NRB


सेवाग्राहीका समस्या र जिज्ञासा सम्बोधन गर्न राष्ट्र बैंकले तोक्यो सम्पर्क व्यक्तिहरु

1620024617nrb.jpg
काठमाण्डौ । कोरोनाको दोस्रो लहरबाट उत्पन्न विषम परिस्थितिमा सेवाग्राहीलाई पर्न सक्ने समस्या र जिज्ञासाको सम्बोधन गर्न नेपाल राष्ट्र बैंकले सम्पर्क व्यक्तिहरु तोकेको छ। अहिले बैंक तथा वित्तीय संस्थाहरुमा गई प्रत्यक्ष रुपमा सेवा लिने कार्य प्रभावित भएको छ। त्यसैले बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी...

बैंकलाई विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न निर्देशन, 'वर्क फ्रम होम' लाई प्राथमिकतामा राख्नुपर्ने

1619940614nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई फेस टु फेस बैंकिङ सेवाभन्दा विद्युतीय माध्यमबाट सेवा प्रदान गर्न निर्देशन दिएको छ।  राष्ट्र बैंकले आइतबार सूचना जारी गर्दै बढ्दो कोरोना संक्रमणको दोस्रो लहरको जोखिमलाई ध्यान दिई सेवाग्राहीलाई सम्भव भएसम्म फेस टु फेस बैंकिङ सेवाभन्दा विद्युतीय माध्यमबाट सेवा प्रदान...

गत वर्षको लकडाउनमा दिइएको सहुलियतलाई निरन्तरता दिइने, के–के छन् सुविधा ?

1619672666NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले गत वर्षको लकडाउनबाट प्रभावित बनेको अर्थतन्त्रको पुनरुत्थानका लागि दिइएको सहुलियतलाई यो वर्ष पनि निरन्तरता दिने भएको छ।  गत वर्ष कोरोनाका कारण भएको लकडाउन र लकडाउनले पारेको प्रभाव कम गर्न राष्ट्र बैंकले प्रभावित क्षेत्रमा सहुलियतको घोषणा गरेको थियो। अर्थतन्त्र विस्तारै लयमा फर्किन लागेको बेला फेरि...

नेपालमा ५३ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारतको

1619078170fdi.jpg
काठमाण्डौ । नेपालमा ५३ देशको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) रहेको देखिएको छ। जसमा सबैभन्दा बढी एफडीआई भारतको रहेको पाइएको छ।  नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धानले तयार पारेको आर्थिक वर्ष २०७५/७६ प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदनले २०७६ असार मसान्तसम्ममा नेपालमा ५३ नेपालमा ५३ देशको प्रत्यक्ष वैदेशिक लगानी...

राष्ट्र बैंकले सञ्चालनमा ल्यायो ग्राहकले गुनासो दर्ता गर्नसक्ने नयाँ पोर्टल

1619068370nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ग्राहकको वित्तीय हित संरक्षण गर्ने उद्देश्यका साथ गुनासो सुनुवाइका लागि नयाँ पोर्टल सञ्चालनमा ल्याएको छ। केन्द्रीय बैंकले यसका लागि गुनासो ‘डट एनआरबी डट ओआरजी डट एनपी’ पोर्टल सञ्चालनमा ल्याएको हो। राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी वित्तीय मध्यस्थता सेवा प्रदान गरिरहेका बैंक तथा वित्तीय...

आगामी जुलाईबाट कतारी नोट नचल्ने, वैशाख २७ भित्र सटही गर्न राष्ट्रबैंकको आग्रह

1618899830nrb.jpg
काठमाण्डौ । आगामी जुलाई १ बाट कतारी रियाल बैंक नोटहरु चलनचल्तीबाट हटाइने भएको छ।  कतारको केन्द्रीय बैंकले निष्कासन गरेको हाल चलनचल्तीमा रहेका चौथो संस्कारका कतारी रियाल बैंक नोट आउँदो जुलाई १ पछि चलनचल्तीबाट हटाउने निर्णय गरेको हो।  कतारी केन्द्रीय बैंकको सोही निर्णयअनुसार नेपाल राष्ट्र बैंकले आफूसँग भएका त्यस्ता नोटहरु यही...

तरलतामा दबाब, अन्तरबैंक ब्याजदर ४% भन्दा बढी

1618830931liquidity.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) मा दबाब पर्न थालेको छ।  केही समयअघि ५१ अर्ब रुपैयाँ माथि रहेको तरलता अहिले घटेर ४१ अर्ब रुपैयाँमा सीमित बनेको छ। प्रणालीमा ५० अर्बभन्दा तल रहेको अवस्थामा तरलतामा दबाब पर्न थालेको प्रस्ट हुन्छ।  नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले पनि हाल प्रणालीमा ४१ अर्ब तरलता रहेको...

