पृथक पाटो


कोरोना संकटबीच यसरी बनाउनुस् वित्तीय योजना, पूरा हुनेछन् सबै चाहना

1589707802money.jpg
काठमाण्डौ । कोरोनाभाइरसको महामारीले हाम्रो स्वास्थ्यका साथसाथै वित्तीय अवस्थालाई पनि प्रभावित पारिरहेको छ। संकटको यो अवस्थामा हाम्रो खर्च गर्ने तौरतरिका र क्षमता पनि बदलिएको छ। अब आउने भविष्यमा यसको कति प्रभाव पर्छ भनेर यकिन गरेर भन्न सकिने अवस्था छैन तर तयारी भने पहिल्यैदेखि गर्नुुपर्ने हुुन्छ।  सुुनौलो भविष्यका लागि आजबाट नै...

बैंकको लकरमा राखिएको थियो सुन, झिक्न जाँदा फेला पर्यो ढुंगा

1589699220Bank-locker.jpg
काठमाण्डौ । मानिसहरुले बहुमूल्य धातु सुनका गरगहना सुरक्षाका लागि बैंकको लकरमा राख्ने गरेका छन्। यदि तपाइँले लकरमा राखेको सुन गरगहना पछि निकाल्न जाँदा ढुंगामा परिणत भएको रहेछ भने के होला ? यस्तै आश्चर्यमूलक घटना भएको छ छिमेकी मुलुक भारतको राजस्थानको जालौर जिल्लामा। त्यहाँका एक व्यक्तिले बैंकको लकरमा सुनका गरगहना राखेका थिए। करिब ५...

‘सूर्य पनि लकडाउनमा !’

1589449864The-Sun.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट बच्न यतिबेला अधिकांश देश लकडाउनमा छन्। यही बेला वैज्ञानिकहरुले सूर्य पनि ‘लकडाउन’ मा गएको अनौठो खुलासा गरेका छन्। जसका कारण अहिले विश्वभरको चिसो मौसम हुनुका साथै भुुइँचालो र भोकमरी सम्भावना पनि बढेको उनीहरुको ठहर छ। वैज्ञानिकहरुका अनुुसार सूर्य यतिबेला “सोलार मिनिमम” को अवस्थामा छ। यो...

यी १० टिप्स् अपनाउनुस्, सजिलै आम्दानी र बचत बढाउनुस्

1589446952Money-making-tips.jpg
काठमाण्डौ । हामी सबै सुनौलो भविष्यको सपना बुन्छौँ अनि पूरा गर्न हरसम्भव प्रयास र मेहनत पनि गर्छौं। तर जीवनमा अन्य धेरै आवश्यकता पूरा गर्नुपर्ने हुन्छ तर आय सीमित हुन्छ। सुनौलो भविष्यको सपना पूरा हुने वास्तविकतामा परिणत गर्न सकिन्छ। त्यसका लागि आफ्नो आम्दानीअनुसार वित्तीय योजना बनाउन आवश्यक हुन्छ।  आज हामी यहाँ तपाइँहरुलाई सीमित...

कोरोनाभाइरस: यी हुन् मिथ्या वा खराब स्वास्थ्य सुझाव

1588922015bbb.png
रियालीटी चेक टिम/बीबीसी न्यूज विश्व कोरोनाभाइरसको महामारीसँग जुझिरहँदा व्यापक रूपमा स्वास्थ्यसम्बन्धी सुझावहरू दिइएका छन्। त्यसमा अनुपयोगीदेखि जोखिमरहित र जोखिमपूर्ण किसिमका चेतावनीहरू रहेका छन्। मदिरा सेवनले भाइरसलाई रोक्दैन यो निरन्तर आइरहेको मिथ्या अनि सम्भावित रूपमा जोखिमपूर्ण सूचना हो। एकजना राजनीतिज्ञले भारतमा...

अरब महासागरमा खतराको घन्टी, किन बन्दै हरियो?

