पृथक पाटो


‘गान्धीको चश्मा तीन लाख ४० हजार अमेरिकी डलरमा बेलायतमा बिक्री’

1598108903gandhi.jpg
लन्डन(रासस/एएफपी) । भारतीय स्वतन्त्रताका नायक महात्मा गान्धीले लगाएको सुनौलो चश्मा तीन लाख ४० हजार अमेरिकी डलरमा बेलायतमा बिक्री भएको लिलामसम्बन्धी काम गर्ने एउटा फर्मले जानकारी गराएको छ ।  ‘इस्ट ब्रिस्टल अक्सन’ नामक उक्त फर्मले शुक्रबार चश्मा विक्री भएपछि इन्स्टाग्राममा लेखेको छ,“एक भद्र व्यक्तिले आफ्नो काकालाई गान्धी आफैले...

अब कुकुरले सुँघेरै गर्नेछ कोरोना संक्रमित पहिचान

1595561866sniffer-dogs.jpg
काठमाण्डौ । कुकुरले सुँघेर कोरोना संक्रमित पत्ता सक्ने तथ्य सार्वजनिक भएको छ। जर्मनीका शोधकर्ताहरुले स्नाइफर डग अर्थात सुँघ्ने क्षमता प्रवल भएका कुकुरहरु कोरोना संक्रमित पत्ता लगाउन सफल भएको दाबी गरेका छन्। उनीहरुले त्यस्ता कुकुरहरुलाई तालिम दिएर सुँघेरै कोरोना संक्रमित पत्ता लगाउन सफल भएको बताएका छन्। जर्मनीको ह्यानोभर...

पोलार बियरको अस्तित्व संकटमा, सन् २१०० सम्म लोप हुन सक्ने

1595409152Polar-bear.jpg
काठमाण्डौ । जलवायुु परिवर्तनलाई नियन्त्रण गर्न थप प्रयास नगरिए यो शताब्दीको अन्त्यसम्म ‘पोलार बियर’ हरु पृथ्वीबाट लोप हुुन सक्ने चेतावनी दिइएको छ।  नेचर क्लाइमेट चेन्ज जर्नलमा प्रकाशित एक अध्ययनको रिपोर्टमा यस्तो चेतावनी दिइएको हो। अनुुसन्धानमा संलग्न वैज्ञानिकहरुका अनुसार आर्टिक समुुद्रको हिउँ पग्लिँदा पोलार बियरका केही...

1662798070ADBL-ad-ver-1.gif

उडिरहेको विमान भित्र जुम्ल्याहा बालिकाको जन्म

1594380938twins.jpg
रासस/सिन्ह्वा । उडिरहेको विमान भित्र मंगोलियाकी एक महिलाले शुक्रबार बिहान दुई बच्चालाई जन्म दिएकी छिन् । टर्कीको राजधानी स्तानबुलदेखि मंगोलियाको राजधानी उलान बाटोरतर्फ गइरहेको बेला ४२ बर्षीया महिलाले जुम्ल्याहा बालिका जन्माएकी हुन् ।   जन्मिएका ती बच्चाहरु बालिका हुन भने ती महिला सामान्य अवस्थाभन्दा दुई महिना अगाडी नै सुत्केरी...

सुनैसुनले बन्यो विश्वकै पहिलो होटल, एक रात बसेको कति पैसा लाग्ला ?

1593949978gold4.jpg
काठमाण्डौ । सुनको मूल्यले दिन दिनै नयाँ रेकर्ड बनाइरहेको छ । यस्तो बेलामा सुन वा सुनका गहना खरीद गर्नु निकै कठीन हुन्छ । तर, यस्तो अवस्थामा कुनै एउटा होटल सुनैसुनले बनेको छ भन्ने सुन्दा सबैलाई पत्यार नलाग्न सक्छ । यस्तो होटल जहाँका प्राय सबै सामानमा सुनको जलप लगाइएको छ । कतिपय सामान २४ क्यारेट सुनले नै बनेका छन् । भियतनाममा सुनै सुनले बनेको...

