पृथक पाटो


यस्ता धनाढ्य शासक, जसका पालामा यो देशमा थियो सुनै-सुनको भण्डार, अहिले बन्यो कंगाल

1622616725mali-2.jpg
काठमाण्डौ । बिल गेट्स, जेफ बेजोस र एलन मस्कजस्ता धनाढ्यहरु प्रायः आफ्नो सम्पत्तिलाई लिएर चर्चामा रहने गर्दछन्। यी धनाढ्यहरु पछिल्ला कयौँ वर्षदेखि विश्वको सबैभन्दा धनाढ्य भइसकेका छन्। तर यी तीनजनै धनाढ्यको सम्पत्ति जोडे पनि अफ्रिकाका राजा मुसाको बराबर पनि हुँदैन। क्यालिफोर्निया विश्वविद्यालयमा इतिहासका सहप्राध्यापक रुडोल्फ बुच...

चीनमा अब दम्पतीले ३ सन्तानसम्म जन्माउन पाउने

1622452126china.jpg
काठमाण्डौ । चीनले दुई सन्तानमात्रै जन्माउन पाउने कडा नियमलाई अन्त्य गर्दै अबदेखि एक दम्पतीले तीन जनासम्म बच्चा जन्माउन सक्ने घोषणा गरेको छ। सिन्ह्वा समाचार संस्थाका अनुसार सोमवार पोलिटब्यूरो बैठकमा राष्ट्रपति सी जिन्पिङले सो नीतिलाई स्वीकृत गरेका थिए। सो निर्णय १० वर्षको फरकमा गरिने हालैको जनगणनामा चीनको जनसङ्ख्या वृद्धिदर केही...

एकसय दिनमा ८ लाख मानिसको कत्लेआम, अनि माफी माग्यो फ्रान्सले......

1622203807ruwanda-massacare.jpg
काठमाण्डौ । नरसंहारलाई मानवताविरुद्धको सबैभन्दा ठूलो अपराध मान्ने गरिन्छ । मानव इतिहासको पन्नामा कयौँ यस्ता नरसंहारका घटनाहरु छन्, जसलाई चाहेर पनि बिर्सन सकिदैन । यीमध्ये सन् १९९४ अप्रिल महिनामा रुवान्डामा सुरु भएको नरसंहार हो ।  रुवान्डाको सरकारी आकँडाका अनुसार १०० दिनसम्म चलेको त्यो नरसंहारमा लगभग ८ लाख मानिसको हत्या गरिएको थियो...

मुम्बई टु दुुबई : ३६० सिटे विमान, यात्रु केवल एक, को हुन् ती व्यक्ति ?

1622106760Bhavesh-1.jpg
काठमाण्डौ । शीर्षक पढेर र तपाइँको मनमा पनि उत्सुकता जाग्यो होला। यस्तै उत्सुकता उनको मनमा जाग्यो, जसले ३६० सिटर विमानमा एक्लै यात्राका मजा लिएका थिए।  यो कहिले भयो ? कसरी भयो ? किन भयो ? यो सबै पढ्नुुभन्दा पहिले यो जान्नुस् कि न यो कुनै गलत धारणाका कारण भएको हो न कसैको गल्तीका कारण नै। यो जोसँग भएको उनी यसलाई केवल भाग्य खेलमात्रै ...

अदार पुनावाला: घोडाको व्यापारदेखि कोरोना भ्याक्सिन उद्योगका बादशाहसम्म !

1622026202punawala.jpg
काठमाण्डौ । भारतको भ्याक्सिन निर्माता कम्पनी सिरम इन्स्टिच्युट भारत तथा विश्वका अन्य देशहरुमा कोभिसिल्ड भ्याक्सिन आपूर्ति गर्ने विश्वकै सबैभन्दा ठूलो आपूर्तिकर्ता हो । यो इन्स्टिच्युटमा ठूलो मात्रामा कोभिसिल्ड भ्याक्सिनको उत्पादन भइरहेको छ ।  कोरोना संक्रमण देखापरेसँगै भारतका जनतामाझ पूनवाला सिरम इन्स्टिच्युटको नाम चर्चाको...

