NRB


राष्ट्र बैंकको सञ्चालकमा शिवाकोटी र आचार्य नियुक्त

1653459290chitamani.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको सञ्चालकमा चिन्तामणि शिवाकोटी र डा. शंकर आचार्य नियुक्त भएका छन्।  मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले शिवाकोटी र आचार्यलाई राष्ट्र बैंकको सञ्चालकमा नियुक्त गरेको हो। शिवाकोटी यसअघिका डेपुटी गभर्नर हुन्। उनी यसअघि गभर्नरमा पनि सिफारिस भएका थिए।  आचार्य नेपाल राष्ट्र बैंककै पूर्वकार्यकारी...

सरकारले रु. ३ अर्ब बढीको ‘नागरिक बचतपत्र’ बिक्री गर्ने, ११% ब्याज पाइने

1653363021nrb.jpg
काठमाण्डौ । नेपाल सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकले यही जेठ १२ गतेबाट नागरिक बचतपत्र–२०८४ बिक्री गर्ने भएको छ।  केन्द्रीय बैंकले रु. ३ अर्ब ३ करोड ६ लाख ६० हजार रुपैयाँको नागरिक बचतपत्र बिक्री गर्न लागेको हो। यो बचतपत्र इच्छुक नेपाली नागरिकले मात्र खरिद गर्न पाउनेछन्। यो बचतपत्रमा लगानीकर्ताहरुले वार्षिक ११ प्रतिशत ब्याज...

रु. २७.२० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, आज बोलकबोल

1653287004nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज जेठ ९ गते (सोमबार) २७ अर्ब २० करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले जेठ १० गते जारी गर्न लागेको २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल आज गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्दैछ। यो ट्रेजरी बिल आउँदो असार ७...

1660225348Smart-Muddati-900X100-px.gif

व्यापार घाटामा सुधार नआएसम्म तरलताको अभाव रहिरहन्छ : गभर्नर

1653221905maha.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यापार घाटामा सुधार नआएसम्म तरलताको अभाव रहिरहने बताएका छन्।  नेपाल उद्योग वाणिज्य महासंघले आइतबार आयोजना गरेको छलफल कार्यक्रममा गभर्नर अधिकारीले बैंकबाट गएको तरलता वस्तु खरिदका लागि विदेशिएपछि मुलुकमा समस्या बढ्ने बताएका हुन्। ‘मुलुकभित्र लगानी गरिएको पैसा...

आरटीजीएस प्रणाली आउँदो आइतबार पनि सुचारु रहने

1653041695rtgs.jpg
काठमाण्डौ । आरटीजीएस प्रणाली आउँदो आइतबार सार्वजनिक बिदा दिन पनि सञ्चालन हुने भएको छ।  नेपाल राष्ट्र बैंकले आज एक सूचना गर्दै आउँदो आइतबार (जेठ ८ गते) आरटीजीएस प्रणाली सुचारु हुने जानकारी गराएको हो।  विकास ऋणपत्र २०८७ ‘ख’ को छैटौँ किस्ताको अर्धवार्षिक ब्याज भुक्तानीका लागि आइतबार आरटीजीएस सुचारु रहने सूचनामा जानकारी गराइएको...

रु. १० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, भोलि बोलकबोल

1652859687nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८१ ‘ङ’ जारी गर्ने भएको छ। केन्द्रीय बैंकले जेठ ६ गते २ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र भोलि जेठ ५ गते बोलकबोलमार्फत बिक्री गरिनेछ। यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली...

डलरको तुलनामा कमजोर बन्दै नेपाली रुपैयाँ, विनिमय दर हालसम्मकै उच्च

1652846537dollar.jpg
काठमाण्डौ । अमेरिकी डलरको विनिमय दर बुधबार हालसम्मकै उच्च विन्दुमा पुगेको छ।  नेपाल राष्ट्र बैंकले बुधबारका लागि १ अमेरिकी डलरको विनिमय दर १२४.४१ रुपैयाँ तोकेको छ । यो हालसम्मकै उच्च हो।  यसअघि गत मंगलबार (वैशाख २७ मा) १२३.४४ रुपैयाँ पुगेको थियो । त्यसअघि गत फागुन २४ मा १ अमेरिकी डलरको विनिमय दर १२३.४४ रुपैयाँ र २०७७ वैशाख १० मा १२३.२४...

बिटक्वाइनबारे छलफल गर्न राष्ट्र बैंकको टोली एल साल्भाडोरमा

1652682998nrb.jpg
काठमाण्डौ । बिटक्वाइनका बारेमा छलफल गर्न नेपाल राष्ट्र बैंकको एक टोली एल साल्भाडोर पुगेको छ। विश्वभरका ४४ मुलुकका केन्द्रीय बैंक र वित्तीय अधिकारीबीच सेल्ट्रल अमेरिकी राष्ट्र एल साल्भाडोरमा वित्तीय समावेशीकरण, डिजिटल इकोनोमीका साथै बिटक्वाइनका विषयमा छलफल हुने बताइएको छ।  एल साल्भाडोरका ४३ औँ राष्ट्रपति नयिब बुकेलेका अनुसार...

जेठ १ गते आरटीजीएस प्रणाली सुरु रहने

1652270931rtgs.jpg
काठमाण्डौ । जेठ १ गते आइतबार सार्वजनिक बिदा दिन पनि आरटीजीएस प्रणाली सुचारु रहने भएको छ। नेपाल राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गरी आउँदो आइतबार आरटीजीएस प्रणाली सुचारु रहने जानकारी गराएको हो। विकास ऋणपत्र २०८३ ‘ख’ को छैटौँ किस्ताको अर्धवार्षिक ब्याज भुक्तानीका लागि आउँदो आइतबार आरटीजीएस प्रणाली सुचारु रहने राष्ट्र बैंकले...

जेठ ३ मा राष्ट्र बैंकले रु. १३.७४ अर्बको ट्रेजरी बिल जारी गर्ने, भोलि बोलकबोल

1652269476nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि वैशाख २९ गते (बिहीबार ) १३ अर्ब १८ करोड ५ लाख रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले जेठ ३ गते जारी गर्न लागेको ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल भोलि बिहीबार गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि २ अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्दैछ। यो ट्रेजरी बिल आउँदो...

महँगी ह्वात्तै बढ्यो, व्यापार घाटा रु. १३ खर्ब नाघ्यो

1652264537nrb.jpg
काठमाण्डौ । देशमा मुद्रास्फीति ह्वात्तै बढेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको तथ्यांकले यस्तो देखाएको हो। चालु आर्थिक वर्षको चैत महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति बढेर ७.१४ प्रतिशत पुगेको छ। जुन अघिल्लो वर्षको यही महिनाको तुलनामा सतप्रतिशतभन्दा बढी हो। अघिल्लो वर्षको सोही...

जेठबाट बैंकहरुमा पनि हप्तामा २ दिन बिदा, सेवा प्रवाह गर्ने समय थपियो

1652254375nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले जेठ महिनादेखि लागू हुने गरी बैंक तथा वित्तीय संस्था शनिबार र आइतबार सार्वजनिक दिने निर्णय गरेको छ।  राष्ट्र बैंकका गभर्नरको आज (वैशाख २८ गते)को स्वीकृतिबमोजिमा बैंकमा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिएको हो। दसैँ र तिहारका सार्वजनिक बिदाबाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा तेस्रो...

अब राष्ट्र बैंकले निवृत्तिभरणबापतको रकम बैंक खातामा मात्र भुक्तानी गर्ने

1652166246nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सेवा निवृत्त कर्मचारीको निवृत्तिभरण भुक्तानी बैंक खाताबाट गर्ने भएको छ।  निवृत्तिभरण भुक्तानीसम्बन्धी कार्यविधि, २०७९ बमोजिम बैंकहरुबाट मात्र भुक्तानी गरिने राष्ट्र बैंकले सोमबार सूचना जारी गर्दै जनाएको छ। त्यसैले सम्बन्धित कर्मचारीहरुलाई एक महिनाभित्र खाता खोलिसक्न र सोको विवरण राष्ट्र...

रु. २०.१८ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, भोलि बोलकबोल

1652009444nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि वैशाख २८ गते (सोमबार) २० अर्ब १८ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले वैशाख २७ गते जारी गर्न लागेको ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल भोलि सोमबार गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ७ अर्ब १० करोड रुपैयाँ ट्रेजरी बिल जारी गर्दैछ। यो ट्रेजरी बिल...

