पृथक पाटो


निको भएका संक्रमितको एन्डीबडीले ६ महिनासम्म मात्रै काम गर्ने नयाँ तथ्य सार्वजनिक

1590228879anti1.png
काठमाण्डौ । कोरोना संक्रमणबाट निको भएकाहरुको प्रतिरोधात्मक क्षमताले ६ महिनासम्म मात्रै काम गर्ने नयाँ तथ्य सार्वजनिक भएको छ।  त्यसैले कोरोना संक्रमणबाट मुुक्त भएकाहरुलाई पुुनः संक्रमण हुुनसक्ने सम्भावना उच्च देखिएको वैज्ञानिकहरुले बताएका छन् ।  वैज्ञानिकहरुको यो दाबी यस्तो बेला आएको छ, जब बेलायत सरकारले इम्युुनिटी पार्सपोटका...

लकडाउनमा पुराना वस्तु खोज्दा भेटियो २ किलो सुन

1590208406gold.jpg
काठमाण्डौ । फ्रान्सका दुुई बालबालिकाले लकडाउनमा रहेका बेला २ किलो सुन भेटेका छन्। फ्रान्सका स्थानीय मिडियाका अनुुसार १० वर्षीय ती बालबालिकाहरु मार्च महिनामा लकडाउन जारी भएपछि आफ्नो परिवारसँग फ्रान्सको पुुरानो सहर भेन्डोममा रहेका आफन्तकोमा गएका थिए। त्यहा गएपछि उनीहरुले घरमा प्रयोग गर्नका लागि घरवरिपरि रहेका पुराना वस्तुुहरु...

कोरोनाबाट बच्न अपनाइएका उपायबाटै भारतमा सयौँको मृत्यु

1590205173india.jpg
काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसको संक्रमण एकातिर लाखौँ मानिसको ज्यान गइसकेको छ। अर्कोतिर यसको रोकथामका लागि गरिएको लकडाउनले समस्यामा परेको जीविकोपार्जनको वैकल्पिक उपाय खोज्दा सयौँको ज्यान गइरहेको छ।  भारतमा गत मार्च २५ बाट लकडाउन जारी छ। अर्कोतिर कोरोनाबाट बच्न र यसको रोकथामका लागि जारी गरिएको लकडाउनका कारण संकटमा परेको...

कम लगानीमै सुुरु गर्नुस् यो बिजनेस, १ वर्षमै हुनेछ पैसाको वर्षा

1590134008napkin.jpg
काठमाण्डौ । समयका साथसाथै मानिसको लाइफस्टाइल पनि परिवर्तन भइरहेको छ। कोरोनाभाइरसका कारण अहिले मानिसहरु सरसफाइमा बढी ध्यान दिइरहेका छन्। अब थुप्रै कुराको माग बढ्न सक्छ। बजार खुल्नासाथ यसको असर स्पष्ट देखिनेछ।  अफिस, होटल र रेस्टुराँ सबैतिर टिस्यु पेपरले आफ्नो स्थान लिइसकेको छ। अब यसले मानिसको निजी जीवनमा पनि हिस्सा बनाइसकेको...

वैज्ञानिकले गरे पृथ्वीको चुम्बकीय क्षेत्र कमजोर भएको सनसनीपूर्ण खुलासा

159013145411112.jpg
काठमाण्डौ । कोरोनाले थलिएको विश्वको लागि अर्काे अशुुभ र संकटपूर्ण समाचार आएको छ । वैज्ञानिकहरुले पृथ्वीको चुुम्बकिय क्षेत्र कमजोर भएको सनसनीपूर्ण खुुलासा गरेका छन् ।  वैज्ञानिकहरुले अफ्रिका र दक्षिण अमेरीका बिचको पृथ्वीको चुुम्बकिय क्षेत्र तीव्र गतिमा कमजोर बनेको बताएका छन् । यो घटनालाई वैज्ञानिकहरुले साउथ एट्लान्टिक विषमता...

बिरुवा बेचेर लाखौँ आम्दानी

1590063045plant.jpg
काठमाण्डौ ।म्याग्दीका कृषकले सुन्तला र कागतीका बिरुवा बेचेर लाखौं आम्दानी गरेका छन् ।  सुन्तला र कागतीका बिरुवाको किनबेच फस्टाउँदै गएकाले कृषकको आम्दानी बढेको हो । अन्नपूर्ण गाउँपालिका—२ दानाको फगाम गाउँका जोगबहादुर विकले घरमा बसीबसी बिरुवा बेचेर वार्षिक रु १० लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । उहाँको कुनै जागिर पनि छैन र विदेश...

पर्याप्त पीपीई नदिएकोमा विरोध गर्दा डाक्टरलाई पुर्याइयो मानसिक अस्पताल

1590045805dr-Sudhakar.jpg
काठमाण्डौ । भारतका एक डाक्टरलाई नाङ्गै पारेर एक प्रहरीले कुुटेको भिडियो अहिले सामाजिक सञ्जालमा व्यापक रुपमा फैलिएको छ। भिडियोमा सुुधाकर नाम गरेका ती डाक्टरको शरीरको माथिल्लो भागमा कुुनै पनि कपडा लगाएको देखिँदैन र एकजना प्रहरीले उनलाई लात्ताले हानेर भुुइँमा लडाएको देखिन्छ। उनको हात पछाडिबाट बाँधिएको र प्रहरीले निर्घात कुुटपिट...

