NRB


पुस मसान्तसम्म २४ हजारभन्दा बढीले पाए रु. १.०६ खर्ब पुनरकर्जा

1642761112nrb.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म २४ हजारभन्दा बढी ऋणीले १ खर्ब ६ अर्ब रुपैयाँ बढी पुनरकर्जा पाएका छन्।  नेपाल राष्ट्र बैंकका अनुसार पुस मसान्तसम्म २४ हजार २६७ ऋणीले १ खर्ब ६ अर्ब ८ करोड रुपैयाँ लगेको हुन्। पुनरकर्जा ग्राहकको मूल्यांकनका आधारमा विशेष र साधारण गरी १०२ जना ऋणीमा १३ अर्ब ६२ करोड प्रवाह गरिएको राष्ट्र बैंकले...

कस्तो छ बैंकहरुको निक्षेप र कर्जा लगानीको पछिल्लो अवस्था ?

1642674179nrb.jpg
काठमाण्डौ । माघ महिना लागेयता बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप र कर्जा लगानी दुवै घटेको छ।  नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार माघ लागेयता बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप २९ अर्ब रुपैयाँले घटेको छ। गत पुस ३० गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४९ खर्ब ३ अर्ब रुपैयाँ रहेकोमा माघ ५ गतेसम्म घटेर ४८ खर्ब ७४...

मंसिरसम्म कुन–कुन शीर्षकमा कतिले पाए सहुलियतपूर्ण कर्जा ? (सूचीसहित)

1642508910nrb.jpg
काठमाण्डौ । मंसिर मसान्तसम्म विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमार्फत १ लाख ३६ हजारभन्दा बढी ऋणीले सवा २ खर्ब रुपैयाँबराबरको सहुलियतपूर्ण कर्जा उपभोग गरेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार मंसिर मसान्तसम्म १ लाख ३६ हजार ७१३ ऋणीहरुले विभिन्न शीर्षकमा गरी कुल २ खर्ब ११ अर्ब ८ करोड १२ लाख १ हजार रुपैयाँ सहुलियतपूर्ण कर्जा उपभोग गरेका...

बैंकहरुको निक्षेप एकैदिन १४ अर्बले घट्यो, सीडी रेसियोको अवस्था कस्तो छ ?

1642490990nrb.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिन १४ अर्ब रुपैयाँले घटेको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार माघ २ गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप १४ अर्ब रुपैयाँले घटेको हो। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब ८९ अर्ब रुपैयाँमा खुम्चिएको छ। गत पुस ३० गतेसम्म बैंक तथा वित्तीय...

राष्ट्र बैंकद्वारा ‘वित्तीय साक्षरता मार्गदर्शन, २०७८’ जारी, यस्ता छन् लक्ष्य र उद्देश्य

1642416588nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ‘वित्तीय साक्षरता मार्गदर्शन, २०७८’ जारी गरेको छ।  अब इजाजतपत्र प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुका राष्ट्र बैंकबाट जारी वित्तीय साक्षरता ढाँचाअनुसार नै आफ्ना गतिविधि नियमित र व्यवस्थित बनाउनुपर्नेछ। वित्तीय प्रणालीप्रति विश्वास कायम राख्न र बढीभन्दा बढी आर्थिक गतिविधिलाई वित्तीय...

बैंकहरुको निक्षेप एकैदिन रु. ४९ अर्बले बढ्यो, कर्जा लगानी कति ?

1642406173bank.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिन ४९ अर्ब रुपैयाँले बढेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार पुस ३० गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ४९ अर्ब रुपैयाँले बढेको हो। योसँगै कुल निक्षेप ४९ खर्ब ३ अर्ब रुपैयाँ पुगेको छ। गत पुस २९ गतेसम्म कुल निक्षेप ४८ खर्ब ५४ अर्ब रुपैयाँ रहेको थियो। यसैगरी...

राष्ट्र बैंकले आजबाट ल्यायो रु. २ को नयाँ सिक्का प्रचलनमा, यस्ता छन् विशेषताहरु

1642132114nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज पुस ३० गतेबाट रु. २ को नयाँ सिक्का प्रचलनमा ल्याएको छ।  राष्ट्र बैंकले साविककै आकार तथा सुनौलो रङमा टकमरी गरिएको साल २०७७ लेखिएको रु. २ को नयाँ सिक्का प्रचलनमा ल्याएको हो।  यस्ता छन् रु. २ को नयाँ विशेषताहरु– सिक्काको अग्र भागमा सिक्को वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्लाहरु...

महँगी ह्वात्तै बढ्यो, रेमिट्यान्स घट्यो

1642069689nrb.jpg
काठमाण्डौ । मुलुकमा महँगी ह्वात्तै बढेको देखिएको छ।  नेपाल राष्ट्र बैंकले आज जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनबाट यस्तो देखिएको हो। प्रतिवेदनअनुसार २०७८ को मंसिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.११ प्रतिशत रहेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ४.१८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा...

बैंकहरुलाई २० वर्षसम्म बुझिलिन नआएका निक्षेप ‘बैंकिङ विकास कोष’मा जम्मा गर्न निर्देशन

1642058091nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले २० वर्षसम्म बुझिलिन नआएका निक्षेप ‘बैंकिङ विकास कोष’ जम्मा गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ।  राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम २० वर्षसम्म लिन बुझ्न नआएका वा दाबी नपरेका निक्षेप राष्ट्र बैंकको बैंकिङ विकास कोषमा जम्मा गर्न...

बैंकिङ प्रणालीमा निक्षेप थपिँदै, कर्जा लगानी पनि बढ्दै

1641884949deposit.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा निक्षेप थपिने क्रम जारी रहेको छ।  नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार पुस २५ गते बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप २ अर्ब रुपैयाँले बढेको छ। योसँगै कुल निक्षेप ४८ खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ। गत पुस २३ गतेसम्म कुल निक्षेप ४८ खर्ब ७७ अर्ब रुपैयाँ रहेको थियो। पुस २५ गते वाणिज्य बैंकहरुको...

राष्ट्र बैंकद्वारा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सेवा प्रवाह गर्न बैंकहरुलाई निर्देशन

1641804342nrb1.jpg
काठमाण्डौ । कोभिड संक्रमणको जोखिम बढ्न थालेपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पूर्ण सजगताका साथ कारोबार सुचारु गर्न निर्देशन दिएको छ।  केन्द्रीय बैंकले आज क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुका लागि सूचना जारी गर्दै ४ बुँदे निर्देशन जारी गरेको हो। संक्रमणको जोखिमलाई न्यूनीकरण गर्दै आवश्यक स्वास्थ्य...

एक सातामै बैंकहरुको निक्षेप रु. ५९ अर्बले बढ्यो, कस्तो छ कर्जा लगानीको अवस्था ?

1641801285deposit.jpg
काठमाण्डौ । पछिल्लो एक साताको अवधिमा बैंकिङ प्रणालीमा निक्षेप बढ्दै गएको छ। जसका कारण बैंकहरुको औसत सीडी रेसियो पनि सहज बन्द गएको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो एक साता (पुस १७ गतेदेखि पुस २३ गतेसम्म) बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ५९ अर्ब रुपैयाँले बढेको छ। गत पुस १६ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल...

रु. १६ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, भोलि बोलकबोल

1641725514nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि पुस २६ गते १६ अर्ब रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले पुस २७ गतेबाट जारी गर्न लागेको २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल आउँदो माघ २५ गते परिपक्व हु...

‘सेयर बजार नराम्रो क्षेत्र होइन, अर्थतन्त्रको महत्वपूर्ण अंग हो’

1641724005maha-prasad-adhikari.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर बजार अर्थतन्त्रको अभिन्न अंग रहेको बताएका छन्।  लेखा समितिमा आइतबार आयोजित छलफलमा गभर्नर अधिकारीले यस्तो धारणा राखेका हुन्। ‘सेयर बजार नराम्रो क्षेत्र होइन, अर्थतन्त्रको महत्वपूर्ण अंग हो’, उनले भने, ‘सेयर बजार स्थिर हुनुपर्छ। अहिले अर्थतन्त्र कुन अवस्थामा छ...

बैंकिङ प्रणालीमा एकैदिन थपियो रु. १४ अर्ब निक्षेप, कर्जा लगानी रु. २ अर्बले बढ्यो

1641711911deposit.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा एकैदिन १४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पुस २२ गतेसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप एकैदिन १४ अर्ब रुपैयाँले बढेको हो। योसँगै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ४८ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ। गत पुस २१ गतेसम्म कुल निक्षेप ४८ खर्ब ५५ अब रुपैयाँ रहेको...

भर्खरै

बिनाअनुमति वस्तु विनिमय बजार सञ्चालन गर्नेलाई कारबाही गर्ने सेबोनको चेतावनी

बिनाअनुमति वस्तु विनिमय बजार सञ्चालन गर्नेलाई कारबाही गर्ने सेबोनको चेतावनी

नीति-नियमको अभावले साना तथा मझौला व्यवसाय संकटमा

नीति-नियमको अभावले साना तथा मझौला व्यवसाय संकटमा

अब विदेशी लगानीबापतको विदेशी मुद्रा भित्र्याउन राष्ट्र बैंकले १५ दिनभित्रै निर्णय गर्ने

अब विदेशी लगानीबापतको विदेशी मुद्रा भित्र्याउन राष्ट्र बैंकले १५ दिनभित्रै निर्णय गर्ने

फेब्रुअरीबाट ट्विटरको नियम परिवर्तन हुँदै, अब प्रयोगकर्ताले पाउनेछन् यो सुविधा

फेब्रुअरीबाट ट्विटरको नियम परिवर्तन हुँदै, अब प्रयोगकर्ताले पाउनेछन् यो सुविधा

रु. २१.१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

रु. २१.१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

भिभोद्वारा नेपालमा बहुप्रतिक्षित वाई०२ सार्वजनिक, यस्ता छन् विशेषता

भिभोद्वारा नेपालमा बहुप्रतिक्षित वाई०२ सार्वजनिक, यस्ता छन् विशेषता

बैंकहरुमा रु. १०.४८ करोड लगानी गर्दै राष्ट्र बैंक

बैंकहरुमा रु. १०.४८ करोड लगानी गर्दै राष्ट्र बैंक

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

उपकार लघुवित्तद्वारा बम्पर लाभांश घोषणा

उपकार लघुवित्तद्वारा बम्पर लाभांश घोषणा

२००% हकप्रद सेयर जारी गर्ने हिमालय उर्जा विकास कम्पनीको निर्णय

२००% हकप्रद सेयर जारी गर्ने हिमालय उर्जा विकास कम्पनीको निर्णय

सिभिल लघुवित्तको लाभांश घोषणा

सिभिल लघुवित्तको लाभांश घोषणा

अडानी समूहको कम्पनीहरुका सेयरले २ दिनमै एलआईसीको १८ हजार करोड स्वाहा

अडानी समूहको कम्पनीहरुका सेयरले २ दिनमै एलआईसीको १८ हजार करोड स्वाहा

सरकारले राख्यो १२ वटा कम्पनीलाई कालोसूचीमा

सरकारले राख्यो १२ वटा कम्पनीलाई कालोसूचीमा

मर्चेन्ट बैंकर्स संघको एएमएल/सीएफटीसम्बन्धी अभिमुखीकरण कार्यक्रम

मर्चेन्ट बैंकर्स संघको एएमएल/सीएफटीसम्बन्धी अभिमुखीकरण कार्यक्रम

ब्याज आम्दानी घट्दा आशा लघुवित्तको नाफामा संकुचन, ईपीएसमा पनि भारी गिरावट

ब्याज आम्दानी घट्दा आशा लघुवित्तको नाफामा संकुचन, ईपीएसमा पनि भारी गिरावट