NRB


बैंकहरुको निक्षेप रु. ७ अर्बले बढ्यो, कर्जाको अवस्था कस्तो छ ?

1640254440nrb.jpg
काठमाण्डौ । पछिल्लो ५ दिनमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप थप ७ अर्ब रुपैयाँले बढेको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पुस ६ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ४८ खर्ब १३ अर्ब रुपैयाँ रहेको छ। गत पुस १ गतेसम्म बैंकहरुको कुल निक्षेप ४८ खर्ब ६ अर्ब रुपैयाँ रहेको थियो। यो हिसाबले पछिल्लो ५ दिनमा बैंक तथा वित्तीय...

राष्ट्र बैंकद्वारा सिक्का छपाइका लागि प्रारम्भिक चरणमा ९ विदेशी कम्पनी छनोट

1640244316coin.jpg
काठमाण्डौ। नेपाल राष्ट्र बैंकले सिक्काको डिजाइन, छपाइ तथा वितरणको व्यवस्थापनका लागि प्रारम्भिक चरणमा ९ वटा विदेशी कम्पनी छनोट गरेको छ।  राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै प्रारम्भिक चरणमा ९ वटा विदेशी कम्पनी छनोट गरिएको जानकारी गराएको छ। केन्द्रीय बैंकले गत सेप्टेम्बर १६ मा जारी गरेको अन्तर्राष्ट्रिय बोलकबोलमा परेका ...

बैंकहरुले अब यी विवरण ७ दिनभित्र राष्ट्र बैंकमा पठाउनुपर्ने

1640238059nrb0.jpg
काठमाण्डौ । अब बैंक तथा वित्तीय संस्थाहरुले नयाँ स्थानमा एटीएम मेसिन सञ्चालनको बारेमा ७ दिनभित्र नेपाल राष्ट्र बैंकलाई विवरण पठाउनुपर्ने भएको छ।  राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको छ। नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले एटीएम मेसिन रहेको स्थानको विवरण...

अर्थतन्त्रमा अनिष्टको बादल, तर राष्ट्र बैंक भन्छ–‘पुनरुत्थानतर्फ’

1640170482269393194333613801658048667774819352794644n.jpg
काठमाण्डौ । अहिले देशको अर्थतन्त्र डामाडोल अवस्थामा रहेको छ।  मुद्रास्फीति बढ्दो क्रममा छ। आगामी दिनमा पनि अझै दबाब पर्ने देखिन्छ।  निर्यातको बढोत्तरी निकै राम्रो गतिमा भइरहेको भए पनि आयातको भोलुम निकै ठूलो भएकोले यसले अर्थतन्त्रमा खासै सुधार ल्याउन सकेको छैन। निर्यात कम छ। आयात बढेको बढ्यै छ। रेमिट्यान्स पनि घटेको छ।&...

ब्याजदर अझै बढ्न सक्ने राष्ट्र बैंकको प्रक्षेपण

16401649561.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कर्जाको ब्याजदर अझै केही बढ्न सक्ने प्रक्षेपण सार्वजनिक गरेको छ। आज काठमाण्डौमा आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा प्रकाशकुमार श्रेष्ठले यस्तो प्रक्षेपण गरेका हुन्। श्रेष्ठले चालु आर्थिक वर्षको ४ महिनाको अवधिमा कर्जाको भारित औसत ब्याजदर ९...

भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरुलाई अन्तर्राष्ट्रिय मापदण्ड पालना गर्न निर्देशन

1639998929nrb.jpg
काठमाण्डौ। नेपाल राष्ट्र बैंकले भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई अन्तर्राष्ट्रिय रुपमा प्रचलित मापदण्डको पालना गर्न निर्देशन दिएको छ।  केन्द्रीय बैंकले भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमतिपत्र प्राप्त संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै अन्तर्राष्ट्रिय रुपमा प्रचलित मापदण्डको पालना गर्न निर्देशन दिएको हो।  नयाँ...

