NRB


वस्तु निकासी भारततर्फ ८.६% ले बढ्यो, चीनतिर ५५.२% ले घट्यो

1616052120nrb.png
काठमाण्डौ । मुलुकमा चालु आर्थिक वर्षको माघ महिनामा कुल वस्तु पैठारी केही वृद्धि भएको छ भने निकासीको वृद्धि कायमै छ।  समीक्षा अवधिमा कुल वस्तु निकासी गत वर्षको यही अवधिको तुलनामा ७.६ प्रतिशतले वृद्धि भएर ६९ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा कुल वस्तु निकासी ६४ अर्ब ९७ करोड रुपैयाँको थियो।  यसअवधिमा भारततर्फको निकासी...

वाणिज्य बैंकहरुको औसत आधार दर २.४८%ले घट्यो, ब्याजदर तत्काल नबढ्ने संकेत

1615899568Interest-rate-bank-final-1.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुको औसत आधार दर घटेको छ।  नेपाल राष्ट्र बैंकले मंगलबार प्रकाशित गरेको चालु आर्थिक वर्षको ७ महिनाको तथ्यांकअनुसार माघ महिनामा वाणिज्य बैंकहरुको औसत आधार दर ६.९७ प्रतिशतमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा वाणिज्य बैंकहरुको औसत आधार दर ९.४५ रहेको थियो। यो हिसाबले गत वर्षको तुलनामा औसत आधार दर २.४८ प्रतिशतले...

महँगी नियन्त्रणमा, आयात बढ्यो, निर्यात घट्यो

1615895974nrbbbbb.jpg
काठमाण्डौ । गत वर्षको तुलनामा यो वर्षको माघ महिनामा महँगी घटेको छ।  नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनबाट महँगी घटेको देखिएको हो।  प्रतिवेदनमा यो वर्ष माघमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.७० प्रतिशतमा सीमित बनेको छ। गत वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.८७...

1662798070ADBL-ad-ver-1.gif

राष्ट्र बैंकमा विभागीय प्रमुखहरुको जिम्मेवार हेरफेर, को कहाँ पुगे ?

1615886065nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर गरिएको छ।   राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विभागीय प्रमुखका रुपमा रहेका कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेका हुन्। जसअनुसार डा गुणाकर भट्टलाई बैंक सुपरीवेक्षण विभागको जिम्मेवारी दिइएको छ। यसअघि उनी अनुसन्धान विभागका प्रमुख...

राष्ट्र बैंकद्वारा बिनाअनुमति अनलाइन भुक्तानी सेवा सञ्चालन नगर्न निर्देशन

1615816067nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बिनाअनुमतिपत्र अनलाइन भुक्तानी प्लाटफर्म सञ्चालन नगर्न निर्देशन दिएको छ।  केन्द्रीय बैंक सोमबार एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो। सूचनामा राष्ट्र बैंकले अनुमति नै नलिई टपअप सेवा, युटिलिटिज अनलाइन भुक्तानी र प्रोटेक्ट खरिदलगायतका भुक्तानी रोक्न निर्देशन दिएको छ। अनुमतिपत्र नलिई...

अब मोबाइल बैंकिङबाट प्रतिदिन रु. २ लाखसम्म लेनदेन गर्न सकिने

1614768667NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले वित्तीय माध्यमबाट हुने रकम लेनदेनको सीमा दोब्बर बनाएको छ।  केन्द्रीय बैंकले बुधबार बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गर्दै विद्युतीय माध्यमबाट हुने नगद लेनदेनको सीमा बढाइएको जानकारी गराएको हो। राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७७ को अ.प्रा. निर्देशन नं. ५/०७७ को...

1664453026jeewan-bima-jaruri-chha-1200-x-100-px-1.gif

राष्ट्र बैंकद्वारा क्यूआर कोडको मापदण्ड जारी, यस्ता छन् प्रावधानहरु

1614684256qr-code.jpg
काठमाण्डौ । पछिल्लो समय नगदरहित डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै आएको नेपाल राष्ट्र बैंकले क्यूआर कोडको मापदण्ड तयार गरेको छ।  डिजिटल कारोबारलाई व्यवस्थित र सुरक्षित बनाउन राष्ट्र बैंकले मापदण्ड जारी गरेको हो। यसअघि राष्ट्र बैंकले गत माघ १४ गते मापदण्डमा आवश्यक रायसुझाव माग्दै मस्यौदा सार्वजनिक गरेको थियो।  मापदण्डमा क्यूआर...

