NRB


मौद्रिक नीति भोलि सार्वजनिक हुने सम्भावना

1628763252nrb.jpg
काठमाण्डौ । भइरहेका तयारीहरुमा कुनै व्यवधान उत्पन्न भएन भने नेपाल राष्ट्र बैंकले भोलि शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्नेछ। नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले पूर्वतयारी भइरहेको विषयमा पुष्टि गर्दै भोलि नै मौद्रिक नीति सार्वजनिक गर्ने सम्भावना प्रवल रहेको जानकारी दिए। ‘ठ्याक्कै निर्णय भइसकेको अवस्था होइन’, उनले...

अधिक तरलता ह्वात्तै घट्यो, अन्तरबैंकिङ ब्याजदर बढ्यो

1628679954liquidity.jpg
काठमाण्डौ । पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलता (लगानीयोग्य रकम) एक्कासि घटेको छ।  बैंक तथा वित्तीय संस्थामा केही समयपहिला झन्डै १ खर्ब रुपैयाँ अधिक तरलता थियो। अहिले अधिक तरलता जम्मा ४ अर्ब ६५ करोड रुपैयाँमात्रै रहेको नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले जानकारी दिए। ‘अहिले अधिक तरलतामा चाप परेसँगै...

राष्ट्र बैंकले रु. १.२६ अर्ब मुद्दति निक्षेपमा लगानी गर्ने

1628490990nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा १ अर्ब २६ करोड रुपैयाँ लगानी गर्ने भएको छ। राष्ट्र बैंकको कर्मचारी सुरक्षण कोष/उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्न लागिएको हो। उक्त रकममध्ये क वर्गका वाणिज्य बैंकमा १ अर्ब ८० लाख रुपैयाँ, ख वर्गको राष्ट्रियस्तरका विकास बैंकमा १८ करोड ९० लाख रुपैयाँ र ग वर्गका �...

1695556604Online-Ad.gif

यसकारण मौद्रिक नीति सार्वजनिक गर्नमा ढिलाइ, कहिलेसम्म आउला ?

1628407468nrb.jpg
काठमाण्डौ । केही दिनअघि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति गत शुक्रबार वा आज आइतबार सार्वजनिक गरिने जानकारी दिएका थिए।  गत साता एउटा सार्वजनिक कार्यक्रममै गभर्नर अधिकारीले मौद्रिक नीति ल्याउन ढिलाइ भइसकेको भन्दै शुक्रबार सार्वजनिक गर्ने तयारी भइरहेको बताएका थिए। यदि कुनै कारण शुक्रबार...

पुँजी बजारमा प्रतिकूल प्रभाव नपर्ने गरी मौद्रिक नीति ल्याउन राष्ट्रबैंकलाई अर्थसमितिको निर्देशन

1628236958nrb.jpg
काठमाण्डौ । प्रतिनिधिसभाको अर्थ समितिले पुँजी बजारलाई प्रतिकूल प्रभाव नपर्ने गरी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ। आगामी मौद्रिक नीतिमा समेट्नुपर्ने १७ बुँदे सुझाव दिँदै अर्थ समितिले यस्तो निर्देशन दिएको हो। मौद्रिक नीतिबाट पुँजी बजारको विकास र स्थायित्वमा प्रतिकूल प्रभाव नपर्ने गरी नीति प्रबन्ध गर्न...

राष्ट्र बैंकले भोलि रु. ४० अर्बको निक्षेप संकलन उपकरणको बोलकबोल गर्ने

1628081611nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि साउन २१ गते ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरणको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले ७ दिनका लागि निक्षेप संकलन उपकरणको भोलि बोलकबोल तथा निष्कासन गर्ने भएको हो। भोलि अपराह्न ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत मात्र हुने राष्ट्र बैंकले जनाएको छ। यसको ब्याजदर पनि बोलकबोल निर्धारण...

राष्ट्र बैंकका सञ्चालक मरासिनीद्वारा पद तथा गोपनीयताका शपथ ग्रहण

1628076924Photo01.JPG
काठमाण्डौ । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीसमक्ष आज नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यका रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन्।  सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा न्यायाधीश केसीले सचिव मरासिनीलाई शपथ ग्रहण गराएका हुन्।  नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ...

यस्तो छ बैंक तथा वित्तीय संस्थाहरुको सीएसआर अभ्यास

1627993470nrb.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकले तोकेकोभन्दा बढी रकम संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषमा जम्मा गरेको पाइएको छ। राष्ट्र बैंकको नेपालको बैंकिङ उद्योगमा संस्थागत सामाजिक उत्तरदायित्व विषयक अध्ययनले यस्तो देखाएको हो। बैंक तथा वित्तीय संस्थाहरुको वार्षिक प्रतिवेदन र राष्ट्र बैंकमा पेस गरेका...

मौद्रिक नीति आउँदो शुक्रबार वा आइतबार सार्वजनिक हुने

16278946152245945308850928154599563727073428506015964n.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति आउँदो शुक्रबार वा आइतबार सार्वजनिक सार्वजनिक गर्ने भएको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले इकोनोमिक मिडिया सोसाइटीको प्रतिनिधिमण्डलसँगको भेटघाटका क्रममा यस्तो जानकारी दिएका हुन्। ‘मौद्रिक नीति ल्याउन अब धेरै ढिला भइसक्यो, सकेसम्म हामी आउँदो शुक्रबार सार्वजनिक...

बैंकमा अधिक तरलता, ब्याजदर घट्ने संकेत

1627807271liquidity.jpg
कामाण्डौ । पछिल्लो समय बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिँदै गएका कारण ब्याजदर घट्ने सम्भावना बढेर गएको छ।  कोरोना संक्रमणको मामिला फेरि बढ्दै जाँदा लगानीका क्षेत्रमा संकुचन आउँदा बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिन थालेको हो। साउन १५ गतेसम्म बैंकिङ प्रणालीमा ३७ अर्ब रुपैयाँ बढी अधिक तरलता रहेको नेपाल राष्ट्र बैंकले...

अब राष्ट्र बैंकका अवकाशप्राप्त कर्मचारीको पेन्सन सोझै बैंक खाता

1627636202nrb.png
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका अवकाशप्राप्त कर्मचारीको पेन्सनबापतको रकम सोझै बैंक खातामा पठाइने भएको छ।  राष्ट्र बैंकले एक सूचना जारी गर्दै राष्ट्र बैंकका अवकाशप्राप्त कर्मचारी वा हकवालाहरुलाई निवृत्तिभरणबापतको रकम आईपीएसमार्फत सोझै निजको बैंक खातामा पठाउने जानकारी गराएको हो। यसका लागि निवृत्त कर्मचारी वा हकवालाहरुले पेन्सन...

बैंकलाई नगद लाभांश वितरणमा कडाई, असल कर्जाको प्रभिजनिङ ३०% ले बढ्यो

1627300398nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई नगद लाभांश वितरणमा कडाई गरेको छ।  मौद्रिक नीतिमा ढिलाई भइरहेको बेला एक सर्कुलर जारी गर्दै राष्ट्रबैंकले गत वर्षमा जस्तै यो वर्ष पनि नगद लाभांश वितरणमा कडाई गरेको हो।  यसको अर्थ राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई बोनस सेयर वितरणमा प्राथमिकता दिएको छ।  क, ख र...

यसकारणले मुलुकको शोधानान्तर स्थिति घाटामा, तरलताको अवस्था के छ ?

1626960147nrb.jpg
काठमाण्डौ । व्यापार घाटा बढेका कारण गत आर्थिक वर्ष २०७७/७८ मा देशको शोधानान्तर स्थिति घाटामा देखिएको छ।  नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा देशको शोधानान्तर स्थिति १५ अर्ब १५ करोड रुपैयाँले घाटामा रहेको हो। जब कि आर्थिक वर्ष २०७६/७७ मा शोधनान्तर स्थिति २ खर्ब ८२ अर्ब रुपैयाँले बचतमा रहेको थियो। राष्ट्र बैकंका सहप्रवक्ता...

बैंकिङ प्रणाली ह्याक गर्ने धम्की : राष्ट्र बैंक भन्छन्– ‘सबै बैंकको प्रणाली सुरक्षित’

1626939024nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले अपरिचित व्यक्तिबाट ह्याकिङको चेतावनी पाएका सबै बैंकको प्रणाली सुरक्षित रहेको जनाएको छ। अपरिचित व्यक्तिबाट बुधबार राति फोन र इमेलमार्फत नेपाल राष्ट्र बैंकसहित १४ वटा बैंकको प्रणाली ह्याक गरेर पैसा चार्ने धम्की दिइएको थियो। ह्याकरहरुले पठाएको इमेलमा राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, माछापुच्छ्रे...

मौद्रिक नीति आउन अझै ढिला हुने, पूर्वगभर्नरले दिए यस्ता सुझाव

1626851288nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नरहरुले नयाँ सरकारले संशोधनसहित ल्याउने बजेटमा आधारित रहेर मात्र मौद्रिक नीति ल्याउन सुझाव दिएका छन्। मौद्रिक नीति ल्याउन ढिलाइ भइरहेको बेला राष्ट्र बैंकले आज पूर्वगभर्नरहरुसँग छलफल गरेको थियो। नयाँ सरकारले ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट संशोधनको तयारी गरिरहेको बेला...

भर्खरै

नेशनल बैंकिङ इन्स्टिच्यूटले २९५% बोनस सेयर दिने, ५१% हकप्रद पनि

नेशनल बैंकिङ इन्स्टिच्यूटले २९५% बोनस सेयर दिने, ५१% हकप्रद पनि

सेयर बजार दैनिकरुपमा घटेपछि विश्लेषक र लगानीकर्ता गुमनाम, ब्रोकर हाउस मध्य दिनमा नै सुनसान !

सेयर बजार दैनिकरुपमा घटेपछि विश्लेषक र लगानीकर्ता गुमनाम, ब्रोकर हाउस मध्य दिनमा नै सुनसान !

हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा आवेदकको संख्या बढ्दै, कति पर्‍यो आबेदन ?

हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा आवेदकको संख्या बढ्दै, कति पर्‍यो आबेदन ?

सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा रमेश राज अर्याल, ३२ वर्षको बैंकिङ अनुभव

सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा रमेश राज अर्याल, ३२ वर्षको बैंकिङ अनुभव

म्युचुअल फण्डहरुको न्याभ घट्यो, एक महिनामा ३४ लाख रुपैयाँले बढाए बजारमा लगानी

म्युचुअल फण्डहरुको न्याभ घट्यो, एक महिनामा ३४ लाख रुपैयाँले बढाए बजारमा लगानी

बजार घट्दै जाँदा ब्रोकरलाई फण्डको समस्या,  राफसाफको समस्या बढ्दै

बजार घट्दै जाँदा ब्रोकरलाई फण्डको समस्या, राफसाफको समस्या बढ्दै

नवप्रवर्तन र स्टार्टअपलाई प्रोत्साहन गर्न ब्रिटिस कलेजद्वारा इन्क्युबेशन सेन्टरको सुरुवात

नवप्रवर्तन र स्टार्टअपलाई प्रोत्साहन गर्न ब्रिटिस कलेजद्वारा इन्क्युबेशन सेन्टरको सुरुवात

शिखर इन्स्योरेन्सले गर्‍यो २० दिनमै भूकम्प पीडितलाई भुक्तानी

शिखर इन्स्योरेन्सले गर्‍यो २० दिनमै भूकम्प पीडितलाई भुक्तानी

दुई पाङ्ग्रे विद्युतीय सवारीमा ५०० अर्ब येन लगानी गर्ने योजनामा होन्डा

दुई पाङ्ग्रे विद्युतीय सवारीमा ५०० अर्ब येन लगानी गर्ने योजनामा होन्डा

३ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कारोबारको सूचीमा प्रिमियममा आईपीओ ल्याएका कम्पनी

३ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कारोबारको सूचीमा प्रिमियममा आईपीओ ल्याएका कम्पनी

लगातार ४ दिन घट्यो नेप्से, जानकार भन्छन्-मौद्रिक समीक्षा समयमा नआउनु मूख्य कारण

लगातार ४ दिन घट्यो नेप्से, जानकार भन्छन्-मौद्रिक समीक्षा समयमा नआउनु मूख्य कारण

 टिकटकपछि अन्य एप पनि बन्द गर्न अध्ययन हुँदै, अरु कुन- कुन बन्द होलान् ?

टिकटकपछि अन्य एप पनि बन्द गर्न अध्ययन हुँदै, अरु कुन- कुन बन्द होलान् ?

इन्फोसिसका सह-संस्थापक नारायण मूर्थिको अर्को विवादास्पद बयान,भन्छन् - सित्तैमा केहि दिनु हुँदैन !

इन्फोसिसका सह-संस्थापक नारायण मूर्थिको अर्को विवादास्पद बयान,भन्छन् - सित्तैमा केहि दिनु हुँदैन !

मस्कले ४४ अर्ब डलरमा किनेको एक्स १९ अर्ब डलरमा झर्‍यो,कारोबार र नाफामा ठूलो धक्का

मस्कले ४४ अर्ब डलरमा किनेको एक्स १९ अर्ब डलरमा झर्‍यो,कारोबार र नाफामा ठूलो धक्का

हुन्डाईको अनबिटेबल एक्सचेन्ज सुरु हुँदै, इन्धनयुक्त वा विद्युतीय गाडीसँग साट्न सकिने

हुन्डाईको अनबिटेबल एक्सचेन्ज सुरु हुँदै, इन्धनयुक्त वा विद्युतीय गाडीसँग साट्न सकिने