NRB


राष्ट्र बैंक रु. १.०५ अर्ब बैंक तथा वित्त कम्पनीमा लगानी गर्ने

1624261874nrb2.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीहरुमा १ अर्ब ५ करोड रुपैयाँ लगानी गर्ने भएको छ।  राष्ट्र बैंकको कर्मचारी उपदान तथा पेन्सन रहेको उक्त रकम इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेपका रुपमा लगानी गर्न लागेको हो। यस्तो लगानी २०७८ असार २१ गतेदेखि २०७९ असार २१ गतेसम्म ३६६ दिनका लागि हुने राष्ट्र...

राष्ट्र बैंकले रु. १० अर्बको विकास ऋणपत्र निष्कासन गर्ने, भोलि बोलपत्रमार्फत बिक्री गरिने

1624255706nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि (असार ८ गते) १० अर्ब रुपैयाँबराबरको ऋणपत्र बोलकबोलमार्फत बिक्री गर्ने भएको छ।  राष्ट्र बैंकले ६ वर्षे अवधिको विकास ऋणपत्र २०८४ ‘च’ बोलकबोलमार्फत बिक्री गर्न लागेको हो। यो ऋणपत्रमा भोलि दिउँसो ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ प्रणालीमार्फत इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय...

मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो रायसुझाव

1623999611nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि रायसुझाव मागेको छ।  नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम राष्ट्र बैंकले प्रत्येक वर्ष मौद्रिक सार्वजनिक गर्दै आएको छ। सोही बमोजिम राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले एक सूचना जारी गर्दै आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सरोकारवालासँग आवश्यक रायसुझाव...

1660225348Smart-Muddati-900X100-px.gif

तरलतामा व्यापक दबाब, ब्याजदर बढ्ला ?

1623757008liquidity.jpg
काठमाण्डौ । निषेधाज्ञाका कारण व्यापार–व्यवसाय प्रभावित हुँदा बैंकिङ प्रणालीमा रहेको लगानीयोग्य रकम (तरलता) मा व्यापक दबाब सिर्जना भएको छ।  नेपाल राष्ट्र बैंकका अनुसार हाल बैंकिङ प्रणालीमा २७ अर्ब रुपैयाँ तरलता रहेको छ। प्रणालीमा ५० अर्ब रुपैयाँभन्दा कम हुनु भनेको तरलतामा दबाब पर्न थाल्नु हो। यो हिसाबले अहिले तरलतामा व्यापक दबाब...

*वाणिज्य बैंकहरुको औसत आधार दर घट्यो

1623671105base-rate.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको वैशाख महिनामा वाणिज्य बैंकहरुको औसत आधारदर चैत महिनाको तुलनामा थोरै घटेको देखिएको छ।  नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले यस्तो देखिएको हो। प्रतिवेदनअनुसार वैशाख महिनामा वाणिज्य बैंकहरुको औसत आधार दर ६.८३ प्रतिशत कायम रहेको छ। गत चैतमा औसत...

महँगी नियन्त्रणमै, निर्यात ३२%ले बढ्यो

1623667597nrb.jpg
काठमाण्डौ । गत वर्षको तुलनामा यो वर्षको वैशाख महिनामा महँगी घटेको छ।  नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनबाट महँगी घटेको देखिएको हो। प्रतिवेदनमा चालु आर्थिक वर्षको वैशाखमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.६५ प्रतिशतमा सीमित बनेको छ। गत आर्थिक वर्षको सोही महिनामा यस्तो...

अब विदेशी लगानीकर्ताले नेपालमा विदेशी मुद्रा भित्र्याउन राष्ट्र बैंकको पूर्वस्वीकृति लिनु नपर्ने

1623140095nrb.jpg
काठमाण्डौ । विदेशी लगानीकर्ताले विदेशी लगानी स्वीकृति गर्ने निकायबाट विदेशी लगानीको स्वीकृति प्राप्त गरेपश्चात सोबापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन अब अनिवार्य रुपमा नेपाल राष्ट्र बैंकबाट पूर्वस्वीकृति लिनु नपर्ने भएको छ।  नेपाल राष्ट्र बैंकको विदेशी विनियम व्यवस्थापन विभागले आज जारी गरेको ‘नेपाल राष्ट्र बैंक...

गभर्नर अधिकारी भन्छन्– ‘डिजिटल भुक्तानी आफैँमा अर्थतन्त्रको ठूलो हिस्सा बन्यो’

1623062059Banner-Pic.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल भुक्तानी आफैँमा अर्थतन्त्रको ठूलो हिस्सा बनेको बताएका छन्।  मिडिया इन्टरनेसनलको आयोजना र राष्ट्र बैंकको प्रवर्द्धनमा सुरु भएको ‘फाइनान्सियल डिजिटलाइजेसन लिटरेसी’ को वेबिनारमार्फत उद्घाटन गर्दै गभर्नर अधिकारीले नेपालको अर्थतन्त्रमा डिजिटलाइजेसनको ठूलो...

यसकारण घट्यो बैंकिङ प्रणालीमा लगानीयोग्य रकम, ब्याजदर फेरबदल होला ?

1622619494liquidity.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । निषेधाज्ञाका कारण बैंक तथा वित्तीय संस्थाको व्यापार प्रभावित हुँदा बैंकिङ प्रणालीमा रहेको लगानीयोग्य रकम (तरलता) दबाब सिर्जना भएको छ।  नेपाल राष्ट्र बैंकका अनुसार हाल प्रणालीमा ३४ अर्ब रुपैयाँ तरलता रहेको छ। यसको अर्थ प्रणालीमा दबाब सिर्जना भएको छ। प्रणालीमा ५० अर्ब रुपैयाँ माथि रहेको अवस्था...

कोभिडको दोस्रो लहरका कारण अर्थतन्त्रमा थप चुनौती : गभर्नर अधिकारी

1621918988ACUMeeting.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ को दोस्रो लहरसँगै अनिश्चितता बढेको हुँदा अर्थतन्त्र थप चुनौतीपूर्ण हुँदै गएको बताएका छन्। भर्चुअल माध्यमद्वारा सञ्चालित एसियन क्लियरिब युनियन, सञ्चालक समितिको ४९ औँ बैठकलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले भने, ‘कोभिडको अघिल्लो लहरबाट प्रभावित व्यापार, पर्यटन,...

राष्ट्र बैंकको रु. २ अर्बको 'नागरिक बचतपत्र' आजबाट बिक्री खुला

1621912491nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँबराबरको ‘नागरिक बचतपत्र २०८३’ मा आज (जेठ ११ गते) बाट आवेदन खुला गरेको छ।  बैंकले आउँदो असार ३ गतेबाट यो बचतपत्र निष्कासन गर्ने उद्देश्यका साथ बिक्री खुला गरेको हो। यस बचतपत्रमा असार १ गतेसम्म आवेदन दिन सकिनेछ।  यो पाँचवर्षे बचतपत्रको साँवा भुक्तानी २०८३ असार ६ गते हुनेछ। यो बचतपत्रमा...

राष्ट्र बैंकले भोलिबाट रु. २ अर्बको नागरिक बचतपत्र निष्कासन गर्ने, कति पाइन्छ ब्याज ?

1621840419nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले रु. २ अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्र २०८३ निष्कासन गर्ने भएको छ।  बैंकले आउँदो असार ३ गतेबाट यो बचतपत्र निष्कासन गर्ने भएको हो। यसको बिक्री खुला भने भोलि जेठ ११ गतेदेखि असार १ गतेसम्म हुनेछ। यो पाँचवर्षे बचतपत्रको साँवा भुक्तानी २०८३ असार ६ गते हुनेछ। यो बचतपत्रमा वार्षिक ९ प्रतिशत ब्याजदर...

बैंकिङ प्रणालीमा तरलता बढ्न थाल्यो, अन्तरबैैंक ब्याजदर ह्वात्तै घट्यो

1621755378bank.jpg
काठमाण्डौ । निषेधाज्ञाका कारण कर्जा लगानीको तुलनामा निक्षेप बढेपछि बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) बढ्न थालेको छ।  नेपाल राष्ट्र बैंकका नायब प्रवक्ता नारायणप्रसाद पोखरेलका अनुसार गत शुक्रबार (जेठ ७ गते) सम्म बैंकिङ प्रणालीमा ६२ अर्ब ४८ करोड रुपैयाँ रहेको छ। यसअघि जेठ ५ गतेसम्म ५४ अर्ब ७५ करोड रुपैयाँ रहेको थियो।  बैंकिङ...

राष्ट्र बैंकले मुद्दति र कल निक्षेपमा रु. ६४.६३ करोड लगानी गर्ने

1621741263nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको मुद्दति र कल निक्षेपमा ६४.६३ करोड रुपैयाँ बढी लगानी गर्ने भएको छ।  केन्द्रीय बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागबाट सञ्चालित विभिन्न आयोजनाहरूको कोषमा रहेको कुल ६४ करोड ६३ लाख ५९ हजार ७०० रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्ने भएको हो। जसमध्ये राष्ट्र...