कोरोना नियन्त्रणका लागि वैज्ञानिकको सुझाव: ५० दिने लकडाउनको पछिल्ला ३० दिन खुकुलो पार्दा राम्रो

1589964394britain.jpeg
काठमाण्डौ। वैज्ञानिकहरुको टोलीले विश्व महामारी कोरोनाभाइरसबाट हुने मृत्युदर घटाउन नयाँ उपाय सुझाएका छन्।  वैज्ञानिकहरुको टोलीले ५० दिनको कडा लकडाउनको अवधिमा अन्तिम ३० दिन प्रतिबन्धहरुमा खुकुलो पार्दा मृत्युदर घटाउन सघाउ पुग्ने दाबी गरेका छन्।  विभिन्न ९ देशका वैज्ञानिकहरु सम्मिलित टोलीले विभिन्न खाले लकडाउन योजनाले कसरी...

लकडाउनमा सैलुन खुलेलगत्तै लखपति बनिन् एक सञ्चालिका, कसरी ?

1589950304sailon.jpg
काठमाण्डौ । कोरोनाभाइरसको संक्रमणलाई रोक्नका लागि नेपालसहित विश्वका अधिकांश देशहरुमा लकडाउन र प्रतिबन्धहरु लागू गरिएका छन्। लकडाउन र प्रतिबन्धका कारण व्यापार–व्यवसायमा प्रतिकूल प्रभाव परेको छ। तर अब विश्वका केही देशहरुमा लकडाउनलाई खुुकुुलो पारिएका छन् र यसका कारण शैलुुनहरु पनि खोलिएका छन्।  अमेरिकामा शैलुुन खुलेपछि त्यहाँकी...

लकडाउनले भारतकै धनी मन्दिरमा पर्यो पैसाको संकट, कर्मचारी तलब खुवाउनसमेत हम्मेहम्मे

1589882146temple.jpg
काठमाण्डौ । कोरोनाभाइरसको संक्रमणको प्रभाव अहिले भारतकै सबैभन्दा धनी मानिने केरलास्थित श्रीपद्नाभस्वामी मन्दिर पनि संकटमा परेको छ। यो मन्दिरमा उत्तर भारतबाट ठूलो संख्यामा आउने श्रद्धालुले ठूलो धनराशि दक्षिण चढाउँथे। तर अहिले यो मन्दिरको आर्थिक अवस्था निकै खराब रहेको बताइएको छ।  सामान्य अवस्थामा यो मन्दिरलाई दैनिक २ लाखदेखि ३...

ओभरसियरको जागिर छाडेर कृषि पेशामा, बङ्गुरपालनबाट मासिक रु एक लाखभन्दा बढी आम्दानी

1589792078Bangur-2.jpg
काठमाण्डौ । सिँचाइ विभागको ओभरसियरमा करिब ६ वर्ष सेवा गरेका कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडका ३४ वर्षीय टेकबहादुर मगर जागिर छाडेर कृषि पेसामा लाग्नुभयो । घरपरिवारको माया र आफ्नै ठाउँमा केही गरौँ भन्ने सोचले उहाँले बुद्ध एग्रो फार्म खोलेर कृषि पेशा रोजेका मगर कृषि कर्ममा आफू सन्तुष्ट रहेको बताउनुहुन्छ ।    जागिरभन्दा पनि...

सफल व्यक्ति कसरी बन्ने ? अपनाउनुस् यी ५ सूत्र

1589788375success.jpg
काठमाण्डौ । कतिपय व्यक्तिहरु यस्ता हुुन्छन् जो मेहनत धेरै गर्छन् तर सफल हुुँदैनन्। यस्तो अवस्थामा उनीहरुको मनमा सवाल उठ्दछ– सफल र प्रभावशाली व्यक्ति आखिर त्यस्तो के गर्छन् ? जसले गर्दा सफलता उनीहरुको कदम चुुम्न थाल्छ। यी व्यक्तिहरु कसरी स्वप्रेरित हुुन्छन् ?  डा. उज्ज्वल पाटनी (बिजनेस कोच, मोटिभेसन लेखक) बाट जानौँ ५ सूूत्र जुुन सफल...

अब कुकुरले पहिचान गर्नेछ कोरोना संक्रमित, एकघण्टामा २५० को परीक्षण गर्नसक्ने !

1589713465dog.jpg
काठमाण्डौ । कोरोनाभाइरसलाई सुँघेर पत्ता लगाउने कुुकुरको तालिम बेलायतमा पूरा भएको छ । अब त्यहाँ कोरोना संक्रमितको पहिचानका लागि चाँडै एउटा ट्रायल सुुरु गरिने भएको छ । जसका लागि बेलायत सरकारले करीब साढे चार करोड खर्च गर्ने भएको छ ।  डेलि मेलको रिपोर्टअनुुसार कोरोना संक्रमणको लक्षणको पहिचानका लागि कुुकुुरहरुमा गरिने यो ट्रायलमा सफलता...