आरटीजीएस प्रणाली शनिबार पनि सुचारु रहने

1651834779nrb.jpg
काठमाण्डौ । आरटीजीएस प्रणाली भोलि शनिबार पनि सुचारु रहने भएको छ। नेपाल राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै भोलि शनिबार पनि आरटीजीएस प्रणाली सुचारु रहने जानकारी गराएको हो।  आरटीजीएस प्रणाली विकास ऋणपत्र २०८२ ‘ख’ को नवौँ किस्ताको अर्धार्षिक ब्याज भुक्तानी लागि सुचारु रहने सूचनामा उल्लेख छ।  भोलि आरटीजीएस प्रणाली बिहान १०...

भर्खरै

राष्ट्रपति भण्डारीद्वारा अन्नपूर्ण केबलकारको भ्रमण

राष्ट्रपति भण्डारीद्वारा अन्नपूर्ण केबलकारको भ्रमण

व्यवसायीहरुले गठन गरे स्काई होल्डिङ बिजनेस ग्रुप

व्यवसायीहरुले गठन गरे स्काई होल्डिङ बिजनेस ग्रुप

बैंकहरुबाट प्रदान गरिने सटही सुविधामा राष्ट्र बैंकले थप्यो यस्तो व्यवस्था

बैंकहरुबाट प्रदान गरिने सटही सुविधामा राष्ट्र बैंकले थप्यो यस्तो व्यवस्था

राष्ट्र बैंकले आफैँ किन्न थालेपछि घट्दै ट्रेजरीको ब्याज

राष्ट्र बैंकले आफैँ किन्न थालेपछि घट्दै ट्रेजरीको ब्याज

समृद्धि फाइनान्सद्वारा हेटौँडा, काठमाण्डौ र बुटवलमा शैक्षिक सामग्री वितरण

समृद्धि फाइनान्सद्वारा हेटौँडा, काठमाण्डौ र बुटवलमा शैक्षिक सामग्री वितरण

महिनौँदेखि बैंकको ब्याजदर किन स्थिर रहेको हो ? यस्ता छन् कारण

महिनौँदेखि बैंकको ब्याजदर किन स्थिर रहेको हो ? यस्ता छन् कारण

एनआईसी एशिया बैंकद्वारा बचत खातामा उपलब्ध दुर्घटना बीमाबापत ग्राहकका परिवारलाई रु. ३० लाख बीमा रकम भुक्तानी

एनआईसी एशिया बैंकद्वारा बचत खातामा उपलब्ध दुर्घटना बीमाबापत ग्राहकका परिवारलाई रु. ३० लाख बीमा रकम भुक्तानी

फियर एन्ड ग्रिडमा न्युट्रल सेन्टिमेन्ट देखिएको लुम्बिनी बैंकको सेयरको आगामी यात्रा कस्तो ?

फियर एन्ड ग्रिडमा न्युट्रल सेन्टिमेन्ट देखिएको लुम्बिनी बैंकको सेयरको आगामी यात्रा कस्तो ?

निर्यात वृद्धिबारे चेम्बर र उद्योगसचिवबीच छलफल

निर्यात वृद्धिबारे चेम्बर र उद्योगसचिवबीच छलफल

नेपाल पूर्वाधार सम्मेलन भदौमा, पूर्वाधार क्षेत्रमा लगानी बढाउन परिसंघको जोड

नेपाल पूर्वाधार सम्मेलन भदौमा, पूर्वाधार क्षेत्रमा लगानी बढाउन परिसंघको जोड

राष्ट्र बैंकले फेरि दियो चेतावनी-‘क्रिप्टो कारोबारमा संलग्नमाथि कारबाही गर्छौं’

राष्ट्र बैंकले फेरि दियो चेतावनी-‘क्रिप्टो कारोबारमा संलग्नमाथि कारबाही गर्छौं’

बैंक अफ काठमाण्डूका ग्राहकलाई मानसरोवर मनोरञ्जन पार्कमा १०%को छुट

बैंक अफ काठमाण्डूका ग्राहकलाई मानसरोवर मनोरञ्जन पार्कमा १०%को छुट

सन नेपाल लाइफद्वारा मृत्यु दाबी भुक्तानी

सन नेपाल लाइफद्वारा मृत्यु दाबी भुक्तानी

पटक-पटक लापरबाही गर्दै नियामक, लगानीकर्ता सधैँ मर्कामा, सेबोन के भन्छ ?

पटक-पटक लापरबाही गर्दै नियामक, लगानीकर्ता सधैँ मर्कामा, सेबोन के भन्छ ?

हरितालिका तीजको अवसरमा सानिमा बैंकको कोशेली

हरितालिका तीजको अवसरमा सानिमा बैंकको कोशेली