आखिर किन यो गाउँका मानिस हप्तौँसम्म मस्त निद्रा पर्छन् ? कारण थाहा पाएर छक्क पर्नुहुन्छ

1622014877sleep.jpg
काठमाण्डौ । बाँचुन्जेल अनेक देख्न र सुन्न पाइन्छ भन्ने पछिल्लो उदाहरण बनेको छ कजाकस्तानको कलाची गाउँ।  कलाची एउटा सानो गाउँ हो। तर यहाँ मानिस विगतमा केही वर्ष भयानक रहस्मय समस्या भोग्न बाध्य भए। गाउँका झन्डै १५० भन्दा बढी मानिस हप्तौँसम्म मस्त निद्रामा पर्थे। यसरी सयौँ मानिसहरु हप्तौँसम्म मस्त निद्रामा पर्न थालेपछि गाउँका अन्य...

सत्ताको नशा: कुर्सी छाड्नुपर्दा संसदमा ताला,महिला प्रधानमन्त्रीको सपथ बगैंचामा

1621876506jjfjfjfj.jpg
काठमाण्डौ । समोआ नामको एक देशको प्रधानमन्त्रीमा निर्वाचित महिलाले बगैंचामा टेन्ट लगाएर पद तथा गोपनीयताको सपथ लिनुपरेको छ ।  त्यहाँको विपक्षी पार्टीले सत्ताबाट हट्न अस्वीकार गरी संसदमा ताला लगाइदिएपछि नवनिर्वाचित महिला प्रधानमन्त्रीलाई यस्तो आपत आइलागेको हो । यो घटनाले सत्तामा पुगिसकेकाहरु हतपत बाहिरिन चाहँदैनन् र सत्तामा...

राष्ट्रपतिको योजनामा यात्रु बिमानको अपहरण, आलोचकलाई पक्रन आकाशमै घेराबन्दी

1621874832hijack.jpg
काठमाण्डौ । बेलारुसका राष्ट्रपतिको इशारामा एक यात्रुबिमान हाइज्याक गरिएको छ ।  सो यात्री बिमानलाई जमीनमा अवतरण गराउनका लागि आकाशमा लडाकू विमान पठाइएको थियो ।  विमानलाई गन्तव्यस्थल पुग्नुअघि नै अवतरण गराइएको थियो । पछिबाट मात्र खुलासा भयो कि सो विमानमा यात्रा गरिरहेका एक पत्रकारलाई गिरफ्तार गर्नका लागि यो खेल खेलिएको रहेछ । यो...

सबै ठिकै थियो, फेरि कसरी पर्यो सिंगापुर र ताइवानमा कोरोनाको व्रजपात ?

1621603160corona-2.jpg
काठमाण्डौ । सिंगापुर र ताइवान यी दुुई देशलाई कोरोना महामारीको नियन्त्रण तथा रोकथामका लागि पाएको सफलताका लागि उदाहरणका रुपमा इिने गरिन्छ।  सिंगापुर र ताइवानमा यो वर्षको सुरुआतमा कोरोना संक्रमणका केसहरु लगभग शून्य बराबर देखिएको थियो। तर यो महिनासम्म आइपुुग्दा तस्बिर बदलिएको छ। दुवै देशमा कोरोना संक्रमणका केसहरुमा तीव्रता आएको छ।...

'प्रधानमन्त्री ज्यू ,यो चित्कार र शोककाबीच पनि तपाईंलाई निद्रा लाग्छ है !'

1621424941tp.jpg
-टिपी भुसाल   सम्माननीय प्रधानमन्त्री ज्यू  नमस्कार ! म यतिबेला कोभिड पोजेटिभ संक्रमण भएर १५ दिन देखि होम आइसोलेशनमा (काठमाण्डौं) मै छु । यो १५ दिन बीचको समय म र मेरो परिवारले जीवनमा शायदै कहिल्यै बिर्सन नसकिने कहाली लाग्दो बज्रपातको सामाना गर्नु प¥यो । किनकी कोभिडको कारण चार दिन अघि मैले बुटबलमा मेरो सहोदर दाजु गुमाए अनि १५ दिन अघि...