तयार भयो कोरोनाभाइरस मार्ने रोबोट, यसरी गर्नेछ काम

1593937618corona-killing-robo.jpeg
काठमाण्डौ। अमेरिकाको म्यासाचुुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) ले कोरोनाभाइरस नष्ट गर्ने रोबोट निर्माण गरेको छ।  यो रोबटले आधा घन्टामा ४ हजार वर्गफुुट भएको गोदामको भुुइँलाई संक्रमण मुुुक्त गर्न सक्ने जनाइएको छ। यसको प्रयोग ठूला मल, स्कुुल, उद्योग कलकारखाना र विमानस्थलजस्ता स्थानहरुमा गर्न सकिनेछ।  रोबोटको विकासका लागि...

1664453026jeewan-bima-jaruri-chha-1200-x-100-px-1.gif

जापानका जिनिची बने निन्जा कलामा मास्टर्स गर्ने पहिलो व्यक्ति

1593509905Ninja.jpg
काठमाण्डौ । जापानका एक व्यक्ति ‘निन्जा’ (एक किसिमको मार्सल आर्ट्स) कलामा मास्टर्स डिग्री हासिल गर्ने विश्वकै पहिलो छात्र बनेका छन्।  जापानका ४५ वर्षीय जिनिची मित्सुुहासिल ती भाग्यमानी छात्र हुन्। उनले मार्सल आर्ट्सको आधारभूत कलाहरुका साथै सजिलैसँग पहाडहरु कसरी चढ्ने भन्ने विषयको ग्रयाजुुएट सकेपछि निन्जामा मास्टर्स डिग्री...

एउटा खास ढुंगा, जसले बनायो यी सामान्य उत्खननकर्मीलाई रातारात करोडपति

1593319327Tanzanite.jpg
काठमाण्डौ । तान्जानिया एक सामान्य उत्खननकर्मी आफूले हात पारेका दुई बहुमूल्य ढुंगाबाट रातारात कडोपति बनेका छन्। ती भाग्यशाली उत्खननकर्मी हुन्, तान्जानियाको मन्यारा गाउँका स्यानिनियु लाइजर। यो उनको जीवनको ठूलो खोजमात्र बनेन, देशकै ठूलो खोजी पनि बन्यो। लाइजरले दुई कच्चा तन्जानाइट ढुंगा फेला परेका हुन्। जसको कुल तौल १५ किलो रहेको...

कोरोनाकाल : नयाँ बिजनेस सुरु गर्न मन्दी उपयुक्त समय ?

1593069378Starting-a-Business.jpg
काठमाण्डौ । जनरल मोटर्स, बर्गर किङ, सीएनएन, उबर, एअरबीएनबीजस्ता कम्पनीमा के समानता हुन सक्ला ? यी सबैको स्थापना यस्तो समयमा भएको थियो कि जब कारोबार र अर्थव्यवस्थाको दृष्टिकोणबाट खराब समय चलिरहेको थियो। जनरल मोटर्सको स्थापना सन् १९०८ मा भएको थियो। त्यतिबेला अमेरिका सन् १९०७ को आर्थिक संकटपछिको उथलपुथलको अवस्थाबाट गुज्रिरहेको...

आम्दानी र बचत सजिलै बढाउन चाहनुहुन्छ ? अपनाउनुस् यी १० सूत्र

1592812276money-making.jpg
काठमाण्डौ । हामी सबै सुनौलो भविष्यको सपना बुन्छौँ अनि पूरा गर्न हरसम्भव प्रयास र मेहनत पनि गर्छौं। तर जीवनमा अन्य धेरै आवश्यकता पूरा गर्नुपर्ने हुन्छ तर आय सीमित हुन्छ। सुनौलो भविष्यको सपना पूरा हुने वास्तविकतामा परिणत गर्न सकिन्छ। त्यसका लागि आफ्नो आम्दानीअनुसार वित्तीय योजना बनाउन आवश्यक हुन्छ।  आज हामी यहाँ तपाइँहरुलाई सीमित...