राष्ट्र बैंकका २ विभाग पुल्चोकबाट बालुवाटार स्थानान्तरण

1618368110NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकअन्तर्गत रहेका २ वटा विभाग स्थानान्तरण गरिएका छन्। केन्द्रीय बैंकले एक सूचना प्रकाशित गरी विकास बैंक सुपरिवेक्षण विभाग र आन्तरिक लेखा परीक्षण विभाग हिजो चैत ३१ गते ललितपुरको पुल्चोकबाट काठमाण्डौको बालुवाटारमा स्थानान्तरण भएको जानकारी गराएको हो। सूचनामा उल्लेख भएअनुसार यसअघि ललितपुरको पुल्चोकस्थित...

महँगी नियन्त्रणमा, वस्तु आयात २.१%ले बढ्यो

1618231257nrb.jpg
काठमाण्डौ । गत वर्षको तुलनामा यो वर्षको फागुन महिनामा महँगी घटेको छ।  नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनबाट महँगी घटेको देखिएको हो। प्रतिवेदनमा यो वर्ष फागुनमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.०२ प्रतिशतमा सीमित बनेको छ। गत वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.७०...

राष्ट्रबैंकका गर्भनरले भोलि बैंकका सीईओहरुसँग छलफल गर्ने, यस्ता छन् विषयवस्तु

1618204520nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुसँग भोलि मंगलबार छलफल गर्ने भएका छन्। बैंकिङ प्रणालीमा तरलता टाइट हुँदै गएको अवस्था र योसँगै कोरोनाको दोस्रो लहर सुरु भएको अवस्थाबाट उत्पन्न नयाँ परिस्थितिका विषयमा छलफल गर्न सीईओहरुलाई डाकिएको हो। राष्ट्र बैंकले सीईओहरुलाई पठाएको...

नेपालले पाउँदै आएको ओडीए बढ्यो, आईएनजीओको सहायता घट्यो

1617887698nrb.jpg
काठमाण्डौ । नेपालले पाउँदै आएको औपचारिक विकास सहायता (ओडीए) बढेको देखिएको छ।  अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विकास सहायता प्रतिवेदनबाट यस्तो देखिएको हो। प्रतिवेदनअनुसार यस्तो सहायता २१.२ प्रतिशतले बढेको छ। सन् २०१९/२० मा ओडीएबापत २ खर्ब ३९ अर्ब ३७ करोड ६३ लाख २६ हजार ७०० रुपैयाँ प्राप्त भएको छ। जब कि यस्तो सहायता अघिल्लो...

केन्द्रीय बैंकले बेलायतबाट नक्कली–सक्कली बैंक नोट छुट्याउने मेसिन ल्याउँदै

1617877501NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बेलायतबाट बैंक नोट परीक्षण गर्ने मेसिन ल्याउने तयारी गरेको छ।  केन्द्रीय बैंकले ११ लाख ५७ हजार २९९ डलरबराबरको बैंक नोट परीक्षण मेसिन ल्याउने तयारी गरेको हो । राष्ट्र बैंकले बेलायतको प्रोसेसिङ सोलुसन लिमिटेडबाट मेसिन ल्याउनेछ। सबैभन्दा कम मूल्यमा बेलायतको यो कम्पनीले बोलकबोल गरेको थियो । उक्ते...

प्रणालीमा तरलता सहज बन्दै, अन्तरबैंक ब्याजदर भने बढ्यो

1617621875liqudity.jpg
काठमाण्डौ । पछिल्लो समय बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) सहज बन्दै गएको देखिन्छ। कोरोना महामारी बेला बैंक तथा वित्तीय संस्थाहरुको बिजनेस शिथिल बन्दा प्रणालीमा तरलता बढेको थियो। तर पछिल्लो समय कर्जा लगानीमा बैंक तथा वित्तीय संस्थाहरु निकै आक्रामक बन्दा तरलतामा दबाब सिर्जना हुँदै गएको थियो।  अहिले कर्जा लगानी र निक्षेप संकलन...

केन्द्रीय बैंककी निर्देशक रेग्मी पक्राउ, यस्तो छ आरोप

1617547086Shusma.jpg
काठमाण्डौ । जेष्ठ नागरिकको सम्पत्ति हिनामिना गरेको आरोपमा नेपाल राष्ट्र बैंकको निर्देशक तहमा कार्यरत सुष्मा रेग्मी (रिजाल) पक्राउ परेकी छन्।  ज्येष्ठ नागरिकको सम्पत्ति हिनामिना गरेको आरोपमा सरकारी वकिलको कार्यालयमा जाहेरी परेपछि प्रहरीले रेग्मीलाई पक्राउ गरेको हो।  केन्द्रीय बैंकको कर्पोरेट प्लानिङ एन्ड रिक्स म्यानेजमेन्ट...

सुन आयातको सीमा बढ्यो, अब दैनिक कति ल्याउन पाइन्छ ?

1617278304gold-123.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सुन आयातको सीमा बढाएको छ।  राष्ट्र बैंकको विदेशी विनियम व्यवस्थापन विभागले बिहीबार एकीकृत परिपत्र, २०७६ मा संशोधन गर्दै सुन आयातको सीमा बढाएको छ।  अब दैनिक २० केजी सुन आयात गर्ने पाउने केन्द्रीय बैंकले व्यवस्था गरेको छ। यसअघि दैनिक १० केजीमात्रै सुन आयात गर्न पाउने व्यवस्था रहेको थियो। राष्ट्र...

भर्खरै

बढ्ने सिजनमै किन निरन्तर घट्दैछ बजार ? यस्ता छन् कारण

बढ्ने सिजनमै किन निरन्तर घट्दैछ बजार ? यस्ता छन् कारण

सीएनआई रोजगार तथा सीप मेला हुने, यस्ता छन् सम्भावित उपलब्धि र आकर्षण

सीएनआई रोजगार तथा सीप मेला हुने, यस्ता छन् सम्भावित उपलब्धि र आकर्षण

गेट वे पेमेन्ट सर्भिस र नेपाल एसबिआई बैंकबीच यूपीआई नेपालको मेम्बर बैंक बन्नका लागि सम्झौता

गेट वे पेमेन्ट सर्भिस र नेपाल एसबिआई बैंकबीच यूपीआई नेपालको मेम्बर बैंक बन्नका लागि सम्झौता

प्रभु बैंक र लोकहित डेन्टल हस्पिटलबीच आकर्षक छुट गर्ने सम्झौता

प्रभु बैंक र लोकहित डेन्टल हस्पिटलबीच आकर्षक छुट गर्ने सम्झौता

पुँजीबजार नाम कमाउने थलो पनि हो ? राजनीतिमा युवाको आकर्षण किन ?

पुँजीबजार नाम कमाउने थलो पनि हो ? राजनीतिमा युवाको आकर्षण किन ?

‘सुपर डान्सर नेपाल’ रियालिटिशोमा पावर्डबाई प्रायोजनसँगै इन्टरनेट पार्टनरमा डिशहोम फाइबरनेट

‘सुपर डान्सर नेपाल’ रियालिटिशोमा पावर्डबाई प्रायोजनसँगै इन्टरनेट पार्टनरमा डिशहोम फाइबरनेट

एकैदिन १०९० मा कोरोना पुष्टि, २ को मृत्यु

एकैदिन १०९० मा कोरोना पुष्टि, २ को मृत्यु

ट्रेजरी बिलमा बैंकहरुको मनोमानी कायमै, उच्च ब्याज मागेपछि पुनः राष्ट्र बैंकले किन्यो

ट्रेजरी बिलमा बैंकहरुको मनोमानी कायमै, उच्च ब्याज मागेपछि पुनः राष्ट्र बैंकले किन्यो

ब्रोकर भन्छन्–‘भदौ ८ को पर्खाइमा बजार’

ब्रोकर भन्छन्–‘भदौ ८ को पर्खाइमा बजार’

ग्लोबल आइएमई बैंक र धनगढीको माया मेट्रो अस्पतालबीच छुट सम्झौता

ग्लोबल आइएमई बैंक र धनगढीको माया मेट्रो अस्पतालबीच छुट सम्झौता

राष्ट्रियस्तरका विकास बैंकमध्ये कसको आरओई कति ?

राष्ट्रियस्तरका विकास बैंकमध्ये कसको आरओई कति ?

इसेवा मनी ट्रान्सफरको रेमिटोत्सव योजनामा गोरखाका कमल बने बम्पर उपहार विजेता

इसेवा मनी ट्रान्सफरको रेमिटोत्सव योजनामा गोरखाका कमल बने बम्पर उपहार विजेता

नेप्सेमा भारी गिरावट, यस्ता छन् बजार घट्नुका कारण

नेप्सेमा भारी गिरावट, यस्ता छन् बजार घट्नुका कारण

दोब्बरदेखि दसगुणासम्म प्रतिफल : कुन बैंकका कस्ता योजना ? (सूचीसहित)

दोब्बरदेखि दसगुणासम्म प्रतिफल : कुन बैंकका कस्ता योजना ? (सूचीसहित)

टीएमएसबाट खरिद गरिएको सेयरको भुक्तानी र कोलेटरल लोड अब आइएमई पेबाटै हुने

टीएमएसबाट खरिद गरिएको सेयरको भुक्तानी र कोलेटरल लोड अब आइएमई पेबाटै हुने