बैंकहरुको निक्षेप एकैदिन रु. १४ अर्बले बढ्यो, सीडी रेसियोमा पनि सुधार

1639990395nrb1.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिन १४ अर्ब रुपैयाँले बढेको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत पुस १ गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप १४ अर्ब रुपैयाँले बढेको हो। योसँगै कुल निक्षेप ४८ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ। गत मंसिर २९ गतेसम्म कुल निक्षेप ४७ खर्ब ९२ अर्ब रुपैयाँ रहेको थियो। यसैगरी...

रु. १७.५३ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, आज बोलकबोल

1639978236nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि पुस ६ गते १७ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। केन्द्रीय बैंकले ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिल गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ५ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल चैत ८ गते परिपक्व हुनेछ।  त्यस्तै केन्द्रीय बैंकले १८२ दिनका लागि...

एकैदिन बैंकहरुको निक्षेप रु. ४ अर्ब र कर्जा लगानी रु. ६ अर्बले घट्यो, सीडी रेसियो कति छ ?

1639659716nrb.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाको निक्षेप एकैदिन फेरि ४ अर्ब रुपैयाँले घटेको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप मंसिर २९ गते एकैदिन ४ अर्ब रुपैयाँले घटेको हो। योसँगै कुल निक्षेप ४७ खर्ब ९२ अर्ब रुपैयाँमा झरेको छ। गत मंसिर २८ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४७ खर्ब ९६ अर्ब...

आरटीजीएस प्रणालीमा थप ७ बैंक तथा वित्तीय संस्था आबद्ध

1639642085rtgs.jpg
काठमाण्डौ । रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा थप ७ बैंक तथा वित्तीय संस्था आबद्ध भएका छन्। नेपाल राष्ट्र बैंकका अनुसार एउटा विकास बैंक र ६ वटा फाइनान्स कम्पनी आरटीजीएस प्रणालीमा आबद्ध भएका हुन्। आरटीजीएस प्रणालीमा आबद्ध हुनेहरुमा सप्तकोशी डेभलपमेन्ट बैंक तथा गोखार्ज फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, गुहेश्वरी मर्चेन्ट...

रिपोमार्फत रु. २० अर्ब बजारमा पठाउँदै राष्ट्र बैंक

1639633089repo.jpg
काठमाण्डौ । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज पुस १ गते (बिहीबार) रु. २० अर्बबराबरको रिपो जारी गर्दैछ।  बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले १४ दिने रिपो जारी गर्न लागेको हो। बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ।  वाणिज्य बैंक, विकास...

राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त

1639632294nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन्।  आज पुस १ गतेदेखि लागू हुने गरी कार्यकारी निर्देशक भट्टलाई राष्ट्र बैंकको प्रवक्तामा नियुक्ति गरिएको हो।  अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेका भट्ट केन्द्रीय बैंकको सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकसमेत हुन् ।  यसअघि राष्ट्र बैंकको...

बैंकहरुको निक्षेप एकैदिन रु. ४ अर्बले बढ्यो, कर्जाको अवस्था के छ ?

1639564997deposit.jpg
काठमाण्डौ । लगातार २ दिनदेखि स्थिर रहेको बैंक तथा वित्तीय संस्थाहरु निक्षेप मंसिर २८ गते एकैदिन ४ अर्ब रुपैयाँले बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मंसिर २८ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४७ खर्ब ९६ अर्ब रुपैयाँ पुगेको छ। मंसिर २७ गतेसम्म कुल निक्षेप ४७ खर्ब ९२ अर्ब रुपैयाँ रहेको थियो। यो हिसाबले निक्षेप...

आयात–निर्यात बढ्यो, रेमिट्यान्स घट्यो

1639562995nrb.jpg
काठमाण्डौ । मुलुकमा उपभोक्ता मुद्रास्फीति बढेको छ।  नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनबाट यस्तो देखिएको हो। प्रतिवेदनअनुसार २०७८ को कात्तिकमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.३२ प्रतिशत रहेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा १.२७ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा...

बैंकहरुको कर्जा लगानी बढ्यो, निक्षेपको अवस्था के छ ?

