NRB


अब राष्ट्र बैंकका अवकाशप्राप्त कर्मचारीको पेन्सन सोझै बैंक खाता

1627636202nrb.png
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका अवकाशप्राप्त कर्मचारीको पेन्सनबापतको रकम सोझै बैंक खातामा पठाइने भएको छ।  राष्ट्र बैंकले एक सूचना जारी गर्दै राष्ट्र बैंकका अवकाशप्राप्त कर्मचारी वा हकवालाहरुलाई निवृत्तिभरणबापतको रकम आईपीएसमार्फत सोझै निजको बैंक खातामा पठाउने जानकारी गराएको हो। यसका लागि निवृत्त कर्मचारी वा हकवालाहरुले पेन्सन...

बैंकलाई नगद लाभांश वितरणमा कडाई, असल कर्जाको प्रभिजनिङ ३०% ले बढ्यो

1627300398nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई नगद लाभांश वितरणमा कडाई गरेको छ।  मौद्रिक नीतिमा ढिलाई भइरहेको बेला एक सर्कुलर जारी गर्दै राष्ट्रबैंकले गत वर्षमा जस्तै यो वर्ष पनि नगद लाभांश वितरणमा कडाई गरेको हो।  यसको अर्थ राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई बोनस सेयर वितरणमा प्राथमिकता दिएको छ।  क, ख र...

यसकारणले मुलुकको शोधानान्तर स्थिति घाटामा, तरलताको अवस्था के छ ?

1626960147nrb.jpg
काठमाण्डौ । व्यापार घाटा बढेका कारण गत आर्थिक वर्ष २०७७/७८ मा देशको शोधानान्तर स्थिति घाटामा देखिएको छ।  नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा देशको शोधानान्तर स्थिति १५ अर्ब १५ करोड रुपैयाँले घाटामा रहेको हो। जब कि आर्थिक वर्ष २०७६/७७ मा शोधनान्तर स्थिति २ खर्ब ८२ अर्ब रुपैयाँले बचतमा रहेको थियो। राष्ट्र बैकंका सहप्रवक्ता...

1660225348Smart-Muddati-900X100-px.gif

बैंकिङ प्रणाली ह्याक गर्ने धम्की : राष्ट्र बैंक भन्छन्– ‘सबै बैंकको प्रणाली सुरक्षित’

1626939024nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले अपरिचित व्यक्तिबाट ह्याकिङको चेतावनी पाएका सबै बैंकको प्रणाली सुरक्षित रहेको जनाएको छ। अपरिचित व्यक्तिबाट बुधबार राति फोन र इमेलमार्फत नेपाल राष्ट्र बैंकसहित १४ वटा बैंकको प्रणाली ह्याक गरेर पैसा चार्ने धम्की दिइएको थियो। ह्याकरहरुले पठाएको इमेलमा राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, माछापुच्छ्रे...

मौद्रिक नीति आउन अझै ढिला हुने, पूर्वगभर्नरले दिए यस्ता सुझाव

1626851288nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नरहरुले नयाँ सरकारले संशोधनसहित ल्याउने बजेटमा आधारित रहेर मात्र मौद्रिक नीति ल्याउन सुझाव दिएका छन्। मौद्रिक नीति ल्याउन ढिलाइ भइरहेको बेला राष्ट्र बैंकले आज पूर्वगभर्नरहरुसँग छलफल गरेको थियो। नयाँ सरकारले ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट संशोधनको तयारी गरिरहेको बेला...

राष्ट्र बैंकको सर्वेक्षण : आउँदो माघसम्म मुद्रास्फीति १०% हुने उपभोक्ताको अपेक्षा

1626610311nrb.jpg
काठमाण्डौ । आउँदा माघसम्म औसत मुद्रास्फीति १० प्रतिशत हुने उपभोक्ताले अपेक्षा गरेका छन्। नेपाल राष्ट्र बैंकले गरेको एक सर्वेक्षणले यस्तो देखाएको हो।  राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ देखि उपभोक्ताको मूल्य अपेक्षासम्बन्धी त्रैमासिक प्रतिवेदन प्रकाशन गर्न आवश्यक तयारी पूरा गरेको छ। यस क्रममा सर्वेक्षणमा आधारित विधि प्रयोग...

मौद्रिक नीति तत्काल नआउने

1626423893NRB.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति तत्काल नआउने लगभग निश्चित भएको छ।  नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले मौद्रिक नीतिमा समेटिनुपर्ने अजेन्डाहरुका विषयमा विभिन्न सरोकारवाला निकायहरुबाट सल्लाह-सुझाव आइरहेका र थप छलफल गर्नुपर्ने आवश्यकतासमेत रहेकाले मौद्रिक नीति तत्काल नआउने प्रस्ट पारेका हुन्। अध्यादेशबाट आएको...