कोरोनाबाट मर्ने बढेपछि शव व्यवस्थापनमा समस्या, पुरानो चिहान खोतलेर नयाँ शव गाड्दै

1592481064brazil-new.jpg
काठमाण्डौ । ब्राजिलको अवस्था कोरोनाभाइरसको कहरका कारण दिनानुुदिन खस्किदै गइरहेको छ ।  कोरोनाको संक्रमण र यसबाट हुुने मृत्युुको सूचिमा ब्राजिल विश्वकै दोस्रो स्थानमा रहेको छ । यो सूचिको पहिलो स्थानमा अमेरिका रहेको छ ।  ब्राजिलको प्रमुुख सहर साओ पाउलोमा कोरोना संक्रमणका कारण मृत्युु हुुनेको संख्या यति बढेको छ कि त्यहाँ शव गाड्नका...

यी ४ प्रकारका व्यक्तिले क्रेडिट कार्ड प्रयोग नगर्नु राम्रो !

1592302653card.jpg
काठमाण्डौ । जब आफूसँग पैसाको अभाव हुुन्छ, अर्थात नगदको समस्या उत्पन्न हुुन्छ, तब यस्तो समयमा क्रेडिट कार्डले अहम भूमिका खेल्ने गर्दछ । तथापि क्रेडिट कार्ड प्रयोग गरेबापत यसका प्रयोगकर्ताले उच्च ब्याजदर पनि तिर्नुु पर्दछ । संकटको बेलामा क्रेडिट कार्ड सबैभन्दा भरपर्दाे र विश्वासिलो साथी साबित हुुने गर्दछ । तर, यदि यसको सही प्रयोग गरिएन...

जुन २१ को सूर्यग्रहणपछि कोरोना महामारी अन्त्य !

1592210114dr-kl.jpg
काठमाण्डौ। भारतका एक वैज्ञानिकले यही जुुन २१ मा लाग्ने सूर्यग्रहणपछि कोरोनाभाइरस महामारी अन्त्य हुुने दाबी गरेका छन्। भारतको चेन्नाईका वैज्ञानिकले सूर्य ग्रहण र कोरोनाभाइरसबीच सम्बन्ध रहेको उल्लेख गर्दै यस्तो दाबी गरेका हुन्। भारतीय सञ्चार दैनिक जागरणमा प्रकाशित समाचारअनुसार न्युुक्लियर र अर्थ वैज्ञानिक डा केएल सुुन्दर कृष्णाले...

थाईल्यान्डमा दुईजना रेष्टुराँ सञ्चालकलाई जनही १,१४६ वर्ष जेलसजाय

1591956279getty.jpg
थाईल्यान्डको एउटा अदालतले मानिसहरूलाई ठगेको आरोपमा दुईजना रेष्टुराँ सञ्चालकलाई जनही १,१४६ वर्ष जेलसजाय सुनाएको छ। गत वर्ष लाएमगेट सीफूड रेष्टुराँले अनलाइनमार्फत्‌ पहिल्यै भुक्तानी गर्नुपर्ने व्यवस्था शुरू गर्‍यो। थाईल्यान्डको पीबीसी च्यानलका अनुसार बीस हजार जति मानिसले पाँच करोड थाई भाट बराबरको भौचर खरिद गरे। तर पछि कम्पनीले...

बन्दैछ यस्तो कपडा, जसमा टच हुनासाथ कोरोनाभाइरस मर्ने दाबी

1591862780arvind-limited.jpg
काठमाण्डौ। कोरोनाभाइरसबाट बच्न भारतको एक कम्पनीले एन्टीभाइरस कपडा बनाउने घोषणा गरेको छ। भारतको अरबिन्द लिमिटेडले स्विस टेक्सटाइल इनोभेसन फर्म ह्याक म्याटेरियल एजीसँग सहकार्य गरेर कोरोनाबाट बचाउने कपडा बनाउन लागेको जनाएको छ। कम्पनीले इन्टेलिक फ्याब्रिक्स ब्रान्डका रुपमा पहिलो पटक भारतमा एन्टीभाइरस टेक्सटाइल टेक्नोलोजी प्रयोग...

भर्खरै

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

नयाँ नोटको जतन कसरी गर्ने ?

नयाँ नोटको जतन कसरी गर्ने ?

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना