NRB


राष्ट्रबैंकद्वारा भोलि शनिबार पनि बैंक तथा वित्तीय संस्थाहरु खोल्न निर्देशन

1591938718NRB.jpg
काठमाण्डौं । नेपाल राष्ट्र बैंकले भोलि शनिबार पनि बैंक तथा वित्तीय संस्थाहरु पूर्णकालीन रुपमा खुला राख्न निर्देशन दिएको छ। राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई ३२ जेठसम्म शनिबार तथा सार्वजनिक बिदामा समेत शाखा कार्यालयहरु खोल्न निर्देशन दिएको हो। राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख...

राष्ट्र बैंकले ल्यायो रु १५ लाखसम्मको पुनःकर्जा दिन सकिने प्रावधानसहितको पुनःकर्जा कार्यविधि, २०७७

1591096639Nepal-Rastra-Bank.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले साना, लघु र घरेलु साना उद्यमका लागि रु १५ लाखसम्मको पुनःकर्जा दिन सकिने प्रावधानसहितको पुनःकर्जा कार्यविधि, २०७७ ल्याएको छ ।  कोरोना भाइरसका कारण मुलुकको अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्दै उद्यम व्यवसायलाई प्रभावकारीरूपमा पुनः अगाडि बढाउने लक्ष्यका साथ केन्द्रीय बैंकले उक्त कार्यविधि...

यो साता डलरको भाउमा निकै उतारचढाव, आज फेरि बढ्यो

1590201459us-dollar.jpg
काठमाण्डौ । यो साता अमेरिकी डलरको विनिमय दरमा निकै उतारचढाव देखिएको छ। उतारचढावकै बीच आज शनिबार फेरि डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि शनिबार कायम गरेको विनिमय दरअनुसार डलरको भाउ ५५ पैसाले बढेको हो। यो बढोत्तरीसँगै प्रतिडलर खरिददर १२१.२३ रुपैयाँ र बिक्रीददर १२१.८३ रुपैयाँ पुगेको छ। हिजो शुक्रबार...

डलरको भाउ घट्यो, आज कति छ दर ?

1589942534US-Dollar.jpg
काठमाण्डौ । अमेरिकी डलरको भाउ आज बुधबार घटेको छ। नेपाल राष्ट्र बैंकले बुधबार विदेशी मुद्राहरुका लागि कायम गरेको विनिमय दरअनुसार डलरको भाउ ४४ पैसाले घटेको हो। डलरको भाउ घटेसँगै बुधबार यसको विनिमय दर प्रतिडलर खरिददर १२०.७२ रुपैयाँ र बिक्रीदर १२१.३२ पैसा कायम भएको छ।  डलरको भाउ हिजो मंगलबार प्रतिडलर खरिददर १२१.१६ रुपैयाँ र बिक्रीदर...

डलरको भाउ आज बढ्यो, कति पुग्यो ?

1589861865US-dollar.jpg
काठमाण्डौ । विश्वभर कोरोनाभाइरसको महामारीका कारण अर्थतन्त्र डामाडोल भइरहेकै बेला अमेरिकी डलरको भाउ भने बलियो बन्दै गएको छ। नेपाली मुद्राको तुलनामा पनि डलरको भाउ बलियो बन्दै गएको छ। आजमात्र डलरको भाउ ५६ पैसाले बढेको छ।  नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि मंगलबार कायम गरेको विनिमय दरअनुसार प्रतिडलर खरिददर १२१.१६ रुपैयाँ र...

लकडाउनका कारण नेपाल भित्रिने रेमिटेन्स ५०% ले घट्यो

1588750796NRB.jpg
काठमाण्डौ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनका कारण नेपाल भित्रिने रेमिटेन्समा ५० प्रतिशतले कमी आएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चैतमा करिब ३५ अर्ब रुपैयाँ रेमिटेन्स नेपाल भित्रिएको छ। जब लकडाउनअघिको सामान्य अवस्थामा विदेशमा रहेका नेपालीले मासिक ७० अर्ब रुपैयाँको हाराहारीमा रेमिटेन्स पठाउँदै आएको देखिएको...

फेरि उकालोतिर डलरको भाउ, आज एकैदिन झन्डै रु.१ को बढोत्तरी

1588646366us-dollar.jpg
काठमाण्डौ । गत साता लगातार ओरालो लागेको अमेरिकी डलरको भाउ तीन दिन स्थिर रहँदै आज मंगलबार बढेको छ। नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि मंगलबार कायम गरेको विनियम दरअनुसार प्रतिडलर खरिददर १२०.८४ रुपैयाँ र बिक्रीदर १२१.४४ रुपैयाँ पुगेको छ। डलरको भाउ गत शुक्रबारको तुलनामा ९६ पैसाले बढेको हो।  गत शुक्रबार प्रतिडलर खरिददर ११९.८८...

डलरको भाउमा ओरालो यात्रा जारी, आज पनि ह्वात्तै घट्यो

1588300864us-dollar.jpg
काठमाण्डौ । अमेरिकी डलरको भाउ आज शुक्रबार पनि ह्वात्तै घटेको छ। डलरको भाउ हिजो बिहीबारको तुलनामा ९३ पैसाले घटेको हो। नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि शुक्रबार कायम गरेको विनिमय दरअनुसार प्रतिडलर खरिददर ११९.८८ रुपैयाँ र बिक्रीदर १२०.४८ रुपैयाँ रहेको छ। हिजो बिहीबार प्रतिडलर खरिददर १२०.८१ रुपैयाँ र बिक्रीदर १२१.४१ रुपैयाँ...

लगातार तीन दिनदेखि डलरको भाउमा गिरावट, कतिमा झर्यो दर ?

1588213906us-dollar.jpg
काठमाण्डौ । यो साता अमेरिकी डलरको भाउमा लगातार गिरावट आइरहेको छ। पछिल्लोपटक गत शनिबार बढेको डलरको भाउ दुई दिन स्थिर रहँदै लगातार तीन दिनदेखि घटिरहेको छ। आज बिहीबार पनि डलरको भाउ घटेको छ। योसँगै डलरको भाउ तीनमा १.२२ पैसाले घटेको छ।  नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि बिहीबार कायम गरेको विनियम दरअनुसार प्रतिडलर खरिददर १२०.८१...

दुई दिन स्थिर रहेको डलरको भाउ घट्न थाल्यो

1588130634us-dollar.jpg
काठमाण्डौ। लगातार दुई दिन स्थिर रहेको अमेरिकी डलरको भाउमा गिरावट आउन थालेको छ। गत शनिबार उकालो लागेर दुई दिन स्थिर बनेको डलरको भाउमा मंगलबार र बुधबार गिरावट आएको हो। डलरको भाउमा बुधबार ८ पैसा र मंगलबार ३४ पैसाको गिरावट आएको छ।  नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि बुधबार कायम गरेको विनिमय दरअनुसार प्रतिडलर खरिददर १२१.६१...

डलरको भाउ फेरि उकालो लाग्यो, कति बढ्यो?

1587784923us-dollar.jpg
काठमाण्डौ । निकै उतारचढावका बीच अमेरिकी डलरको भाउ आज शनिबार फेरि उकालो लागेको छ। नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि शनिबार कायम गरेको विनिमय दरअनुसार प्रतिडलर खरिददर १२२.०३ रुपैयाँ र बिक्रीदर १२२.६३ रुपैयाँ कायम भएको छ। जुन हिजो शुक्रबारको तुलनामा ६१ पैसाले बढी हो।  हिजो शुक्रबार प्रतिडलर खरिददर १२१.४२ रुपैयाँ र बिक्रीदर...

ओरालो लाग्दै डलरको भाउ, आज झन्डै रु. १ ले घट्यो

1587696269us-dollar.jpg
काठमाण्डौ। लगातार बढिरहेको अमेरिकी डलरकाको भाउ ओरालो लाग्ने क्रम सुरु भएको छ। डलरका भाउ आज शुक्रबार ९६ पैसाले घटेको हो। हिजो पनि डलरको भाउ २६ पैसाले घटेको थियो। यो दुई दिन गरी डलरको भाउ १.२२ रुपैयाँले घटिसकेको छ।  नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि शुक्रबार कायम गरेको विनिमय दरअनुसार प्रतिडलर खरिददर १२१.४२ रुपैयाँ र...

लगातार बढिरहेको डलरको भाउ आज १ सुकाले घट्यो

1587611474us-dollar.jpg
काठमाण्डौ । लगातार बढिरहेको अमेरिकी डलरको भाउ आज बिहीबार घटेको छ। डलरको भाउ हिजो बुधबारको विनिमय दरको तुलनामा बिहीबार २६ पैसाले घटेको हो। नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि बिहीबार कायम गरेको विनिमय दरअनुसार प्रतिडलर खरिददर १२२.३८ रुपैयाँ र बिक्रीदर १२२.९८ कायम भएको छ। हिजो बुधबार प्रतिडलर खरिददर १२२.६४ रुपैयाँ र बिक्रीदर...

कोरोना संकटमा डलरसामु कमजोर बन्दै नेपाली मुद्रा, आज पनि ह्वात्तै बढ्यो विनिमय दर

1587527201us-dollar.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसले एकातिर विश्व अर्थतन्त्र डामाडोल भइरहेको बेला अमेरिकी मुद्रा बलियो बन्दै गएको छ। जसका कारण अमेरिकी मुद्राको तुलनामा नेपाली मुद्रा कमजोर बनिरहेको छ। डलरको भाउ नेपाली मुद्राको तुलनामा लगातार बढिरहेको छ। आज बुधबार पनि डलरको भाउ हिजोको तुलनामा ४८ पैसाले बढेको छ।  नेपाल राष्ट्र बैंकले विदेशी...