1639477742nrb.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप लगातार दुई दिनदेखि स्थिर देखिएको छ। कर्जा लगानी भने बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मंसिर २७ गतेसम्म बैंकहरुको कुल निक्षेप ४७ खर्ब ९२ अर्ब रुपैयाँ रहेको छ। गत मंसिर २४ गते (शुक्रबार) र मंसिर २६ गते (आइतबार) सम्म बैंक तथा वित्तीय संस्थाहरु कुल निक्षेप ४७ खर्ब ९२ अर्ब रुपैयाँ नै...

भर्खरै

पेट्रोलियम अन्वेषण गर्न दैलेखमा ४५ रोपनी जग्गा अधिग्रहण गर्ने सरकारको निर्णय

पेट्रोलियम अन्वेषण गर्न दैलेखमा ४५ रोपनी जग्गा अधिग्रहण गर्ने सरकारको निर्णय

नेप्सेको चार्टमा बन्यो ‘बुलिस पिनबार’, बोलिंगरले दियो कन्फर्मेसन

नेप्सेको चार्टमा बन्यो ‘बुलिस पिनबार’, बोलिंगरले दियो कन्फर्मेसन

तेस्रो त्रैमासमा रु. ८८ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

तेस्रो त्रैमासमा रु. ८८ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

चिभास रिगल स्कच र एब्सोलुट भोड्का बनाउने पेर्नोड रिकार्ड भारतमा कसरी फस्यो ?

चिभास रिगल स्कच र एब्सोलुट भोड्का बनाउने पेर्नोड रिकार्ड भारतमा कसरी फस्यो ?

बिदाहरु धेरै भएकोले पुनर्विचार गरिनुपर्छ: प्रधानमन्त्री

बिदाहरु धेरै भएकोले पुनर्विचार गरिनुपर्छ: प्रधानमन्त्री

बजारको गतिलो बाउन्स ब्याक, यी कारणले नेप्सेमा उछाल

बजारको गतिलो बाउन्स ब्याक, यी कारणले नेप्सेमा उछाल

भूकम्पले टर्कीको अर्थतन्त्रमा अर्को ठूलो धक्का, मुद्रा लिरामा कीर्तिमानी गिरावट

भूकम्पले टर्कीको अर्थतन्त्रमा अर्को ठूलो धक्का, मुद्रा लिरामा कीर्तिमानी गिरावट

कामना सेवा विकास बैंकले ‘कस्टमर्स डे’मा निःशुल्क स्वास्थ्य शिविर गर्ने

कामना सेवा विकास बैंकले ‘कस्टमर्स डे’मा निःशुल्क स्वास्थ्य शिविर गर्ने

प्रजातन्त्र दिवसमा नर्भिकले विशेष अभियान सञ्चालन गर्ने

प्रजातन्त्र दिवसमा नर्भिकले विशेष अभियान सञ्चालन गर्ने

सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन सकेन : ढकाल

सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन सकेन : ढकाल

नेप्सेमा सानिमा र एनआईबिएल ग्रोथ फन्ड सूचीकृत

नेप्सेमा सानिमा र एनआईबिएल ग्रोथ फन्ड सूचीकृत

अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्विलर अटो ‘ट्रियो र यारी’मा नगद छुट मेला

अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्विलर अटो ‘ट्रियो र यारी’मा नगद छुट मेला

पुससम्म राष्ट्र बैंकबाट झन्डै रु. ३१ खर्ब तरलता प्रवाह, कति भयो अन्तरबैंक कारोबार ?

पुससम्म राष्ट्र बैंकबाट झन्डै रु. ३१ खर्ब तरलता प्रवाह, कति भयो अन्तरबैंक कारोबार ?

खर्बौंको खजानाले भरिपूर्ण छ पाकिस्तान, उपयोग गरेमा गर्नुपर्दैन सहयोगको गुहार

खर्बौंको खजानाले भरिपूर्ण छ पाकिस्तान, उपयोग गरेमा गर्नुपर्दैन सहयोगको गुहार

सुन-चाँदीको भाउ स्थिर

सुन-चाँदीको भाउ स्थिर