राष्ट्र बैंकको मोबाइल एप सार्वजनिक, अब सबै सूचना र जानकारीमा सहज पहुँच

1626259906nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक’ मोबाइल एप सार्वजनिक गरेको छ।  आज आयोजित भर्चुअल कार्यक्रममा डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले केन्द्रीय बैंकको मोबाइल एपको शुभारम्भ गरेकी हुन्। बैंकको वेबसाइटमा राखिएका नियमित सूचना, जानकारी, विदेशी विनिमय दर, अध्ययन प्रतिवेदन, तथ्यांकलगायतका सामग्री उक्त एपबाट...

आगामी साउन ३ मा मौद्रिक नीति आउन सक्ने

1626179634nrb123.jpg
काठमाण्डौ । सेयर बजारमा बहुप्रतिक्षित आगामी आर्थिक वर्षको मौद्रिक नीति आउँदो साउन ३ गते आइतबार सार्वजनिक गर्ने तयारी गरिएको छ।  नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले मौद्रिक नीति साउन ३ गते सार्वजनिक सार्वजनिक गर्ने तयारी भइरहेको बताए। देशमा सरकार तथा अर्थमन्त्री फेरिँदैमा राष्ट्र बैंकले तयार गरेको मौद्रिक...

वाणिज्य बैंकहरुलाई सरकारी कारोबारको दैनिक विवरण एसआईएसमार्फत पठाउन निर्देशन

1626177794NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आउँदो साउन १ गतेबाट सरकारी कारोबारको दैनिक विवरण अनिवार्य रुपमा सुपरभाइजरी इन्फरमेसन सिस्टम (एसआईएस) मार्फत पठाउन वाणिज्य बैंकहरुलाई निर्देशन दिएको छ।  केन्द्रीय बैंकको बैंकिङ विभागले सरकारी सरकार गर्ने इजाजतपत्र प्राप्त क वर्गका वाणिज्य बैंकहरुलाई यस्तो निर्देशन दिएको हो। हाल वाणिज्य...

राष्ट्र बैंकले रु. १५ अर्बको विकास ऋणपत्र निष्कासन गर्ने, भोलि बोलपत्रमार्फत बिक्री गरिने

1625464475nrb-2.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि (असार २२ गते) १० अर्ब रुपैयाँबराबरको ऋणपत्र बोलकबोलमार्फत बिक्री गर्ने भएको छ।  राष्ट्र बैंकले ५ वर्षे अवधिको विकास ऋणपत्र २०८३ ‘ङ’ बोलकबोलमार्फत बिक्री गर्न लागेको हो। यो ऋणपत्रमा भोलि दिउँसो ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ प्रणालीमार्फत इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय...

आगामी आर्थिक वर्षको मौद्रिक नीति साउनको पहिलो साता सार्वजनिक गरिने

1625395293NRB.jpg
काठमाण्डौ । आगामी आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति साउनको पहिलो साता सार्वजनिक गरिने भएको छ।  नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति साउनको २–३ गते ल्याउने तयारी गरेको हो। हाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले मौद्रिक नीतिका लागि आवश्यक रायसुझाव सरोकारवालाहरुसँग संकलन गर्ने काम गरिरहेको छ।  यसैगरी...

अनधिकृत रुपमा राष्ट्र बैंकको नाममा फेसबुक पेज खोल्नेमाथि कारबाहीको चेतावनी

1625121104nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आफ्नो आधिकारिक फेसबुक पेज नरहेको स्पष्ट पारेको छ।  केन्द्रीय बैंक आज एक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकको आधिकारिक फेसबुक पेज नरहेको र बैंकबाट कुनै पनि प्रकारको सूचना, जानकारी तथा आह्वान फेसबुक पेजमार्फत नगरिएको स्पष्ट पारेको हो। अधिकृत रुपमा नेपाल राष्ट्र बैंकको फेसबुक पेज सिर्जना गरी भ्रामक...

राष्ट्रबैंकद्वारा पुनरकर्जा कार्यविधिमा संशोधन, अब क–कसले कतिसम्म पाउँछन् कर्जा ? (सूचीसहित)

1624613910rbb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले पुनरकर्जा सुविधासँग सम्बन्धित ‘नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७’ मा दोस्रो संशोधन गरेको छ। केन्द्रीय बैंकले अब दोस्रो संशोधनबमोजिम नै पुनरकर्जा सुविधा प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन पनि दिएको छ।  राष्ट्र बैंक ३ किसिमको पुनरकर्जा वर्गीकरण गरेको छ। जसअन्तर्गत लघु,...

बैंकिङ प्रणालीमा तरलताको अवस्था के छ ? यसो भन्छ राष्ट्र बैंक

1624371938bank.jpg
काठमाण्डौ । लामो समयको निषेधाज्ञा केही खुकुलो पारिएपछि अर्थतन्त्र पुनः चलायमान हुने आशा गरिएको छ। जनजीवन र व्यापारव्यवसाय केही सहज हुने भएपछि बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप संकलन र कर्जा लगानीको अवस्थासँगै बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) पर्ने प्रभावका विषयमा जिज्ञासा उठ्न थालेको छ।  हाल बैंकिङ प्रणालीमा ३८ अर्ब ९७...

भर्खरै

राष्ट्रपति भण्डारीद्वारा अन्नपूर्ण केबलकारको भ्रमण

राष्ट्रपति भण्डारीद्वारा अन्नपूर्ण केबलकारको भ्रमण

व्यवसायीहरुले गठन गरे स्काई होल्डिङ बिजनेस ग्रुप

व्यवसायीहरुले गठन गरे स्काई होल्डिङ बिजनेस ग्रुप

बैंकहरुबाट प्रदान गरिने सटही सुविधामा राष्ट्र बैंकले थप्यो यस्तो व्यवस्था

बैंकहरुबाट प्रदान गरिने सटही सुविधामा राष्ट्र बैंकले थप्यो यस्तो व्यवस्था

राष्ट्र बैंकले आफैँ किन्न थालेपछि घट्दै ट्रेजरीको ब्याज

राष्ट्र बैंकले आफैँ किन्न थालेपछि घट्दै ट्रेजरीको ब्याज

समृद्धि फाइनान्सद्वारा हेटौँडा, काठमाण्डौ र बुटवलमा शैक्षिक सामग्री वितरण

समृद्धि फाइनान्सद्वारा हेटौँडा, काठमाण्डौ र बुटवलमा शैक्षिक सामग्री वितरण

महिनौँदेखि बैंकको ब्याजदर किन स्थिर रहेको हो ? यस्ता छन् कारण

महिनौँदेखि बैंकको ब्याजदर किन स्थिर रहेको हो ? यस्ता छन् कारण

एनआईसी एशिया बैंकद्वारा बचत खातामा उपलब्ध दुर्घटना बीमाबापत ग्राहकका परिवारलाई रु. ३० लाख बीमा रकम भुक्तानी

एनआईसी एशिया बैंकद्वारा बचत खातामा उपलब्ध दुर्घटना बीमाबापत ग्राहकका परिवारलाई रु. ३० लाख बीमा रकम भुक्तानी

फियर एन्ड ग्रिडमा न्युट्रल सेन्टिमेन्ट देखिएको लुम्बिनी बैंकको सेयरको आगामी यात्रा कस्तो ?

फियर एन्ड ग्रिडमा न्युट्रल सेन्टिमेन्ट देखिएको लुम्बिनी बैंकको सेयरको आगामी यात्रा कस्तो ?

निर्यात वृद्धिबारे चेम्बर र उद्योगसचिवबीच छलफल

निर्यात वृद्धिबारे चेम्बर र उद्योगसचिवबीच छलफल

नेपाल पूर्वाधार सम्मेलन भदौमा, पूर्वाधार क्षेत्रमा लगानी बढाउन परिसंघको जोड

नेपाल पूर्वाधार सम्मेलन भदौमा, पूर्वाधार क्षेत्रमा लगानी बढाउन परिसंघको जोड

राष्ट्र बैंकले फेरि दियो चेतावनी-‘क्रिप्टो कारोबारमा संलग्नमाथि कारबाही गर्छौं’

राष्ट्र बैंकले फेरि दियो चेतावनी-‘क्रिप्टो कारोबारमा संलग्नमाथि कारबाही गर्छौं’

बैंक अफ काठमाण्डूका ग्राहकलाई मानसरोवर मनोरञ्जन पार्कमा १०%को छुट

बैंक अफ काठमाण्डूका ग्राहकलाई मानसरोवर मनोरञ्जन पार्कमा १०%को छुट

सन नेपाल लाइफद्वारा मृत्यु दाबी भुक्तानी

सन नेपाल लाइफद्वारा मृत्यु दाबी भुक्तानी

पटक-पटक लापरबाही गर्दै नियामक, लगानीकर्ता सधैँ मर्कामा, सेबोन के भन्छ ?

पटक-पटक लापरबाही गर्दै नियामक, लगानीकर्ता सधैँ मर्कामा, सेबोन के भन्छ ?

हरितालिका तीजको अवसरमा सानिमा बैंकको कोशेली

हरितालिका तीजको अवसरमा सानिमा बैंकको कोशेली