NRB


बैंकिङ प्रणालीमा तरलता सहज बन्दै, अन्तरबैंक ब्याजदर पनि ह्वात्तै घट्यो

1617105098bank.jpg
काठमाण्डौ । पछिल्लो समय बैंकहरुमा लगानीयोग्य रकम (तरलता) सहज बन्द गएको छ।  नेपाल राष्ट्र बैंकका अनुसार पुनरकर्जाको रकम बैंकिङ प्रणालीमा जानु र सरकारको पुँजीगत खर्च बढ्दै जानुले तरलता सहज बन्दै गएको हो। राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलका अनुसार हाल प्रणालीमा ५८ अर्ब रुपैयाँ रहेको छ।  सरकारले पुँजीगत खर्च बढाउँदै...

अन्तरबैंक ब्याजदर ह्वात्तै घट्यो, तरलता सहज बनेकै हो ?

1616586612interbank.jpg
काठमाण्डौ । तरलतामा सुधार हुँदै जाँदा अन्तरबैंक ब्याजदर ह्वात्तै घटेको छ।  तरलतामा दबाब कम हुन थालेपछि अन्तरबैंक ब्याजदर घटेर १ प्रतिशतभन्दा तल झरेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार सोमबारसम्म अन्तरबैंक ब्याजदर ०.९६ प्रतिशतमा सीमित बनेको छ। गत सातासम्म अन्तरबैंक ब्याजदर ४ प्रतिशत माथि रहेको थियो।  केन्द्रीय बैंकका...

बैंक तथा वित्त कम्पनीहरुमा राष्ट्र बैंकले रु. ३.४५ अर्ब लगानी गर्ने

1616562361nrb123.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीहरुमा ३ अर्ब ४५ करोड रुपैयाँ लगानी गर्ने भएको छ।  केन्द्रीय बैंकले सूचना प्रकाशित गरी उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरुमा लगानी गर्न लागिएको जानकारी गराएको हो। राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा २ अर्ब ७६...

1695556604Online-Ad.gif

राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल

1616561496nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी देवकुमार ढकाललाई दिइएको छ।  ढकाललाई यही चैत १० गतेदेखि लागू हुने गरी केन्द्रीय बैंकको प्रवक्ताको जिम्मेवारी दिइएको हो। उनी राष्ट्र बैंकको वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक हुन्।  व्यवस्थापनमा स्नातकोत्तर उपाधि हासिल गरेका ढकालसँग बैंकका विभिन्न विभागहरुमा...

अब डलरमा भुक्तानी गर्न बैंकहरुबाट प्रिपेड कार्ड पाइने (सूचनासहित)

1616335974NRB123.jpg
काठमाण्डौ । अब अनलाइनबाट विदेशी वस्तु तथा सेवा खरिद गरी वार्षिक ५०० अमेरिकी डलरसम्म खर्च गर्न पाइने भएको छ। नेपाल राष्ट्र बैंक आइतबार अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिदबापतको भुक्तानी गर्ने प्रयोजनका लागि परिवर्त्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न सकिने सूचना सार्वजनिक गरेको हो। जसअनुसार अब स्वदेशका बैंकहरुमार्फत नै...

कोरोनाले सरकारको पुँजीगत खर्च न्यून, राजस्व संकलन लक्ष्यको ९६.५८%

1616054365chart.png
काठमाण्डौ । चालु आर्थिक वर्षको माघ महिनासम्म सरकारको १७.८ प्रतिशतमात्र पुँजीगत खर्च भएको छ। अर्थ मन्त्रालयले बिहीबार अर्थ बुलेटिन सार्वजनिक गर्दै चालु आर्थिक वर्ष २०७७/७८ को माघ महिनासम्म विकास खर्च न्यून हुनुको मुख्य कारण कोभिड–१९ महामारी नै रहेको जनाएको छ। यस अवधिमा चालु खर्चमा भने ११.२ प्रतिशतको वृद्धि भए पनि पुँजीगत खर्च गत...

वस्तु निकासी भारततर्फ ८.६% ले बढ्यो, चीनतिर ५५.२% ले घट्यो

1616052120nrb.png
काठमाण्डौ । मुलुकमा चालु आर्थिक वर्षको माघ महिनामा कुल वस्तु पैठारी केही वृद्धि भएको छ भने निकासीको वृद्धि कायमै छ।  समीक्षा अवधिमा कुल वस्तु निकासी गत वर्षको यही अवधिको तुलनामा ७.६ प्रतिशतले वृद्धि भएर ६९ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा कुल वस्तु निकासी ६४ अर्ब ९७ करोड रुपैयाँको थियो।  यसअवधिमा भारततर्फको निकासी...

वाणिज्य बैंकहरुको औसत आधार दर २.४८%ले घट्यो, ब्याजदर तत्काल नबढ्ने संकेत

1615899568Interest-rate-bank-final-1.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुको औसत आधार दर घटेको छ।  नेपाल राष्ट्र बैंकले मंगलबार प्रकाशित गरेको चालु आर्थिक वर्षको ७ महिनाको तथ्यांकअनुसार माघ महिनामा वाणिज्य बैंकहरुको औसत आधार दर ६.९७ प्रतिशतमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा वाणिज्य बैंकहरुको औसत आधार दर ९.४५ रहेको थियो। यो हिसाबले गत वर्षको तुलनामा औसत आधार दर २.४८ प्रतिशतले...

महँगी नियन्त्रणमा, आयात बढ्यो, निर्यात घट्यो

1615895974nrbbbbb.jpg
काठमाण्डौ । गत वर्षको तुलनामा यो वर्षको माघ महिनामा महँगी घटेको छ।  नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनबाट महँगी घटेको देखिएको हो।  प्रतिवेदनमा यो वर्ष माघमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.७० प्रतिशतमा सीमित बनेको छ। गत वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.८७...

राष्ट्र बैंकमा विभागीय प्रमुखहरुको जिम्मेवार हेरफेर, को कहाँ पुगे ?

1615886065nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर गरिएको छ।   राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विभागीय प्रमुखका रुपमा रहेका कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेका हुन्। जसअनुसार डा गुणाकर भट्टलाई बैंक सुपरीवेक्षण विभागको जिम्मेवारी दिइएको छ। यसअघि उनी अनुसन्धान विभागका प्रमुख...

राष्ट्र बैंकद्वारा बिनाअनुमति अनलाइन भुक्तानी सेवा सञ्चालन नगर्न निर्देशन

1615816067nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बिनाअनुमतिपत्र अनलाइन भुक्तानी प्लाटफर्म सञ्चालन नगर्न निर्देशन दिएको छ।  केन्द्रीय बैंक सोमबार एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो। सूचनामा राष्ट्र बैंकले अनुमति नै नलिई टपअप सेवा, युटिलिटिज अनलाइन भुक्तानी र प्रोटेक्ट खरिदलगायतका भुक्तानी रोक्न निर्देशन दिएको छ। अनुमतिपत्र नलिई...

अब मोबाइल बैंकिङबाट प्रतिदिन रु. २ लाखसम्म लेनदेन गर्न सकिने

1614768667NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले वित्तीय माध्यमबाट हुने रकम लेनदेनको सीमा दोब्बर बनाएको छ।  केन्द्रीय बैंकले बुधबार बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गर्दै विद्युतीय माध्यमबाट हुने नगद लेनदेनको सीमा बढाइएको जानकारी गराएको हो। राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७७ को अ.प्रा. निर्देशन नं. ५/०७७ को...

राष्ट्र बैंकद्वारा क्यूआर कोडको मापदण्ड जारी, यस्ता छन् प्रावधानहरु

1614684256qr-code.jpg
काठमाण्डौ । पछिल्लो समय नगदरहित डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै आएको नेपाल राष्ट्र बैंकले क्यूआर कोडको मापदण्ड तयार गरेको छ।  डिजिटल कारोबारलाई व्यवस्थित र सुरक्षित बनाउन राष्ट्र बैंकले मापदण्ड जारी गरेको हो। यसअघि राष्ट्र बैंकले गत माघ १४ गते मापदण्डमा आवश्यक रायसुझाव माग्दै मस्यौदा सार्वजनिक गरेको थियो।  मापदण्डमा क्यूआर...