यी हुन् ८ लाख मानिसको नरसंहारमा संलग्न व्यक्ति, २५ वर्षपछि पक्राउ

1589709712ruwanda.jpg
काठमाण्डौ । एकै व्यक्ति आठ लाख मानिसको हत्यामा संलग्न भेटियो भन्दा सायद तपाइँ पत्याउनुहुन्न होला। किनकि यति धेरै मानिसको हत्या एकै व्यक्तिको संलग्नता कसरी सम्भव होला ? भन्ने सोच्नु पनि हुन्छ होला। तर यो वास्तविक हो। फ्रान्समा लुकिछिपी बस्दै आएका अफ्रिकाका मस्ट वान्टेड हालै पक्राउ परेपछि यस्तो खुलासा भएको हो। ती पक्राउ परेका व्यक्तिको...

कोरोना संकटबीच यसरी बनाउनुस् वित्तीय योजना, पूरा हुनेछन् सबै चाहना

1589707802money.jpg
काठमाण्डौ । कोरोनाभाइरसको महामारीले हाम्रो स्वास्थ्यका साथसाथै वित्तीय अवस्थालाई पनि प्रभावित पारिरहेको छ। संकटको यो अवस्थामा हाम्रो खर्च गर्ने तौरतरिका र क्षमता पनि बदलिएको छ। अब आउने भविष्यमा यसको कति प्रभाव पर्छ भनेर यकिन गरेर भन्न सकिने अवस्था छैन तर तयारी भने पहिल्यैदेखि गर्नुुपर्ने हुुन्छ।  सुुनौलो भविष्यका लागि आजबाट नै...

भर्खरै

बिनाअनुमति वस्तु विनिमय बजार सञ्चालन गर्नेलाई कारबाही गर्ने सेबोनको चेतावनी

बिनाअनुमति वस्तु विनिमय बजार सञ्चालन गर्नेलाई कारबाही गर्ने सेबोनको चेतावनी

नीति-नियमको अभावले साना तथा मझौला व्यवसाय संकटमा

नीति-नियमको अभावले साना तथा मझौला व्यवसाय संकटमा

अब विदेशी लगानीबापतको विदेशी मुद्रा भित्र्याउन राष्ट्र बैंकले १५ दिनभित्रै निर्णय गर्ने

अब विदेशी लगानीबापतको विदेशी मुद्रा भित्र्याउन राष्ट्र बैंकले १५ दिनभित्रै निर्णय गर्ने

फेब्रुअरीबाट ट्विटरको नियम परिवर्तन हुँदै, अब प्रयोगकर्ताले पाउनेछन् यो सुविधा

फेब्रुअरीबाट ट्विटरको नियम परिवर्तन हुँदै, अब प्रयोगकर्ताले पाउनेछन् यो सुविधा

रु. २१.१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

रु. २१.१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

भिभोद्वारा नेपालमा बहुप्रतिक्षित वाई०२ सार्वजनिक, यस्ता छन् विशेषता

भिभोद्वारा नेपालमा बहुप्रतिक्षित वाई०२ सार्वजनिक, यस्ता छन् विशेषता

बैंकहरुमा रु. १०.४८ करोड लगानी गर्दै राष्ट्र बैंक

बैंकहरुमा रु. १०.४८ करोड लगानी गर्दै राष्ट्र बैंक

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

उपकार लघुवित्तद्वारा बम्पर लाभांश घोषणा

उपकार लघुवित्तद्वारा बम्पर लाभांश घोषणा

२००% हकप्रद सेयर जारी गर्ने हिमालय उर्जा विकास कम्पनीको निर्णय

२००% हकप्रद सेयर जारी गर्ने हिमालय उर्जा विकास कम्पनीको निर्णय

सिभिल लघुवित्तको लाभांश घोषणा

सिभिल लघुवित्तको लाभांश घोषणा

अडानी समूहको कम्पनीहरुका सेयरले २ दिनमै एलआईसीको १८ हजार करोड स्वाहा

अडानी समूहको कम्पनीहरुका सेयरले २ दिनमै एलआईसीको १८ हजार करोड स्वाहा

सरकारले राख्यो १२ वटा कम्पनीलाई कालोसूचीमा

सरकारले राख्यो १२ वटा कम्पनीलाई कालोसूचीमा

मर्चेन्ट बैंकर्स संघको एएमएल/सीएफटीसम्बन्धी अभिमुखीकरण कार्यक्रम

मर्चेन्ट बैंकर्स संघको एएमएल/सीएफटीसम्बन्धी अभिमुखीकरण कार्यक्रम

ब्याज आम्दानी घट्दा आशा लघुवित्तको नाफामा संकुचन, ईपीएसमा पनि भारी गिरावट

ब्याज आम्दानी घट्दा आशा लघुवित्तको नाफामा संकुचन, ईपीएसमा पनि भारी गिरावट