‘कुलिङ पिरियड’ ले चीनमा सम्बन्ध बिच्छेदका मुद्दा ७०%ले घट्यो, किन ल्याइयो यो व्यवस्था ?

1621410822china.jpg
काठमाण्डौ । पश्चिमा राष्ट्रहरुमा जस्तै सम्बन्ध बिच्छेदका घटना अत्याधिक बढेपछि चीन सरकारले ‘कुलिङ पिरियड’ को व्यवस्था गरेको छ।  ययो कुलिङ पिरियडको व्यवस्थापछि चीनमा सम्बन्ध बिच्छेदका मुद्दामा यो वर्ष ७२ प्रतिशतले कमी आएको छ। चीनको नागरिक मामिला मन्त्रालयको तथ्यांकअनुसार २ लाख ९६ हजार सम्बन्ध बिच्छेदका मुद्दा यो वर्षको पहिलो...

राष्ट्रपति बन्नै लाग्दा थाहा भो-उनी त जासूस पो रहेछन् !

1621354508jasus2.jpg
काठमाण्डौ । विश्वभर केही दिनयता इजरायलको नाम चर्चाको शिखरमा रहेको छ । सन् १९४८ मा विश्व मानचित्रमा एउटा सानो यहुदी देशको रुपमा उदाएको यो देशले आफ्नो अस्तित्वका लागि बितेको ७० वर्षमा कयौँ लडाइहरु लडिसकेको छ । यी लडाइहले इजरायललाई विश्व जगतमा एउटा सवल राष्ट्रको रुपमा बलियो गरी उभ्याउन अहम् भूमिका खेलेका छन् ।  चारैतिरबाट मुस्लिम...

कोरोना महामारीबीच घरमै बसी-बसी गर्न सकिन्छ यी १० काम, कमाइन्छ मनग्य दाम

1621246416money-making.jpg
काठमाण्डौ । कोरोना महामारीको यो विषम परिस्थितिमा धेरैजसो मानिसको आम्दानीको स्रोत बन्द भएको छ। सरकारद्वारा जारी गरिएको निषेधाज्ञाका कारण मानिसहरु घरमै बस्न बाध्य छन्। दैनिक आवश्यकता पूरा गर्नुपर्ने बाध्यता र महामारीको यो अवस्थामा भवितव्यका लागि खर्च कम गर्नुपर्ने अवस्थाका बीच मानिसहरुसँग लगानीका लागि पैसाको अभाव देखिएको...

सन् २०२१ मा कोभिड-१९: भाइरसबारे हामीले जानेका कुरा

1621172638covid1.png
एमेलिया बटरली -बीबीसी विश्व सेवा विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले महामारी घोषणा गरेको १ वर्षमा हामीले भाइरसलाई बुझ्न र नियन्त्रण गर्न वैज्ञानिकहरूले अभूतपूर्व प्रयास गरेको देखेका छौँ। विश्वभरका अनुसन्धानकर्ताहरूले पहिल्यै कहिल्यै नदेखिएको तहको साझेदारी गरेका छन् र ज्ञान, अनुसन्धान र खोपको विकासमा वर्षौँसम्म लाग्ने काम केही...

कोरोना कहर: विवाहको ५ घण्टामै बितिन् दुलही !

1620742739deathofthebride1.jpg
काठमाण्डौ । कोरोनाको दोश्रो लहरले कतिपय सुन्दर जीवनहरु तहसनहस बनाइदिएको छ । जोडिइसकेका जीवन भत्किएका छन् भने जोडिँदै गरेका जीवन बर्बाद पार्न समेत भाइरस उद्यत देखिएको छ । हाम्रै असावधानीका कारण हाम्रै देश र छिमेकमा हृदयविदारक घटनाहरु हुन थालेका छन् ।  नेपालको भक्तपुरमा केही दिनअिघ विवाह भएको केही दिनमै दुलहीको कोरोना संक्रमणका कारण...

भर्खरै

म्याक्डीमा बुलिसक्रस बन्दै गरेको बजार डिमान्ड जोनमा प्रवेश

म्याक्डीमा बुलिसक्रस बन्दै गरेको बजार डिमान्ड जोनमा प्रवेश

एफएनसीसीआई कोशी प्रदेशको उद्योग क्षेत्रका जोखिमसम्बन्धी अन्तर्क्रिया

एफएनसीसीआई कोशी प्रदेशको उद्योग क्षेत्रका जोखिमसम्बन्धी अन्तर्क्रिया

मिटरब्याजलाई अपराध मान्ने गरी कानुन संशोधन गर्ने सरकारको निर्णय

मिटरब्याजलाई अपराध मान्ने गरी कानुन संशोधन गर्ने सरकारको निर्णय

नागरिक लगानी कोषले आइएमई लाइफ इन्स्योरेन्सबीच सेयर प्रत्याभूति गर्ने

नागरिक लगानी कोषले आइएमई लाइफ इन्स्योरेन्सबीच सेयर प्रत्याभूति गर्ने

यस्ता छन् उच्च कारोबार गर्ने १० ब्रोकर, कसले कति किने/बेच ?

यस्ता छन् उच्च कारोबार गर्ने १० ब्रोकर, कसले कति किने/बेच ?

नेपाली अर्थतन्त्रलाई बाह्य क्षेत्रसँग जोड्दै लाभ लिन सक्नुपर्छः उपराष्ट्रपति

नेपाली अर्थतन्त्रलाई बाह्य क्षेत्रसँग जोड्दै लाभ लिन सक्नुपर्छः उपराष्ट्रपति

नेपालको सेयर बजारमा प्रवेश गर्न अपांगता भएका व्यक्तिलाई अझै कठिन

नेपालको सेयर बजारमा प्रवेश गर्न अपांगता भएका व्यक्तिलाई अझै कठिन

नेष्डो समृद्ध लघुवित्तको बम्पर लाभांशमा किन छ सबैको चासो ? लाभांशका विषयमा के भन्छ राष्ट्र बैंक ?

नेष्डो समृद्ध लघुवित्तको बम्पर लाभांशमा किन छ सबैको चासो ? लाभांशका विषयमा के भन्छ राष्ट्र बैंक ?

सनराइज बैंकले देशभर १०० वटा वित्तीय साक्षरता कार्यक्रय गरी मनायो ग्लोबल मनी विक

सनराइज बैंकले देशभर १०० वटा वित्तीय साक्षरता कार्यक्रय गरी मनायो ग्लोबल मनी विक

दोहोरो अंकले बढ्यो बजार, कारोबारमा पनि सुधार

दोहोरो अंकले बढ्यो बजार, कारोबारमा पनि सुधार

ग्लोबल मनी विकमा सानिमा बैंकको देशैभरि वित्तीय साक्षरता कार्यक्रम

ग्लोबल मनी विकमा सानिमा बैंकको देशैभरि वित्तीय साक्षरता कार्यक्रम

प्रभु–महालक्ष्मी लाइफको संयुक्त क्यालेन्डर सार्वजनिक

प्रभु–महालक्ष्मी लाइफको संयुक्त क्यालेन्डर सार्वजनिक

नेशनल लाइफ इन्स्योरेन्सको घलेगाउँ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्सको घलेगाउँ भ्रमण कार्यक्रम सम्पन्न

नेप्सेमा थपियो दुई लघुवित्तसहित चार कम्पनीका साढे ६७ लाख बढी कित्ता सेयर

नेप्सेमा थपियो दुई लघुवित्तसहित चार कम्पनीका साढे ६७ लाख बढी कित्ता सेयर

ब्याजदरको समस्या तत्काल सम्बोधन गर्न चेम्बरको आग्रह

ब्याजदरको समस्या तत्काल सम्बोधन गर्न चेम्बरको आग्रह