राष्ट्र बैंकको रु. १० अर्बको ऋणपत्रमा आज बोलपत्र पेस गर्न सकिने

1614655255NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (फागुन १८ गते) १० अर्ब रुपैयाँबराबरको ऋणपत्र बोलकबोलमार्फत बिक्री खुलाइएको छ। राष्ट्र बैंकले ८ वर्षे अवधिको विकास ऋणपत्र २०८५ ‘ङ’ बोलकबोलमार्फत बिक्री खुलाएको हो। यो ऋणपत्रमा आज दिउँसो ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ प्रणालीमार्फत इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था,...

राष्ट्र बैंकले ब्याजदर अन्तरको सीमा उल्लंघन गर्नेलाई कारबाही गर्ने

1614571619NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ब्याजदर अन्तर (स्प्रेडदर) को सीमा उल्लंघन गर्ने बैंक तथा वित्तीय संस्थाका सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई कारबाही गर्ने भएको छ। केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७७ मा संशोधन तथा परिमार्जन गर्दै बैंक तथा वित्तीय संस्थाले...

भर्खरै

सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा

सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा

एनआईएमबी एस क्यापिटलको जनरल म्यानेजरमा सचिन्द्र ढुंगानाको बढुवा

एनआईएमबी एस क्यापिटलको जनरल म्यानेजरमा सचिन्द्र ढुंगानाको बढुवा

नेपाल इन्स्योरेन्सको ७६औँ वार्षिकोत्सवमा १७ कर्मचारी सम्मानित

नेपाल इन्स्योरेन्सको ७६औँ वार्षिकोत्सवमा १७ कर्मचारी सम्मानित

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

इक्राबाट एलआईसी नेपालले पायो ‘ए’ निष्कासनकर्ता रेटिङ

इक्राबाट एलआईसी नेपालले पायो ‘ए’ निष्कासनकर्ता रेटिङ

शिवममा देखियो साप्ताहिक बुलिस सेन्टिमेन्ट, घोराहीको अवस्था कस्तो ?

शिवममा देखियो साप्ताहिक बुलिस सेन्टिमेन्ट, घोराहीको अवस्था कस्तो ?

सेयर कर्जाको १२ करोडको सीमा यही साता हट्नसक्ने, गभर्नर भन्छन्–‘मन्थन सुरु भएको छ’

सेयर कर्जाको १२ करोडको सीमा यही साता हट्नसक्ने, गभर्नर भन्छन्–‘मन्थन सुरु भएको छ’

सन नेपाल लाइफको व्यतीत बीमालेखको नवीकरणमा १००% छुट

सन नेपाल लाइफको व्यतीत बीमालेखको नवीकरणमा १००% छुट

एनवाईईएफको २०औँ वार्षिकोत्सव, यस्ता छन् उपलब्धि

एनवाईईएफको २०औँ वार्षिकोत्सव, यस्ता छन् उपलब्धि

गोडरेजको ‘गज्जबको गोडरेज, कमालको अफर’ सार्वजनिक, सामान खरिदमा आकर्षक उपहार

गोडरेजको ‘गज्जबको गोडरेज, कमालको अफर’ सार्वजनिक, सामान खरिदमा आकर्षक उपहार

बीमा सर्भेयरको परीक्षाबाट १५ जना छनौट, को-को परे ?

बीमा सर्भेयरको परीक्षाबाट १५ जना छनौट, को-को परे ?

ग्राहकलाई सुविधा दिन सिटिजन्स बैंक प्रतिबद्ध, भारतका २ अस्पतालसहित थुप्रै संस्थामा आकर्षक छुट

ग्राहकलाई सुविधा दिन सिटिजन्स बैंक प्रतिबद्ध, भारतका २ अस्पतालसहित थुप्रै संस्थामा आकर्षक छुट

राष्ट्र बैंकले गर्यो मोहर डिजिटलको अनुमतिपत्र खारेज

राष्ट्र बैंकले गर्यो मोहर डिजिटलको अनुमतिपत्र खारेज

बजारमा सामान्य गिरावट, कारोबार पनि घट्यो

बजारमा सामान्य गिरावट, कारोबार पनि घट्यो

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्घाटन

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्घाटन