दुई दिन स्थिर रहेको डलरको भाउ फेरि बढ्यो, आजको विनियम दर कति ?

1587452810us-dollar.jpg
काठमाण्डौ । लगातार दुई दिन स्थिर रहेको अमेरिकी डलरको भाउ आज मंगलबार २३ पैसाले बढेको छ। विश्व महामारी कोरोनाभाइरसले एकातिर विश्व अर्थतन्त्र डामाडोल भइरहेको बेला अमेरिकी मुद्रा बलियो बन्दै गएको छ। जसका कारण अमेरिकी मुद्राको तुलनामा नेपाली मुद्रा कमजोर बनिरहेको छ।  नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि मंगलबार कायम गरेको...

भर्खरै

अर्थ मन्त्रालयले भन्यो–‘सीसीटीभी फुटेज मेटियो’

अर्थ मन्त्रालयले भन्यो–‘सीसीटीभी फुटेज मेटियो’

गलत नीतिले पुँजीबजार भेन्टिलेटरमा पुग्यो : तुलसीराम ढकाल

गलत नीतिले पुँजीबजार भेन्टिलेटरमा पुग्यो : तुलसीराम ढकाल

नेपालको ब्रोकर कमिसन साउथ एसियामै सबैभन्दा कम : सन्तोष मैनाली

नेपालको ब्रोकर कमिसन साउथ एसियामै सबैभन्दा कम : सन्तोष मैनाली

रु. १८.०१ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

रु. १८.०१ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

भिभो बन्यो फिफा विश्वकप फुटबल २०२२ कतारको आधिकारिक प्रायोजक

भिभो बन्यो फिफा विश्वकप फुटबल २०२२ कतारको आधिकारिक प्रायोजक

एनआईसी एशिया बैंकद्वारा मोबाइल बैंकिङ एपलाई ओम्नीच्यानल एपमा स्तरोन्नति

एनआईसी एशिया बैंकद्वारा मोबाइल बैंकिङ एपलाई ओम्नीच्यानल एपमा स्तरोन्नति

साइमेक्सले ल्यायो ‘नेभर सिन फिस्कल इयर एन्ड अफर’

साइमेक्सले ल्यायो ‘नेभर सिन फिस्कल इयर एन्ड अफर’

फोनपेको ‘फोनपे डाइरेक्टमार्फत पैसा पठाउँ, ठाउँको ठाउँ’ अभियान सञ्चालनमा

फोनपेको ‘फोनपे डाइरेक्टमार्फत पैसा पठाउँ, ठाउँको ठाउँ’ अभियान सञ्चालनमा

मौद्रिक नीतिमा विकास बैंकको सुझाव: मर्जरको व्यवस्था नगर्दा उपयुक्त, बरु हकप्रद जारी गर्न देऊ

मौद्रिक नीतिमा विकास बैंकको सुझाव: मर्जरको व्यवस्था नगर्दा उपयुक्त, बरु हकप्रद जारी गर्न देऊ

सेयर बजारमा हरियाली, पुँजीबजारमैत्री मौद्रिक नीति आउने लगानीकर्ताको अपेक्षा

सेयर बजारमा हरियाली, पुँजीबजारमैत्री मौद्रिक नीति आउने लगानीकर्ताको अपेक्षा

राहदानी अब १५ दिनभित्र आफ्नै जिल्लामा पाइने, काठमाण्डौ आइरहनु नपर्ने

राहदानी अब १५ दिनभित्र आफ्नै जिल्लामा पाइने, काठमाण्डौ आइरहनु नपर्ने

काठमाण्डौ उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा विस्तार

काठमाण्डौ उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा विस्तार

थप ९ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताको स्वीकृति, अहिलेसम्म क-कसले पाए ? (सूचीसहित)

थप ९ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताको स्वीकृति, अहिलेसम्म क-कसले पाए ? (सूचीसहित)

चालु आ.व.मा सरकारले उठायो रु. २.३१ खर्ब आन्तरिक ऋण (सूचीसहित)

चालु आ.व.मा सरकारले उठायो रु. २.३१ खर्ब आन्तरिक ऋण (सूचीसहित)

इलेक्ट्रिक गाडीहरु कति इको–फ्रेन्डली हुन्छन् ? यस्तो छ वास्तविकता

इलेक्ट्रिक गाडीहरु कति इको–फ्रेन्डली हुन्छन् ? यस्तो छ वास्तविकता