1588910565arabian-sea-blue.jpg
काठमाण्डौ । प्रकृति आफैँमा अनौठो छ। विभिन्न कारणले कयाँैपटक प्रकृतिमा जीवित प्राणीलाई अप्ठेरोमा पार्ने गरी बलदाव र परिर्वतनहरु देखिने गर्दछन्। यतिबेला हिमालयका हिउँ पग्लिँदा अरब महासागरमा खतराको घन्टी बजिरहेको भन्ने धेरै घटनाहरु अगाडि आइरहेका छन्। यसको परिणामस्वरुप अरब महामागरका प्राणीहरुको आहार शृंखलामा प्रभाव पर्न सक्ने भन्दै...

बेलायतको आकाशमा २४० वर्षपछि देखिए सेता पुच्छरधारी चिल

1588847744white-tailed-eagle.jpg
काठमाण्डौ । बेलायतको सबैभन्दा ठूलो सिकारी पन्छी २४० वर्षमा पहिलोपटक बेलायती आकाशमा फर्किएका छन्। सेतो पुुच्छर र २.५ मिटर लामो पखेटा भएका ह्वाइट टेल्ड इगल (चिल) हरु १८ औँ शताब्दीसम्म दक्षिण बेलायतको आकाशका उडिरहेको दृश्य सामान्य हुुने गर्दथ्यो। तर पछि अवैध सिकार बढेपछि यी चिलहरु बेलायतबाट लोप भएका थिए।  यो पन्छी पछिल्लोपटक सन् १७८० मा...

लकडाउनमा सैलुन खोल्दा जेल चलान

1588844194jail.jpg
काठमाण्डौ । अमेरिकाको टेक्सस राज्यको डल्लास सहरकी एक सैलुुन सञ्चालिकालाई लकडाउनमा सैलुुन बन्द गर्न अटेर गरेको भन्दै स्थानीय अदालतले ७ दिनको जेल सजाय सुुुनाएको छ। उत्तरी डल्लासमा सैलुुन व्यवसाय गर्ने सेल्ली लुुथरलाई राज्यले घरमै बस्न गरेको निर्देशनलाई अवज्ञा गरेकोमा कोपनातर अदालतले जेल सजाय सुुनाएको हो। सीएनएनका अनुसार लुुथरले...

सूर्यको प्रकाशमा पाँच गुुणा कमी, वैज्ञानिक भन्छन्: कुनै तुफानअघिको शान्ति त होइन ?

1588761810ray.jpg
काठमाण्डौ । वैज्ञानिकहरुका अनुुसार पृथ्वीको सबैभन्दा ठूलो उर्जाको स्रोतका रुपमा रहेको सुर्यको चमक हराइरहेको छ ।  वैज्ञानिकहरुले सूर्यको प्रकाशमा कमी आएको बताएका छन् । सूर्य, आकाशगंगामा रहेको सूर्य जस्तै अन्य ताराहरुको तुुलनामा कमजोर भएको छ । कमजोर पनि सामान्य मात्रै होइन कि अति नै कमजोर भएको छ ।  अब वैज्ञानिकहरु के कारणले यस्तो...

कोरोनाका मिथ्या सूचना कसले फैलाउँछ? यी हुन् सातथरीका मानिस

1588740554coronavirus.jpg
- मारिआना स्प्रिङ/बीबीसी काठमाण्डौ । सामाजिक सञ्जालमा कोरोनाभाइरससम्बन्धी 'कन्स्पिरसी थीअरी' अर्थात् आधारहीन आशङ्काका कुरा, मिथ्या सूचना र विभिन्न अनुमानको बाढी नै छ। तर यस्ता हल्ला कसले सुरु गर्छ र कसले तिनलाई फैलाउँछ? बीबीसीले महामारीको समयमा हजारौँ त्यस्ता मिथ्या सूचनाहरूबारे अध्ययन गरेको छ। यसले हामीलाई मिथ्या सूचनाको...

नोबेल विजेताबाट सिक्नुुस् करोडपति बन्ने ४ मन्त्र, जसले अपनायो ऊ बन्यो धनाढ्य

1588669454Richard-H-Thaler.jpg
काठमाण्डौ । करोडपति बन्ने सपना सबैलाई हुुन्छ। तर करोडपति बन्नका लागि केही नियम कडाइका साथ पालन पनि गर्नुुपर्छ।  अर्थशास्त्रमा नोबेल पुुरस्कार बिजेताका अनुुसार धनी बन्न सबैभन्दा पहिले सिढी बचत हुुन्छ। धनी बन्न सही दिशामा कदम बनाउन आवश्यक पर्छ। सही समयमा यस्तो कदम उठाउन आवश्यक छ, धेरै बचत र सम्पत्ति बनाउने आपसमा सीधा सम्बन्ध छ। धनी...

कोरोना महामारीबीच स्विडेनमा खुल्यो अनौठो रेस्टुराँ, १ दिनमा १ ग्राहकमात्र

1588664192Sweden.jpg
काठमाण्डौ। कोरोनाभाइरस महामारीबीच स्विडेनमा एउटा अनौठो रेस्टुुराँ खुुलेको छ। एउटा विशाल मैदानको मध्यभागमा अवस्थित यो रेस्टुुराँमा संक्रमणबाट बच्नका लागि कयौँ कदमहरु उठाइएका छन्। यहाँ सामाजिक दूरी कायम गर्ने नियमको भरपुुर पालना गरिएको छ।  कोरोनाको संक्रमण रोक्न र यसबाट बच्नका लागि एक दिनमा केवल एकजनामात्रै ग्राहकले र...

कोरोना संकटबीच दीक्षान्त समारोह, विद्यार्थीको प्रमाणपत्र लिन रोबोट पठाइयो

1588659564japan.jpg
काठमाण्डौ । यतिबेला कोरोनाभाइरसका कारण विश्वका सबैजसो देशहरु लकडाउनमा रहेका छन्। विश्वभरका स्कुुल, कलेज र अन्य शिक्षण संस्थाहरु सबै बन्द अवस्थामा रहेका छन्। यस्तोमा जापानमा एउटा दीक्षान्त समारोहमा एकदमै अद्वितीय दृश्य देखिएको छ।  जापानको बिजनेस ब्रेक थुु्र टेक्नोलोजी (बीबीटी) युुनिभर्सिटीमा दीक्षान्त समारोह आयोजना गरिएको थियो।...

जसले रुँदै परिवारसँग फोनमा मागे अन्तिम बिदाइ, उनैले जित कोरोनाविरुद्धको लडाइँ

1588589199darren.jpg
काठमाण्डौ । तपाइँ गम्भीर रुपमा बिरामी हुनुहुन्छ। अनि यदि चिकित्सकले अब तपाइँसँग केही पलमात्र बाँकी छ भन्छन् भने अवस्था के होला ? पीडादायी। पक्कै पनि हो। जन्म र मृत्यु जीवनका लीला हुन्। जन्म असत्य हुन सक्ला तर मृत्यु सत्य हो। यसलाई टार्न सकिँदैन। अनि तपाइँले आफ्नो अन्तिम घडीमा कसलाई सम्झनुहुन्छ ? पक्कै पनि परिवारका सदस्यलाई...

शिक्षित बेरोजगारलाई उत्पादनमा लगाउने बेलायतको कमालको मोडल, नेपालले पनि सिक्नसक्ने

1588573894farmer.jpg
काठमाण्डौ । बेलायतमा कोरोनाभाइरस फैलनुुअघिसम्म इञ्जिनियर, सेफ र वेइटर जस्ता काम गर्नेहरु यतिबेला बेलायतका खेतहरुमा काम गरिरहेका भेटिन्छन् ।  कोरोनाभाइरसका कारण बेलायतका रेष्टुुराँ, निर्माण कार्य र स्टोरहरु बन्द भएपछि फुुर्सदिला बनेका उनीहरुलाई बेलायत सरकारले खेतमा काम गर्ने प्रस्ताव गरेको छ ।  उक्त प्रस्तावालाई स्वीकार गर्दै...

भर्खरै

हवाई भाडा कम गर्दै नेपालको पर्यटन उद्योगलाई प्रतिस्पर्धी बनाउन पर्यटनमन्त्रीसँग परिसंघको आग्रह

हवाई भाडा कम गर्दै नेपालको पर्यटन उद्योगलाई प्रतिस्पर्धी बनाउन पर्यटनमन्त्रीसँग परिसंघको आग्रह

चालु आर्थिक वर्षकै न्यून विन्दुमा झर्यो २८ दिने ट्रेजरी बिलको ‘डिस्काउन्ट रेट’

चालु आर्थिक वर्षकै न्यून विन्दुमा झर्यो २८ दिने ट्रेजरी बिलको ‘डिस्काउन्ट रेट’

‘लोवर लो’ बनाउँदै झरेको बजारको पिभट प्वइन्टमा कति-कतिमा देखिन्छ सपोर्ट ?

‘लोवर लो’ बनाउँदै झरेको बजारको पिभट प्वइन्टमा कति-कतिमा देखिन्छ सपोर्ट ?

मेन्छियाम हाइड्रोपावरले पायो आईपीओ जारी गर्ने अनुमति, कित्ता कति ?

मेन्छियाम हाइड्रोपावरले पायो आईपीओ जारी गर्ने अनुमति, कित्ता कति ?

अर्बपतिको सूचीमा गौतम अडानी २२ औँ स्थानमा झरे, कति घट्यो सम्पत्ति ?

अर्बपतिको सूचीमा गौतम अडानी २२ औँ स्थानमा झरे, कति घट्यो सम्पत्ति ?

अनलाइनबाटै अब नेपाल एयरलाइन्सका टिकट काट्न सकिने

अनलाइनबाटै अब नेपाल एयरलाइन्सका टिकट काट्न सकिने

पाकिस्तानको ढुकुटी हुँदैछ खाली, अब १८ दिनमात्रै धान्ने

पाकिस्तानको ढुकुटी हुँदैछ खाली, अब १८ दिनमात्रै धान्ने

अडानी इन्टरप्राइजेजलाई अमेरिकी सेयर बजारको झट्का, यो इन्डेक्सबाट हटाइयो

अडानी इन्टरप्राइजेजलाई अमेरिकी सेयर बजारको झट्का, यो इन्डेक्सबाट हटाइयो

ग्रामीण विकास लघुवित्तको लिलामी सेयर उठाउने आज अन्तिम दिन

ग्रामीण विकास लघुवित्तको लिलामी सेयर उठाउने आज अन्तिम दिन

दिव्यश्वरी हाइड्रोपावर घाटामा, रिजर्भ र ईपीएस पनि ऋणात्मक

दिव्यश्वरी हाइड्रोपावर घाटामा, रिजर्भ र ईपीएस पनि ऋणात्मक

सप्तकोशी डेभलपमेन्ट बैंकको सीईओमा दिनेशकुमार पोखरेल नियुक्त

सप्तकोशी डेभलपमेन्ट बैंकको सीईओमा दिनेशकुमार पोखरेल नियुक्त

रु. १४००ले सस्तियो सुन, चाँदीको भाउ पनि घट्यो

रु. १४००ले सस्तियो सुन, चाँदीको भाउ पनि घट्यो

रिलायन्स लाइफको एजीएम फागुन १२ मा, के-के छन् अजेन्डा ?

रिलायन्स लाइफको एजीएम फागुन १२ मा, के-के छन् अजेन्डा ?

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि सुझाव पठाउने आज अन्तिम दिन

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि सुझाव पठाउने आज अन्तिम दिन

डिजिटल वालेट क्षेत्रमा पहिलोपटक खल्तीले ल्यायो मेम्बरसिप योजना

डिजिटल वालेट क्षेत्रमा पहिलोपटक खल्तीले ल्यायो मेम्बरसिप योजना