राजनीति


सुवास नेम्वाङलाई डेंगूको आशङ्का गरिएको थियो, शौचालयमा ढलेका थिए

1694484864image.jpg
काठमाण्डौ । संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातका कारण निधन भएको छ ।  हृदयघातसँगै उनलाई डेंगू संक्रमणको समेत आशंका गरिएको छ ।  आइतबार उनी धरान पुगेका थिए । त्यहाँबाट फर्किएपछि उनलाई उच्च ज्वरो आएको थियो । सोमबार १०२ डिग्रीसम्म ज्वरो आएपछि उनी घरमै आराम गरेर...

अर्को वर्षसम्म कच्चा तेलको मूल्य ट्रिपल डिजीटसम्म पुग्ने प्रक्षेपण

1694079011crude-oil.jpg
काठमाण्डौ । यदि रूस र साउदी अरेबियाले आफ्नो आक्रामक आपूर्ति कटौतीलाई कम नगरेमा तेलको मूल्य अर्को वर्षसम्म तीन अंकसम्म सहजै पुग्नसक्ने गोल्डम्यानको क्षेत्रमा राम्रोसँग चढ्न सक्छ, गोल्डम्यान साक्सले चेतावनी दिंदै भनेको छ ।  वाल स्ट्रीट बैंकले रूस र साउदी अरेबियाले यस हप्ताको सुरुमा २०२३ को अन्त्यसम्म उत्पादन कटौती विस्तार गर्ने...

दुर्गा प्रसाईंसँग २ करोड घूस माग्ने स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार पार्टीबाटट निश्कासित

1681307201dhaka.jpg
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्य पनि नरहने गरी निश्कासन गरेको छ ।  बुधबार साँझ बसेको केन्द्रीय समितिको बैठकले श्रेष्ठलार्य साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निश्कासन गरेको हो।  सभापति रवि लामिछानेले श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग घूस मागेको अडियो उनकै भएको...

1695556604Online-Ad.gif

एमालेले तत्काल सरकार नछाड्ने

1677304142uml.jpg
काठमाण्डौ । एमालेले राष्ट्रपति निर्वाचन अगाडि सरकार नछाड्ने निर्णय गरेको छ ।  आज बिहान ललितपुरस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।  सो बैठकले राष्ट्रपतिमा सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।  सोही बैठकले राष्ट्रपति निर्वाचन अगाडि सरकार नछाड्ने निर्णय गरेको हो । एमालेले...

एमालेको राष्ट्रपति उम्मेद्वार सुवास नेम्वाङ

1677303549nembang.jpg
काठमाण्डौ । नेकपा एमालेले आफ्नो पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवारमा सुवासचन्द्र नेम्वाङलाई उठाउने निर्णय गरेको छ ।  ललितपुरस्थित पार्टी कार्यालयमा जारी सचिवालय बैठकले  राष्ट्रपतिको उम्मेदवारमा पार्टीका नेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङलाई प्रस्तुत गर्ने निर्णय गरेको नेता योगेश भट्टराईले जानकारी दिए ।  उनले...

सरकारबाट बाहिरिने राप्रपाको निर्णय, प्रदेश सरकार पनि छाड्ने

1677300517rpp11.png
काठमाण्डौ । सत्ता गठबन्धन टुटाउने गरी नयाँ गठबन्धन बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल नै उद्यत भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिने भएको छ ।  शनिबार बिहान काठमाण्डौको धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको राप्रपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय...

रामचन्द्र पौडेल बन्ने भए कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार

1677300004paudel.jpg
काठमाण्डौ । आठ दलीय गठबन्धनको तर्फबाट राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेल हुने भएका छन् ।  नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो।   कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार सभापति शेरबहादुर...

एमालेले भोलि नै सरकार छाड्ने निर्णय गर्नसक्ने, 'बाह्य दवाबमा प्रचण्डले गठबन्धन बदले'

1677249698gyawali.jpg
काठमाण्डौ । नेकपा एमालेले विदेशी शक्तिहरुको इशारामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्ता गठबन्धन तोडेर नयाँ गठबन्धन तयार गरेको र राजनीतिक बेइमानी गरेको आरोप लगाएको छ ।  एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पत्रकारहरुसँग कुरा गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।  केहीबेरअघि कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत ८...