वैदेशिक लगानीमा देशमा थप सिमेन्ट उद्योग खोल्न दिन उपयुक्त हुन्छ : अध्ययन प्रतिवेदन

1621584183nrb.jpg
काठमाण्डौ । नेपालमा वैदेशिक लगानीमा थप सिमेन्ट उद्योगहरु खोल्न दिन उपयुक्त हुने निष्कर्ष निकालिएको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको नेपालमा ‘सिमेन्ट उद्योगमा वैदेशिक लगानी: आर्थिक सामाजिक प्रभावको अध्ययन’ प्रतिवेदनमा यस्तो निष्कर्ष निकालिएको हो। नेपालमा उपलब्ध चुनढुंगा खानीलाई समुचित उपयोगमा ल्याई सिमेन्टको...

भर्खरै

राष्ट्रपति भण्डारीद्वारा अन्नपूर्ण केबलकारको भ्रमण

राष्ट्रपति भण्डारीद्वारा अन्नपूर्ण केबलकारको भ्रमण

व्यवसायीहरुले गठन गरे स्काई होल्डिङ बिजनेस ग्रुप

व्यवसायीहरुले गठन गरे स्काई होल्डिङ बिजनेस ग्रुप

बैंकहरुबाट प्रदान गरिने सटही सुविधामा राष्ट्र बैंकले थप्यो यस्तो व्यवस्था

बैंकहरुबाट प्रदान गरिने सटही सुविधामा राष्ट्र बैंकले थप्यो यस्तो व्यवस्था

राष्ट्र बैंकले आफैँ किन्न थालेपछि घट्दै ट्रेजरीको ब्याज

राष्ट्र बैंकले आफैँ किन्न थालेपछि घट्दै ट्रेजरीको ब्याज

समृद्धि फाइनान्सद्वारा हेटौँडा, काठमाण्डौ र बुटवलमा शैक्षिक सामग्री वितरण

समृद्धि फाइनान्सद्वारा हेटौँडा, काठमाण्डौ र बुटवलमा शैक्षिक सामग्री वितरण

महिनौँदेखि बैंकको ब्याजदर किन स्थिर रहेको हो ? यस्ता छन् कारण

महिनौँदेखि बैंकको ब्याजदर किन स्थिर रहेको हो ? यस्ता छन् कारण

एनआईसी एशिया बैंकद्वारा बचत खातामा उपलब्ध दुर्घटना बीमाबापत ग्राहकका परिवारलाई रु. ३० लाख बीमा रकम भुक्तानी

एनआईसी एशिया बैंकद्वारा बचत खातामा उपलब्ध दुर्घटना बीमाबापत ग्राहकका परिवारलाई रु. ३० लाख बीमा रकम भुक्तानी

फियर एन्ड ग्रिडमा न्युट्रल सेन्टिमेन्ट देखिएको लुम्बिनी बैंकको सेयरको आगामी यात्रा कस्तो ?

फियर एन्ड ग्रिडमा न्युट्रल सेन्टिमेन्ट देखिएको लुम्बिनी बैंकको सेयरको आगामी यात्रा कस्तो ?

निर्यात वृद्धिबारे चेम्बर र उद्योगसचिवबीच छलफल

निर्यात वृद्धिबारे चेम्बर र उद्योगसचिवबीच छलफल

नेपाल पूर्वाधार सम्मेलन भदौमा, पूर्वाधार क्षेत्रमा लगानी बढाउन परिसंघको जोड

नेपाल पूर्वाधार सम्मेलन भदौमा, पूर्वाधार क्षेत्रमा लगानी बढाउन परिसंघको जोड

राष्ट्र बैंकले फेरि दियो चेतावनी-‘क्रिप्टो कारोबारमा संलग्नमाथि कारबाही गर्छौं’

राष्ट्र बैंकले फेरि दियो चेतावनी-‘क्रिप्टो कारोबारमा संलग्नमाथि कारबाही गर्छौं’

बैंक अफ काठमाण्डूका ग्राहकलाई मानसरोवर मनोरञ्जन पार्कमा १०%को छुट

बैंक अफ काठमाण्डूका ग्राहकलाई मानसरोवर मनोरञ्जन पार्कमा १०%को छुट

सन नेपाल लाइफद्वारा मृत्यु दाबी भुक्तानी

सन नेपाल लाइफद्वारा मृत्यु दाबी भुक्तानी

पटक-पटक लापरबाही गर्दै नियामक, लगानीकर्ता सधैँ मर्कामा, सेबोन के भन्छ ?

पटक-पटक लापरबाही गर्दै नियामक, लगानीकर्ता सधैँ मर्कामा, सेबोन के भन्छ ?

हरितालिका तीजको अवसरमा सानिमा बैंकको कोशेली

हरितालिका तीजको अवसरमा सानिमा बैंकको कोशेली