660562901nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबारमा संलग्नमाथि कारबाही गर्ने पुनः चेतावनी दिएको छ।  केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै पुनः यस्तो चेतावनी दिएको हो। नेपालभित्र बसोबास गर्ने नागरिक, फर्म, कम्पनी, संस्था (विदेशी समेत) र नेपालबाहिर बसोबास गर्ने सबै नेपाली नागरिक तथा नेपालमा दर्ता भई नेपालबाहिर रहेका, फर्म,...

रु. १३ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, ब्याजदरमा बैंकहरुले के गर्लान् ?

1660480778nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले साउन ३१ गते (मंगलबार) १३ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। केन्द्रीय बैंकले आगामी मंगलबार २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिल जारी गर्न लागेको हो। यी ट्रेजरी बिलको भोलि सोमबार बोलकबोल हुनेछ। राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो बिल आउँदो भदौ २८ गते...

बैंकिङ प्रणालीबाट एकैदिन बाहिरियो रु. १० अर्ब, सीडी रेसियो कति ?

1660137385deposit.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीबाट एकैदिन १० अर्ब रुपैयाँ बाहिरिएको छ।  नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार साउन २४ गते एकैदिन बैंक तथा वित्तीय संस्थाको निक्षेप १० अर्ब रुपैयाँले घटेको हो। योसँगै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५० खर्ब २७ अर्ब रुपैयाँमा झरेको छ। गत साउन २३ गतेसम्म कुल निक्षेप ५० खर्ब ३७ अर्ब रुपैयाँ...

ट्रेजरी बिलमा बैंकहरुको मनोमानी कायमै, उच्च ब्याज मागेपछि पुनः राष्ट्र बैंकले किन्यो

1660043578nrb.jpg
– रेखा चन्द काठमाण्डौ । नेपाल राष्ट्र बैंकले पछिल्लोपटकको ट्रेजरी बिल पनि आफैँले खरिद गरेको छ।  राष्ट्र बैंकले ब्याजदर बोलकबोलमा बैंकहरुले मनोमानी गर्न थालेपछि पछिल्लो ट्रेजरी बिलको ठूलो हिस्सा पनि आफैँले खरिद गरेको हो। राष्ट्र बैंकले हिजो सोमबार नवीकरणका लागि ९१ दिने ७ अर्ब १० करोड रुपैयाँँको ट्रेजरी बिलको बोलकबोल गरेको थियो।...

भाषाविद्का रुपमा सूूचीकृत हुन राष्ट्र बैंकले गर्यो दरखास्त आह्वान

1659932728nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भाषाविदको रुपमा सूूचीकृत हुनका लागि दरखास्त आह्वान गरेको छ।  राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले एक सूूचना जारी गर्दै नेपाल राष्ट्र बैंक प्रकाशन निर्देशिका, २०७९ बमोजिम भाषाविद (सम्पादक) हरुको सूूची तयार गर्ने प्रयोजनको लागि योग्यता पुुगेका इच्छुक व्यक्तिबाट दरखास्त गरिएको जनाएको हो। इच्छुकले...

रु. ७.१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

1659874523bills.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले साउन २४ गते (मंगलबार) ७ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ।  केन्द्रीय बैंकले आगामी मंगलबार ९१ दिने ट्रेजरी बिल जारी गर्न लागेको हो। यी ट्रेजरी बिलको भोलि सोमबार बोलकबोल हुनेछ।  राष्ट्र बैंकले ९१ दिनका लागि ७ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो बिल आउँदो कात्तिक २२ गते...

राष्ट्र बैंकद्वारा ‘यस रेमिट’को इजाजतपत्र खारेज

1659872998nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले यस रेमिट प्रालिको इजाजतपत्र खारेज गरेको छ।  कम्पनीले नै इजाजतपत्र रद्द गरिपाउँ भनी दिएको निवेदनपछि राष्ट्र बैंकले यस रेमिट लाइसेन्स खारेज गरेको हो। विप्रेषणसम्बन्धी कारोबार गर्दै आएको यो कम्पनीले विदेशी मुद्रा कारोबारबाट कुनै व्यक्ति वा संघरसंस्थासँग लेनदेन रकम बाँकी रहेको भए ३५ दिनभित्र जानकारी...

भर्खरै

रामदेव तेलद्वारा हरेक हप्ता चाडपर्व उत्सव योजना सार्वजनिक

रामदेव तेलद्वारा हरेक हप्ता चाडपर्व उत्सव योजना सार्वजनिक

अपर तामाकोशीको एजीएमबाट १००% हकप्रद जारी गर्ने प्रस्ताव पारित, यी दुई आयोजनामा हुनेछ लगानी

अपर तामाकोशीको एजीएमबाट १००% हकप्रद जारी गर्ने प्रस्ताव पारित, यी दुई आयोजनामा हुनेछ लगानी

राउन्ड टेबल नेपालद्वारा मोरङको बुढीगंगाको विद्यालयमा २ करोडको लागतमा  कक्षाकोठा निर्माण

राउन्ड टेबल नेपालद्वारा मोरङको बुढीगंगाको विद्यालयमा २ करोडको लागतमा कक्षाकोठा निर्माण

बेलायतमा मन्दीको संकेत, मुद्रास्फीति ४ दशकयताकै उच्च

बेलायतमा मन्दीको संकेत, मुद्रास्फीति ४ दशकयताकै उच्च

नयाँ स्टक एक्सचेन्जमा सेटिङ, शंकर ग्रुपलाई सुम्पिने तयारी !

नयाँ स्टक एक्सचेन्जमा सेटिङ, शंकर ग्रुपलाई सुम्पिने तयारी !

बैंकिङ प्रणालीबाट एकमहिनामै रु. १.१९ खर्ब गायब! के भन्छन् जानकार ?

बैंकिङ प्रणालीबाट एकमहिनामै रु. १.१९ खर्ब गायब! के भन्छन् जानकार ?

सिटिजन्स र माछापुच्छ्रे बैंकको कार्डसम्बन्धी सबै सेवा आज साँझसम्म अवरुद्ध हुने

सिटिजन्स र माछापुच्छ्रे बैंकको कार्डसम्बन्धी सबै सेवा आज साँझसम्म अवरुद्ध हुने

प्राइम बैंकले सी-आस्बाको शुल्क १००% बढाएपछि लगानीकर्ता मर्कामा, सेबोनले के भन्छ ?

प्राइम बैंकले सी-आस्बाको शुल्क १००% बढाएपछि लगानीकर्ता मर्कामा, सेबोनले के भन्छ ?

दुई साताको करेक्सनपछि यो साता बजारमा सुधार, आगामी दिनमा के होला ?

दुई साताको करेक्सनपछि यो साता बजारमा सुधार, आगामी दिनमा के होला ?

ग्राहकलाई कुमारी बैंकको विशेष उपहार: आस्बा शुल्कमा पूर्ण छुट

ग्राहकलाई कुमारी बैंकको विशेष उपहार: आस्बा शुल्कमा पूर्ण छुट

राकेश झुनझुनवालाको जीवनबाट नयाँ लगानीकर्ताले के सिक्नुपर्छ ?

राकेश झुनझुनवालाको जीवनबाट नयाँ लगानीकर्ताले के सिक्नुपर्छ ?

बिजबजारले साउथ एसियन किक बक्सिङ च्याम्पियनसिपमा राष्ट्रिय खेलाडीलाई प्रायोजन गर्दै

बिजबजारले साउथ एसियन किक बक्सिङ च्याम्पियनसिपमा राष्ट्रिय खेलाडीलाई प्रायोजन गर्दै

यस्ता छन् मुुक्तिनाथ विकास बैंकका बचत योजना, के-के छन् सुविधा र कति पाइन्छ ब्याज ?

यस्ता छन् मुुक्तिनाथ विकास बैंकका बचत योजना, के-के छन् सुविधा र कति पाइन्छ ब्याज ?

वार्षिकोत्सवमा वात्सल्य आईभीएफले प्रमुख तीन सहरमा स्वास्थ्य शिविर गर्दै

वार्षिकोत्सवमा वात्सल्य आईभीएफले प्रमुख तीन सहरमा स्वास्थ्य शिविर गर्दै

सुनको भाउमा गिरावट जारी, चाँदीमा पनि उस्तै

सुनको भाउमा गिरावट जारी, चाँदीमा पनि उस्तै