दुई महिनामै भत्कियो एमाले नेतृत्वको सत्ता गठबन्धन, नेकपा ब्यूँताउने प्रयास पनि विफल

1677250022ppppp.jpg
काठमाण्डौ । एमालेसहितको सत्ता गठबन्धन २ महिनामै भत्किएको छ । योसँगै मुलुकको संघीय र प्रदेश तहका सरकारहरुमा पनि अनिश्चितताको यात्रा सुरु हुने देखिएको छ ।  बालुवाटारमा बसेको आठ दलको बैठकले नेपाली कांग्रेसलाई राष्ट्रपति दिने सहमति गरेसँगै वर्तमान सत्ता गठबन्धन भत्किएको हो ।  योसँगै सत्ता समीकरण पनि परिवर्तन हुने निश्चित देखिएको छ...

बिहीबार साँझदेखि राजनीतिमा नयाँ ट्वीस्ट, अन्तिम अवस्थामा आउनसक्छ यस्तो 'सरप्राइज'

1677159149nekapa.jpg
काठमाण्डौ । राष्ट्रपतिको निर्वाचनको विषयमा देखिएको राजनीतिक अन्यौल अन्तिम अवस्थामा ‘सरप्राइज’ दिंदै व्यवस्थापनको तहमा पुग्ने सम्भावना बढ्न थालेको छ ।  ‘राजनीतिमा जे पनि सम्भव छ’ भन्ने उक्ति यसपटक समेत प्रमाणित हुनसक्ने गरी बिहीबारदेखि घटनाक्रमहरुमा नयाँ–नयाँ ट्वीस्ट देखिन थालेका छन् ।  नेपालमा सक्रिय दलहरुले प्राय...

सत्ता गठबन्धन नभत्किने, ओलीलाई भेटेपछि खुशी देखिए प्रचण्ड

1676641855pm.jpg
काठमाण्डौ । फूटको संघारमा पुगेको सत्ता गठबन्धनको आकाशमा मडारिरहेको कालोबादल केही फाटेको छ ।  सत्ता घटकको प्रमुख दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)बीच पछिल्लो समय बाक्लिएको भेटघाट र छलफलबाट केही सकारात्मक घटनाक्रम विकास हुने सम्भावना बढेर गएको हो...

जनयुद्ध दिवसलाई पृथ्वी जयन्तीकै हैसियतमा राख्ने प्रचण्ड प्रयास, दुवै विदा क्यालेण्डरमा समावेश

1676626115cabinet.jpg
काठमाण्डौ । प्रचण्ड नेतृत्वको सरकारले जनयुद्ध दिवसलाई पृथ्वी जयन्तीबराबरकै मान्यता दिंदै सार्वजनिक विदाको क्यालेण्डरमै समावेश गर्ने निर्णय गरेको छ ।  जनयुद्ध दिवसको दिन सार्वजनिक विदा दिने प्रचण्ड नेतृत्वको सरकारको निर्णयको चौतर्फी आलोचना भएको थियो । तर, ती आलोचनाहरुको बेवास्ता गर्दै सरकारले जनयुद्ध दिवस र पृथ्वी जयन्तीलाई...

तीन नेताले सम्झाएपछि सरकार छाड्ने निर्णयबाट रास्वपा ब्याक

1675354849file-photo.jpg
काठमाण्डौ । नेकपा एमाले नेतृत्वको सत्ता गठबन्धनमा देखिएको सम्भावित फुटको खतरा २ दिनका लागि भए पनि टरेको छ ।  राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार बैठक गरी सत्ताबाट बाहिरिने निर्णय गर्नसक्ने अपेक्षाका बीच नाटकीय रुपले विकास भएका घटनाक्रमले अन्यौलपूर्ण अवस्थामा थोरै समय भए पनि ब्रेक लगाइदिएको छ ।  रास्वपाको आज बसेको केन्द्रीय...

राष्ट्रपति र रास्वपाका कारण सत्ता गठबन्धन टुट्ने अवस्थामा

1675146089PrachandaOliLamichhaneRabi.jpg
काठमाण्डौ । निकै नाटकीय ढंगले बनेको वर्तमान सत्तागठबन्धन टुट्ने सम्भावना बढेको छ ।  राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहमन्त्रालय नदिने प्रधानमन्त्रीको अडान र राष्ट्रिय सहमतिको नाममा राष्ट्रपति कांग्रेसलाई दिने चलखेलका कारण वर्तमान सत्ता गठबन्धन टुट्ने सम्भावना बढेको हो ।  प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...

डलर अर्बपति विनोद चौधरी मन्त्री बन्ने सम्भावना, ‘अर्थ र उद्योगमा नजान सक्छन्’

1670743349binod-dai.jpg
काठमाण्डौ । वर्षौदेखि हृदयेश त्रिपाठीले जित हासिल गरिरहेको र उनको जीवन नै बितेको क्षेत्रमा उम्मेद्वारी दिएर उनैलाई हराउँदै प्रत्यक्षमा चुनाव जित्नु उद्योगपति विनोद चौधरीका लागि ढुङ्गाको चिउरा चपाउनुजस्तै कठीन थियो । तर, जोखिमहरुमै खेल्ने बानी परेका उनले नेपाली कांग्रेसका सीमित प्रभावशाली नेताहरुबीच पहिला नै घोषणा गरिसकेका...

भर्खरै

यो साता पनि हाइड्रो कम्पनीका लगानीकर्ता मालामाल, यी हुन् उच्च रिटर्न दिने १० कम्पनी

यो साता पनि हाइड्रो कम्पनीका लगानीकर्ता मालामाल, यी हुन् उच्च रिटर्न दिने १० कम्पनी

सीजीनेटद्वारा सुदृढ इन्टरनेट कनेक्टिभिटीका लागि ‘ह्याट्रिक दक्षिणा’ क्याम्पेन सार्वजनिक

सीजीनेटद्वारा सुदृढ इन्टरनेट कनेक्टिभिटीका लागि ‘ह्याट्रिक दक्षिणा’ क्याम्पेन सार्वजनिक

फाइल तस्वीर

उखु किसानलाई अनुदान रकम तत्काल उपलब्ध गराउन समितिको निर्देशन

वृज सेफ्टी ग्लास उद्योगले थप्यो ल्यामिनेसन प्लान्ट

वृज सेफ्टी ग्लास उद्योगले थप्यो ल्यामिनेसन प्लान्ट

मोरङको सुन्दर हरैँचामा नबिल बैंकको २६६ औँ शाखा विस्तार

मोरङको सुन्दर हरैँचामा नबिल बैंकको २६६ औँ शाखा विस्तार

एभरेष्ट बैंकका ग्राहक र कर्मचारीलाई निरभाना फिजियोथेरापीमा विशेष छुट

एभरेष्ट बैंकका ग्राहक र कर्मचारीलाई निरभाना फिजियोथेरापीमा विशेष छुट

शाखा विस्तारमा आक्रामक बन्दै कुमारी बैंक, थप ५ नयाँ शाखा विस्तार

शाखा विस्तारमा आक्रामक बन्दै कुमारी बैंक, थप ५ नयाँ शाखा विस्तार

रेसिङ बियोन्ड बोर्डर्सः यामाहा नेपालको मोटोजीपी साहसिक यात्रासँगै क्वार्टाररोको पोडियम फिनिस

रेसिङ बियोन्ड बोर्डर्सः यामाहा नेपालको मोटोजीपी साहसिक यात्रासँगै क्वार्टाररोको पोडियम फिनिस

एनआरएनए ग्लोबलको सचिवमा दयानिधि सापकोटाको उम्मेदवारी घोषणा

एनआरएनए ग्लोबलको सचिवमा दयानिधि सापकोटाको उम्मेदवारी घोषणा

डाउ थेउरीमा बजारले बनायो हायर लो, मंसिरपछि बुम हुन सक्ने

डाउ थेउरीमा बजारले बनायो हायर लो, मंसिरपछि बुम हुन सक्ने

कुमारी बैंकले किनेको टाटाको इभीमा समस्या, ‘ब्याट्रीले काम गर्दैन, बीच बाटोमै अड्किन्छ'(भिडियोसहित)

कुमारी बैंकले किनेको टाटाको इभीमा समस्या, ‘ब्याट्रीले काम गर्दैन, बीच बाटोमै अड्किन्छ'(भिडियोसहित)

सिटिजन्स बैंक र दराजबीच विशेष छुट प्रदान गर्न समझदारी

सिटिजन्स बैंक र दराजबीच विशेष छुट प्रदान गर्न समझदारी

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्कासन गर्न पायो अनुमति

मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्कासन गर्न पायो अनुमति

रिचेत जलविद्युतले आईपीओ ल्याउने, सेबोनसँग माग्यो अनुमति

रिचेत जलविद्युतले आईपीओ ल्याउने, सेबोनसँग माग्यो अनुमति

बेलायतमा आउँदो जनावरीमा ‘ब्ल्याकआउट’को सम्भावना, दैनिक ४ घन्टासम्म विद्युत आपूर्ति ठप्प हुने चेतावनी

बेलायतमा आउँदो जनावरीमा ‘ब्ल्याकआउट’को सम्भावना, दैनिक ४ घन्टासम्म विद्युत आपूर्ति ठप्प हुने चेतावनी