राष्ट्र बैंकको रु. १० अर्बको ऋणपत्रमा आज बोलपत्र पेस गर्न सकिने

1614655255NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (फागुन १८ गते) १० अर्ब रुपैयाँबराबरको ऋणपत्र बोलकबोलमार्फत बिक्री खुलाइएको छ। राष्ट्र बैंकले ८ वर्षे अवधिको विकास ऋणपत्र २०८५ ‘ङ’ बोलकबोलमार्फत बिक्री खुलाएको हो। यो ऋणपत्रमा आज दिउँसो ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ प्रणालीमार्फत इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था,...

राष्ट्र बैंकले ब्याजदर अन्तरको सीमा उल्लंघन गर्नेलाई कारबाही गर्ने

1614571619NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ब्याजदर अन्तर (स्प्रेडदर) को सीमा उल्लंघन गर्ने बैंक तथा वित्तीय संस्थाका सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई कारबाही गर्ने भएको छ। केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७७ मा संशोधन तथा परिमार्जन गर्दै बैंक तथा वित्तीय संस्थाले...

राष्ट्र बैंकको सञ्चार नीति सार्वजनिक, कसले कस्ता सूचना दिन पाउँछन् ?

1614076174nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मंगलबार सूचना तथा सञ्चार नीति जारी गरेको छ। सूचना तथा जानकारी व्यवस्थित, सहज र पारदर्शी ढंगले सूचना सम्प्रेषण गर्ने उद्देश्यसहित राष्ट्र बैंकले  सूचना तथा सञ्चार नीति, २०७७ जारी गरेको हो। सम्प्रेषित सूचनाका माध्यमबाट मुलुकको बैंकिङ तथा वित्तीय क्षेत्रको प्रवद्र्धन तथा स्थायित्वमा टेवा पुर्याउँदै...

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा रु. ५५ करोड लगानी गर्ने

1613965085NRB1.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा ५५ करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले बैंकको उपदान तथा पेन्सन कोष र कर्मचारी सुरक्षण कोषमा रहेको कुल ५५ करोड रुपैयाँ क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा ३६६ दिनका लागि मुद्दति निक्षेपका रुपमा लगानी गर्न लागेको हो। यो लगानी २०७७ चैत १ गतेदेखि २०७८ फागुन...

राष्ट्र बैंकको रु. १० अर्बको ऋणपत्रमा आज बोलपत्र पेस गर्न सकिने, क–कसले पाउने ?

1613964225NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज सोमबार १० अर्ब रुपैयाँबराबरको ऋणपत्र बोलकबोलमार्फत बिक्री खुलाएको छ। राष्ट्र बैंकले ८ वर्षे अवधिको विकास ऋणपत्र २०८५ ‘घ’ बोलकबोलमार्फत बिक्री खुलाएको हो। यो ऋणपत्रमा आज दिउँसो ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ प्रणालीमार्फत इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा...

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा : राष्ट्रबैंकद्वारा ऋण पुनरतालिकीकरण सुविधा थप

1613312376NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कर्जा पुनरसचना तथा पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था मिलाउने भएको छ। आज चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै गर्भनर महाप्रसाद अधिकारीले यस्तो व्यवस्था गर्न लागिएको जानकारी गराएका हुन्। उनले २०७६ पुस मसान्तमा सक्रिय वर्गमा रहेका कर्जालाई ऋणीले २०७८ असार मसान्तभित्र लिखित...

एफडीआई भित्र्याउन विनियमावली ल्याउँदै राष्ट्र बैंक, माग्यो सरोकारवालाको रायसुझाव

1612857293NRB.jpg
काठमाण्डौ। देशमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याउन नेपाल राष्ट्र बैंकबाट स्वीकृति नलिए पनि हुने भएको छ।  विदेशी लगानीलाई सहजीकरण गर्न राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७७ जारी गर्न लागेको हो। यो विनियमावली जारी भएमा देशमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन राष्ट्र बैंकसँग स्वीकृति...

महँगी र विप्रेषण बढ्यो

1612789993NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मंसिरको तुलनामा पुस महिनामा महँगी बढेको छ। तथ्यांकअनुसार उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ०.६० प्रतिशतले बढेर पुस महिनामा ३.५६ प्रतिशत पुगेको छ। मंसिरमा मुद्रास्फीति २.९३ प्रतिशतमा सीमित थियो। अघिल्लो वर्षको पुस महिनामा भने यस्तो मुद्रास्फीति ६.८२ प्रतिशत रहेको ...

भर्खरै

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

नयाँ नोटको जतन कसरी गर्ने ?

नयाँ नोटको जतन कसरी गर्ने ?

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना